अहिले सम्म कै राम्रो रमाइलो मनै खुशी भयको इपिसोड हो जति हेर्दा सुन्दा पनि फेरि हेर्न र सुन्न मन लाग्ने दाजु प्रवेश मान शाक्य ज्यु को सोझोपन बोली र अगाडी को बेक्ती लाई सम्मान दियको यस्तो बेवहार अरु बाट कहिले अरु बाट देखियन दाजु लाई मेरो तर्फबाट पनि नमन 🙏🙏🙏
kasto ramro barista siger ko interview grnu vayo Raj sir Tiriri Murali bajyo Vanne geet ko sarai thulo fan ho tara yo geet ko siger kasto huhunxa hola vanne lagthyo aaja uhalai directly dekhna paiyo khushi lagyo

सार्है राम्रो गायक उत्कृष्ट । धेरै पछि देखे। रमाइलो लाग्यो । प्रवेशमान ज्यु।😊🙏💗
kasto ramro barista siger ko interview grnu vayo Raj sir Tiriri Murali bajyo Vanne geet ko sarai thulo fan ho tara yo geet ko siger kasto huhunxa hola vanne lagthyo aaja uhalai directly dekhna paiyo khushi lagyo
म जहिले पनि झुक्किन्थे पबित्र मान शाक्य र प्रवेश मान शाक्य को आवाज बाट एकैं ब्याक्ती हो भन्ने ठान्थे ।
गीतलाई करियर बनाउनु भएको भए उहाँको करियर धेरै माथि हुन्थ्यो । तर इन्स्योरेन्समा जागिर खाएर उहाँले त्यो उचाईं प्राप्त हुन सकेन ।
Dherai ramro program. Presenter pani dherai ramro.
उदित नारायण झा को झल्को आउने गाएक जस्तो लाग्छ मलाई
हञ्छम हिरो दाइ ❤️❤️👌👌
Kati sojo manche raicha Prabesh man ji.
Aba Babin Pradhan lai bolaunu paryo
One of the favourite singers of our time🙏🙏🙏🙏
Hero dai
Wow super voice
Hoina achamak kahan haraunu vaeko hola? Prabesh jee
हजुर हरु दाजु भाइ होकी क्याहो अनुहारत उस्तै सेम सेम देख्छु त
🎉🎉
Malai yakdam manparne song
Nepal ko tyo bela ko handsome singer. Waha ko bhai Pabitra Man jhan handsome thiyo
Photo Game Chahi K Ghinlagdo Game....
Seven cardinal signs of cancer.
Kati ramro soch
NTV super star ⭐