Unconstitutional Constitutional Amendment | असंशोधनीय संविधान संशोधन | Samrit Kharel | Lex Nepal

Поделиться
HTML-код
  • Опубликовано: 21 сен 2024
  • #LexNepal #PaluwaPleaders
    लेक्स नेपाल सेन्टर फर लिगल अफेयर्स प्रा. लि. द्वारा सञ्चालित ‘लेक्स नेपाल’ युट्युब च्यानलले नेपालको न्यायिक जगत्का समसामयिक गतिविधि, विचार-विश्लेषण, कानुन व्यवसायीहरु, ल फर्म, कानुनी शिक्षा लगाएत कानुनसँग सरोकार रहने सम्पूर्ण विषयहरु बारे भिडियो सामग्री प्रशारण गर्दै आएको छ । नेपालको न्यायिक जगत्लाई अर्काइभ राखेर कानुनलाई डिजिटल माध्यममा संग्रहित गर्नु हाम्रो मुल उद्देश्य हो ।
    हामीले कानुनसँग सम्बन्धित सम्पूर्ण कार्यक्रमहरुको अडियोग्राफी, भिडियोग्राफी, वृत्तचित्र, रेडियो तथा टेलिभिजन कार्यक्रमहरु उत्पादन र प्रशारण गर्दै आएका छौँ ।
    यस्ता कुनै पनि गतिविधि बारे तपाईँलाई परामर्श दिनका लागि हामी सँधै तत्पर छौँ ।
    त्यसैगरी,
    तपाईका कुनैपनि कानुनी समस्याहरु छन् भने कानुनी परामर्शका लागि हामीलाई सोझै तलको सम्पर्क नम्बरमा सम्पक गर्नु सक्नुहुन्छ ।
    हामीलाई सम्पर्क गर्नुहोस्
    मोबाइल नम्बर : ९८५११६६१४२
    इमेल : lexnepalcentre@gmail.com
    This video is solely owned by "Lex Nepal Centre for Legal Affairs". Any copy, duplication or piracy of the video is strictly prohibited.

Комментарии • 3