निकै मिठो शब्दको प्रहार गरिएको लाइभ दोहोरी गीत भुइमा धुलो छ नामक लाइभ दोहोरी गीत निकै मिठो सान्दर्भिक मर्मस्पर्शी बनेको छ सर्वप्रथम त एस लाइभ दोहोरी गीत भित्र आवद्व सम्पुर्ण इन्टार टिमलाई धेरै धेरै बधाई तथा अग्रिम सफलताको भारी सुभकामना ब्यक्त गर्न चाहन्छु म लगायत समस्त TTMG होल इन्टार टिमको तर्फबाट 🎉🎉🎉🎉
आहा सिद्धर्थ दाइ सन्चिता sis निकै मीठो आवाज सुभकामना अझ्झै प्रगतिको कामना समस्त blv live dohori official हामी सबैलाइ बधाइ छ अझ्झै गजब तरिकाले अघि बढ्नु पर्छ है।❤❤❤❤love you blv❤️❤️❤️❤️
BLV परिवार लाई हार्दिक बधाई तथा सुभकामना एक्दमै रमाइलो सुन्दर भाका मा सुन्दर तुक्का शब्द साथै समधुर आवाजका साथ लोक दोहोरि ल्याउनु भएको छ सम्पुर्ण टिम लाई हार्दिक सुभकामना ! BMSG सपरिवार को तर्फबाट
BLV परिवार लाई हार्दिक बधाई तथा सुभकामना एक्दमै रमाइलो सुन्दर भाका मा सुन्दर तुक्का शब्द साथै समधुर आवाजका साथ लोक दोहोरि ल्याउनु भएको छ सम्पुर्ण टिम लाई हार्दिक सुभकामना ! BMSG सपरिवार को तर्फबाट भुईमा धुलो छ मेरि बुडिको रिसै ठुलो छ !
Khatra khatra tukka ko jhataro handaixan BLV live dohori yo geet le pani aru geet le jastai apaar apaar safalta milos. Hami SMT pariwar ko tarfa bata yehi xa subhakamana 🙏🙏🙏
अाहा कति रमाईलाे दाेहाेरि भाई बैनि काे जाेडि पनि टक्क मिलेकाे 🌷🌷👌👌👍️👍️
रमाइलो ❤❤❤❤
बधाई छ ❤❤❤
Babal geet bhai bhaini ko ....❤❤❤
आहा एकदमै मीठो प्रस्तुती साह्रै रमाइलो दोहिरी अग्रिम सफल्ताको कामना साथै सम्पुर्ण हाम्रो बि एल भि परिवार प्रती हार्दिक बधाई साथै अझै उन्नती प्रगतिको कामना छ्🙏🙏🙏🙏👌👌
आजको झनै उत्कृष्ट लाग्यो है मिठो सब्द हरु मा वाउ कलाकार सम्पुर्ण प्रति उच्च सम्मान साथै सांगीतिक भूगोल शुभकामना 👏👏👏👏👏👏👏💕💕💕💕
आहा कति रमाइलो दोहोरी सम्पुर्ण कलाकार लगायेत हाम्रो बि एल भि परिवार लाई बधाई तथा शुभकामना छ
निकै मिठो शब्दको प्रहार गरिएको लाइभ दोहोरी गीत भुइमा धुलो छ नामक लाइभ दोहोरी गीत निकै मिठो सान्दर्भिक मर्मस्पर्शी बनेको छ सर्वप्रथम त एस लाइभ दोहोरी गीत भित्र आवद्व सम्पुर्ण इन्टार टिमलाई धेरै धेरै बधाई तथा अग्रिम सफलताको भारी सुभकामना ब्यक्त गर्न चाहन्छु म लगायत समस्त TTMG होल इन्टार टिमको तर्फबाट 🎉🎉🎉🎉
समग्रमा एक्दमै सुन्दर म्युजिक भिडियो बनेको छ यो गित का BLV सम्पुर्ण टिम लाई हार्दिक बधाई तथा सुभकामना 💐💐💐
smt सोम मगर❤️❤️
राम्राे लाग्याे दोहोरी ❤❤❤❤❤❤
Congratulations BLV GURUP LAI
Wow kati mitho kati ramailo lok dohori geet gaunu vo dubai jana le ja sampurn lai bdhai suvkamana x hai 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏 👌 👌 👌 👌 👌 👌 👌 ❤ ❤ ❤ ❤ ❤ ❤ ❤
आहा कति राम्रो जोडी ❤❤
नमस्ते नमस्कार सम्पुर्ण गीत सङीगीत प्रेमी सर मीस जीउ हरु मा अमीत को तर्फ बाट आहा कति मीठो गीत सम्पुर्ण सर मीस हरु मा अग्रिम सफल्ताको शुभकाना
Ek dam mitho dui janakai sabda ❤❤❤❤
Sidarth ale sanjita chepangko dohori kya khatra chha congratulations
कति राम्रो गित बधाई छ
Aaha nikai ramailo xa aajako Dohori sanjita sis👌👌♥️♥️♥️😂😂😂😂😂
सारै रमाइलो शब्द नि कति मिठो याे हाेनि दाेहाेरी❤🎉🎉
अत्यन्तै उत्कृष्ट ! सन्दर्भ अनुसारको भाका पनि ।
आहा सिद्धर्थ दाइ सन्चिता sis निकै मीठो आवाज सुभकामना अझ्झै प्रगतिको कामना समस्त blv live dohori official हामी सबैलाइ बधाइ छ अझ्झै गजब तरिकाले अघि बढ्नु पर्छ है।❤❤❤❤love you blv❤️❤️❤️❤️
संजीता बहिनी एकदमै राम्रो प्रस्तुती छ 👍🙏
दामि ❤😊
बब्बाल रमाईलो भयो
51k views 3days मा पाउन सफल भएछ बधाई छ BLV परिवार लाई ।
आहै सर्र्र्ररररर❤❤❤❤❤❤❤
Kati ramro xa sidartha vaiko lokdohori 🎉🎉🎉🎉🎉
congratulations very good nice bbbbl xa ❤️
sidartha diksya nani feri dekhana cahanxu❤❤❤❤
BLV परिवार लाई हार्दिक बधाई तथा सुभकामना एक्दमै रमाइलो सुन्दर भाका मा सुन्दर तुक्का शब्द साथै समधुर आवाजका साथ लोक दोहोरि ल्याउनु भएको छ सम्पुर्ण टिम लाई हार्दिक सुभकामना ! BMSG सपरिवार को तर्फबाट
आहा कति रमाईलाे दाेहाेरि सम्पूर्ण टिम्लाई अग्रिम सफलताकाे सुभकामना अल्दबेस्ट🙏
Kada cha ta
Oi hoi kati ramailo 🎉🎉🎉🎉🎉🎉🎉
सारै रमाईलो दोहोरी भाई बैनि को❤❤❤❤❤❤
मिठो दोहोरी बधाई छ 🙏❤️❤️🌺
मिठो लोक दोहोरी गीत BLV परिवारको अग्रिम सफलताको शुभकामना छ ।
एक्दमै रमाइलो लाग्यो गीत नाचिरहु लाग्ने।गीतको सम्पुर्ण टिमलाइ सफलताको लाखौ लाख सुभकामना❤❤❤❤
रमाइलो दोहोरी
बुडा-बुडी बन्न सुहाउदो उमेर; दुबैको हसिलो मुहार अनि जोशीलो जवाफले बिजोग रमाइलो लाग्यो। धेरै प्रगति गर्दै जानु दुबैजनालाई शुभकामना छ ❤
Ramro xa safalta ko subha kaamanaa xa ma lagaayat BMSG pariwar ko subha kaamanaa xa ❤❤❤❤❤❤
आहा! उत्कृष्ट दोहोरी ❤️ बधाई तथा शुभकामना 👏👏
आहा हार्दिक बधाइसाथमा सफलताको शुभकामना ❤❤
Congratulations Blv ka samapuda Sir miss jiu 🙏🙏❤️🥀🥀🙏
कतारबाट हेर्दै छु
राम्रो छ 🎉
अती नै रमाईलाे साथै स्मरणीय गितका टुक्काहरु अझै प्रर्गती को लागि शुभकामना दुबै जनालाई
BLV परिवार लाई हार्दिक बधाई तथा सुभकामना एक्दमै रमाइलो सुन्दर भाका मा सुन्दर तुक्का शब्द साथै समधुर आवाजका साथ लोक दोहोरि ल्याउनु भएको छ सम्पुर्ण टिम लाई हार्दिक सुभकामना ! BMSG सपरिवार को तर्फबाट भुईमा धुलो छ मेरि बुडिको रिसै ठुलो छ !
kti xito sakiyo wawoo best song best couple sanjita sidarha
Khatra khatra tukka ko jhataro handaixan BLV live dohori yo geet le pani aru geet le jastai apaar apaar safalta milos. Hami SMT pariwar ko tarfa bata yehi xa subhakamana 🙏🙏🙏
So nice song ❤️❤️❤️👌👌👌
बुढा बुढीको भला कुसारी रमाइलो दोहोरी सफल्ताको शुभकामना👏👏👏👏💖💖💖💖💖🤣🤣🤣🤣❤️❤️❤️❤️❤️❤️
हार्दिक बधाइ साथमा सफलताको शुभकामना म लगायत NMG स परिवारको तर्फबाट
अाहा अाहै बधाई सम्पूर्ण मा❤❤🎉🎉🎉
😂😂😂
आहा सारै रमाईलो live दोहोरी सार्बजनिक गर्नु भएको छ blv परिवार लाई हार्दिक शुभकामना।
Dami Best of luck nice song wow good luck ❤❤sidartha and sister ❤❤❤
love u siddhartha bro very nice
Nice xa घम्साघम्सी दोहोरी हजुरहरु सबैलाइ संागेतिक यात्राको अक्रिम शुभकामना अायोजक टिमलाइ बधाइ छ💚💚🎧🎧🎤🎤👏👏💃🏻💃🏻🕺🕺
हार्दिक बधाई तथा अग्रिम सफलताको भारी सुभकामना 🎉🎉🎉🎉
Hardik badhai tatha safaltako suvakamana BLV pariwarlai🎉🎉
रमाइलो जिस्क्याउने जिस्किनि गितले धन्याबाद
Aaahaaa❤❤❤❤❤ sidhharth
अतिनै मिठाे दाेहाेरि
आहा सारै रमाइलो दोहोरी 😂😂❤❤❤
Wow 😯❤ ekdam Ramro vayexa 🙏🙏❤️
Dami dami xa dohorii❤❤
सारै मार्मिक रमाइलो गित सुभकामना नानि र सर लाइ ❤❤
Hihi nice jodi ❤❤❤
BLV परिवारलाई हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछु।
Wow wow❤❤🎉🎉🎉
दामि जोडि पनि शुहाँएको छ शुभकामना
जोडी ❤❤त धेरै राम्रो सुहाउछ के बाबु नानीको उतर उतर प्रगतिको शुभ कामना दुबै जनालाई
Dami Dami xa sr miss ju ❤❤❤❤❤❤
Wow super singing 💜💜💜💜 all sir miss
आहाहाहा दाम्मी दाम्मी आउनुस तो सुन्नुस
भन्न पर्छ र मैले मुख फोर्नलाई,बारिको साग पर्छ र चोर्नलाई,यो कुरा बुझ्नु,कोठा तिर कुद्नु,
22:20 rocks 😅😅😅aale laafaa ❤❤❤🎉🎉🎉🎉🎉🎉
Ayo ayo ayo nekaii metho dohori gettt❤🎉🎉wow wow
babal dohori🎉🎉❤❤
wow nice dohori ❤️❤️❤️💃💃💃👏👏👏👌👌👌👍️👍️
So sweet voice nanu hjr ko agrim safaltako suva kamana xa my fevorite singer sanjita ❤️❤️❤️❤️❤️🌹🌹🌹🌹chepang 🌹🌹❤️🌹
आहै हाम्रो ग्रुप कति रमालो हेर्दै छु है
रमाइला टक्का हरु 👍
Aaha kati ramro
हार्दिक शुभकामना साथमा सफलताको कामना म लगायत , LSSG स परिवार तर्फ बाट ❤❤❤❤🎉🎉🎉
राम्रो छ ❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤
MOC Music Our Choice❤❤❤
Dami dami
Sanjita chepang jeu ko aawaz ekdamai mitho lagcha
Wowwww ❤❤❤❤❤❤❤
सारै राम्रो अनि रमाइलो दोहोरी हुर्रे हुर्रे
Lariherneketihrioke
ATI ramailow song sunna moja aananda aayo romantic song 2nd part 2 aaunu prxa
very nice song🎉🎉🎉🎉
मैले पनि हेर्दै छु गीत ।
⁷
Wow super sweet sweet भई मा धुलो छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
वाव गजब
Wowowow❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉 हार्दिक बधाई तथा अग्रिम सफलताको भारी सुभकामना ब्यक्त गर्न चाहन्छु 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
wow nice❤❤❤
Dami xa ❤😅😂😂
damix git