वडानँ ,४ , को वडाध्यक्ष ज्यु को काम र कुरा मिलेको छ । मेयर सामपाँको बुद्धि र हिम्मत सरेको जस्तो छ याहाँलाई धन्यवाद । भ्रष्ट दलको जालो बाट हटेर समाज र देशको सेवा मा समर्पित हुने हरु ले जनताको मत पाउने पक्का छ ।
हर्क साम्पाङ को भिजन मा काम गर्नुहोस्, तपाईंलाई सबैले एक सक्षम नेता को रूप मा चिन्नेछ, तर हर्क साम्पाङ को नाम बेचेर पार्टी को नाम राख्न मनाही छ, तिमीलाई जनताले नियाली रहेको छ
राजनैतिक पार्टीमा अावद्ध भए पनि वडा नं४का वडा प्रमुख जतिको सकारात्मक सोच बनाएर हर्क साम्पाङ सँग कामको प्रतिस्पर्धा गरे मात्र धरानमा जुनसुकै पार्टीको छवि रहन सक्छ मुद्दा लाउनमा मात्र प्रतिस्पर्धा गरे यहि भन्न सकिन्न।
सहि कुरा गर्नु भोयो पाती ले युवा लाई दलाल बनायो खोला को ढुङ्गा बेची खाने वदा मा परेको बचेत समिती बनाई खाने या युवा लाई दलाल बनाई बचेत दिने गरेको छ दल ले युवा लाई काम दिने भएन
सबै भन्दा माथी देश र जनतालाई राखेर हर दिन श्रम गर्ने धरानको होनहार युवा, बड़ा नम्बर ४ को अध्यक्षज्यू लाई सलाम, नमस्ते । यसरी नै काम गर्नु होला र अर्को चोटी पनी जनताको साथ हजूरलाई नै हुनेछ । जय धरान
🎉🎉🎉🎉🎉good job 4 ko adakxey jiu tapaile anytime mayersab sanga lagnu hola dharan 4lai namuna word banaunu hola tara tapai sachikai harka sampang ko sath hunu hola aba yo party ko paxi nalagnu hola
Ah … dharanka dhan bdr sirko bhanai .. atmanirvar hune batoma hidne dharnako sankalpa meyer harka sampangko kura sahi ho .. Yedi hami korea japan jasto hunu ho bhane..❤👍
Ja samha lagchh harak Raj rai anykey Dharan ka moyer sab lai satha,support garan party nai xodnu prchh bhane malai lagda na ...bina suwrtha uhalai satha,support gardha pugigoni .....hamro Dhan B Rai ji u lai ni ahisala sujhab xa mero trfabat .....tapai Aafhnw kam prati bista rahnus,Hajur ko word ka janta ko samashya lai nirntarta dinus bas ❤❤🙏🙏🙏🙏
दुई जिब्रे छ यो अध्यक्ष अस्ति हर्कको सपोर्ट गर्दा पार्टिले नजा भन्यो भनेर भन्यो अहिले हर्कलाई राम्रो काममा सपोर्ट गर्दा पार्टी छोड्न पर्दैन भन्छ।लाज लाग्दैन यस्तो दुई जिब्रे कुरा गर्न?
मलाई सारै मनपर्ने वडा अध्यक्ष 🙏🙏
4 को वडा अध्यक्ष सही छ यार नमस्ते छ है धन बहादुर सर🙏🏼
जनताकाे दिलमा बस्ने काम
वडानँ ,४ , को वडाध्यक्ष ज्यु को काम र कुरा मिलेको छ । मेयर सामपाँको बुद्धि र हिम्मत सरेको जस्तो छ याहाँलाई धन्यवाद । भ्रष्ट दलको जालो बाट हटेर समाज र देशको सेवा मा समर्पित हुने हरु ले जनताको मत पाउने पक्का छ ।
वहाको महान बिचारलाई सल्युट छ ।
“राजनिति व्यवसाय भयो” सही कुरा वडाद्धक्ष बाट आयो। त्यही व्यवसायले आम जनतालाइ रसातलमा पुर्यायो।
कति राम्रो कुरा गर्नु भो धन सर लाइ ❤❤❤❤❤❤❤सलाम
हर्क साम्पाङ को भिजन मा काम गर्नुहोस्, तपाईंलाई सबैले एक सक्षम नेता को रूप मा चिन्नेछ, तर हर्क साम्पाङ को नाम बेचेर पार्टी को नाम राख्न मनाही छ, तिमीलाई जनताले नियाली रहेको छ
😊
पार्टि छाेड्नु परे छाेडाैला.... तर जनताकाे दिलमा बस्ने काम चै छाेड्नु हुन्न ....👍️👍️👍️😊😊😊👍️👍️👍️
पार्टी भनेको नेपालमा असफल भई सकेको हो अब झोला बोकेर काम छैन
अब को नयाँ पार्टी नयाँ शक्तिमा हर्क साम्पाङ्ग सगै एक भएर जानुहोला, अध्यक्ष ज्यु❤
धन बा राई सर एमाले भ्रष्टाचार को बाट विदा लिनु होला सर।
पाटि नराम्रो हैन राम्रो हो ब्यत्ति नराम्रो हुदोरैछन पाटी मा पनि राम्रा सोच बिचार भएका जनप्रतिनिधी हुने रैछन जस्तै धन बहदुर राई हुनुहुन्छ
हार्दिक नमन अध्यक्ष ज्यु,,,राम्रो लाई राम्रो भान्नु हुन्छ मेयर लाई नजिकै बाट चिन्नु भएको छ!!धन्यवाद !!
तपाइको अनरबार्ता सुन्दा अति राम्रो लाग्छ, यसरी नै सहि गलत छुट्टाउनु भयको ।
सहि विचार वडा अध्यक्ष ज्यु❤❤❤
राजनैतिक पार्टीमा अावद्ध भए पनि वडा नं४का वडा प्रमुख जतिको सकारात्मक सोच बनाएर हर्क साम्पाङ सँग कामको प्रतिस्पर्धा गरे मात्र धरानमा जुनसुकै पार्टीको छवि रहन सक्छ मुद्दा लाउनमा मात्र प्रतिस्पर्धा गरे यहि भन्न सकिन्न।
साह्रै रान्रो अन्तरबार्ता अध्यक्ष ज्युको सहि विश्लेषण उहाको चाहिँ पूरा भिडियो हेर्न र सुन्न अति मजा लाग्छ
हाे गज्जब लाग्याे
Sewa.🙏💐👍️👍️👍️👍️👍️👍️👍️😎
निकै उम्दा जन प्रतिनिधि धन बहादुर राई धरान काे अर्का हाेनहार ब्यक्तित्व रहेछन् बिचार असल लाग्याे🙏
Dhanyabad wada adyaxya jiu🙏🏻
कति राम्रो बिचार सबैको चेत खुलोस.
👍🇳🇵
Good job 👏👏👏👏👏👏
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
हामी सर्वसाधारण ले बुझेको कुरो पार्टी ले विकास गरिदिन्छ भन्ने हो तर अहिले मुद्धा हाल्दा पार्टी ले विकास नगर्ने रहेछ भन्ने बुझिन्छ बुझिसकियो
जे होस इमानदारी भएर मात्र धन बहादुर सर तिक्नु भाको हुनुहुन्छ।जय होस धन बहादुर सरको❤हजुरको स्व्च्छ बिचारलाई सलाम छ्🙏❤️
चेतनाले भरिपुर्ण वडा अध्यक्ष सलाम वहाँ लाई ❤❤❤
सहि कुरा गर्नु भोयो पाती ले युवा लाई दलाल बनायो खोला को ढुङ्गा बेची खाने वदा मा परेको बचेत समिती बनाई खाने या युवा लाई दलाल बनाई बचेत दिने गरेको छ दल ले युवा लाई काम दिने भएन
Salam x
कति राम्रो बिचार सरको❤❤❤
धेरै धेरै राम्रो कुरा छ 4काे अदक्क्षय सेवा छ
सबै भन्दा माथी देश र जनतालाई राखेर हर दिन श्रम गर्ने धरानको होनहार युवा, बड़ा नम्बर ४ को अध्यक्षज्यू लाई सलाम, नमस्ते । यसरी नै काम गर्नु होला र अर्को चोटी पनी जनताको साथ हजूरलाई नै हुनेछ ।
जय धरान
धन बहादुर सारै राम्रो बिचार ❤❤❤❤!
माँछे राम्रो अनुहार ले होइन ईमानदारिता ले हुनछ,वड़ा नो 4को वडा अध्यक्ष ज्यु को ईमानदारिता सबै जन्ता हरू ले बुझी सकेको छ🙏👏👏
Kasto ramro bichar 🥰
Great
निकै राम्रो बिचार ❤❤❤❤❤
Dhan Bahadur jiu ab yasari nai harkabad ma lagnuparchha hai ❤😊❤
One of best ward adachhya
Right ✅️ I agree 👍 💯 😍😍😍😍
Dhan Bahadur sir 🙏 xa .Harka sir lai sahayog garnus .ra yestai RAMRO KAM gardai janus. Jai Harka sangpang sir ,jai shram. 🎉
जय धन बहादुर राई अध्यक्ष ज्यु,,,,!!!!🙏🙏🙏🙏
८४ मा उप - मेयर पक्का छ उठ्नुहोला है अध्यक्ष ज्यु । जय हर्कवाद 🙏
Salam chha
Good News ❤❤❤
Salute to harka sampang
👍👍👍👌👌👌👌👌🙏🙏🙏🙏🙏♥️❤️♥️
Great leader 🙏👍
Raiko man uddarbadi hunchha good 👍 db sir
अवश्य तर अहिले नै होइन
Dhran 4 ko oda adekxey no 1 manxey ho ra avibaktey Right 👍👍👍 xa Aru ta dhukurey guethey haru nai ho good lucky mayor sab
Harka Sampang
Jastai Swochha Bichar chha bhane yehaharu
Jastai Hami sabaiko Bichar
Sudhardai jane
Samaya Ayeko chha.
Dharn wurda 4ka Dhan Bahadur Rai sir
Jiu Lai
Dherei dherei Dhanniya Bad chha .
Jay Harka Bad .
Sabaile Dinai parchha Sath .
Dhan Bahadur aadhachi jiuu hajur le pane har kha sang pang Meyer saa haa ba laay saport garnau parxa jay Saram pitaa har kha baad jindabad ✊✊🙏🙏
Harka sampang jyu sanga milera agadi badhnuhosh
❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤🎉🎉
One of the best best Wada Adhakshya Dhan bdr sir 💯👏👏👍❤️😍😍😍😍😍 🌟
Jay harka sampang 🙏🇳🇵🙏🇳🇵🙏🇳🇵❤️❤️💙🕉️🧡❤️❤️
❤
👍👍👍👍👍👏👏👏👏❤️❤️❤️❤️❤️
सही हो सही हो
🙏🙏
Dhanna 4 ko adaksya jeu le party ko nak chahi rakhdinu vako xa good job go ahead
राजनीति नेपाल मा काम नगरी खाने हरु को लागि थलो भो।
Neyta baneyko ho yasto hunuparxa thank you dhan sir
❤❤❤
Jay harka sampang
4 wada ka adyaksha ji panee satya MEYOR JI ko marg darsan pachyaunu bhaeko ma hardik badhai chhu.
4 ko wada adakcha ramro manche ho. Dharan ko No. 1 wada adakcha Dhan bahadur Rai ho Vanda 2 mat nahola. Keep it up adakcha ju 🙏
हादृिक नमन अध्यक्षा जिउ।
🙏🙏🙏🤝🤝🤝🇳🇵hjr ko ati.raamro lagxa wda.adexe.jyu
Jai harka sampang🙏🫡
सारै राम्रो मान्छे❤
राम्रो बिचार
Superb
Harka Sampang,Balen Shah,Gopi Hamal,bahek aru sab party ka pratiniti haru byapar nai dekhinxu hai Mata.
🎉🎉🎉🎉🎉good job 4 ko adakxey jiu tapaile anytime mayersab sanga lagnu hola dharan 4lai namuna word banaunu hola tara tapai sachikai harka sampang ko sath hunu hola aba yo party ko paxi nalagnu hola
La thik chha afhyachha ju👍
Dhan Bahadur sir le party xodera next 84 ma upamayar ma sawtanrabata harka sapngko partyma janu hola tapaiko kam parti agrim badai xa
Really brilliant tucking about absurdly wonderful message so great leader Mr dhan bahadur I'm proud view really good performance
Parti xadnu nai parxaa tapaile..... 84 maa kaam grne parti harbaad ma lagnuhos 2gunaa pragati tarfaa aaghi badhni hunecha......❤🙏
🙏🙏👍👍👍
20 Wadako Adakxe Madhe ४ Ko Adakxe Bikasko Lagi 1 Numbarho❤❤❤❤
Ah … dharanka dhan bdr sirko bhanai .. atmanirvar hune batoma hidne dharnako sankalpa meyer harka sampangko kura sahi ho ..
Yedi hami korea japan jasto hunu ho bhane..❤👍
Ja samha lagchh harak Raj rai anykey Dharan ka moyer sab lai satha,support garan party nai xodnu prchh bhane malai lagda na ...bina suwrtha uhalai satha,support gardha pugigoni .....hamro Dhan B Rai ji u lai ni ahisala sujhab xa mero trfabat .....tapai Aafhnw kam prati bista rahnus,Hajur ko word ka janta ko samashya lai nirntarta dinus bas ❤❤🙏🙏🙏🙏
Sarko kur sae hoo 200% righte
Dhan Bahadur Rai, I suggest that you resign from UML. Next election, you will be Vice Chairman of Dharan.
👍👍❤❤❤👍👍👍👍👍👍👍❤❤❤
दुई जिब्रे छ यो अध्यक्ष अस्ति हर्कको सपोर्ट गर्दा पार्टिले नजा भन्यो भनेर भन्यो अहिले हर्कलाई राम्रो काममा सपोर्ट गर्दा पार्टी छोड्न पर्दैन भन्छ।लाज लाग्दैन यस्तो दुई जिब्रे कुरा गर्न?
हैंट त्यति सार्है सोची नहाल्नुस् हौँ वहाँको बाध्यता मजबुरीहरु पनि हुँन्छ।
Aba audo election ma deputy mayor ma utnu paro Hajur
Hamro wada adakchhya jiu le pati xodnai parxa yadi bikas hunu xa bhane
🎉🎉👍️👍️🎉🎉👍️🎉🎉👍️✍️
❤❤❤❤new day new vlog please
PLEASE MAKE PICTURES MAYOR HARKA SAMPANG RAI, MAYOR BALEN SHAH AND MAYOR GOPI HAMAL. 🙏
Chormale bata mukta hunuhos subhakamana
🇳🇵💞🇳🇵💞🇳🇵💞🇳🇵💞🙏🙏🙏👍👍👍👍👍
La thik xa Dharan 4 ma arkaile ticket paune vo Uml bata
❤❤❤