SAALI | RAJU LAMA | ASHISH MAHAR | New MUSIC VIDEO |

Поделиться
HTML-код
  • Опубликовано: 21 окт 2024
  • #rajulama #saali #ashishmahar
    Lyrics
    : Ashish Mahar
    Music Collection:
    Ashish Mahar
    Vocal
    : Raju Lama &
    Ashish Mahar
    Mixed/Mastered:
    Debesh rai
    Arrangement:
    Debesh Rai
    Chorus
    : Tapendra Tikhatari,
    Rajesh Bk
    Flute
    : Kiran Baral
    Cast:
    Raju Lama
    , Pabitra Shaki
    , Ashish Mahar
    , Muna Khadka
    MUA:
    Shristi Thapa Magar
    Camera
    : Bishal Thapa
    Edit/Color:
    Bijesh Paudel
    Post Production:
    Latokosero Films
    Director:
    Sonam Pakhrin
    Special Thanks
    Tapendra Tikhatari
    Ganesh Pandey
    Rajesh bk
    Sohil Shahu
    Bikram Saud
    Hemraj Saud
    Bikash Rawal
    Subash Bhandari
    Lokendra Saud
    © & ℗ Raju Lama
    Any illegal reproduction of this content or registering fraudulently with interactive streaming mechanical royalty collection agency without our consent will result in immediate legal action against the person/company concerned. (Embedding to the websites is allowed)

Комментарии • 3,7 тыс.

  • @Tondegamer20.00
    @Tondegamer20.00 9 месяцев назад +180

    राजु लामा काे फ्यान जत्ति यता हाजिर हुम हाई 😊

  • @SuzanKhadka
    @SuzanKhadka 9 месяцев назад +492

    चर्चित गायक राजु लामा सरको फ्यान जति हाजिर गरौँ है🥰🙏

    • @Commandolifestyal
      @Commandolifestyal 6 месяцев назад +1

      Ma pani ho hai

    • @mohansharma7529
      @mohansharma7529 5 месяцев назад +1

      sunilnepali tt6y😂🎉😂😂😂😂😅😅😅😅 5:20 😅​@@Commandolifestyal

    • @Gst__77771
      @Gst__77771 8 дней назад

      ❤❤❤❤

  • @samjhanabkmahato3136
    @samjhanabkmahato3136 9 месяцев назад +135

    राजु लामा लाई देउडा भाकामा गित गाएको देखेर साह्रै खुशी लाग्यो ❤

    • @jagatBc-d6b
      @jagatBc-d6b 7 месяцев назад +2

      Dami xa hjr

    • @cashmensathi5290
      @cashmensathi5290 5 месяцев назад +1

      First time suneyko yesto song

    • @DipakPande-w4j
      @DipakPande-w4j 2 месяца назад +1

      तेइ त साथी गित सङ्गीत को कुनै भाषा हुदैन भनेको ❤🙏 मेरो पनि मन प्रफुल्ल छ यो गित साह्रै राम्रो लाग्यो🎉

  • @AshishMahar_29
    @AshishMahar_29 9 месяцев назад +4402

    मेरो लागी यो एउटा गर्वाम्वित सहकार्य संगै केही नौलो प्रस्तुती र नौलो आसा बोकेको कार्य हो । जुन हजुरहरू माझ पस्केका छौ ।🍀

  • @lakesidetv4919
    @lakesidetv4919 9 месяцев назад +651

    बच्चैबाट राजु लामाको गीत सुनिन्थ्यो अहिले २५-३० को भैयो तर राजु लामा अझै पनि आशिष महर भन्दा झन जवान देखिन्छन ! यो पो हो त् Maintain ra Craze 😍
    गीतको त् झन् कुरै छोडौ अत्ति बब्बाल लाग्यो Awesome Song !

  • @legendkazii3809
    @legendkazii3809 9 месяцев назад +69

    हामी त सिधै सुदुरपश्चिम बाट 😅🤟🤟🤟

    • @absnepaltv
      @absnepaltv 8 месяцев назад

      Mbbbbbbbbbb 😂❤bb

  • @Pradikhapangimagar
    @Pradikhapangimagar 9 месяцев назад +588

    Raju sir ko fan हरु यता हाजिर गरौं त खोइ 🙏🙏🙏🤘🤘🤘

    • @Umeshmagar769
      @Umeshmagar769 9 месяцев назад +4

      Old is always gold ho Raju sir ❤❤❤Raju sir ko k kura garne super nice voice

    • @deshbhaktanepali9975
      @deshbhaktanepali9975 9 месяцев назад +1

      Sali ramrichha merotarfbata tapailai Raju Lama🇳🇵🇳🇵🙏💐

    • @sushiljoshi100
      @sushiljoshi100 9 месяцев назад

      I am also big fan jojo❤🎉

    • @bharatsaud5197
      @bharatsaud5197 9 месяцев назад

      ❤❤❤

    • @BheemBasnet
      @BheemBasnet 8 месяцев назад

      Haajir hai

  • @RebaMahar
    @RebaMahar 9 месяцев назад +183

    आहा कति मिठो गीत (पश्चिमेली भाका )धेरै धेरै धन्यवाद आशिष भाइ र राजु लामा सरलाई ,सफलताको शुभकामना 🎉

  • @bhimkarki10
    @bhimkarki10 9 месяцев назад +59

    सानो हुँदा सुन्ने गरेको राजु लामा। आज म बुढो भैसकें राजु लामा झन् जवान भको देख्छु। स्वरको धनि राजु सर।❤❤❤❤

  • @ratanrajnath9419
    @ratanrajnath9419 9 месяцев назад +144

    धन्यवाद राजु लामा सर हाम्रो पश्चिमको भाकामा अभिनय र गीत गाइदियकोमा ❤

  • @susanpokhrel7257
    @susanpokhrel7257 9 месяцев назад +157

    Aashis त आफ्नै पश्चिमको सजिलै र राम्रो गाए तर राजु सरको पस्चिमको भाकामा पनि एति मिठो आहा सुनुहरु जस्तै लाग्ने best wishes hole team 😍😍

    • @joshjo-cee8597
      @joshjo-cee8597 9 месяцев назад +1

      Tei tw bhaneko..

    • @ManishChetri245
      @ManishChetri245 9 месяцев назад

      Ho Brother 😂❤❤lala badhi yll tems ❤🎉

    • @vinodgiri2251
      @vinodgiri2251 9 месяцев назад

      😂❤❤​@@ManishChetri245

    • @aviralprem4672
      @aviralprem4672 9 месяцев назад +1

      आशिस महरा को भन्दा पनि राजु लामा झन राम्रो छ गीत उठाउदा ध्यान देउ त

    • @darkworld4602
      @darkworld4602 9 месяцев назад

      @@aviralprem4672exactly brother

  • @amritmagar9012
    @amritmagar9012 9 месяцев назад +24

    सदाबहार गुन्जिरहने 🔥🔥🔥🔥 गीत ,बधाई छ जोजो र आशिषलाई।

  • @p.r.dhakal804
    @p.r.dhakal804 9 месяцев назад +40

    सुदुरपश्चिमको मौलिकतालाई झल्काउने एकदमै राम्रो गीत

  • @gobindashahi860
    @gobindashahi860 9 месяцев назад +54

    हाम्रो नेपाली गितसङ्गितका ढुकढुकी राजु लामा सर ले डेउडा गित लाई पनि सारै राम्रो निभाउनु भएको छ ।सुभकामना राजु सर र आशिष् महर ज्यु लाई❤❤

    • @BharatKunwar-w7u
      @BharatKunwar-w7u 9 месяцев назад +1

      Ati sundar sudur pasim ko vaka ma raheko deuda song asis Bhai ko Pani akdamai ramro xa Bhai best of luck all Tim lai

  • @anilbh9554
    @anilbh9554 9 месяцев назад +44

    हामी सुदूरपश्चिम काे दिल फेरि बस्नु भयो राजु दाई ❤❤

  • @KBProducation23
    @KBProducation23 9 месяцев назад +37

    आहा कति राम्रो मन छोयो दाजु सारइ राम्रो लाग्यो फेरिपनि एस्तै गित हरु सुन्न पाउँ आषिस महर र Jojo को फ्यान जति एता है हजुर🎉❤

  • @Pradikhapangimagar
    @Pradikhapangimagar 9 месяцев назад +56

    Raju sir ko big fan the voice hju Bina शन्यू लाग्यो कसम ❤❤❤

  • @upenvlog4265
    @upenvlog4265 9 месяцев назад +34

    सुदुरपस्चिमको देउडा गित आहा। हाम्रो कला,हाम्रो धर्म हाम्रो संस्कृति कति प्यारो छ। तेसैले त सुदुरपश्चिम् को हुनुमा गर्व लाग्छम जय सुदुरपश्चिम जय नेपाल ❤❤

  • @shokwaiba7428
    @shokwaiba7428 9 месяцев назад +33

    नमस्ते म पर्देश 2 नम्बर देखि हाल मलेसिया गीत एकदम राम्रो लाग्यो फेरि अर्को गीत पनि राजु सर संगै आशिष जिको सुन्न पाउ सबैलाई बधाई ❤❤❤

  • @KrishnaSingh-ec7ed
    @KrishnaSingh-ec7ed 9 месяцев назад +38

    राजु लामा दादाको को र आशिस महर दादाको फ्यान जति यात हाजिर हूँ त साथि हरु को को लाई मन पर्छ उहाँहरु को गीत भिडियोहरु 🎉❤🎉❤ मीठो गीत भिडियो 🎉❤ ल बधाई छ अल टिम लाई 🎉❤

  • @ushakiranaazad2619
    @ushakiranaazad2619 8 месяцев назад +3

    धेरै पटक सुनें तर अघाएको छैन । राजु लामाले हाम्रो भाषालाई नञां उचाई दिञाका छन् । राजुलामा लगाएत सबैमा आभार ।
    शक्तिशाली ❤❤❤

  • @pbyesentertainment5389
    @pbyesentertainment5389 9 месяцев назад +32

    आहा ! कला र संस्कृति भनेको यो पो हो त❤️🥰🙏🏻🙏🏻

  • @Diwace28
    @Diwace28 9 месяцев назад +16

    सुदुरपश्चिम भाका लाइ राखेर यस्तो दामि भिडियो बनाएको छ सबैले माया र सात सपोर्ट गर्नु होला 🎉 congratulations Ashish dai rw Raju dai Lai 🎉🎉 Million views Crouse hoss🎉🎉

  • @prem3475
    @prem3475 9 месяцев назад +14

    राजु लामा दाजु हजुर को सायद फस्ट देउडा गित होला सारै मन पर्यो 😘😘♥️♥️फेरि छिट्टै फेरि अर्को यस्तै देउडा गीत सुन्न पाउँ 🙏🙏🙏💋

  • @Karnali4k
    @Karnali4k 9 месяцев назад +106

    गाएकको सुमधुर स्वर र सम्पुर्ण टिमको मेहनतले गित निकै मिठो बनेको छ।सफलताको शुभकामना 🙏❤🙏🇳🇵🇳🇵🇳🇵

    • @chandrakantabhandari2387
      @chandrakantabhandari2387 9 месяцев назад

      गायक को समधुर स्वर र सम्पुर्ण टिम को मेहनत ले गित निकै मिठो बनेको छ सफलता को सुभकामना मेरो प्यारो दा आशिष् महर र सबै टिम लाई 🎉🎉🎉🎉🎉

  • @ManojShrestha-l3y
    @ManojShrestha-l3y 9 месяцев назад +36

    मेरो आफ्नो मनको गाएक राजुलामा ! तेहिमाथि पस्चिमेली भाका एत्तिमिठो ! ! बधाई तथा शुभकामना ।दुबैलाई

  • @uttamneupane3442
    @uttamneupane3442 8 месяцев назад +4

    Oww राजु दाई I Love You।।।
    तामाङ सेलो मात्र गाएको सुनेको मैले आज सुदुरपस्चिमेली भाका पनि गाएको सुने। भने पछि जात धर्म भन्दा माथि देश छ भन्ने बुझ्नु भएछ।
    *नोट:- तामाङ सेलो नै गाए पनि किराँती भाका मा गाए पनि उहाँ चाहिँ मेरो उत्कृष्ट सिँगार हो हैं। सदा भार

  • @yemengrg5558
    @yemengrg5558 9 месяцев назад +15

    ढिलो आउँछ कडा आउँछ
    जे आउँछ आफ्नै प्रकारका आउँछ
    आफ्नै सस्कृती लाई चित्रण गरेर कटक्क मन खाने गीत पस्किनु हुने सम्पुर्ण टिमलाई बधाई तथा सफलताको सुभकामना!🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤

  • @rabinmoktan2674
    @rabinmoktan2674 9 месяцев назад +74

    Man with pure hearts and melody voice Raju lama❤❤

  • @govindadevkota9752
    @govindadevkota9752 9 месяцев назад +14

    आजभोलीका बनगोठाले गायक गायिका हरु भन्दा लाखौं करोडौं गुणा राम्रो र मनछुने देउडा गित छ, कलाकार होस् त आशिष जस्तो 👍👍 सफलताको शुभकामना भाई ❤❤

  • @M-Series6982
    @M-Series6982 9 месяцев назад +8

    हाल लायाले भाग्दा त्यापरी बनका दौरा यो शब्द पहिले अछाम तिर हुदा सुनेको थिए आज यो team को आवाजमा केही नयाँ पनमा सुन्न पाउँदा धेरै खुसी लाग्यो बधाई छ सबै टिम लाई 🎉❤

  • @anilkusari
    @anilkusari 9 месяцев назад +25

    नेपाली संगीतको यक हिस्सा राजु लामा र उदाउदै गरेका आशिष् महर को बिचको सहकार्य अझै सफल हुँदै जावस हार्दिक सुभकामना यति राम्रो गितको लागि सलुट गर्दछु ❤❤❤❤

    • @YaubarajBista
      @YaubarajBista 9 месяцев назад

      ❤❤❤❤

    • @amitjagristudio1246
      @amitjagristudio1246 9 месяцев назад

      जती‌ सूने‌ पनी‌ मन‌ नभरीने‌ गित‌ ❤❤ wow ❤❤

  • @keshabrajjoshi6986
    @keshabrajjoshi6986 9 месяцев назад +3

    आहा ! हामी पश्चिमीहरुको त रगतमै डेउडा भाका बगेको छ तर राजु लामाले कति सजीलै गाए अनि अभिनय ! धन्यवाद राजु लामा ज्यु !

  • @PuspaKunwar-fr4gz
    @PuspaKunwar-fr4gz 9 месяцев назад +14

    यो गीतले नयाँ युग रच्ने छ
    बधाई छ राजु सर आशिष् भाइ ❤❤

  • @mayashahi-io7ed
    @mayashahi-io7ed 9 месяцев назад +110

    Always favorite singer Ashish mahar ❤❤

  • @babinrana5737
    @babinrana5737 8 месяцев назад +2

    Yo po ho tw legendary combo guies, what a vybe👏🎶🎸✔️🙏, respect to Raju lama da 🎶✔️🙏, aashish mahar da 🙏, and all the teem

  • @JankiRawal-in4uc
    @JankiRawal-in4uc 9 месяцев назад +16

    आहा अदभूत शब्द समिटेको मौलिक हार्दिक बधाई छ सम्पुर्ण टिममा❤

  • @karanlawad2155
    @karanlawad2155 9 месяцев назад +12

    दामी राजु लामा सर लगायत सबै टिम लाई सफक्ताको सुभकामना❤🙏

  • @Rijalganesh
    @Rijalganesh 9 месяцев назад +4

    राजु लामा दाई तपाईंको त के प्रसंशा गरौं खै। स्वर त आहा सुनमा सुगन्ध ❤️। अनि विशेष धन्यवाद आशिष महरलाई कति मिठो शब्द, स्वर अनि music छनोट गर्नुभएको आहा। सबै मिलेको। जति सुन्यो उति सुन्न मन लाग्ने❤️🥰🙏

  • @SurendraSahayatri
    @SurendraSahayatri 9 месяцев назад +7

    डेउडा गितको यथार्थ मर्ममा कुनै आघात नपुर्‍याइ टिपिकल डेउडा गित प्रस्तुत गरिदिएकोमा राजु लामा प्रती नमन छ अनि भाइ आषिश त आफ्नै माटोको मान्छे दाम्मी बबाल छ

  • @RAJESHBK-x9n
    @RAJESHBK-x9n 9 месяцев назад +7

    आषिश त आफ्नै पश्चिमकाे सजिलै र राम्रो गाऐ तर राजु लामा दाई ले पश्चिमकाे भाका पनि ऐती मिठाे गाए ❤
    congratulations all team 🎊
    मिसपबि

  • @dongtamang3008
    @dongtamang3008 9 месяцев назад +9

    आहा ! कति राम्रो कति मिठास 😮❤😊 3:43

  • @lilbahadur5412
    @lilbahadur5412 9 месяцев назад +10

    अति मै मौलिक गीत बनेको छ आशिष् भाइले जुन गीत ल्याएपनी बजार मा आम नेपाली को मन जित्ने मा म त आसाबादी छु सम्पुर्ण टीम प्रती सफलता को शुभकामना छ।।❤❤

  • @Deepuvlog55
    @Deepuvlog55 9 месяцев назад +270

    याे गित लाई 5 दिन मा 25 भन्दा बढी पल्ट राजु लामा दाइ को youtube channel मा गयार हेर्ने हरु याता हाजिर हुम त🙏😘बधाई छ 🎉 dai Ashish mahar ra dai Raju lama lai❤️🎉😘

    • @AnjitsunarAnjitsunar
      @AnjitsunarAnjitsunar 8 месяцев назад +3

      ma ni xu hai

    • @be_12hunter44
      @be_12hunter44 8 месяцев назад +1

      Maile 79 patak herisake yr ajhai herna man lagxa Aashis Vae Ko voice ma chai jadu xa yr

    • @prashantlama1434
      @prashantlama1434 7 месяцев назад +1

      Million Millions views Gairahechha yo git RUclips Facebook TikTok ma short videos जातततै यो गीतको video upload भएको देखिन्छन।

  • @darpannepal1996
    @darpannepal1996 9 месяцев назад +26

    हार्दिक नमन गर्न चाहन्छौं राजु सर प्रति कलाकार राज्यका गहना हुन् जस्ले आफ्नो र पराई हेर्दैनन् भन्ने थाहा भयो हामी सुदुरपश्चिमेली गित संगितमा सुगन थपि दिनुभयो धन्यवाद हजुरलाई ❤❤❤❤❤❤

    • @rockknock5866
      @rockknock5866 9 месяцев назад +1

      Sabai kalakar ma yestai bhabana huna parchha sir 🙏

  • @himalghisingofficial4718
    @himalghisingofficial4718 9 месяцев назад +8

    सोचेको भन्दा पृथक डेउडा गीत सुन्न पाइयो यति मिठो शब्दमा अनि गायक राजुलामा ज्यो ज्यो को कुरै नगरम अनि आशिस महरा ब्रदरको पनि उत्तिकै राम्रो लाग्यो सबैको मन जित्न सफल रहोस् शुभकामना🙏

  • @kamalrokaya6214
    @kamalrokaya6214 9 месяцев назад +8

    Wow ❤ पहिलाे चोटि राजु लामा ज्यूको आवाजमा देउडा गित सुनियो ❤ साह्रै मिठो 🩵🙏

  • @DevendraShah-l1o
    @DevendraShah-l1o 9 месяцев назад +22

    मिठो तथा सान्दर्भिक तथा नेपालि संगितको क्षेत्रमा सांन्दार गितकोरुपमा पस्किने महान कलाकार राजु लामा प्रति नमन ब्यक्त गरे मैलै एक दिनमा 20 पटक हेरे

  • @SumanSunar-d2t
    @SumanSunar-d2t 9 месяцев назад +49

    Lot of love From Assam
    Raju Lama voice 👌👌

  • @pradipkarkiswayam2737
    @pradipkarkiswayam2737 9 месяцев назад +14

    आशिष् महरा को कति फरकै मिठो आवाज अनि राजु जो जो को सदाबाहार हो जय होस मिठो भाका सुन्न पाइयो 🧡💛🖤💗💟💚❣️💙💖😀💜🙏

  • @rppanday6156
    @rppanday6156 8 месяцев назад +4

    कलाकार भनेको सबै भाषा भेष भुषामा आफुलाइ उतार्नु नै हो । बधाई छ राजु लामा लाई ।।

  • @HukumKc-112
    @HukumKc-112 9 месяцев назад +9

    कसम यार voice of Nepal 4 काे बिजेता आशिष हुन जस्ले जे भनेपनि ❤❤❤ यति राम्रो स्वर तेहिमाथि राजु दाजु कति मिठाइँ ❤😊

  • @RIKESHBUDHATHOKI-wv7qd
    @RIKESHBUDHATHOKI-wv7qd 9 месяцев назад +28

    Representing western and eastern Nepali cultures in same video❤❤
    Respect❤

  • @SandeepSingh-e8v1x
    @SandeepSingh-e8v1x 8 месяцев назад +5

    म सुदुर पश्चिम बाट संदिप बिक्रम सिंह ,,राजु दाइको बिग फ्यान हुन का साथै हर गित सुन्ने गर्छु ,,राजु एक को अवाजमा सरस्वती को बास छ ,,नेपाल आमाको आशिर्वाद छ ,,,,❤❤अनि handsome पनि धेरै मनकारी नि हुनुहुन्छ ,,लासो फ्याफुला दाइ ❤❤

  • @deepakadhikari8494
    @deepakadhikari8494 9 месяцев назад +60

    Overall good%.....❤
    Background music%20
    Location%30
    Love story%40
    Deuda dance%50
    Dance%60
    Director %70
    Music%80
    Lyrics %90
    Voice %100
    100Million views jawos
    Best of luck oll team'🥰

  • @darkworld4602
    @darkworld4602 9 месяцев назад +97

    Raju lama
    Man with golden smile
    Man with melody voice
    Man with kind heart
    Man with compassion ❤❤
    He is great
    We all 90’s kids know more about this Legend

  • @prabinneupane8052
    @prabinneupane8052 8 месяцев назад +9

    म नेपालको पुर्बी भु-भाग बाट यो गित हेर्दै सुन्दै छु अति नि राम्रो लाग्यो।राजु लामा ज्यु सङं आशिष् मेहरा जि ले अझै गितमा सुनमा सुघन्ध भर्ने काॠ गर्नु भएको छ।❤❤❤❤

  • @cmagurung4728
    @cmagurung4728 9 месяцев назад +32

    Super Raju dai🎉❤

  • @rozanlimbu1571
    @rozanlimbu1571 9 месяцев назад +15

    Raju dai ani Aashish Vai lovely combination…👏You guys never disappoint us beautiful typical western flavored song 🎶💜🙏

  • @KrishnaRamja
    @KrishnaRamja 8 месяцев назад +2

    साँच्चिकै गर्व गरेँ है, आदरणिय राजु लामा दाईले हामी सबैको हाम्रो पश्चिम देउडा भाषामा निकै मीठो गित गाउनू भएको छ, सम्पूर्ण टिमलाइ धेरै धेरै बधाई तथा सफलताको शुभकामना।🙏❤️💖

  • @milantamang9312
    @milantamang9312 9 месяцев назад +8

    Wow damii साह्रै उत्कृष्ट सृजना हार्दिक बधाई तथा सफलताको शुभकामना सम्पुर्ण टिम लाई ❤️ special raju jyo jyo ❤❤

  • @sagarrokaya3333
    @sagarrokaya3333 9 месяцев назад +18

    आहा सम्थिङ्ग 3 साल जती भयो युटुप नगएको fb बाट सुनेर यता आको । सुदुर पश्चिमको सास्कृतिक मैलिक निकै मार्मिक र सवधार्य बदाई छ भाइ आशिष् ।। जय सुदुर पश्चिम

  • @ramkhatiwada5583
    @ramkhatiwada5583 8 месяцев назад +5

    आहा कति मिठो गीत बधाई छ मुना बैनी लगाएल सम्पुर्ण लाई 👏🎉

  • @razzasaheb8535
    @razzasaheb8535 9 месяцев назад +10

    मेरो प्यारो कलाकार राजु लामा र आशिष् महर दामी गित त्यस्मा पबित्रा साकि🎉🎉🎉 गितले सोचेको भन्दा डबल सफलता पाहोश ksm voice off nepal हजुर बिना खल्लो लाग्यो

  • @olinarayan
    @olinarayan 9 месяцев назад +9

    आहा कति मिठो गित शुभकामना
    राजु दाईका फ्यानहरुले हाजिर गरम त

  • @Suresh-G811
    @Suresh-G811 9 месяцев назад +12

    खुसि लाग्छनि ❤❤❤❤राजु लामा र आशिष महर दुवै जान एकै ठाउँमा देखदा❤❤❤❤ खुसिहुने जति यता हाजिर हुनु❤❤❤

  • @tapendradhami588
    @tapendradhami588 9 месяцев назад +6

    आहा कति राम्रो ❤❤
    महिला आवाज भए झनै सुनमा सुगन्ध हुने

  • @DevendraBohara-ch6le
    @DevendraBohara-ch6le 9 месяцев назад +7

    आहा कती मीठो गित गायकको सूमधूर स्वर र सम्पूर्ण टिमलाई अग्रिम शुभकामना बिशेस धन्यावाद साथि आषिस महर र राजू लामा दाइलाई 🎉❤❤❤❤

  • @minsarowar8714
    @minsarowar8714 9 месяцев назад +5

    शब्द, स्वर र अभिनय सबै राम्रो😍😍😍😍😍

  • @Sa-NeY
    @Sa-NeY 9 месяцев назад +8

    Voice of raju lama in our Sudurpaschimeli bhasa is amazing.❤❤ Always love yo yo !
    Paschimeli where are you?🙋‍♂️

  • @devendrakhadka
    @devendrakhadka 9 месяцев назад +23

    खुसि लाग्याे हाम्रो देउडा गित गाउनु भएकाे मा❤

  • @tilarokaya206
    @tilarokaya206 9 месяцев назад +5

    एकदमै मिठो गीत सबै टीम लाई बधाई तथा न्यानो माया ❤❤ my favourite singer JoJo ❤❤❤❤

  • @amritbohara8
    @amritbohara8 9 месяцев назад +6

    सारै मिठो स्वर का धनी आधारिनिय दाइ राजु लामा र आशिष् महर राम्रो गित्❤️❤️❤️❤️

  • @dirgha12
    @dirgha12 9 месяцев назад +16

    O my God 😮 yatti Ramro geet Raju sir Ra Ashish ko voice sangai Act ❤ love you both of you ❤❤

  • @mukeshsaput6596
    @mukeshsaput6596 9 месяцев назад +4

    आहा कति मिठो 👌 तेस माथि आसिश महर राजा र राजु लामा को जादुमय आवाज अनि सुदुरपश्चिम को लोक सस्कृति झल्काउने मिठा मिठा सब्द ❤
    सारै मन परो❤ बधाई तथा सफलताको शुभकामना सम्पूर्ण टिमलाई ❤

  • @amar-hp6eo8ge9d
    @amar-hp6eo8ge9d 9 месяцев назад +7

    Congratulations Raju dai and Ashish vai mitho geet majja aayo😊❤❤

  • @kbonlinetv97
    @kbonlinetv97 8 месяцев назад +5

    I was very happy see Raju lama sing a song in famous deuda Thanks wonderful vocal Asish bro and legendary singer Raju lama

  • @AavashThakuri-i6y
    @AavashThakuri-i6y 9 месяцев назад +8

    It was a long wait to listen Raju lama singing deuda... finally it's here ❤

  • @sureshchandthakuri5076
    @sureshchandthakuri5076 9 месяцев назад +9

    प्रतीक्षा लामो होस तर आशा निराशमा
    कहिलै नबद्लियोस् देखेका सपना मिलेर पूरा गर्ने हो देश र जनताका हक हितका लागि अघि बढ्ने हो, साह्रै मार्मिक प्रस्तुति सबैमा हार्दिक शुभकामना ❤❤✊✊🙏🙏

  • @P-reem
    @P-reem 8 месяцев назад +3

    सारै चित्त बुझ्दो ❤️🙏 धेरै धेरै धन्यबाद ❤️यो गितले मन नै रमाइलो बनायो ❤️🙏 सम्मान छ है याहालाई

  • @mahendrabhandari6501
    @mahendrabhandari6501 9 месяцев назад +5

    हाम्रा गाऊघरतिर मेलापर्वमा देउडा खेलमा धेरै भन्दा धेरै यहिलयमा देउडा खेल्दछन मिठो छ ।शुभकामना🎉🎉

  • @binodbk870
    @binodbk870 9 месяцев назад +10

    Ashish mahar and Raju lama you both rocked it ❤❤ what a beautiful song it is ❤🎉

  • @ATkgamr
    @ATkgamr 8 месяцев назад +1

    Atti mitho geet rw sath sathai ekdamai hamro aadarniya Raju lama sir ani asish mahar dai ko geet ramro lagyo uha haru ekdamai respected man's such a beautiful song lots of love and good luck both of you ❤❤❤

  • @rolex.g66
    @rolex.g66 9 месяцев назад +9

    म त टिक टोक मा सुने र आको यो गीत सबै टिम लाई सफल ता को शुभकामना छ ❤️👌जय नेपाल 🇳🇵🇳🇵

  • @buddhashrestha7619
    @buddhashrestha7619 9 месяцев назад +3

    Raju lama dai ko bachhai dekhi ko fan ma uha ko yo deuda mixed ma pani aabal pastuti dekhera mata sarai khusi vaye ❤❤

  • @SujanMenyangboLimbu
    @SujanMenyangboLimbu 9 месяцев назад +7

    म शुदुर पुर्वको भएपनी पश्चिमको लोकभाका खुबै मन पर्छ।
    एकचोटी देउडा पनि नाच्ने मन छ।

    • @HimalTiwari-mp4dg
      @HimalTiwari-mp4dg 5 месяцев назад

      आइजाओं पन सातै नाचुली

  • @lalibist5054
    @lalibist5054 9 месяцев назад +6

    Wow kti ramro sang best of luck Raju lama and aashis mahar

  • @daninath1368
    @daninath1368 9 месяцев назад +4

    एकदम सुमधुर संगीत खुबै मजा आयो ❤ respected Raju lama dai🙏

  • @chandanayer4378
    @chandanayer4378 9 месяцев назад +19

    भाका शब्द स्वर वाह ❤❤ love song

  • @SujanSaral
    @SujanSaral 9 месяцев назад +8

    ❤❤धेरै धेरै राम्रो दाई गित miss you Raju Lama dada❤❤❤

  • @nandulalrawat6758
    @nandulalrawat6758 8 месяцев назад +2

    ❤❤❤राजु सर लाइ हाम्रो पश्चिम को गाना गाएको कति राम्रो सुहाएको❤❤ ❤❤❤❤

  • @PShresh-el9qv
    @PShresh-el9qv 9 месяцев назад +7

    Rajju lama always🎉🎉❤aashis on🔥🔥

  • @TikaramRai-w2q
    @TikaramRai-w2q 9 месяцев назад +8

    Woow.. beautiful song though difficult to understand completely but so soothing ❤❤❤ Great job Raju Sir for giving platforms for inspiring singers @Ahish Mahar 🎉❤ organic signing & m watching you from Bhutan 🙏🙏🙏

  • @sumitbhujel7554
    @sumitbhujel7554 8 месяцев назад +1

    Mongolian heart @ raju lama
    Sunder sudur pachhimka heart aashish mahar super se vi uper all both of you ❤❤❤

  • @JBGTAMANG-dg3ih
    @JBGTAMANG-dg3ih 9 месяцев назад +7

    Nepali Legend singer Raju Lama and Ashish Mahar Beautiful song ❤❤

  • @hamronepal9591
    @hamronepal9591 8 месяцев назад +4

    Wow..voice ashish mahar...raju lama ko banda pani dherai ramro voice..

  • @BHUJEL_RAJESH
    @BHUJEL_RAJESH 8 месяцев назад +2

    के हो भन्या आशिष भाई ले त राजु लामा सर लाई बिट गरेको छ त
    😊 सुदुरपश्चिमेली गीत भएर होला बधाई छ सम्पूर्ण टीम लाई❤❤❤

  • @jagatshahi3690
    @jagatshahi3690 9 месяцев назад +3

    धेरै पछि मीठो गीत सुन्न पाइयो ❣️❣️

  • @ramchandrapathak3208
    @ramchandrapathak3208 9 месяцев назад +3

    दौरा सुरुवाल टोपी कति राम्रो सुहाएको राजु लामा दाजु लाई ❤❤

  • @Radha-le9it
    @Radha-le9it 8 месяцев назад +1

    Mero favorite Raju da tesma pani paschimeli naya tarikha Bata sumadhur soor ma akdamai ramro congratulations