🙏❤️ हजुरहरुको माया साथ पाइ आज यहा सम्म आइपुगेका अशोक बाबुको आफ्नै स्वर सब्द सङ्गितमा नशालु आँखा गीत कस्तो लाग्छ प्रतिकृया दिनका साथै धेरै भन्दा धेरै लाइक सेयर गरेर साथ दिनुहुन अनुरोध गर्दछु 🙏
अशोक बाबू लाई आफ्नो संरक्षण मा राखेर आफ्नै छोरा संमान राखी एउटा सक्षम असल संसकार मा हुर्काई उज्ज्वल भबिस्य बनाउनमा टन्क सर को यो योगदान को लागि salute छ best of luck ashok babu
अशोक बाबुको आफ्नै शब्द, संगीत र आफ्नै आवाज मा रहेको एकदमै राम्रो गीत सबै जनाले हेरेर like comment share गरेर साथ दिनु होला बाबु लाई उज्जल भविष्यको कामना ❤❤❤❤❤❤❤❤
आदरणीय टङ्क बुढाथोकी दाइ धेरै धन्यवाद एउटा् बाटो मा बसेर गाउने बाबू लाई आफ्नो साथ मा लगेर यो स्थान सम्म पुर्याई दिई उस्को कला सारा सन्सार माझ हेर्न पाँउदा जहाँ सम्म सबै लाई खुशि लागि रहेको छ र बाबू आउने दिन हरु मा अझै प्रगती गर्दै जाउ धेरै सुभकामना
अशोकलाई आफ्नो क्षमता चिनाउने र असल शिक्षा दिन सफल हुनु भएको Tanka budathoki दाजुलाई धेरै धेरै धन्यवाद र यो साहारा कहिलै नभुल्नु बाबु तिमीले ❤ good luck for your this song
Wow सारे मिठो गित सुन्दर आवाज ❤️🥰 असक बाबु लाई उत्तर प्रगति धेरै धेरै सुभकामना हजुर 🙏🙏🎉🎉 टंक बुढाथोकी भाई ले गर्दा धेरै राम्रो मान्छे बनाउन सफल हुनुहुन्छ उहाँ लाई धेरै धेरै सम्मान गर्दछो 🙏🙏❤️❤️💐💐
लालिगुराँस मिडिया नेट्वोर्क कमल सर्गम ज्युले गर्नु भएको यो गितको चर्चा देखेर खोज्दै आए मीठो गित रैछ शुभकामना ❤❤ विशेष शुभकामना @tank budhathoki सर ज्युलाई❤❤❤
सुन्दा सुन्धै सक्यो मन अगाएन देरै राम्रो गित अनि अशोक को voice पनि निखारिएछ खुशी लाग्यो आगामी दिन मा झन राम्रा गित लिएर आउनु हुन्छ भन्ने आशा मा छु ❤❤❤❤❤
जति उचाईमा पुगेपनी टंक दाईप्रति तिमले गर्ने सम्मान र आदर सधैं पहिलो प्राथमिकता दिनु अशोक जसले तिमीलाई सधैं समाजमा इज्जत मिल्छ शुभकामना आउदो भविष्य को💐💐😊
सर्बप्रथम टंक सर लाई धन्यवाद दिन चहान्छु आज पनि हाम्रो समाजले छुवाछूत जस्तो जनघंन्या अपराध लाई निरन्तरता दिरहेको अबस्थामा अशोक बाबुको लागि मात्र नभएर सिंगो देशको लागि नमुना बनेर काम गर्नु भएको छ हजुको काम प्रति म आभार प्रकट गर्न चहान्छु ❤❤❤❤❤❤❤❤
एक्दम राम्रो भिडियो बनेको छ विशेष धन्यवाद टन्क सर लाई अनि सम्पुर्ण टिम लाई अशोक भाइ पनि हेर्दा हेर्दै ठूलो भयौ बाबू सधै टन्क सर को आदर गर्नु god bless you
अशोक भाई को गीत धेरै नै राम्रो छ।झन् टंक दाई संग बसेको भाई हो।किन राम्रो नहोस गीत।।।सबैले माया साथ सपोर्ट लाइक कमेन्ट गर्नु होला।गीत धेरै नै राम्रो छ।🙏🙏🙏🙏🙏
सुरुवात मन बिनाको धन देखि आज येहा सम्म आइपुग्दा अनि यो गीत आफ्नै शब्द स्वोर मा कस्को मन होला र नरुने अझै प्रगतिको शुभकामना छ अशोक भाइ लाई अनि साथ दिनु हुने सम्पुर्न र spcl टांक सर लाई धेरै धन्याबाद।
🙏❤️ हजुरहरुको माया साथ पाइ आज यहा सम्म आइपुगेका अशोक बाबुको आफ्नै स्वर सब्द सङ्गितमा नशालु आँखा गीत कस्तो लाग्छ प्रतिकृया दिनका साथै धेरै भन्दा धेरै लाइक सेयर गरेर साथ दिनुहुन अनुरोध गर्दछु 🙏
I'm from India... odisha State..........I LOVE nepali song and language ❤️ ........and mujhe apka song bohut achha lagta he .......
Tanka budho toki ji apka song mujhe bohut hi achha lagta he.........♥️
Best of luck
Aahaa 👌❤❤❤❤❤
Dherai dherai raamro xa daa
अशोक बाबुको फ्यान जति यता है ❤❤❤
अशोक दर्जी भन्ने बित्तिकै ।।।कति साथीहरू लाई
मन बिनाको धन ठुलो । भन्ने गित याद आउँछ ।। मलाई जस्तै.........
❤ THANK YOU .. PLEASE LIKE AND SHARE TO SUPPORT ASHOK BABU 🙏
अशोक जुन अबस्थामा थिय त्यहा बाट यो अबस्थामा पुर्याउने तिम्रो भगवान टंक बुढाथोकी लाई कहिल्यै नबिर्सिनु उज्ज्वल भबिस्य को कामना बाबु🎉🎉❤
धेरैले भाइरल भनेर नवप्रतिभाहरूलाई प्रयोग गरे तर अशोकलाई अशोक बनाउन टंक सर भगवान बनेर उत्रनु भो सलाम छ टंक सर ।
अशोक लाई एउटा खारिएको मान्छे बनाउने टंक बुढाथोकी ❤️
Dami xaa geet 😊
😂❤❤❤q❤❤
❤ THANK YOU .. PLEASE LIKE AND SHARE TO SUPPORT ASHOK BABU 🙏
@@TANKABUDATHOKI सर मैले 8 भ्युज हुदा हेरेको अझै उच्च प्रगती होस है
अशोक बाबू लाई आफ्नो संरक्षण मा राखेर आफ्नै छोरा संमान राखी एउटा सक्षम असल संसकार मा हुर्काई उज्ज्वल भबिस्य बनाउनमा टन्क सर को यो योगदान को लागि salute छ best of luck ashok babu
अशोक भाई को गित रामरो छ अझ पगति गदै जाउन यहि छ शुभ कामना
okay
अशोक बाबुको आफ्नै शब्द, संगीत र आफ्नै आवाज मा रहेको एकदमै राम्रो गीत सबै जनाले हेरेर like comment share गरेर साथ दिनु होला
बाबु लाई उज्जल भविष्यको कामना ❤❤❤❤❤❤❤❤
❤️❤️
❤🙏🙏🙏
Beautiful song
Big fan pramod sir ko ma❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤ ❤❤
आज दोस्रो दिन तेस्रोपटक हेर्दै छु म।
I am watching from Qatar 🇶🇦🇶🇦
All the very best for entire team and Ashok Babu ❤❤
Thankyou Audience ❤ | Hope you’ll Share it to more 😊
राम्रो छ अशोक भाई लाई सफलता को शुभकामना छ अझै राम्रो गर्दै जानु
असोक दर्जी लाई सफल्ता को शुभकामना अनि असोक भनेर चिनाउने टन्क बुढथोकी लाई अझै धेरै धन्यबाद्🙏🙏
अशोक आज यो थाउमा देख्दा सारै खुसी लाग्यो विशेष त tanka दाइलाइ धेरै धन्यवाद अशोक लाई यो थाउ सम्म पुराउनु भएको मा
❤ THANK YOU .. PLEASE LIKE AND SHARE TO SUPPORT ASHOK BABU 🙏
अशोक भाईको फ्यान जति यता हाजिर हुम है नयाँ गित राम्रो छ साथै तङक सर लाई पनि सधै अशोक भाईको लागि सोचने खुसि लाग्छ
❤ THANK YOU .. PLEASE LIKE AND SHARE TO SUPPORT ASHOK BABU 🙏
❤❤🤟🤟🤟
Good job🎉🎉🎉
:l:आहा!!यति सुन्दर, उत्कृष्ट प्रस्तुती पस्किनु भएकोमा हार्दिक शुभकामना छ हजुर अशोक nice💅💅💅💅💯💯💯💯💯
आदरणीय टङ्क बुढाथोकी दाइ धेरै धन्यवाद एउटा् बाटो मा बसेर गाउने बाबू लाई आफ्नो साथ मा लगेर यो स्थान सम्म पुर्याई दिई उस्को कला सारा सन्सार माझ हेर्न पाँउदा जहाँ सम्म सबै लाई खुशि लागि रहेको छ र बाबू आउने दिन हरु मा अझै प्रगती गर्दै जाउ धेरै सुभकामना
सर्ब प्रथम आदरणीय दाइ टङ्क बुढाथोकी प्रती सम्मान र अशोक भाइ लाई प्रगति को कामना
असाेक बाबू काे नया गित सुन्ने मन थियो सुन्न पईयाे असाेक र टङक सर लाई सफलता काे कमना
सबैजनाले एक अर्कालाई सपोर्ट Garwm है मिलेर Guys
❤ THANK YOU .. PLEASE LIKE AND SHARE TO SUPPORT ASHOK BABU 🙏
अशोकलाई आफ्नो क्षमता चिनाउने र असल शिक्षा दिन सफल हुनु भएको Tanka budathoki दाजुलाई धेरै धेरै धन्यवाद र यो साहारा कहिलै नभुल्नु बाबु तिमीले ❤ good luck for your this song
एक दमै मिठो गित लाग्यो र अशोकलाइ एउटा खारिएको मान्छे बनाउने टंक वुढाथाेकी❤
अशोक को जीवन को बलियो हिस्सा दाई लाई big respect and geet पनि राम्रो छ शुभकामना छ ❤❤🎉
अशोकको आवाजको गीत सुन्न कोको आतुर हुनुहुन्थ्यो❤
❤ THANK YOU .. PLEASE LIKE AND SHARE TO SUPPORT ASHOK BABU 🙏
सबै भन्दा पहिला त टंक जि लाई बधाई छ साथै असाेक बाबुकाे अरू प्रगतीले शिखर चुमाेस अति राम्रो छ ।
❤ THANK YOU .. PLEASE LIKE AND SHARE TO SUPPORT ASHOK BABU 🙏
Wow सारे मिठो गित सुन्दर आवाज ❤️🥰
असक बाबु लाई उत्तर प्रगति धेरै धेरै सुभकामना हजुर 🙏🙏🎉🎉
टंक बुढाथोकी भाई ले गर्दा धेरै राम्रो मान्छे बनाउन सफल हुनुहुन्छ उहाँ लाई धेरै धेरै सम्मान गर्दछो 🙏🙏❤️❤️💐💐
Ashok is back with a bang❤❤❤❤
सारै राम्रो गीत अनि अशोक को आवाज उतिनै मिठो भएछ धेरै धेरै शुभकामना अशोक लाई ❤❤
❤ THANK YOU .. PLEASE LIKE AND SHARE TO SUPPORT ASHOK BABU 🙏
असोक दर्जिको नाम सुन्दा बितिकै मलाई प्यारो भाइ टंक बुढाथोकिको याद पहिले अाउछ
असोकको भगवान टंक भाईलाई सलाम छ
❤ THANK YOU SO MUCH . PLEASE LIKE AND SHARE TO SUPPORT ASHOK BABU 🙏
वाह अशोक भाइ। राम्रो संगत को राम्रो फल भनेकै यहि हो। टंक दाइ लाई धन्यवाद ❤🙏👍️
निकै राम्रो लाग्यो नशालु आंखा सफलताको कामना गर्दछु ।
Congratulations babu nice song 👍👍👍👍👍
सबैभन्दा पहिले प्राथमिकता टंक बुढाथोकी सरलाइ जान्छ अशोक यहाँ सम्म आउन सबै टंक सरको देन छ
आहा आफ्नै शब्द सङ्गीतमा गीत गाउने भइसक्यो अशोक राजा ❤🎉🎉😊 good luck Babu सारै खुसी लाग्छ
(म त खोजी खोजी हेर्छु नि अशोक लाई 😊)
❤ THANK YOU .. PLEASE LIKE AND SHARE TO SUPPORT ASHOK BABU 🙏
दादा हजुरको साथ अनि अशोकले मेहनत राम्रो हुदै अगाडि बढ्दै जानुपर्छ ।अझै सपोट गर्दै जानुहोला शुभकामना मिठो छ गित बबाल👌👌👌
❤ THANK YOU SO MUCH . PLEASE LIKE AND SHARE TO SUPPORT ASHOK BABU 🙏
Wow Ashok Babu sadhai agadi badeko hernu paau.Babu laai yaha sama puraaunu hune Tanka Sir laai dherai dherai badhai xa 🙏🙏👌👌❤️❤️❤️
Dami video 👌🥀
Thankyou Audience ❤ | Hope you’ll Share it to more 😊
सांस्कृतिक क्रान्तिका नायक प्रचण्ड पछि टंक बुडाथोकि हो भन्ने प्रमाणित जिवित हो अशोक र टंकको सहकार्य❤❤
Parchande hoina 17 hajar sidha sadha nagrik ko hatyara ho tara tanka bhane ho
जे होस् टंक अशोकको लागि भगवान हो, जो अशोक ले कहिले बिर्सन्नु हुन्न, अहिले सम्म ठिक छ, सधै एस्तोनै होस्. स्वोर अझ निखारिंदैछ, राम्रो छ
❤ THANK YOU .. PLEASE LIKE AND SHARE TO SUPPORT ASHOK BABU 🙏
लालिगुराँस मिडिया नेट्वोर्क कमल सर्गम ज्युले गर्नु भएको यो गितको चर्चा देखेर खोज्दै आए मीठो गित रैछ शुभकामना ❤❤ विशेष शुभकामना @tank budhathoki सर ज्युलाई❤❤❤
❤ THANK YOU .. PLEASE LIKE AND SHARE TO SUPPORT ASHOK BABU 🙏
टक दाई लाई पनि धैरे धैरे धन्यवाद छ असोक भाई लाई राम्रो मान्छे बनाऊनु भयो को मा मेरो फेरी पनि हिदय बाट शुभकामना छ दाई🙏🙏🙏
अशोक लाई नयाँ तरिकाले प्रस्तुत भएको सुन्न देख्न पाईयो धेरै खुसी लाग्यो।
उज्ज्वल भविष्यको कामना ❤
एकदमै राम्रो छ अशोक दर्जी भाइको गीत।
बधाई छ असोक 🎉🎉all the best
असोक लाइ माया गर्ने जति यता हाजिर हौं ।
❤ THANK YOU .. PLEASE LIKE AND SHARE TO SUPPORT ASHOK BABU 🙏
सुन्दा सुन्धै सक्यो मन अगाएन देरै राम्रो गित अनि अशोक को voice पनि निखारिएछ खुशी लाग्यो
आगामी दिन मा झन राम्रा गित लिएर आउनु हुन्छ भन्ने आशा मा छु ❤❤❤❤❤
❤ THANK YOU .. PLEASE LIKE AND SHARE TO SUPPORT ASHOK BABU 🙏
wow nice song अशोक दर्जीलाई सफलता को शुभकामना टन्क दादा लाई धेरै धेरै धन्यवाद 🎉🎉🙏🙏
अशोक भाईको गीत कहिले सुन्न पाईएला भाथ्यो निकै मिठो गीत सुन्न पाईयो बधाई तथा उत्तरोत्तर प्रगतिको कामना सम्पुर्ण टिम लाई❤
अशोक तिमि हिरो भएउ हेर्दा हेर्दै तर तिम्रो भगवान टंक भाइ हुनुहुन्छ तिमि सधै असल बन्नु यो भन्दा धेरै माथि हुनेछौ धेरै बधाई सबै टिम लाइ 💐💐💐💖💖💖
ढिलो त्र कडा छ सफलता को सुभकामना अशोक भाई लाई अनी टंक सर लाई ।❤❤❤
❤ THANK YOU .. PLEASE LIKE AND SHARE TO SUPPORT ASHOK BABU 🙏
जति उचाईमा पुगेपनी टंक दाईप्रति तिमले गर्ने सम्मान र आदर सधैं पहिलो प्राथमिकता दिनु अशोक जसले तिमीलाई सधैं समाजमा इज्जत मिल्छ शुभकामना आउदो भविष्य को💐💐😊
❤ THANK YOU .. PLEASE LIKE AND SHARE TO SUPPORT ASHOK BABU 🙏
O my God I can't believe 😮 yesto daamiii bold voice ,, congratulations Ashok darjii
Wow kati ramro song🙏
Thankyou Audience ❤ | Hope you’ll Share it to more 😊
Ati sundar vdo
God bless you Ashok babu 🎉🎉🎉🎉
❤ THANK YOU .. PLEASE LIKE AND SHARE TO SUPPORT ASHOK BABU 🙏
धेरै राम्रो छ अशोक भाइ को गीत भन्ने जति यता हाजिर हम्त।❤❤❤
❤ THANK YOU .. PLEASE LIKE AND SHARE TO SUPPORT ASHOK BABU 🙏
सुभकामना छ भाई राम्रो मान्छे को हात मा परेको छौ त्यसैको परीणाम हो यो।
❤ THANK YOU .. PLEASE LIKE AND SHARE TO SUPPORT ASHOK BABU 🙏
असोक भाइ लाई याहाँ सम्म ल्याई पुर्याउनु हुने टङ्क सर लाई मनै देखी मुरी मुरी धन्यवाद छ छीटै कडरौ कलब पुगोस् सफलताको सुभकामना सपुर्णमा 🎉🎉❤कडरौ कलब ❤❤❤
अशाेक भाइ अग्रिम सफलताको शुभकामना सधै सधै माया
सर्बप्रथम टंक सर लाई धन्यवाद दिन चहान्छु आज पनि हाम्रो समाजले छुवाछूत जस्तो जनघंन्या अपराध लाई निरन्तरता दिरहेको अबस्थामा अशोक बाबुको लागि मात्र नभएर सिंगो देशको लागि नमुना बनेर काम गर्नु भएको छ हजुको काम प्रति म आभार प्रकट गर्न चहान्छु ❤❤❤❤❤❤❤❤
Saray ramro geet ❤❤❤ tanka dai lai namskar yasri nay maya ra saath dinu hola ashok vai lai
❤ THANK YOU SO MUCH . PLEASE LIKE AND SHARE TO SUPPORT ASHOK BABU N TEAM 🙏
Wow धेरै धेरै शुभकामना यसरी नै राम्रो राम्रो गीतहरु❤❤❤
❤ THANK YOU .. PLEASE LIKE AND SHARE TO SUPPORT ASHOK BABU 🙏
आहा बाबुको प्रगति प्रती उत्साहित छु निकै ममिठो शब्द संगीत । बधाई तथा शुभकामना टंक सरलाइ धेरै धन्यवाद छ बाबुलाई आजा राम्रो स्थान दिनु भएकोमा ।🙏🙏
एक्दम राम्रो भिडियो बनेको छ विशेष धन्यवाद टन्क सर लाई अनि सम्पुर्ण टिम लाई अशोक भाइ पनि हेर्दा हेर्दै ठूलो भयौ बाबू सधै टन्क सर को आदर गर्नु god bless you
अशोक भाई को गीत धेरै नै राम्रो छ।झन् टंक दाई संग बसेको भाई हो।किन राम्रो नहोस गीत।।।सबैले माया साथ सपोर्ट लाइक कमेन्ट गर्नु होला।गीत धेरै नै राम्रो छ।🙏🙏🙏🙏🙏
❤ THANK YOU SO MUCH . PLEASE LIKE AND SHARE TO SUPPORT ASHOK BABU 🙏
Asadhai mitho song keep it up
धेरै राम्रो छ असाेक भाइ काे गित अवाज
अति मिठो गित धेरै धेरै सफलता को सुभकामना असोक भाइ र टङ्क दाइ 🎉🎉
Kasto ramro yasto geet gauda pani dammi suhayo doing great vai❤
राम्रो छ गित आशोक भाई❤️❤️❤️सधै यस्तै पर्गती गर्दै जानू
Best wisesh🎉🎉🎉swor pahilo bhanda pani mithas xayeko rahexa babuko khusi lageu and bisesh dannebat Tanka sirlai jaslai sath suport ra aafnai santan samjhi maya hausala dinu bhaekoma thankq Tanka🙏🙏🙏🙏
❤ THANK YOU SO MUCH . PLEASE LIKE AND SHARE TO SUPPORT ASHOK BABU N TEAM 🙏
सुन्दासुन्दै मजा लाग्दा लाग्दै सकियो यार wow wow मजा लाग्यो ❤❤❤असोक बाबु best of luck❤❤
❤ THANK YOU .. PLEASE LIKE AND SHARE TO SUPPORT ASHOK BABU 🙏
Wish you all the best Ashok Babu and Tanka Ji. God bless you.
Watching from Kathmandu. ❤❤❤❤
सुरुवात मन बिनाको धन देखि आज येहा सम्म आइपुग्दा अनि यो गीत आफ्नै शब्द स्वोर मा कस्को मन होला र नरुने अझै प्रगतिको शुभकामना छ अशोक भाइ लाई अनि साथ दिनु हुने सम्पुर्न र spcl टांक सर लाई धेरै धन्याबाद।
अरुले जे भनुन म टंक दाईलाई हजार तोपको सलाम टक्रयाउँछु।
👍 tanka dada ajaoi ramro dekna pam ashok ko aagami future tanka dada ❤️ dada n ashok
Congratulations 🎊🎉🎊 vai ajae daharai pargati gardae janu aagami den ma ❤❤❤
Peyaro Babu Ashok lai Badhai ani suvakamana 🎉
Nepali Geeth Sangeethlai Sabaile Maya garaun❤
धेरै बधाई छ अशोक र चिनाउने टंक बुढाथोकी लाई ❤❤❤🎉🎉🎉🎉🎉🎉
So sweet voice and compose ❤❤❤❤ lastai ramro song lagyoo🎤🎧️🎧️🎵🎶🎤🎧️🎤🎶🎵🎵🎧️🎧️🎧️🎵🎵
❤ THANK YOU .. PLEASE LIKE AND SHARE TO SUPPORT ASHOK BABU 🙏
Wow outstanding video of my best choice in 2024 best wishes tanka sir and miss sahisma
❤ THANK YOU SO MUCH . PLEASE LIKE AND SHARE TO SUPPORT ASHOK BABU N TEAM 🙏
सफलता को अज धेरै शुभकामना अशोक बाबुलाइ
धेरै राम्रो अझ धेरै अघी बढ्नु शुभ आशीर्वाद शुभकामना।।।❤️❤️❤️🙊🙊🙊🙏🫰👌
❤ THANK YOU .. PLEASE LIKE AND SHARE TO SUPPORT ASHOK BABU 🙏
Wow super super er bro khatra xa voice❤❤❤
❤ THANK YOU SO MUCH . PLEASE LIKE AND SHARE TO SUPPORT ASHOK BABU N TEAM 🙏
Nice song Ashok babu👌👌👌❤️❤️❤️❤️ Tanka Sar ko yo maya shat saport kahile kam nahos 🙏🙏🙏safaltako suvhakamana❤❤❤🙏🙏🙏🙏
❤ THANK YOU .. PLEASE LIKE AND SHARE TO SUPPORT ASHOK BABU 🙏
best of looking keep moving forward
भगवान हुन टंक बुढाथाेकि अशाेककाे लागि ।।। lots of love❤❤❤
nice song ajy dhery dhery shubhakamana hero❤❤❤❤
❤ THANK YOU .. PLEASE LIKE AND SHARE TO SUPPORT ASHOK BABU 🙏
Wow 👏👏❤
❤ THANK YOU .. PLEASE LIKE AND SHARE TO SUPPORT ASHOK BABU 🙏
धेरै राम्रो छ भाईको भोईच र शब्द सगीत 🎉🎉🎉
❤ THANK YOU .. PLEASE LIKE AND SHARE TO SUPPORT ASHOK BABU 🙏
Waa supar ajai pragati gardai jayu vai ahi xa suv kamana ❤❤❤❤❤
Nice❤❤❤
Wow very nice song n good luck Ashok 👍️👍️✍️✍️✍️✍️👍️
❤ THANK YOU .. PLEASE LIKE AND SHARE TO SUPPORT ASHOK BABU 🙏
Beautiful song ❤🎉🎉🎉 amazing 🤩🤩
❤ THANK YOU SO MUCH . PLEASE LIKE AND SHARE TO SUPPORT ASHOK BABU 🙏
Wow nice song ashok Babu❤❤❤
Sarai ramro ashok babu all the best ❤❤❤
एउटा महान मान्छे tank sir , यो सत्कर्मले गर्दा तपाईं सात जुनि स्वोर्गमा ज्युउन पाउन हुन्छ होला , ❤❤❤❤❤❤❤❤❤
Wow kati mitho geet ❤❤❤❤
❤ THANK YOU .. PLEASE LIKE AND SHARE TO SUPPORT ASHOK BABU 🙏
Nice Ashok Bhai best of luck 🎉
❤ THANK YOU .. PLEASE LIKE AND SHARE TO SUPPORT ASHOK BABU 🙏
असोक भाइ को सुखद यात्रा कायम रहोस ❤🎉🎉
❤ THANK YOU .. PLEASE LIKE AND SHARE TO SUPPORT ASHOK BABU 🙏
Kati Ramro Song from salyan Kapurkot Dekhi Herdai Ani Sundai ❤❤❤❤❤❤❤❤❤❤❤❤🤘🤘🤘🤘🤘♥❤❤❤❤❤❤❤❤❤❤❤❤❤
वाह गजब । यस्तो होनाहार प्रतिभा भएको गायक लाइ सबैले साथ र हौसला दिनुपर्छ । गित गजब छ धेरै धेरै शुभकामना।
La badai xa vai lai
❤ THANK YOU .. PLEASE LIKE AND SHARE TO SUPPORT ASHOK BABU 🙏
सारै राम्रो गित असोक भाइको
❤ THANK YOU .. PLEASE LIKE AND SHARE TO SUPPORT ASHOK BABU 🙏