Mero Maya | Hari Bahadur Raut & Kopila Tamang Waiba | Lomash, Niharika & Aasha | New Song 2024
HTML-код
- Опубликовано: 15 сен 2024
- Hari Bahadur Raut Presents :-
मेरो माया 'Mero Maya' by Hari Bahadur Raut & Kopila Tamang Waiba featuring Lomash Sharma, Niharika Thapa, Aasha Bishwokarma, Umesh Karki 'UK' & Kumar Chaulagain Nepal only on Hari Bahadur Raut official RUclips channel.
#MeroMaya
#HariBahadurRaut
#KopilaTamangWaiba
#SangamThapa
#LomashSharma
#NiharikaThapa
#Aashabishwokarma
#UmeshKarkiUK
#NepaliSong
#PopularSongs
#SuperhitSongs
#Trending
#ViralSongs
🎶 Audio Credits:-
♪ Singer
Hari Bahadur Raut
Kopila Tamang Waiba
♪ Lyrics|Music
Sangam Thapa
♪ Arrange
Narayan Dangal
♪ Record
Rajesh Shrestha
♪ Mix | Master
Kishor Thapa
♪ Audio/Video
Hari Bahadur Rau
..........................................................
🎬️ Video Credits:-
🎬️ Cast
Lomash Sharma
Niharika Thapa
Aasha Bishwokarma
Umesh Karki 'UK'
Kumar Chaulagain
🎬️ Child Artist
Riya Nepal
Aditya Thapa Magar
Shital Bhatta
🎬️ Story|Direction
Umesh Karki 'UK'
🎬️ Cinematography
Marubhumi Narayan
🎬️ Mua
Aasha Bishwokarma
🎬️ Edit|colors
Roshan Dhital
🎬️ Post
Sajha Creation
-------------------------------------------------------------------------------------------------------------------
© & ℗ Hari Bahadur Raut , 2024
Don't forget to like and share with everyone if you liked this video!
यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
सम्पुर्ण टिम लाई बधाई अनि सफलता को सुभकामना 🎉🎉🎉❤❤🎉🎉🙏🙏👌👌
सुभकामना गित सङ्ग समबन्धित सबैलाइ❤
आहा दामी सारै मार्मिक सब्दले सजियको मीठो गित❤मेरो माया❤हरि बहादुर दाइ,कोपिला,
तामाङ बैनी,सङ्गम थापा मेरो मित्र उमेश कार्की सर लोमस सर्मा निहारिका थापा लगाएत सम्पूर्ण लाई बधाई तथा सफलताको शुभकामना ❤🙏❤️
एक पछी अर्को उत्कृष्ट गित पस्कनु हुने Sangam Jung Thapa दाइको शब्द संगीतमा नेपाली गित संगीतमा अतुलनीय योगदान पुराउदै आउनु भएको कहिले नमेटीने नाम हरि बाहदुर दाइ र अहिलेको बहु चर्चित गायिका कोपिला तमाङ वाइबा बैनिको कर्ण प्रिय् आवाजमा सजियको गित Umesh Karki सरको निर्देशन मा (मेरो माया ) सुन्दा नरुने को होलान् र बधाई छ मेरो माया गितमा जोडीनु हुने सम्पुर्ण टिमलाई सफलताको शुभ कामना ❤️❤️
अद्भुत कलाकारिता, नेपाली लोक सङ्गीतमा नया स्वाद लाग्यो मलाई यो music vedio. अलि फरक पन र नया शैलीको खोज र त्यसलाई सुन्दर ढङ्गले प्रस्तुत गर्नु नै बास्तबमा सृजना हो। हार्दिक बधाई सम्पूर्ण कलाकार तथा प्राविधिक टिमलाई यहाहरूको यो मेहनत को प्रशंसा गर्दछु। All the best.🎉🎉🎉
धेरै राम्रो छ शुभकामना सबै लाई
अरु भन्दा पृथक राम्रो छ बधाई छ सम्पूर्ण टीमलाई🎉🎊💕🥰
नमस्ते म उमेश कार्की UK को तर्फ बाट सम्पूर्ण दर्शक हरुमा 🙏 हाम्रो टिमको नयाँ गीत "मेरो माया" आइसकेको छ, सबैले हेरेर सपोर्ट गर्नु होला ,🙏❣️🥰
Wow एकदमै उत्कृष्ट सब्द लय मा रहेको यो मार्मिक गित 😢😢सफलताको शुभकामना सम्पुर्ण टिमलाई 🤗🤗💐💐💐🙏🙏🙏🙏
बधाई छ दाजु लगाएत सबैलाई ,❤❤
सारै राम्रो छ यसै गरिआघि बड्नुस हजुर ❤❤
Congratulations all team❤❤🎉🎉
सारै राम्रो छ यसैआगि हजुर ❤❤
असाध्यै मन छुने छ ❤
नमस्कार म मोडल लोमश शर्मा। म अभिनीत नयॅा गीत “मेरो माया” हेरेर प्रतीक्रिया दिनुहोला। धन्यवाद ❤️🙏।
Dharaii ramro xa haii video lastaii man Paro dharaii dharaii dhanayabad Umesh daii lai❤❤❤
मार्मिक गीत मेरो माया सम्पूर्ण टिमलाई सफलताको शुभकामना❤❤ 🙏🏼🙏🏼
दामि छ हजुर यसै गरि आगि बडनुस फलोस ळुलोस❤❤❤
Ramro chh
आहा!! सार्है राम्रो ❤सम्पुर्ण टिमलाइ सफलताको शुभकामना छ ❤🎉🎉
उमेश कार्की यु के जी सलोट छ बल्ल डाइरेक्सन डाइरेक्सन जस्तो मात्र हैन्न धेरै राम्रो छ यो हो के ल्याउनु पर्ने कन्सेप्ट गित मिठो छ बधाई छ सबै लाइ
आहा कती रम्रो ❤❤❤❤
नमस्ते म दोहोरी गायक रातो भाले गीत मिठो छ सबै लाई शुभकामना
Congratulations daju❤❤❤
Wow wow wow wow So Nice song👌👌👌👌🎉🎉🎉🎉❤❤❤
wow heart touching song 👌💞 ❤.all the best aasha mam💕.
Congratulations🎉
आहा !सारै मर्मस्पर्सी गीत । उत्कृष्ट भिडियो पनि । बधाइ छ सबैलाई ।
नमस्कार सम्पूर्ण लोक पारखी मनमुटुहरूमा ❤ म यस गितको गायिका कोपिला तामाङ वाईबा सदाझै हामी यहाँहरूमाझ नया कोसेली "मेरो माया"लिएर उपस्थित भईसकेका छौ। यहाँहरूलाई गीत कस्तो लाग्छ,जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव दिन नभुल्नुहोला। धन्यवाद 🙏🙏🙏
Wow nice song
🎉🎉🎉❤❤❤
सारै मनछुनि गित सबै ले मायाँ साथ सपाेट गर्नु हाेला सम्पूर्ण टिमलाई बदाई अनिसुबकामना 🎉🎉🎉🎉🎉🎉
❤❤❤❤
शुभकामना सम्पुर्ण मा म कुमार चौलागाईं म पनि यो गित मा जोडियको छु ।।जानेपनि नजने पनि यो अबसर दिनु हुने दाई हरु प्रति नमन छ।सबै ले माया गर्नु होला है ।।धेरै राम्रो गित छ हेर्न नबुल्नु होला ।।लाईक सक्राईप गर्नु होला सबै ले ❤❤❤❤
सफलताको शुभकामना सम्पूर्ण टिमलाई 🎉🎉🎈🎈🎊🌹🌹❤️❤️
❤❤❤❤
Wow so nice song 😭😭😭😭😭😭😭😭
congratulations all team🎉❤
Good Luck All🎉❤
Shubha kaamana
सारै राम्रो छ यसै गरिआघि बड्नुस हजुर ❤❤
सारै राम्रो छ यसैआगि हजुर ❤❤
❤❤❤❤❤❤❤
सारै राम्रो छ यसै गरिआघि बड्नुस हजुर ❤❤
सारै राम्रो छ यसै गरिआघि बड्नुस हजुर ❤❤
सारै राम्रो छ यसै गरिआघि बड्नुस हजुर ❤❤
सारै राम्रो छ यसैआगि हजुर ❤❤