कुरुलेको बन्दुके डाँडामा लटरम्म स्याउ

Поделиться
HTML-код
  • Опубликовано: 8 сен 2024
  • चौविसे गाउँपालिका वडा नं. ३ वन्दुके डाँडा सुख्खाग्रस्त क्षेत्र हो । यहाँ सिँचाईको लागि मात्र होइन पिउनको लागि पनि खानेपानीको धेरै समस्या छ । खानेपानी समस्याकै कारण यहाँका स्थानीय वसाइ सर्न थाले । वस्ती रित्तिदै गयो । वसाइ सराइले सिंगो गाउँ नै उजाड वनाएको थियो । वसाइ सराइले वस्ती रित्तिएर उजाड वनाएको वुन्दुके डाँडामा अहिले लटरसम्म स्याउ फल्न थालेको छ । उजाड ठाउँलाई उब्जाउ वनाउने उद्देश्यले स्थानीय वासिन्दाको संलग्नतामा तमोर पर्माकल्चर सिकाइ थलो स्थापना गरि वर्षाको पानी संकलन गरि स्याउ खेती सुरु गरियो । पाँच वर्ष अघि रोपिएको स्याउको वोटमा गतवर्षदेखि फल लाग्न थालेको छ ।

Комментарии • 3

  • @Subedi-fb4in
    @Subedi-fb4in Месяц назад +1

    Good

  • @sabinsharestha1278
    @sabinsharestha1278 Месяц назад +1

    Wow amazing kun jilla ho hajur apple 🍎🍎🍎🍏🍏🍏 paune thau

    • @harilamjel5060
      @harilamjel5060  Месяц назад

      धनकुटा जिल्ला चाैविसे गाउँपालिका वडा ४ कुरुलेतेनुपा वन्दुके डाँडा । 9852047766 भोजकुमार काफ्ले सम्पर्क व्यक्ति