Это видео недоступно.
Сожалеем об этом.

पुर्वराजासंग हात मिलाईयो ! बालेनलाई चिन्नु हुन्छ भनेको हाँसेर उत्पात Nisha Vlog With King Gyanendra

Поделиться
HTML-код
  • Опубликовано: 19 май 2024
  • पुर्वराजासंग हात मिलाईयो ! बालेनलाई चिन्नु हुन्छ भनेको हाँसेर उत्पात Nisha Vlog With King Gyanendra

Комментарии • 381

  • @neemkantadangi.
    @neemkantadangi. 2 месяца назад +19

    राजा आउनु पर्छ भन्ने जति यता हाजिर हुम त ... राजा आउ देश बचाउ

  • @urmilaacharya6854
    @urmilaacharya6854 2 месяца назад +58

    राजा नै चाहिने भयाे बालेन जि पृधानमन्त्रि हुनुपछँ याे देशमा

  • @keshabmainali8142
    @keshabmainali8142 2 месяца назад +79

    दुर्गा प्रसाईको एजेण्डा सहित राजतन्त्र वा राजसंस्था आउनु पर्छ नत्रभने लुटेराहरुले देश र जनता लुटिरहने छन्

  • @indirakarki5858
    @indirakarki5858 2 месяца назад +60

    दलीय बेबस्था भन्दा राजा साझा नै ठिक थियो हुनुपर्छ

  • @sitathapa33
    @sitathapa33 2 месяца назад +41

    शाहा बंशिय परम्परा लाई जोगाउनु काठमाडौं काे पाटनका नेवारी समुदायले ठुलो भुमिका खेले धनयवाद जय देश जय नरेश

  • @flawless-du9zv
    @flawless-du9zv 2 месяца назад +44

    ईमान्दार देशभक्त रास्टबादी पाटन बासी लाई सलाम सलाम सलाम❤❤❤

  • @mallok3425
    @mallok3425 2 месяца назад +141

    राजामात्रैले पुग्दैन महेन्द्रीय राजतन्त्रनै चाहिन्छ

    • @Arogyaandshisir
      @Arogyaandshisir 2 месяца назад +5

      tyo balen shah matra garna sak6

    • @Fire10101
      @Fire10101 2 месяца назад +5

      ​@@Arogyaandshisir raja Gyanendra ley deshdrohi neta r 12 bhai media lai banned garera rmro kaam garna khojey kai ho tara bheda janta lai pachena

    • @malashrestha3187
      @malashrestha3187 2 месяца назад +2

      Arule थबक्क गद्दी आरोहण gardare राजा हुन पाए त सबै ले बालेन रवि जी लाई राजा बनाई हाल्थे नी।।जनता लाई काम गरे र देखाउनुनपरो बुद्ध ले त संसार लाई जीवन दिए खाइट राजा कसैले बनाएनन्

    • @user-wj7tw2ny5k
      @user-wj7tw2ny5k 2 месяца назад +2

      सहि हो स्थापना ले मात्रै मुलुक सुध्रदैन उहि चलखेल मात्रै दोहोरिन्छ

    • @ampmskm
      @ampmskm 2 месяца назад

      Mahendra rajtantra wala : KIna talai manche hoina daas banne ichcha cha ho ??

  • @keshavkarki1370
    @keshavkarki1370 2 месяца назад +25

    मौसुफ सरकार यसरी नाचगान मात्र गरेर हुदैन दलहरुलाई सुम्पेको आफ्नो नासो जसरी भएपनि अब फिर्ता लिनु पर्यो नत्र आफ्नो पुर्खाको नाशो यो देश भष्ट्रचारी, हत्यारा , मानवतस्करी हरुले जे बचेको छ सबै सक्ने छन्

  • @jeevankafley3998
    @jeevankafley3998 2 месяца назад +13

    आह। कति रमाइलो अनि शान्त थियो मेरो देश।

  • @sajankumarchaudhary4735
    @sajankumarchaudhary4735 2 месяца назад +24

    राजा फर्काउन फेरि एकचोटि जनयुद्ध हुनुपर्छ तर यो जनयुद्धमा जनताको बलिदान होइन भ्रष्ट नेता दलालहरुको बलिदान दिने हो

  • @bonsaizone9553
    @bonsaizone9553 2 месяца назад +22

    हजारौं भर्स्टचारी छोटे चोर राजा हरु भन्दात १ राजा आकोत ठिकै हो तर राजा र धर्मको नाममा राजनीति गर्ने हरुलेपो खत्तम बनायोत यहाँ

  • @suryamandal5573
    @suryamandal5573 2 месяца назад +15

    जय देश जय नरेश ❤

  • @dipendradi7197
    @dipendradi7197 2 месяца назад +21

    राजतन्त्र जिन्दाबाद🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sabrinakhadka8731
    @sabrinakhadka8731 2 месяца назад +18

    Love you king Gyanendra

  • @user-rg5is3pj5e
    @user-rg5is3pj5e 2 месяца назад +15

    राजा देख्दा सर्दा लाग्छ नेता देख्दा सैतान रछेस् जस्ता लाग्छ जय देस जय नरेश

  • @prakashkarki4676
    @prakashkarki4676 2 месяца назад +9

    नारा लगाउनु भन्दा राजालाई अघि लगाएर नारायणहिटी भित्र लिएर जानू ती धर्ना कसेर नेता लखेट्नु पर्याे नत्र एकछिनमुतकाे न्यानाे मात्र हाे चेतना भया ।

  • @dasnarayanmaharjan9277
    @dasnarayanmaharjan9277 2 месяца назад +12

    Mero shan mero man mero Raja.Nepali ko shan.

  • @user-pq9gx7rv9y
    @user-pq9gx7rv9y 2 месяца назад +10

    २०४६ अघिको राजसंस्था ले मात्रै नेपाल र नेपालिको अस्तित्व जोगाउछ।

  • @madanshahithakuri5575
    @madanshahithakuri5575 2 месяца назад +16

    बाजुरा जिल्लाको बडिमालिका माता र नाटेश्वरी देविको दर्शन गर्नु पर्यो मनोकाङ्क्षा पूरा हुन्छ

  • @dipaksingh1358
    @dipaksingh1358 2 месяца назад +12

    King is king❤🙏👏

  • @Photoshop-School
    @Photoshop-School 2 месяца назад +11

    Jay Desh Jay Naresh 🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @akashlimbu6649
    @akashlimbu6649 Месяц назад +2

    नेपालमा बिकास चाहने हो भने पार्टी बिचको लड़ाई अन्त्य गरी प्रतक्ष प्रधानमन्त्री चुन्ने ब्यबस्था ल्याउनैपर्छ

  • @namarajpanta9466
    @namarajpanta9466 2 месяца назад +24

    राजा आउ देश बचाउ

  • @ananathsapkota2032
    @ananathsapkota2032 2 месяца назад +5

    राजा भनेको राजानै हो 🎉 पछाडि जसले जे भनेपनि अगाडी परेपछी स्रर्दाले शिर निहुरिन्छ 🎉 राजा भनेको सबैको साझा हुनुहुन्छ र हुनुपनि पर्छ् 🎉

  • @bramandabramaha
    @bramandabramaha 2 месяца назад +10

    राजा स्थापित गरे संगै 2046 साल देखि यता सत्तामा हालीमुहाली गरेर अकुत सम्पति बनाउने सबैको सम्पत्ति छानबिन गरेर सम्पति जफत गर्नु जरुरी छ ।जफत सम्पति गरीब जनता को लागि वितरण गर्ने नीति बनिनु पर्छ

  • @bandhurajacharya3677
    @bandhurajacharya3677 2 месяца назад +9

    राजा आउ देश बचाऊ। मनपरी तन्त्र बाट जनता आत्तिय

  • @janeshgurung3558
    @janeshgurung3558 2 месяца назад +5

    राजा आऊ देश बचाऊ।

  • @user-ln3hk4cw4l
    @user-ln3hk4cw4l 2 месяца назад +10

    राजा लाई मात्रा देशको माया हुदो रहेछ । अरुलाई हुदो रहेनछ । अरुले त भएको कल कारखाना , खोला नाला सबै बेचेर खाई सके । तेसैले अब हामी सबै एक जुट भएर पर रास्ट्रा र रक्षा मन्त्रालय राजा लाई जिम्मा दिने गरी राजा ज्ञानेंद्र लाई ल्याउनु पर्छ । जय देश जय नरेश ।

    • @nirojrowudy3015
      @nirojrowudy3015 Месяц назад

      कल कारखाना कस्को पालाम सकिएको हो,अध्यन गरुम त😂😂

  • @TirtharajUpaddhay
    @TirtharajUpaddhay Месяц назад +1

    राजतन्त्र आयेर अब किमजाङ्ग जसरि शासन गर्नुस र देश काे फुल विकास गर्नुस राज तन्त्र जिन्दवाद

  • @nepalpremi2914
    @nepalpremi2914 2 месяца назад +4

    During Hard and Harsh Times,King and The Kingdom of Nepal are always there for Nepal and The Nepali People!
    जय देश❤जय नरेश❤

  • @user-lu3yz3ri4x
    @user-lu3yz3ri4x 7 дней назад +1

    नेपालमा राज तन्त्र चाहिन्छ राजा आउ देश बचाउ जय श्री ५ महाराज धिराज सरकार

  • @taraneupane3646
    @taraneupane3646 2 месяца назад +3

    ❤🎉❤🎉❤ श्री ५ महाराज धिराज ज्ञानेन्द्र विर बिक्रम शहदेव सरकारको जय जय जय।
    राजसंस्था अपरिहार्य आवश्यकता।

  • @user-bp7fr4rc1v
    @user-bp7fr4rc1v 28 дней назад

    ❤❤❤❤❤राजा आउ देश बचाउ बालेन जिलाई प्रधान मन्त्री बनाउनु परो

  • @Lamprasad
    @Lamprasad 2 месяца назад +12

    वरिपरि पुराना मण्डलेहरुलाइ लिएर हिड्दा राजलाइ फाइदा हुदैन।

  • @dilliram3617
    @dilliram3617 2 месяца назад +4

    श्री५ महाराजा धिराज ज्ञाँनेन्द्र बिर बिक्रम शाह सरकार कोजय हो।

  • @damberkami454
    @damberkami454 2 месяца назад +5

    🕉️ jai pasupati nathle jai garun jai des jai nares 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🌹

  • @kishorrai-cu9dp
    @kishorrai-cu9dp 19 дней назад

    यो देशमा राजा आउनु र हिन्दुराष्ट्रको परिकल्पना गर्नु भनेको दिवा सपना मात्र हो।

  • @netrabasnet9640
    @netrabasnet9640 Месяц назад

    अब एक जुट हुनुपर्छ काठमाडौंबाट र पाटन भकतपुर कीरतीपुर एक जुट हुनुपर्छ राष्ट्र लाई बचाउन राजालाई लेउनुपरछ अब

  • @tamangom7540
    @tamangom7540 10 дней назад +1

    यो अवसरबादी राजा हो । अरु ले ल्याइदिएको राजतन्त्र मा राजा भएर बस्नु खोज्ने राजा हुदैन । आफू ले पनि के हि सङघर्स गर्नु पर्छ ।

  • @ganeshshahi8276
    @ganeshshahi8276 29 дней назад

    यो देशमा अब राजाको अति आवश्यक देखिन्छ! श्री ५ महाराजाधिराज सरकारको जय जय जय होस ।🎉🎉🎉🎉🎉

  • @laxmankarki8195
    @laxmankarki8195 2 месяца назад +3

    अब देशले राजा नै खोजेको छ्🙏

  • @user-zi9py8pt9w
    @user-zi9py8pt9w 2 месяца назад +1

    यस्तो यस्तै पापी र अपराधी हरु मात्रै हतियार हतियारधारी हतियारधारीले केको बल्नु हो दाजु भाउजूको हतियारधारी हो

  • @mandeepgurung6446
    @mandeepgurung6446 2 месяца назад +3

    यी राजनीतिक दल नामका कुलङ्गार हरुले देशलाई एस्तो अवस्थामा पुर्याएकी अब त राजसँस्था मात्र हैन महेन्द्रीय राजतन्त्र नै चाहीन्छ र यी चोर भ्रस्टाचारी दुराचारी अनाचारी कलङ्कीत नेताहरुलाई सधैंको लागि जेल जाक्नुपर्छ!!

  • @Eva_Eva632
    @Eva_Eva632 2 месяца назад +8

    king is king🇳🇵🇳🇵🇳🇵❤️❤️❤️🥀🥀🥀🙏🙏

  • @user-ci1bx2dr7l
    @user-ci1bx2dr7l Месяц назад +1

    दस बर्स मेयर बनेका केही गरेनन सात पटक प्रधानमन्त्री बन्ने त सेरे हो अनि बालेन मेयर बनेर तेत्रो सुधार तेति राम्रो देस मा गरिदिहे ॐ शिव

  • @Bk-zz2jl
    @Bk-zz2jl 2 месяца назад +7

    नेपाली जनताको चेतना स्तर भेडाको भन्दा अझै पनि तुच्छ रहेछ, जसकारण कहिले राजाले त कहिले नेताले कमारा बनाई राखिरहेछन् नेपाली हरूको धिक्कारको जिन्दगी😂😂😂......

  • @SureshKumar-oz6xu
    @SureshKumar-oz6xu 2 месяца назад +2

    Wow 👑👑👑👑 King Nepal God Bless You 🙏❤️❤️❤️❤️❤️❤️❤️🙏❤️🙏🙏❤️

  • @samirshrestha500
    @samirshrestha500 2 месяца назад +6

    King is King Ani np ko pathi 💐👑🙏🇳🇵

  • @keyoorgautam6453
    @keyoorgautam6453 2 месяца назад +4

    Happiness and all smiles from the citizens. ❤

  • @user-ub9gl5up7c
    @user-ub9gl5up7c 2 месяца назад +1

    अचम्म छ यो देशमा

  • @uttamk.c.2766
    @uttamk.c.2766 Месяц назад

    थाहा।राजा राजै हुन्, पुर्ब पश्चिम होईन, बोल्न र लेख्न जानुम,सबैमा सद्बुद्धि आओस,जय देश, जय नरेश।

  • @narayanthapa2034
    @narayanthapa2034 2 месяца назад +1

    कार्यक्रम कस्तो शान्ती,मर्यादित र सभ्य हो।

  • @keshavprasadadhikari227
    @keshavprasadadhikari227 Месяц назад

    Raja Gyanendra Ki jaya ho!
    Jaya ho sarkar!
    Raja aaunu paryo desh jogaunu paryo
    Sabai bhanda badhi vote raja le paunu parchha.
    “King is above all” we obey king!

  • @chandraghimire8290
    @chandraghimire8290 2 месяца назад +1

    हामी नेपाली भएर रहने हो भने नेपालमा राजा अनिवार्य आवस्यकता छ । जय देश जय नरेश

  • @sushil7567
    @sushil7567 2 месяца назад +1

    जय नेपाल आमालाई राजालाई युबालाइ पशुपतिनाथ मुक्तिनाथ जय नेपाल

  • @suyo2022
    @suyo2022 2 месяца назад +1

    After King Birendra, King Gyanendra is the most popular ever to be amongst people

  • @rameshkhatri6229
    @rameshkhatri6229 2 месяца назад +4

    Great king ❤❤❤❤❤❤

  • @rakjarnikar
    @rakjarnikar 2 месяца назад +1

    जय नेपाल
    सुन्दर शान्त विशाल हिमाल

  • @ramlama6088
    @ramlama6088 2 месяца назад +1

    राजा चाहिन्छ ।यो कुईएको नेताहरुले देश सकिन लागिसक्यो ।राजा आउ देश बचाउ 💐💐💐🇳🇵🇳🇵🇳🇵

  • @PrakashBhandari-of2gg
    @PrakashBhandari-of2gg 2 месяца назад +1

    Jay desh jay 🎉❤🎉❤🎉❤🎉 naresh. Baidhanik. Shanatan. Chayo. Hamro. Nepal. Chayo. Hamilai. Hamro. Raja. Chayko. Ho.

  • @deepakprasaddahal9611
    @deepakprasaddahal9611 Месяц назад

    श्री५महेन्द्र सरकारकाे पथमा,देशमा हासन गरि साेहि रफ्तारमा बिकास गरेर जनता खुश गराई बक्सेला सरकार ।

  • @tulsaru535
    @tulsaru535 2 месяца назад +1

    राजा सबैको साझा मुलुक र धर्म सस्कार परम्परा बचाउन राजाको अति आबस्यकता छ

  • @sanjayadanuwar6942
    @sanjayadanuwar6942 Месяц назад +1

    यो दाजु मारा राजा चई चाहिदैन📣📣📣📣⚔️

  • @pradiprai619
    @pradiprai619 2 месяца назад +1

    Hamro Raja Hamro Desh pran Vanda pyaro cha 🙏🇳🇵🙏
    Sree panch Gyanendra Bir Bikram sahe dev sadhai Amar Rahun 🙏🇳🇵🙏

  • @ashutoshthapamagar2486
    @ashutoshthapamagar2486 2 месяца назад +1

    राजा डुलेर मात्रै हुन्छ?
    अब राजनीतिमा लड्नुपर्दैन?

  • @jayagurung7003
    @jayagurung7003 2 месяца назад +3

    Raja aunu paryo desh chalauna ani bhrastaharu lai jail kochnu paryo 🙏🙏

  • @krishnatiwari4145
    @krishnatiwari4145 2 месяца назад +1

    राजपनी नयराजा नबनी पूर्बराजा हुन्छर ? नयाराजा नबनी राजालाई पुर्बराजा भन्न पाइदैना । देशको राजा एकमात्र हुन्छ । राजा पाटी खोलेर बसेको होइना । नेताहरू पुर्बहुन्छ । राजालाई अर्को राजा नभयसम्म पुर्ब भन्न मिल्दैन ।

  • @gautamkrishna3393
    @gautamkrishna3393 28 дней назад

    हाम्म्रो राजा हाम्म्रो देश प्राण भन्दा प्यारो छ❤❤

  • @dhansingregmi-vy6tg
    @dhansingregmi-vy6tg Месяц назад +1

    मेरो राजा, मेरो देश, बालेन शाह हाम्रो परिभेश ।

  • @urmilawagle2001
    @urmilawagle2001 2 месяца назад +2

    Ab jasari bhaye pani raja chaaiyo हमिलै🙏🙏🙏🙏

  • @shambhushah2112
    @shambhushah2112 2 месяца назад +1

    Aab aaune chunab ma Mero family ko vote gayendra shahi ko party lai..halo.❤❤

  • @sumanpariyar4690
    @sumanpariyar4690 2 месяца назад +1

    prajatranta jindabat jay nepal.

  • @user-yi2pm2qq3v
    @user-yi2pm2qq3v 2 месяца назад +2

    personality छ के यार । दम छ

  • @babitashrestha8733
    @babitashrestha8733 6 дней назад +1

    Raja liyau desh bachau hamro Raja hamro desh pran bhada piyaro x 🎉❤️🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @kashappandey3440
    @kashappandey3440 2 месяца назад +1

    श्री ५ महेन्द्र निति अमर रहोस् एक मात्र त्यागी राजा श्री ५ ग्यनेन्द्र जिन्धाबाध

  • @kamalarai1033
    @kamalarai1033 Месяц назад

    आफ्नो दाजैको हत्याका एक पात्र!
    श्री ५ बिरेन्द्रलाई धेरै माया

  • @binodmahato253
    @binodmahato253 2 месяца назад +2

    Raj sastha jinda baad Nepal aama jay jay jay,

  • @shankarrai208
    @shankarrai208 2 месяца назад +2

    श्री ५ मनहा धिराज ज्ञनेन्द्र वीर बिक्रम शाहा देब सरकार को उपस्थित ले धैरे जन्ता हरु खुसी छन देश राजा भने को राजे हुन्छ जय देश जय नरेश ❤❤❤❤❤

  • @sher5556
    @sher5556 2 месяца назад +1

    राजा सालिन भद्र सबैको मनमुटुमा बस्न सफल हुनुहुन्छ,कुनै पनि नेता भनाउदाले यस्तो ईमेज राख्न सकेनन ,देसको बिडम्बना

  • @basantaghimire3742
    @basantaghimire3742 2 дня назад

    राजा हामाे् सान नेपाली काे पहिचान 😭😭😭😭😭😭😭😭😭😭🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👌👌👌👌👌👌👌👌👌👌👌👌👌

  • @gudduthapa2370
    @gudduthapa2370 2 месяца назад +1

    जति जोगि आए पनि सबै कानै चिर्या सब उस्तै हुन मुजि हरु आपनो गोजो भर्ने पहिला

  • @NirdoshKancha
    @NirdoshKancha 2 месяца назад +1

    नेताको झोलेहरु यहाँ आएर भुक्ने काम नगर्नु होला

  • @user-rz3jp3mq9n
    @user-rz3jp3mq9n Месяц назад

    राजालाई आजहै राजगद्दीमा राखिदेउ
    बालेन सर्लाइ पर्धन मन्त्री देउ नेपाल्को
    सबै कुरा 5 बर्शमा काम गरेर देखाउछ
    नेपाली जन्ताले अरुको देशमा गयरा
    गुलामी गर्नुनपरोस आफ्नु देशमानै
    रोजगारको बन्दा बस्ता मिलाउछा
    जय बालेन जय राजा कल्याण होस

  • @narendradahal9472
    @narendradahal9472 2 месяца назад +2

    राजा अाउ देश बचाउ

  • @dhrubapaneru6475
    @dhrubapaneru6475 2 месяца назад +1

    ❤Good news for civilian

  • @user-ns5zg8wm3c
    @user-ns5zg8wm3c 2 месяца назад +2

    Great person of nepal

  • @bhupenjung8617
    @bhupenjung8617 29 дней назад

    हाम्रा राजा हाम्रो देस परान भन्दा प्यारो छ राजा लेउ देस बचाउ जय नेपाल

  • @user-lj8xx4bf7j
    @user-lj8xx4bf7j 2 месяца назад +1

    Jay Rajtantra jindabad 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @user-bg8hj8xt8y
    @user-bg8hj8xt8y Месяц назад

    राजा आउनै पर्छ अब देशको लागि नत्र थोरै बचेको देशको टुक्रो पनि ई चोर नेता र दलाल हरुले खा,ई सग्ने छन अस हामि सबै जनता उठौ ऐकजुत हॅम राजा ल्या,उ देश बचौ🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤❤❤❤❤

  • @purnalimbu6284
    @purnalimbu6284 Месяц назад

    माओवादी काल देखी अहिले सम्म पनि उही टाउको हल्लाउन हो जे भने पनि हुन्छ हुन्छ भन्दै टाउको हल्लाउन हो

  • @user-vq3zx2qx8c
    @user-vq3zx2qx8c Месяц назад

    श्री ५ सरकार को हराएको,आफ्नै दल भित्र गुथिमुथी भएको बाहिर आउन नसकेको?जय हो

  • @user-qb6lt2hw4x
    @user-qb6lt2hw4x 2 месяца назад +2

    राजा को आवश्यकता मांगे को छ देश ले

  • @netrarajsinghthakuri1851
    @netrarajsinghthakuri1851 2 месяца назад +2

    राजा राजै हुन

  • @rajbikramshah2002
    @rajbikramshah2002 2 месяца назад +2

    राजा पनि भट्टाउदै छन्, तर राजाको अर्थ पनि नेपाली जनतालाई थाहै छैन..
    के राजा पनि भूपू.. के बोलेको होला..
    राजा कहिल्यै भूपू हुंदैनन,
    राजा राजा नै हुन्छन्।
    पत्रीकाहरु ले पनि सच्चाउन आवस्यक छ यो शब्दलाई।

  • @d.primalgorkhali3472
    @d.primalgorkhali3472 2 месяца назад +1

    देशको लागि राजसंस्था चाहिन्छ 🇳🇵🇳🇵🇳🇵💪💪👈️❤️❤️💐💐🙏

  • @KpHangsurung-fv7ip
    @KpHangsurung-fv7ip Месяц назад

    भोलि केपी र शेरे लाइ लखेटेर राजा भित्राउनू पर्छ।

  • @user-rc5cx6dx4q
    @user-rc5cx6dx4q Месяц назад

    श्री ५ माहाराजधिराज ज्ञानेन्द्र वीर बिक्रम शाह देवकाे जय हाेस राजतन्त्र जिन्दावाद।🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @rameshghartichhetri273
    @rameshghartichhetri273 2 месяца назад +1

    राजसंस्था देशको निमित्त अपरिहार्य छ भन्ने कुरा बुझ्न धेरै ढीलो भैसकेको छ।यो गणतान्त्रिक सरकारको हैसियत त अमेरीकाले नराम्रो संग देखाइदिसक्यो हाम्रो राष्ट्रिय खेलाडी सन्दीपललाई भिसा नदिएर। हाम्रो देश यसरी कहिल्यै दबेको थिएन।

  • @liladharqatar
    @liladharqatar 2 месяца назад +2

    Raja chiyo ❤❤❤❤❤

  • @hariprasadneupane4761
    @hariprasadneupane4761 2 месяца назад +1

    King is always great