Nepali Comedy Express Jokes & Tukka | Comedy Jokes & Tukka | Nepali Jokes Part- 37 | Comedy Baje
HTML-код
- Опубликовано: 9 фев 2025
- हाम्रो RUclips channel “Comedy Baje” मा समाबेसगरिएको कमेडी बजेद्वारा प्रस्तुत जोकहरू सुनाउने भिडियोहरु प्रकाशित गरेका छौ | “Comedy Baje” को रमाइलो जोक तथा चुटकिलाहरु हेर्न नछुटाउनु होला | जब सम्म लाग्छ तपाईहरूले मन पराइ दिनु हुन्छ भन्ने पूर्ण बिस्वास गरेका छौ | आज को प्रस्तुति नेपालि जोक तथा चुटकिलाहरू को भाग -३७ तपाईहरुलाइ हसाउनैको लागि हो | हाम्रो video हेर्नुस , जोकहरू सुन्नुस र मज्जाले हास्नुस |
आजको यो भाग-३७ मा रहेका भिडियो हरू निम्न प्रकारको छ “-
1. कुखुराको पोथी पसलमा अण्डा किन्न गएछ |
2. त्यो गाडीको पछाडी फेरी भेटौला भनेर लेखेको छ |
3. फूल जस्ती छोरीलाई कहिले ओइलिन नदिनुस् है भन्नु भएर पानी खन्याई दिएको |
4. भुइँचालो आउदा स्वास्नी समातेर बसेको १ महिना नपुग्दै पोइला गइ |
5. मेरो बाउ घर आइपुग्नु भन्दा २ घण्टा अगाडी नाक आइपुग्थे घर मा |
6. मेरो बाउ त ट्यांकी बाट पसेर धाराको टुटीबाट निस्कन्छ |
7. राम्री छोरी लिएर हिड्दा सबैले नमस्कार गर्ने हो |
8. सुकेको घासलाई हरियो देखाउन हरियो चस्मा लाइदे को गधाले लात हान्यो
हाम्रो channel को link:
RUclips:- / @comedybaje
This video link : • Nepali Comedy Express ...
Otrher Social Media Link:-
Facebook:- / lokgurung99
Twitter:- / lokgurung99
Linkedin:- / lokgurung99@gmail.com
Instagram: / comedybaje
Tiktok:- www.tiktok.com...
Whatsapp Channel:- whatsapp.com/c...
#NepaliComedyExpress #NepaliJokes&Chutkila #NepaliJokes #ChutkilaNepal #ComedyBaje #FunnyNepaliJokes #HilariousComedy #NepaliComedySeries #NepaliComedyVideos #NepaliJokesPart37 #ComedyChannel #NepaliRUclipsr #ComedyContent #RUclipsHumor,
उचित र रमाइलाे ।😂😂😂
😂😂😂😂😂😂
दामी मनाेरन्जन दिने 🎉🎉🎉🎉🎉
Hi