स्व.कलाकार दिपक क्षेत्रीको श्रीमती र छोराछोरी धरधरी रोए। पहिलो पतिले कुटेर घरबाटै निकाले, धेरै पिडा

Поделиться
HTML-код
  • Опубликовано: 11 сен 2024
  • Host- Shishir Bhandari
    Guest- Bipana, Rista & Rinex Basnet
    Camera- Susan Khatri
    हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
    च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
    Follow Shishir Bhandari on Facebook- / shishir.bhandari.1848
    Follow Shishir Bhandari on Instra- www.instagram....
    Follow us on:
    Facebook: / nayanayanewsnepalofficial
    *****************************************************************
    Note- यदि तपाईसंग पनि केहि अनौठो कला छ र तपाई नजिकका व्यक्ति कोहि त्यस्तो प्रतिभावान हुनुहुन्छ भने / nayanayanewsnepalofficial यस फेसबुक पेजमा म्यासेज गर्न सक्नुहुनेछ ।
    *****************************************************************
    Follow Shishir Bhandari On Facebook-
    / shishir.bhandari.1848
    Mobile No- 9811006929
    यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Комментарии • 320

  • @ShishirBhandariOfficial
    @ShishirBhandariOfficial  3 года назад +58

    यो भिडियोलाई सबैले शेयर गरिदिनुहोला है ।
    बिपना बस्नेतको जीवनकथामा आधारित चलचित्र यात्रा जिन्दगीको सबैले हेरौं ।

  • @sabitathapa9467
    @sabitathapa9467 3 года назад +112

    आफ्नै बुडी र छोरा छोरीलाई तेस्तो हेला गररेर निकालेको बुडाले तर अर्काको बुडी छोरा छोरीलाई लाई स्वीरकार गरेर राख्नी स्वोर्गीय दीपक छेत्रीलाई हिर्दये देखि नमन 🙏🙏🙏🙏

    • @asleshagautam7059
      @asleshagautam7059 3 года назад +1

      Pap dhuri bata karayo ni.tyo uncle le arkako chhora sahit ko budi leraunu vako thiyo.tesle sara sampati aafno nam ma farera tyo uncle lai nikalidiy.tyo uncle ko sadak ko baas vayo sadai mai bitnu vayo.

  • @laxmikafle5869
    @laxmikafle5869 3 года назад +79

    आज आएर स्वर्गिय दीपक क्षेत्री ज्यू प्रति सम्मान जागेर आयो।कति महान् हुनुहुँदो रहेछ उहाँ यस्ता पीडित परिवारको साहरा बनिदिनुभएछ

    • @dalthapa8219
      @dalthapa8219 3 года назад

      जिबन संघष हो संघष नै जीबन हो संघष गरनु

  • @user-zj3hj3rb6v
    @user-zj3hj3rb6v 3 года назад +65

    सारै मन छोयो मेरो ममी ले पनि यस्तै यस्तै कुरा भोग्नु भएको हो 😭😭😭😭

  • @sushilabhattarai9299
    @sushilabhattarai9299 3 года назад +20

    म पनि जापानमा छु बिनोद कुमार सापकोटा सरलाई चिन्छु अहिले अल्लि कोरोनाले ग्रस्त पारेको छ सहज भएपछि हामी पनि सहयोग गर्नेछौं दिदिलाई..कति पिडा यातना भोग्नु भाको .. खुशी लाग्यो छोरा छोरिले बुझेर माया र साथ दिनुभाको छ ..नमन दिपक सर🙏🏻

  • @rosedmlove
    @rosedmlove 3 года назад +7

    सारै दुःख लाग्यो आँसु नै आयो विपना दिदी अनि भाई बहिनी को कुरा सुनेर सारै दुःख पाउनु भएछ बुडो गतिलो नभएर कुन कुना मा बसेर हेरी रा होला पापी नैं रहेछ नी एकदिन कुकुरले नपाउने दुख पाउँछ न आतिनु दिदी अव सुख का दिन हरु आउँछ भाई बहिनी अव बितेका कुरा लाई बिर्सेर अगाडि बढ्नु होला है अनि हजुर को फिल्म ले सफलता पाओस् सुभकामना अनि स्वा.दीपक क्षेत्री अंकल प्रति सम्मान तथा हार्दिक श्रदाञ्जली.........

  • @tamangsangita7538
    @tamangsangita7538 3 года назад +11

    कति पिडा लुकाएर बस्नू भयको र छ हजुरको आफ्नो बास्तबिक कथामा आधारित यो फिल्म सुपरहिट हुन्छ ।🙏🏼💐

  • @sabitrashahi1219
    @sabitrashahi1219 3 года назад +8

    same पिडा मेरो दुख नै सुनाई दि राखे जस्तो लायो 😭😭😭😭😭 जस्तो उहाले भोगेर आउनु भो त्यस्तै जिन्दगि भोगि राखेकि छु 😭😭😭😭😭😭😭😭😭😭😭

    • @lifearoundvlog7843
      @lifearoundvlog7843 3 года назад

      Namaste 🙏🏻 testo garo bhayema / kehi sochnus/ god bless u & stay safe ❤️

  • @sitathapa772
    @sitathapa772 3 года назад +4

    Yo Movie supar dupar hit hos sabai Nepali le herau piz sarai bujaki xora xori uti sundar pani ani sahasi ra bujaki mamu wow

  • @surendralimbu5896
    @surendralimbu5896 3 года назад +4

    धैर्य धारणको खानी महान नारी कलाकार रिस्ता मेडम ज्यु प्रति मेरो एक उच्च सम्मान छ् हजुर ।। 🙏🙏❤️❤️🇳🇵🇳🇵🇭🇰🇭🇰

  • @Dilparsad-Syangtan
    @Dilparsad-Syangtan 3 года назад +8

    दिदी हजुरको छोरी र छोरा देख्दा गर्व लाग्छ किनकी कस्तो सालिन, कस्तो अनुसासित र आज्ञाकारी होला जस्तो लाग्छ। हजूरको अतितको पिडाको घाउको मलम हुनुहुनेछ दुबै जना।

  • @anupdhl4531
    @anupdhl4531 3 года назад +11

    अग्रज कलाकारीता परीवार प्रती नमन गर्न चाहान्छु।

  • @jharanakirati1754
    @jharanakirati1754 3 года назад +10

    दिदी धैर्य गर्‍यो भने कुनैदिन भगवान्ले साथ दिने रहेछ ।हजुरको कुरा सुनेर साह्रै दुख लाग्छ । तर भगवान्ले हजुरलाई सधै साथ दियोस

  • @surajgurung-xv5te
    @surajgurung-xv5te 3 года назад +6

    दिपक छेत्रीको मैंले थुप्रै फिल्म हेरेको छु । पछिल्लो समय झोला हेरे ।अग्रज स्व.कलाकार दिपक छेत्रीप्रति सम्मान तथा हार्दिक श्रद्धाञ्जली।

  • @shibabhattarai740
    @shibabhattarai740 3 года назад +6

    😢सारै मन छुयो आसुनै आए कुरा सुन्दा पकै न्याय पाउनु पर्छ ! हरेस हार नखाइ अघि बढ्नु होला।अनि फिल्म युटुबमा नगलाएता हामीले हेर्नै नपाइने रैछ

  • @kamalaneupane7312
    @kamalaneupane7312 3 года назад +1

    धन्यबाद दिदी हजूरले यस्ता महिला नदबिने कूरा गर्नु भयाे म पनि पिडित हाे तर अब जाे सहे त्याे सहन सक्दिन सबै महिलाहरु अब दबियर नबसुन हक अदिकार अगाडि सरेर न्याय खाेजून धन्यबादः

  • @barshakalibarshakali8379
    @barshakalibarshakali8379 3 года назад +7

    सारै मन रोयो आमा को कुरा सुनेर 😭

  • @lilaphuyal1459
    @lilaphuyal1459 3 года назад +9

    कति रुन मन लाग्यो कुरा सुनेर 😭😭😭😭😭

  • @kumarirai8525
    @kumarirai8525 3 года назад +8

    Sarai maan royo 😥lots of love ❤️ rista sister

  • @menukachapling7164
    @menukachapling7164 3 года назад +8

    यो दुनियामा यस्तै रहेछ यसै लेत लाग्छ अब छोरी नजन्मोस 😭

  • @Artuijiue34
    @Artuijiue34 3 года назад +7

    सारै मन रोयो😢😢😢😭😭😭

  • @bhuwangurung5596
    @bhuwangurung5596 3 года назад +2

    Dherai Pa6i vai, shisir lai paye.
    Salute to 2u.❤️🇫🇷🇪🇺

  • @rechandra7825
    @rechandra7825 3 года назад +12

    हजुर काे माहान् अामा मेराे सलाम छ सारै रून् मन् लागयाे हजुर काे जीवन घटना सुन्दा अाशुनै थामेयन्

  • @sabitrithapa4725
    @sabitrithapa4725 3 года назад +3

    Soo cute nd emotional story luvd it💕💕👍🏻👍🏻

  • @ashokkumarkhatri3864
    @ashokkumarkhatri3864 3 года назад +1

    याे भिडियाे हेरेर निकै दुख्खलाग्याे।मामु (विपना वुस्नेत) हजुरले कति सघर्ष गर्नु परेकाे कैंयूँ हिंसा सहेर समाजमा फेरि पनि अाफुले झैं यातना भाेग्न नपराेस भन्ने किसिमले यसभिडियाे मार्फत प्रष्ट्याई दिनु भएकाेछ।हजुर अनि बहिनी,भाईलाई पनि अागामि दिनमा चलचित्र जगतमा अरु प्रगतिपथमा पाईला चाल्दै जानु सफलतामिलाेस मुरिमुरि धन्यवाद! 👏

  • @sitayogi8266
    @sitayogi8266 3 года назад +2

    Koti koti namn xa sowargiy dai parati Ra sis had lain ma ne asu ayo piz hami ni heranu pau hjr binti hjr lai ra sisir vai lai ni 🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @lilashraddaoficial9894
    @lilashraddaoficial9894 2 года назад +2

    कलाकार दिपक छेत्रीप्रती सम्मान 🙏🙏🙏दिदी ह्जुरको कुराले आँसु नै रोकिएन 😭😭😭

  • @shekharsubedi5961
    @shekharsubedi5961 3 года назад +11

    शिशिर भाई केहि समय अब दुखि पिडित को लागी पनी दिनुन,

  • @businessdivision
    @businessdivision Год назад +1

    heart touching. great and strong women

  • @siristipandey3921
    @siristipandey3921 3 года назад +5

    हामी नारिको एउटै हुन्छ पिर बेथा महिले नि भोगेकी छु सिस आफुलाइ समाल्न्नु भो सुन्नै सकिन्न 😭😭😭😭

  • @shrijanabhandari1323
    @shrijanabhandari1323 3 года назад +5

    कसरी हेर्ने हो यो मुभी मलाई नि हेर्न मन लाग्यो

  • @nanu7790
    @nanu7790 3 года назад +6

    मेरो आफन्तमा पनि सेम उहाँको जस्तै भोग्दैछिन सानी छोरी छिन यस्तै अबस्थामा गुज्रिएको छ्😥😪

  • @fzre5di300
    @fzre5di300 3 года назад +2

    पीडित कलाकार हरुको साहारा भन्नू भछ शिशिर भणडारि सम्मान छ ?

  • @surendralimbu5896
    @surendralimbu5896 3 года назад +1

    साह्रै मन छोयो ? 😢😢 यो काहानी सुनेर आँशु नझार्ने महानुभावहरू कोहि पनि छैनन् होला ? यसमा दुईमत कसैको छैन् भन्ने लागेको छ् । यस्ता महान महिला वर्ग हाम्रो जस्तो एकदम पछौंटे पन सामाजिक रितिरिवाज पुरूष प्रधान मानिने बहुल्यता भएको देश विरूद्ध वहॉंको हद्धय आँट हिम्मत नहारनु नैं वहॉंको देन प्रति मेरो उच्च सम्मान एक सेलुट राख्दैं आजका समाज भित्र एक सफल बिजयी प्राप्ति महान् नारी कलाकार हुनू हुन्छ् भन्ने प्रस्ट छ् । हे प्रभु,वहॉंको आगामी दिनहरू ईश्वरको बरदान दुई मात्र सन्तान भन्दै सु:ख शान्ति सदैव मिलिरहोस् । अर्को यसबाट कान्छी श्रीमती प्रथा ल्याउँने चलन चल्ति कायम अझै पनि हाम्रो समाजमा मा.प.से.गर्ने मत्तुवा भनिने लोग्ने मानिसलाई गाउँघर समाजमा कस्तो नकारात्मक असर पर्ने छ् भन्ने तपाई हामी सबैजनालाई दह्रो पाठ सिकाएको छ् ।। धन्यवाद,नमस्कार,जय मातृभूमि ।। 🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵

  • @sankarpun5733
    @sankarpun5733 3 года назад +1

    म मनैदेखीलाई सम्मान छ दिदिलाई अाज मलाई यो कथाले मेरो दिदी याद गराने छ अबश्ये हेर्नेछु र मेरो दिदी पनि अबश्ये देखाउँने छु

  • @sabinabhuda9301
    @sabinabhuda9301 3 года назад +3

    Kun film ho plz vannu na ma harxu xeto

  • @mr.gurung579
    @mr.gurung579 3 года назад +4

    कस्तो हिर्दयमा नै छोयो रुवायो मलाई नि।😢🙏

  • @uddabthapa3413
    @uddabthapa3413 2 года назад

    दिदी हजुरलाई धेरैभन्दा धेरै धन्यवाद छ

  • @rashmirai7716
    @rashmirai7716 3 года назад +4

    यस्तो पिडादायिक दर्दानक वास्तविक जिवन भोगाईबाट बनिएको फ्लिम हेर्न हामीलाई पनि मन छ। युट्युबमा नलगाउने भन्नुभयो।लगाउनु भएको भए हामी पनि हेर्ने थियौ।

  • @indratmg6418
    @indratmg6418 3 года назад +3

    कति मन छोयो😭😭😭😭😭

  • @saru6793
    @saru6793 2 года назад +1

    really touched my heart

  • @nraise5760
    @nraise5760 3 года назад +19

    माहाँन नारि नमस्कार

  • @kamalalimbu1008
    @kamalalimbu1008 3 года назад

    याे कथाले सारै मेराे मन छाेयाे मैले पनि सानाे छदा भाेगेकाे छु मेराे अामाले पनि भाेगनु भाकाे छ

  • @babukanchha8504
    @babukanchha8504 3 года назад +1

    बिन्ती युटुब मा त राख्नुस न हामीले हेर्न पाउने थियो यो इन्टरभियु हेरेपछी कस्तो हेर्न आतुर भाछु अनि येस्तो फिल्म त झन् गाउँ गाउमा चेतनाको लागी अति आवसेक छ किन हलमा युटुबमा नराख्ने यो सब्द सुन्दा क्या नमज्जा लाग्यो हामीतिर च्यारिटी सो हुदैन कसरी हेर्न पाउने होला 🙏🙏🙏 येस्तो शिक्षा मुलक जन जनमा पुर्याउन अति जरुरी छ येस फिल्म समन्धी जोजो व्यक्तिहरु हुनुहुन्छ सबैको ध्यान जाओस

  • @eudenghissing3817
    @eudenghissing3817 3 года назад +1

    OMG! I can relate my story hajur sangha. Ma pani single mum ho. Sabhai lay bhul na bhancha pahilo ko kura haru taara koshish garda pani bhulna sakdai na hai didi.

  • @roshanrai888
    @roshanrai888 3 года назад +1

    Yesta papi haru hamrei desh ma raicha! Yeti sarei ta satru lai pani na garnu! But you are a very brave woman! I salute you!!!

    • @asleshagautam7059
      @asleshagautam7059 3 года назад

      Ohale aafule garnu vako paap aafaile bhognu vaisakyo .arko ko chhora sahit ko aaimai leraunu vako thiyo te aaimaile sara sampati aafno nam ma garera nikali di.tespachi tyo uncle lai nikalidi rod mai bas vayo rod mai maran pani vayo

    • @roshanrai888
      @roshanrai888 3 года назад

      Thikei bhayexha! Euta papi Ghatyo! Tara yesta nikei cha hamro desh ma! Afnei swasni kutne ta namard nei ta ho!!!

  • @phudikisherpa8537
    @phudikisherpa8537 3 года назад +2

    मैले पनि यस्तै दुःख भोगको छु तपाई र मेरो पिडामा कुनै फरक छैन 8 महिना को पेटमा बच्चा पिटेर मरो एउटा छोरा छ म बिदेसमा छु पिडा बाटा भाग्न खोज्छु तर पनि पच्छाईरहन्छ त्यो दिनहरुले सायद नारी भएर जन्मा लिनु नै यो दिन भोग्नुको लागि होला

  • @anishapulami2111
    @anishapulami2111 2 года назад

    Salam xa di aafule pida vogera ni xora xori lai ramro education saskar dinu vako raixa khusi lagyo 🥰♥️

  • @aimpurwachhane6318
    @aimpurwachhane6318 3 года назад

    मन साह्रै रोयो जीवनमा भोगेका वास्तविक कुराहरु सुनेर ....।।।।।

  • @deevikakhadkathoki4303
    @deevikakhadkathoki4303 3 года назад +2

    Hjrko sahas ani hausala lai salut gare aama

  • @samjhanakc8028
    @samjhanakc8028 3 года назад +1

    Herna mn theyo yo movi

  • @bhumigharti4004
    @bhumigharti4004 3 года назад +6

    सारै मन छोयो😭😭😭🙏

    • @nishamagar3609
      @nishamagar3609 3 года назад

      Dukha ko kura sunda mn xuyo mn ruyo 🙏😭😭😭😢💞❤

    • @shiyalama77
      @shiyalama77 3 года назад

      Mero ne😭

  • @poojabhattarai9197
    @poojabhattarai9197 Год назад

    सेम मेरो काहानि मुटुनै छिया छिया भयो नमन छ स्व,दिपक दाजु प्राती।

  • @hemarai8945
    @hemarai8945 3 года назад +2

    U r great Bipana Dd 🙏👍😘

  • @rajendragurung6831
    @rajendragurung6831 3 года назад

    Bina didi ko real story le ekdam man choyo. Riyasha ra rimesh ko all the best nepali film industry ma. Tyo rabi adhikari jantu kaha cha teslai karbahi garnu parcha. Ekdam rish uthyo tyo gadha ko charitra ko bare sunera. Thank you sishir bhandari bhai tapai ko program ra geet ekdam man parcha all the best bhai.🙏🙏👏👏👍👍

  • @anilthapa1640
    @anilthapa1640 3 года назад +2

    Namaste shishir sir dherai din poxi dekhna paeyo good job thanks

  • @hkkumar6230
    @hkkumar6230 3 года назад +2

    माहान नारी बिपना दिदी लाई सल्युट गर्न चाहन्छु

  • @sushilakarki5689
    @sushilakarki5689 3 года назад +1

    Yo video herera malai mero aama le dukha paunu vayako yad aayo teti bela aahile jasto midiya thiya j vaya ni sahanu parne ra aahile samjida runa man lauxa aaja yo video hera malai mero aama ko past ko yad aayo 😭😭😭😭🥰🥰🥰

  • @Sushma12352
    @Sushma12352 3 года назад +6

    Bipana mamlai yesto dukha Dina mancha Maryo ki cha hola hai

    • @diyalomedia9041
      @diyalomedia9041 3 года назад

      जिउदै छन हजुर 🙏🙏🙏🙏

    • @sitalamichhane4036
      @sitalamichhane4036 3 года назад

      Mare hola kira parera vanne socheko tyo dukha dine manxe

  • @madhusunam9878
    @madhusunam9878 3 года назад +1

    k ho movies ko nam??

  • @mayakatuwal2103
    @mayakatuwal2103 3 года назад +2

    Dai kasari herne yo mivi plz

  • @mbblack309
    @mbblack309 3 года назад +4

    लोग्नेको पिटाइ कुनै पनि नारि शत्रुले पनि खेप्नु नपरोस् ।मलाई आफ्नो जिबन काहानिको याद दिलायो दिदिको कुराले😢😭

  • @Learox-
    @Learox- 3 года назад +1

    Yo film hami le ne herna paye huntho request xa hai hajur

  • @kamalashrestha6033
    @kamalashrestha6033 3 года назад +1

    Ashu nai ayo hajurko kahani le. Life maa kk vognuparne uffff😥😥😥😥

  • @sunilniraula9140
    @sunilniraula9140 3 года назад +2

    Sarai dukha lagyooo sabai le yo movie 🎥 heridinusss plzzz

  • @dilutamang152
    @dilutamang152 3 года назад +1

    dd hjrle vannu vayeko kurale mero man xoyo ane tpai rw mero katha ueatai rahexa d d

  • @kabitakc7012
    @kabitakc7012 3 года назад

    Really touched my heart same to me

  • @maiyanepal6950
    @maiyanepal6950 3 года назад

    धेरै दुःखका कुरा दिदीकाे सुन्दा मन थाम्न पनि गार्याे भयाे अब सदै भाेरी सफल्ता मिलाेस

  • @hsvsbshhshshd2605
    @hsvsbshhshshd2605 3 года назад

    Yekdamai heart touching bastabik ghatana sune bipana mam. Hajur Sachai nai great woman hunuhunxa yeti saman ko pida jo kohi le face garna sakdaina mam.

  • @manishapanday2352
    @manishapanday2352 21 час назад

    मेरो ममिको पनि भोगाइ हेर्नू भने सुपर हिट फिलिम बन्छ😢😢😢😢

  • @tulashakarki3221
    @tulashakarki3221 3 года назад +2

    movieko name nai aaudein heram vaneko

  • @sumapun497
    @sumapun497 2 года назад

    हेल्लो शिशिर भाइ यो फिल्म हेर्न के कसो गर्नु पर्छ कृपया बताई दिनु होला

  • @user-cq8fh8jr3r
    @user-cq8fh8jr3r День назад

    मेराे अामा र मैले भाेगेकाे जिन्दगी पनि यहि हाे । सम्जिदा पनि कहाली लाग्छ

  • @sunilama640
    @sunilama640 3 года назад

    Pls, pls, pls Movie awasya heri dinu hola. 🙏🙏🙏🙏🙏🙏

  • @sanopul7484
    @sanopul7484 2 года назад

    Bipana dd hajurko kura suner mero aashu rokeyan

  • @siristipandey3921
    @siristipandey3921 3 года назад +4

    जानी जानी नारी लाई तर्पाउन्नेलाइ पुरुषलाई कहिले भलो हुदैन्न गल्ती गरेकोछुम भनेत हामी नारिले पनि त भोग्न्नु प्रछ 😭😭😭

  • @kabitaThada
    @kabitaThada 12 часов назад

    Kun movie ho

  • @deepatandan81
    @deepatandan81 3 года назад +2

    Yo video heri mero aasu rokiyen 😭😭😭😭

  • @pabinabhujel5185
    @pabinabhujel5185 3 года назад +3

    heart touching👭❤️lots of love❤️❤️❤️❤️

  • @indirapudasaini9588
    @indirapudasaini9588 3 года назад +2

    हामीले हेर्न पाइदैन भाइ

  • @sanjaypradhan4107
    @sanjaypradhan4107 Год назад

    Dherai ramro

  • @riyaghimire2286
    @riyaghimire2286 3 года назад +1

    Kati kura aafnai pni yad aayo purano din haruko yk ptak herna pay aavari hune thiy

  • @kumarsubedi8887
    @kumarsubedi8887 3 года назад +1

    बास्तवमा साच्चै धेरैले भोगेको कुरा हो यो ..कत्ति ले भन्ने ठाँउ न पाएको मात्र हुन तर सत्य बोल्दा कस्ले पो बिस्वाश गर्ला र यस्तो मुजि नेपाल मा यस्तो कानुन छ 😭😭😭😭

  • @anuraiofficial1913
    @anuraiofficial1913 3 года назад +2

    Omg marmik kura 😭😭😭😭😭😭😭😭😭

  • @sabinnepal6360
    @sabinnepal6360 3 года назад +9

    न रुनु तपाई तपाईहरु ले न्याय पाउनु पछ 😭😭😭😭😭

  • @Sujatakc_official1122
    @Sujatakc_official1122 3 года назад +2

    same my mom problem mero mom le pani yesariii bhognu vako chhha 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @sahiltamang575
    @sahiltamang575 3 года назад +1

    Moviko link xoddinus hae sisir sir🙏

  • @suniraiofficial1733
    @suniraiofficial1733 3 года назад +2

    कस्तो राम्रो परिवर ।

  • @jalasaghimire6308
    @jalasaghimire6308 3 года назад

    मेरो बाबाले ममि र हामिलाइ यस्तै गर्नु हुन्थ्यो धेरै दूख दिनु भयको छ।यस्ता पापिलाइ नर्कमा नि ठाउँ नमिलोस पापिलाइ।।

  • @safalraju8472
    @safalraju8472 Год назад

    yo movie herna k garnu parcha jankari pauna

  • @anugautam6029
    @anugautam6029 3 года назад

    😥😥स्वर्गीय दीपक क्षेत्री महान हुनुहुदोरहेछ।

  • @sumishrestha6412
    @sumishrestha6412 3 года назад +3

    Kun movie ho ra 🙏🙏

  • @ritakhatiwadarita8018
    @ritakhatiwadarita8018 7 дней назад

    ❤❤❤❤

  • @yubarajchhetri3947
    @yubarajchhetri3947 3 года назад

    मोभि हेर्नलाई लिङ्क दिनुन हजुर कहाँ बाट कसरी हेर्न मिल्छ🙏 सारै मन छोयो

  • @skrs98player81
    @skrs98player81 3 года назад +1

    मेराे आमाले पनि यतिकै दुख पाउनु भकाे मलाई पनि पहिला काे याद आयाे हजुर

  • @ritakhatiwadarita8018
    @ritakhatiwadarita8018 7 дней назад

    Yo movie chai youtube ma aay hunthyo ni .

  • @manuthapamagar3761
    @manuthapamagar3761 3 года назад +10

    के फिलिम होर हामी नि हेर्छौन

    • @diyalomedia9041
      @diyalomedia9041 3 года назад +1

      यात्रा जिन्दगिको🙏🙏🙏🙏

  • @nikitashrestha-2h
    @nikitashrestha-2h 3 года назад +1

    😭😭😭😭😭😭

  • @rekhapaudel5741
    @rekhapaudel5741 3 года назад +4

    😥😥

  • @user-id4mp2eu9s
    @user-id4mp2eu9s 3 года назад +4

    💙💙💙💙💙💙