कति राम्री हौ हन बिचारा एती राम्री मान्छे फेरि कति दुख जेलेर याँहाँ सम्म आउनु भाको रहेछ बिचरा बदाईछ अझै राा्रो गर्नु होला हजुर्को नम्बर पाये अलिलि सयोग् पनि गर्नु सकिन्थोकी नानीको लागी
कठै बिचरा यस्तो राम्रो मान्छे लाइ धोका दिने पापी लाई कहिले सुख पाउदैन र नपावोस पनि थुक्क पापी 8 महिना को बच्चालाई छोडेर हिन्न बाध्य बनाइस पापी मैले पनि अढाइ बर्स को नानी छोडेर पर्देसिनु परेको थियो
याे पिडा धेरै नेपाली महिला भाेग्नु परेकाे छ प्रय सबै श्रीमान यस्तै भन्छन् मायाको लागि हाेइन स्वार्थ फागि हाे आफू बाहिर जान्छन् अनि साेझा श्रीमती दाेष लगाउने
Bochar yu baini lae sarai dukha rahxa kahrni afno bani sire man lae nai gatbgare paxi ka lagxa hami bidasha huni daju bai sayge hartham kasre acunt no dinu ple la
कति राम्री हौ हन बिचारा एती राम्री मान्छे फेरि कति दुख जेलेर याँहाँ सम्म आउनु भाको रहेछ बिचरा बदाईछ अझै राा्रो गर्नु होला हजुर्को नम्बर पाये अलिलि सयोग् पनि गर्नु सकिन्थोकी नानीको लागी
तेस्ता झुठा सपना देखाएर बिच बाटोमै छोड्ने अपराधी लाई कहिल्यै राम्रो नहोस तपाईले त्यस्तो दुखको घडीमा पनि धेरै सङ्घर्ष का गर्नु सक्नु नै महानता छ 🙏🙏🌸🌺
Babu Timi le unnati garxhau, mero ashirbad xha . Ramro sangh padnu la ra aama lai rakxha maya care garera raknu.🙏🏻
नारी को सम्मान गर्न सिक्नुस//
बिचारा सिस कति दूख मन रोयो मेरो त कसतो ममि र छोरा पनि दिदी। र भाई को जसतो खूसि लागेय god bless you sis😭🇳🇵🇳🇵🇨🇮🇨🇮🙏🏾🙏🏾
क। टेर फ।ल्नु पर्छ
कति निष्ठुरी लाेग्ने परेछ यस्ताे लाेग्ने पर्छ भने त हाम्रा चेलीहरू विवाह नगरिकनै बसुन् ।यति राम्री श्रीमती हुदा पनि यति दुख दिने पापिष्ट !
कठै बिचरा यस्तो राम्रो मान्छे लाइ धोका दिने पापी लाई कहिले सुख पाउदैन र नपावोस पनि थुक्क पापी 8 महिना को बच्चालाई छोडेर हिन्न बाध्य बनाइस पापी मैले पनि अढाइ बर्स को नानी छोडेर पर्देसिनु परेको थियो
याे पिडा धेरै नेपाली महिला भाेग्नु परेकाे छ प्रय सबै श्रीमान यस्तै भन्छन् मायाको लागि हाेइन स्वार्थ फागि हाे आफू बाहिर जान्छन् अनि साेझा श्रीमती दाेष लगाउने
याे बुने संग मलाई कंक्याट गराउनु न मेरो पनि घर बिग्रेको छ म उसलाई मेरो लाईफ मा ल्याउन चाहन्छु ।।पिलिज कसरी हुन्छ मलाई कन्ट्याक गराउनु होला
So nice
थुक्का अपराधी पुरु एउटा नारिको कोख बाट जामिएर अरु नारी माथी गिधे नजर लगाउने पापि
बिच रा बैनि बन पलाउछ तर पापि काे मन पला उदै न
Ramri manchhe lai nai bhagya le thagne rahe6 hikmat naharnu baini ❤❤❤❤❤❤❤❤❤
कस्ता निष्ठुरी स्वार्थी हुने मानिसको जात बरु जनावरले साथ छोड्दै होला ।
Good
गारो छ नेपाल् मा के गनि दुखि समयले के गर्छ के गर्छ 😂😂😂😂😂😂
Salam6 baini hajur lai
यति साहसिक लडाकुको त यो हालत छ झन गाउँ का सिधा सादा चेलीबेटी को के हालत होला काहा छ त्यो पापी खोजीखोजी पक्रेर टुक्राटुक्रा पारेर मार्दिनु नि🤔🤔🤔
Plllll
Lllllll
Llll
Good ☺️☺️☺️
बाबुको बुवा चाहिँ कता हुनुहुदो रहेछ अहिले
मर्यो रे
Je hunxa boini ramraiko lagi hunxa aba royar aasuko dhara bagayar aafulai aafaile kamjod banaune kosish na garnus hoii
Kati qty diju
K garne too narapichs li kada bhanda kada sajaya dinuparx baini
😭😭😭
दुःख पाएको देख्दा त बिचरा लग्यो।तर कमान्डर किन बन्नु पर्यो।यो उसको गल्ती हो त्यसैको दुःख भोग्दैछ
Bichara Bahini
कस्तो अप् राधी बुढो हो
Ahhh vagawan tara dd hoina ra hjr ta pyuthan gothibang hotel garni dd ..
Kaha hola ghar
Narunu bhabawanle herxn pida khapna gharooho didi
Yo apradilai pap lagxa kunai din samjinxa hajurlai chinta nagarnu hola didi...
Patra kar jiu uhalai biha garne kamandar Ko nam k ho janna paya hune thiyo
Bochar yu baini lae sarai dukha rahxa kahrni afno bani sire man lae nai gatbgare paxi ka lagxa hami bidasha huni daju bai sayge hartham kasre acunt no dinu ple la
khoi ta buda ko foto?
Nari k ho vanni thaha xaina buthuharulai
Nadaraunu kasai sanga bahini ramro garnu ramro nai hunchha
Ģ
Sem pida
Bichara ksm m jindagivar saht m dinxu plz ksm khayerr vanu plz call sms plz nani
Nanu.pls.khaja.pasal.naxodanu.
😭😭😭😭