सर्ब प्रथम त रोसन सर लाई miss you sar मुस्कान जस्ता लुटेरा लाई एक पट्क सम्झाउनु परो सर plz 😢😢अरुको सम्पती मीठो बोल्दिने अरुको सामन लुटने फिर्ता गर्नु पर्छ
सायाद मेरो बिचार मा डाक्टर साब हजुर लाई मिना ले नै बुझ्नु हुने छ यदि मैले भन्नू परे मिना लाई नै बिहे गर्नुहोस जोडि नि मिल्ने र मन बुझ्ने खालको पनि हुनुहुन्छ तेसैले मिना नै हजुर को लागि अति उत्तम छ र मुस्कान को कुरा आयो मुस्कान को attitude बढी नै छ जस्तो लाग्छ
बुढेसकालको साहारा भनेकै छोरा बुहारी हो भनेर बाबा आमा ले कति धेरै आस भरोसा गरेर बस्नु हुन्छयस्तै यस्तै बुहारीले गर्दा हो के बाबा आमा लाई वृद्धा आश्रम लगर राख्ने अहिले नै फेमिलीबाट छुट्टै बस्नुपर्छ रे थुक्क दिमाग त😮😮😮😮😮 मुला नि तेरो घरमा तेरो भाइ बुहारी दाई भाउजु भएको भए छुट्टै बसम भनेर भनेपछि तेरो बाआमालाई कति पिडा हुन्छ। त्यो कुरा पनि महसुस गर् 😮😮😮😮😮
सायद यो केटीको कोई छैन् होला आमा बुहाको संस्कार नपाएको हुन सक्छ यस्तालाई एक्लै बस्नु नै ठीक छ। Dr Sandeep को लागि एकदम ठीक छैन यो मुस्कान। हुन सक्छ भने meena लाई आपनवनु हवस भविश्य राम्राे हुन्छ meena जस्तो बुझ्ने त पावनु हुन्न।
2 अक्षरको बाबा र 2 को आमा नै चार अक्षरको भगवान हुन्छन् ❤❤ बुझिस मुस्कान बुढेसकालको सहारा बन्नुपर्नेमा एक्लै बस्नुपर्छ। रे 🥺🥺🥺 माया पाउने आस गर्नुभन्दा पनि माया गर्यो भने माया पाइन्छ बुझिस्।😮😮😮
जुन आमा ले 9 9 महिना आफ्नो कोख मा राखेर यो धर्ती मा ल्यायो तेहि आमा बाबा लाई छादी अलग बस्छु भन्छनी साथी त्यो मान्छे ले भबिस्य मा धेरै दुख पाउछ याद गर्नु मुस्कान तिमिले यो कुरा 😠😠😠😠
Paisa ko lagi mari hattey garne, anek kutniti rajniti garne ta timharu hindu haru ho 1 num ko. Puja kk program rakera crore jamma garne, chaad parva ma derai bussiness garne kamaune, bahun le puja path ma paisa kamaune, bibah pratabnda ma paisa ko le kati diyo announce garne coz derai dini ko competetion garauna, ani timi haru ko chad ma paisa derai kharxa garne tei kharxa garnu lai derai anek garera paisa kamaunu parne timi haru nai ho, sab thaa xa hami lai, guru haru banera crore lutne jhukauni kam nai timharu le ho garne. Christian le ta mehenat garera paisa kamauni ho. Mehenat garera ta kamaunu paryo ni. K paisa bina bachnu sakne kk na jasto natak timharu lai.. Bhrastachaar garne timharu hindu nai haina?? K ko lagi ho bhrastachar tei paisa ko lob le haina? Desh bechne rin badaune, anek tax, ani bideshi ko paisa khane tkmharu hindu bahun haru haina?? Sanu jaat sanga thagera lutne timharu nai haina?
यो केटिलाई कोहि केटा पाउदैन ।केटा चाहिने केटाको फेमिली नचाहिने वा गज्जब छ बा बिना आमा बुबाको जिन्दगी कसरी सोच्छ्न मान्छे जिन्दगी । छि आमा बुबाको बारेमा यस्तो सोच्नेपनी केटि हुन्छन् यार???
Blind card entry बाट season 2 को मोनी ल्याउनु पर्यो डाइरेक्टर सर। We can all agree Dr Sandeep & Moni will be perfect match because they belongs to madhes and Moni can run his medical store as her family occupation. I can only see season 2 Moni as a perfect match for Dr.Sandeep
थुइक्क यो केटीको कुरा सुनेर कञ्चेट तात्ती सक्यो यार मेराे यस्तो कुरा र यस्तो सोंच हो भने त जिन्दगीभरि बिहे हुँदैन तेरो के कुरा गरेको तेस्तो म पनि सुनार हो तर यो प्रजातिको सुनारमा म पर्दिन यार
यो आइमाइले त्यो दुई बोका सङ यत्तिको बोल्नै सकिन बोकेनी नै भै जडया नै भै आज डाक्टर लाई के सारो चेपेकी हेपेको जस्तो यस्को औकात नै छैन । किन यो सङ बसिराको होला यो मान्छे ।😮
Dr Sandeep, Your thoughts are much appreciated. It is our responsibility to love and support our parents, who are our roots and Without roots, we can not stand. Being married to Muskan will complicate your life because, she is an immature girl. Mina is married and has a son, but I think she understands your situation and feelings better. Understanding one another is one of the best rules for a couples. After all, everyone has a past. From my perspective, Mena will be your ideal companion. May God bless you both🙏.
यो केटीको अहम देख्दा यस्तो लाग्छ उसको जीवन धाराप्रवाह यसरिनै चलिरहन्छ उसको सोच भनेको रुप र फिगर देखाएर केटाहरुलाइ पैतालामुनी दवाएर राख्छु म जत्तीको कोहीपनि छैन म ठिक छु म नै यो दुनियाको शाशक हु मैले नै यो संसार चलाउछु मेरो इशारामा सारा दुनिया चल्नु पर्छ यो अति नै हो उसको भनाइ सुन्दा लाग्छ प्रकृतीलाइ नै चुनौती दिएर यदि मिल्ने भए मैले होइन गर्भधारण पनि तैँले नै गर्नु पर्छ भन्ने खालको लिडे ढिपी जस्तो रहेछ यति फुर फुर छ कि यो अतिले खति गर्छ यस्तो सोच र घमण्डि पनले उसलाइनै घातक सावित हुनेछ वैंशमा स्याल पनि घोर्ले हुन्छ यसरी सदावाहार जीवन चलिरहन्छ भनेर शोच्नु केवल दिवा सपना मात्र हो प्रकृतीलाइ नै चुनौती दिनु भनेको आफै सकिनु हो सबै सर्वगुण सम्पन्न हुने भए प्रकृतीले किन फरक फरक चिज सृजना गर्थ्यो होला र? यसकै प्रतिनिधि पात्र हुन नारी र पुरुष यदि नारी ले मात्र चल्ने भए पुरुष किन? पुरुषले मात्र चल्ने भए नारी किन? उनिहरु त एक रथको दुई पाङ्ग्रा एउ्टा सिक्काको दुइपाटा हुन्। जति नै चुरि फुरि गरे पनि नारी र पुरुषमा आकाश जमिन फरक हुन्छ। नारीमा शहनशिलता, धर्यता , दयाभाव कोमल ह्रिदय, क्षमाशिल जस्ता अनगिन्ती गुणहरु हुन्छन् यसकारण नारीलाइ जननी, आमा , देवी, धर्ती र पृथ्वी जस्ता अनेक उपमा दिइन्छ एउटा परिवार शहि मार्गमा लाग्नु नारी कै हात हुन्छ अशल नारी हुदा घर स्वर्ग हुन्छ खराव नारी हुदा मशानघाट हुन्छ पुरुष मा यस्तो कुनै कुरा हुदैन त्यसैले पुरुष लाई बाह्र हातको टाङ्गो भन्ने चलन छ जतिनै आधुनिक भए पनि न त नारी पुरुष न त पुरुष नारी बन्न सक्छ यो बिश्वब्यापी सत्य हो! जति चुरि फुरि गरे पनि नारी पचास पुरुष असी बर्ष सम्म पनि चलायमान रहन्छ यसरी प्रकृतिले नै निर्धारण गरेको छ भने जवरजस्ती अहमता र घमण्ड किन? यस्ले देखाउछ यो केटीले कस्तो सस्कार समाज र शिक्षा पाइछ भनेर!
Aile samma ko date madhye ma yo date dheri outkrista madhyam ma theyo, eaka arka ko opinion 100% share vayo, understanding dheri mature theyo, language, behavior ni ramro theyo, flertation autai ni theyena. Muskan le vaneko sabai kura haru usko lagi 100% right theyo, naya generation ko xahana haru theyo. Dr. Ji ko vanai ni usko calture anusar ramro theyo, tara yo dui jori sayad couple ma parinath hunu chai alik garo nai huncha hola. 100% appropriate date theyo. ❤❤🌹🌹
जाठी भन्छ कि म ख्रीस्टीएन हो भनेर । कुन सस्कार सिकिस तैले कोहि आफ्नो जन्म दिने आमा बुवा लाई छोडेर त जस्ती नखरमौली सङ्ग बस्नु भन्दा बरु राणै बस्नु राम्रो लाग्छ मलाई । तैले आफ्नो आमा बुवाको गुन तिर्न पनि सक्दैनस बुजिस ।।
यिनी पनि नक्कली डाक्टर जस्तो लाग्यो होइन भने डाक्टर भए पछि त एक सा एक राम्रो घराना को केटीहरु पाइ हाल्छ नि मधेशमा , के को यस्तो थाङ्ने केटी हरु सङ date गरि हिडेको ,, मैले चाहिँ बुझिन ।।
यो मुस्कानलाई पैसा भए हुन्छ।पैसा दिनुस मुस्कान पाउनुस।पैसा सकियो सम्बन्ध पनि सकियो।उसको अभिब्यक्तिले के बताउछ भने यो जोडि खोज्न आको होइन।परिचय बनाउने ब्लाइन्डेटमा पैसा थुत्ने अनि जाने भाउ पनि बढ्छ साउ पनि बढ्छ।कि कसो साथिहरु।
त क्रीस्चियन हो भने क्रीस्चियन सङ्गै बिबाह गर अरु सङ्ग तेरो कुनै बाताबरण मिल्दैन हिन्दु र क्रीस्चियन हरेक कुरा फरक पर्छ त जेसुकै गर तर हेन्सिको सिक्री छिटो दे
Did you miss Blind date ep 14 part 1 ??
Link : ruclips.net/video/EREvOcH_CUc/видео.html
Kate khera 6 pm hola Vani raxu
सर्ब प्रथम त रोसन सर लाई miss you sar
मुस्कान जस्ता लुटेरा लाई एक पट्क सम्झाउनु परो सर plz 😢😢अरुको सम्पती मीठो बोल्दिने अरुको सामन लुटने फिर्ता गर्नु पर्छ
gift deko firta hudaina. Firta garnuko lagi gift diendaina
Loulou gift firta rya hai sir janatako kura bujnu paryo😋😂😂🙊
@@Walakhamtejendra-yh3fglut lut
कोकस्लाइ यो मुस्कान भन्ने केटी मनै पर्दैन हाजिर हुम त😠😡
पहिले राम्रो लागेको त्यो आज आएर राम्रो लागेन छि यस्को सोच
Mee
same here over acting @@kalikabharati581
Cheee yo muskan 🤮🤮🤮🤮
खासै मन परेन मलाई नि अलि घमण्ड रहिछ यस्मा
यो जाठि मुस्कान नाम मात्र को रहेछ स्वार्थी यो सग बिहे गर्ने ले दुख पाउछ यसलाई रत्नपार्क र ठमेल लगेर छोड्यो भने राम्रो हुन्छ
Xardnue pardaina afai janxa hola ktm baira ko le ktm jada baru esso hernu hai batto tira😂
डक्टरको सोच राम्रो
अब यो मुस्कान सग डेट नबस्नु डाक्टर साब मिना सगै बिहे हुनु पर्छ ।
Yes!!! Muskan money minded 😂😅 bcoz she cnnn change her minded 😅😅
@@SanjitRai-wk1hqghati ma ajhae chain herdaixu ma😂😂
@@shahdleep4871 🤣🤣🤣🤗 patara aaimai🤣
Dr .Sandeep real high value man❤
Only high value girl can get him
Right
Exactly 💯
सायाद मेरो बिचार मा डाक्टर साब हजुर लाई मिना ले नै बुझ्नु हुने छ यदि मैले भन्नू परे मिना लाई नै बिहे गर्नुहोस जोडि नि मिल्ने र मन बुझ्ने खालको पनि हुनुहुन्छ तेसैले मिना नै हजुर को लागि अति उत्तम छ र मुस्कान को कुरा आयो मुस्कान को attitude बढी नै छ जस्तो लाग्छ
Ketii gold digger vanne jati yetaa ham ae 🤣🤣🤣🤣🤣🤣
gold digger hain ki lutera ho jaha j payo jhyap hanne hidne ho
बुढेसकालको साहारा भनेकै छोरा बुहारी हो भनेर बाबा आमा ले कति धेरै आस भरोसा गरेर बस्नु हुन्छयस्तै यस्तै बुहारीले गर्दा हो के बाबा आमा लाई वृद्धा आश्रम लगर राख्ने अहिले नै फेमिलीबाट छुट्टै बस्नुपर्छ रे थुक्क दिमाग त😮😮😮😮😮 मुला नि तेरो घरमा तेरो भाइ बुहारी दाई भाउजु भएको भए छुट्टै बसम भनेर भनेपछि तेरो बाआमालाई कति पिडा हुन्छ। त्यो कुरा पनि महसुस गर् 😮😮😮😮😮
Muskan ko kam xena
mero maan ko kura timle ya coment ma vaneu khushi lago 😊😊
Ho ni hjr
सायद यो केटीको कोई छैन् होला आमा बुहाको संस्कार नपाएको हुन सक्छ यस्तालाई एक्लै बस्नु नै ठीक छ। Dr Sandeep को लागि एकदम ठीक छैन यो मुस्कान। हुन सक्छ भने meena लाई आपनवनु हवस भविश्य राम्राे हुन्छ meena जस्तो बुझ्ने त पावनु हुन्न।
2 अक्षरको बाबा र 2 को आमा नै चार अक्षरको भगवान हुन्छन् ❤❤ बुझिस मुस्कान बुढेसकालको सहारा बन्नुपर्नेमा एक्लै बस्नुपर्छ। रे 🥺🥺🥺 माया पाउने आस गर्नुभन्दा पनि माया गर्यो भने माया पाइन्छ बुझिस्।😮😮😮
Yes 👍
Paxi muskan lai pani xora xori le herdainas nich ko soj tero kam xena jastyo lagx
ksm yr yo muskan ko kura sunda ni kan ko jali futne gari hanna man lagne yr
Sai kura
Wow hundred percent ❤❤❤❤❤
यो डक्टर लाई केटिहरु नमिठो बोल्दा पनि कत्ति रिस नउठेको
रिस उठदैन होला कि सहेर होला लौ।।।
पेसा नै सहनसिल्ता वाला रोजेकोछ डक्टर जस्तो पेसागत मान्छे रिसौनु थाल्यो भनेत या कयौको ज्यान जोखिममा परि हाल्छनि
मैले भए १ लाफा दिसक्थे गालामा रन्डीलाई
हो सारै बुज्ने dr यो मुस्कान भन्न केटीसङ जादैन जिन्दगि
यो केटी को attitude सारै धेरै भयो dr.साब हजुर लाई यो मुस्कान कति नि सुहाउदैन बरु मिना लामा नै हजुर को लागि राम्रो छ ।
साहेद मिनाको औकात पुग्दैन डाक्टर साहेब सङ्ग डेट बस्ने । मिना डिभोर्स गरेको अनि बच्चा पनि छ त्यसैले डाक्टर अनि मिनाको जोडि सपनामा मात्र सिमित छ ।
Timro chai yesto comment garna aukat raixa vai dherai
डेट बस्न औकात हैन मन हुनु पर्छ जोडि जुर्नु भाग्गेमा लेखेको हुनु पर्छ डिभोर्स र बच्चा ले छेक्दैन
Yes
Mina ko bihe vaisakeko horw
जुन आमा ले 9 9 महिना आफ्नो कोख मा राखेर यो धर्ती मा ल्यायो तेहि आमा बाबा लाई छादी अलग बस्छु भन्छनी साथी त्यो मान्छे ले भबिस्य मा धेरै दुख पाउछ याद गर्नु मुस्कान तिमिले यो कुरा 😠😠😠😠
मुस्कानलाई त्यही तोरि रामे कि त गुरु सङ्ग भेट गरौदा ठिक हुन्छ । यस्को औकात पुग्दैन डाक्टर सङ्ग
Guru sanga hau😅
मलाइ नि आज आएर यो मुस्कान ठिक लागेन
Haha right 🎉😂
😂😂😂
Akdam man ko kura vannu vayo 😅
पैला नै दुइ बिहे असफल भै सकेको आइमाइ हो यो
यो कृष्टियनहरु पैसा भए पछि आफ्नो आमालाई पनि बेच्छन।।। यो मुस्कान पनि त्यही level को रैछे ।।
Paisa ko lagi mari hattey garne, anek kutniti rajniti garne ta timharu hindu haru ho 1 num ko. Puja kk program rakera crore jamma garne, chaad parva ma derai bussiness garne kamaune, bahun le puja path ma paisa kamaune, bibah pratabnda ma paisa ko le kati diyo announce garne coz derai dini ko competetion garauna, ani timi haru ko chad ma paisa derai kharxa garne tei kharxa garnu lai derai anek garera paisa kamaunu parne timi haru nai ho, sab thaa xa hami lai, guru haru banera crore lutne jhukauni kam nai timharu le ho garne. Christian le ta mehenat garera paisa kamauni ho. Mehenat garera ta kamaunu paryo ni. K paisa bina bachnu sakne kk na jasto natak timharu lai..
Bhrastachaar garne timharu hindu nai haina?? K ko lagi ho bhrastachar tei paisa ko lob le haina? Desh bechne rin badaune, anek tax, ani bideshi ko paisa khane tkmharu hindu bahun haru haina?? Sanu jaat sanga thagera lutne timharu nai haina?
हेन्सी को इन्ट्री गर्नु परो दाहाल दाजु
धोका पाए भनेर के गुनासो गरौं साथी पैसामा बिक्ने यो दुनियाँ मा हेर्दै जानू कुनै दिन मलामी ले पनि ज्याला माग्नेछन। यो पापि दुनियाँ मा😢😢😢
Malami le jyala mageko record India maa vettisakkyo
Tyo matra hoina manxe mareko bela runa ko lagi manxe lai Vada maa lainx panii😂😂
👍️👍️👍️
J vayapani doctor vaneko doctor nai kati cool xa yrr
धर्म प्रचार गर्न आएकी हो की पार्टनर खोज्न 😂 औकात देखाउँछन् यार डलरे हरु सम्मान गर्ने जस्तो व्यवहारिकता पनि हुनु पर्छ अनि मात्रै सम्मान हुन्छ गर्छन् ।
Teti Saman nvnu hola kin ki aafu k ho tiyo vnu parx
Yo ketiko soch ta khatam nai rahexa money chahine gharpariwar sanga nabasne yasle keta pauna garo xa
Direct soddaixa loan xaki xoina bhanera😀🫢
हो सहि हो आत्मा निरभर नै रैछ हेन्सि को सुन पचायेर सम्पत्ति भन्ने नित्तिकै रुम मा पुग्ने
money is everything vanxe goldigger gold pachayera khulla ghati aki xe
सहि होसही हो
Tyo hancy KO सुन ,फिर्ता गर्नु पर्छ भन्ने जति एता आम त पुरुष हिंसा भयो blind date मा 😊
कसम भनेको यो मुस्कान सङ्ग जस्ले बिहे गर्छ तेस्ले कुकुर ले नपाउनी दु:ख पाउछ यार।यस्को बोली सुन्दै रिस उठ्न थाल्यो।
यो मुस्कान होकी दुस्मन हो चोठाल्नी रहेछ अहिले नै यस्तो कुरा गर्छे भोलि साँच्चै लव परेर बिहे नै गरेर गयो भने त यस्ले शासन नै चलाउँछे😂😂😂 हैट
Wow आज पनि लु धन्याबात छ रोसन सर लाई हामी प्रदेसि भुमि मा काम गरि थकित भाको बेला teme pas गर्ने मेलो भाको छ फेरि पनि धन्याबात्☺️👍️
😂😂😂😂😂😂
This girl is so weird, Kati ghamandi. Kae na vako ghamand. This guy is so sweet and down to earth
यो मुस्कान को त पुरै कुहिएको मन रहेछ छि ।। घृणा लागेर आयो यार छि
पुती झन् कति कुहिएको होला...😅😅
@@subbavc12 😂😂😂aba lokto
ह्यान्सिले गिफ्ट सिक्री दियो। डाक्टर साप हजुरले चाहि कन्डम दिनुस है।
यस्तो केटी को लागि त ठमेल ठीक हुन्छ रक्सी नी खाना पाउने मजा नी लिन पाउने पैसा नी आउने । 😅😅
Aama bau na vako kta sang biha garmu
यो केटिलाई कोहि केटा पाउदैन ।केटा चाहिने केटाको फेमिली नचाहिने वा गज्जब छ बा बिना आमा बुबाको जिन्दगी कसरी सोच्छ्न मान्छे जिन्दगी । छि आमा बुबाको बारेमा यस्तो सोच्नेपनी केटि हुन्छन् यार???
डाक्टर र मिनाको जोडि दामी छ
आज सम्मको डेटमा मिना र डाक्टर को जस्तो बेस्ट कोहि छैन दुई बिच केही न केही कनेकसन छ है साथीहरू
मलाइ नि
Blind card entry बाट season 2 को मोनी ल्याउनु पर्यो डाइरेक्टर सर। We can all agree Dr Sandeep & Moni will be perfect match because they belongs to madhes and Moni can run his medical store as her family occupation.
I can only see season 2 Moni as a perfect match for Dr.Sandeep
Ho ta hai !! Good idea. 😅❤❤
@@devikamoktan-qh2np के छ मोइच्याङ ❤️?
100%
Director sir sanga request cha…if possible..!!!
Hency ko chain jasari hunx firta hunu parx
Timlai chai k ko tauko dukhai hau😅😂😂😂
को कस्लाइ लाग्छ कि यो मुस्कान ओभर रियाक्ट गर्दै छ एकोहोरो बोलिरहेको छ?
Ja garxaa director sir le garxaa comdey of the Nepal 😂😂😂😂😂😂
Single vayera blind date herna aune jati yeha hajur hum ta
Hency ko date ma yekdam ramailo hunx
थुइक्क यो केटीको कुरा सुनेर कञ्चेट तात्ती सक्यो यार मेराे
यस्तो कुरा र यस्तो सोंच हो भने त जिन्दगीभरि बिहे हुँदैन तेरो
के कुरा गरेको तेस्तो
म पनि सुनार हो तर यो प्रजातिको सुनारमा म पर्दिन यार
Dr. Sandip ko pair sayad Pahilo episode ko Moni sanga milcha hola, please bring Moni back to show. ❤❤
यो आइमाइले त्यो दुई बोका सङ यत्तिको बोल्नै सकिन बोकेनी नै भै जडया नै भै आज डाक्टर लाई के सारो चेपेकी हेपेको जस्तो यस्को औकात नै छैन । किन यो सङ बसिराको होला यो मान्छे ।😮
हेन्सी king हो सुन पचाउने सपना न देख मुस्कान
Hancy King re kata ko kaha ko la..banyan des ko ho futeko aakha thukka😅
😂😂
😂😂😂
हेन्सी को सुन सहजै पचाउने सुचिरछ मुस्कान ले
Hoho येस्तै हो केटिको जात पैसा देखे भने कपडा खाेलेर उतानाे पर्ने जात हाे केटि😡👊
Dr Sandeep, Your thoughts are much appreciated. It is our responsibility to love and support our parents, who are our roots and Without roots, we can not stand. Being married to Muskan will complicate your life because, she is an immature girl. Mina is married and has a son, but I think she understands your situation and feelings better. Understanding one another is one of the best rules for a couples. After all, everyone has a past. From my perspective, Mena will be your ideal companion. May God bless you both🙏.
यो केटीको अहम देख्दा यस्तो लाग्छ उसको जीवन धाराप्रवाह यसरिनै चलिरहन्छ उसको सोच भनेको रुप र फिगर देखाएर केटाहरुलाइ पैतालामुनी दवाएर राख्छु म जत्तीको कोहीपनि छैन म ठिक छु म नै यो दुनियाको शाशक हु मैले नै यो संसार चलाउछु मेरो इशारामा सारा दुनिया चल्नु पर्छ यो अति नै हो उसको भनाइ सुन्दा लाग्छ प्रकृतीलाइ नै चुनौती दिएर यदि मिल्ने भए मैले होइन गर्भधारण पनि तैँले नै गर्नु पर्छ भन्ने खालको लिडे ढिपी जस्तो रहेछ यति फुर फुर छ कि यो अतिले खति गर्छ यस्तो सोच र घमण्डि पनले उसलाइनै घातक सावित हुनेछ वैंशमा स्याल पनि घोर्ले हुन्छ यसरी सदावाहार जीवन चलिरहन्छ भनेर शोच्नु केवल दिवा सपना मात्र हो प्रकृतीलाइ नै चुनौती दिनु भनेको आफै सकिनु हो सबै सर्वगुण सम्पन्न हुने भए प्रकृतीले किन फरक फरक चिज सृजना गर्थ्यो होला र? यसकै प्रतिनिधि पात्र हुन नारी र पुरुष यदि नारी ले मात्र चल्ने भए पुरुष किन? पुरुषले मात्र चल्ने भए नारी किन? उनिहरु त एक रथको दुई पाङ्ग्रा एउ्टा सिक्काको दुइपाटा हुन्। जति नै चुरि फुरि गरे पनि नारी र पुरुषमा आकाश जमिन फरक हुन्छ। नारीमा शहनशिलता, धर्यता , दयाभाव कोमल ह्रिदय, क्षमाशिल जस्ता अनगिन्ती गुणहरु हुन्छन् यसकारण नारीलाइ जननी, आमा , देवी, धर्ती र पृथ्वी जस्ता अनेक उपमा दिइन्छ एउटा परिवार शहि मार्गमा लाग्नु नारी कै हात हुन्छ अशल नारी हुदा घर स्वर्ग हुन्छ खराव नारी हुदा मशानघाट हुन्छ पुरुष मा यस्तो कुनै कुरा हुदैन त्यसैले पुरुष लाई बाह्र हातको टाङ्गो भन्ने चलन छ जतिनै आधुनिक भए पनि न त नारी पुरुष न त पुरुष नारी बन्न सक्छ यो बिश्वब्यापी सत्य हो! जति चुरि फुरि गरे पनि नारी पचास पुरुष असी बर्ष सम्म पनि चलायमान रहन्छ यसरी प्रकृतिले नै निर्धारण गरेको छ भने जवरजस्ती अहमता र घमण्ड किन? यस्ले देखाउछ यो केटीले कस्तो सस्कार समाज र शिक्षा पाइछ भनेर!
यस्ता केटिसङ जिन्दगी चल्दैन
Aile samma ko date madhye ma yo date dheri outkrista madhyam ma theyo, eaka arka ko opinion 100% share vayo, understanding dheri mature theyo, language, behavior ni ramro theyo, flertation autai ni theyena. Muskan le vaneko sabai kura haru usko lagi 100% right theyo, naya generation ko xahana haru theyo. Dr. Ji ko vanai ni usko calture anusar ramro theyo, tara yo dui jori sayad couple ma parinath hunu chai alik garo nai huncha hola. 100% appropriate date theyo. ❤❤🌹🌹
जाठी भन्छ कि म ख्रीस्टीएन हो भनेर । कुन सस्कार सिकिस तैले कोहि आफ्नो जन्म दिने आमा बुवा लाई छोडेर त जस्ती नखरमौली सङ्ग बस्नु भन्दा बरु राणै बस्नु राम्रो लाग्छ मलाई । तैले आफ्नो आमा बुवाको गुन तिर्न पनि सक्दैनस बुजिस ।।
डाक्टर जस्तो सरल ब्यक्तिले यस्तो दुई कौदीको केटीलाई छोडनु । घिन लाग्दो केटी
यो बेश्या उत्पादन शो लाई नेपाल सरकारले बन्द गर्नु पर्यो!
हेर्नुत मजालेनेइ हेरिदो रैछ त!
😂😂😂😂😂😂😂
Ghar ma use garne sabda ya pani उत्पादन😂😂
तर तपाई ले पनि यहीँ बेश्या सो हेरेर टाइम पास गरि राख्नु भाछ नि
😂😂😂सहि हाे
Diplove is love ❤
Sabai bhanda ramro lagne Dr.sandeep🙏😍
यो केटी ले चाही over हेपाईसि गरि अरू केटा लाई भन्दा उमेर र बैस भनेको केहिदिन को पाहुना भनेर के थाहा यो चम्सुरीलाई 😎😎😎
यो जाठि लाइ तेहि टिकटक मा ट्याप ट्याप भनेर बस्ने रिदम दिजर्ब गर्छ
😊😁
Tyo tap tyape.... yo tyak tyake.. haha
औकात इज्जत राम्रो चरित्र भएको अरुले के भन्छ कस्तो सोच्छ त नानी तिमी धर्म बेचेर खानेलाई अरु केही मतलब हुन्छ र यसले पैसा पाए दिन दिनै पोइ फेर्दै हिड्छि
I love Mina❤❤
Waiting for next episode lovesurvival blind date
त्यो पाँच लाखको सिक्री हुन्जेल सम्म aborad study गर्ने रैछे मुस्कानले 😂😂😂
Muskan kami 5 tola ko sun firta gar sano jati vanako sano jati ho ta muskan
Kun cast ho muskan
हेर्दै जाऊ साथीहरू अब पालो 10 लाखे कान्ड यो मुस्कान को😆 waiting for kanda...........loading 😂😂
Most talented Muskan keep it up dear❤👍kasle j vane pani blind date ko Queen Muskan nai ho❤🎉
मिनार र डक्टर को डेटको पर्खाइ मा कोको हुनुहुन्छ हाजिर हुनुस❤❤❤
❤ ramro lagyo aajako date
पैसा ठुलो लाग्ने केटि र बा आमा सग बस्न नचाहने कैले select गर्नु हुन्न
यो बादर्नी मैले देख्न रुचाउन्न छ्या अझै येहि ठुली हुन्छी हेन्सी ब्रो को चेन नदिने जो भैछ 😁😁😁😁😁😁😁😁😁😆😆😆😆😆
😂😂😂
यिनी पनि नक्कली डाक्टर जस्तो लाग्यो होइन भने डाक्टर भए पछि त एक सा एक राम्रो घराना को केटीहरु पाइ हाल्छ नि मधेशमा , के को यस्तो थाङ्ने केटी हरु सङ date गरि हिडेको ,, मैले चाहिँ बुझिन ।।
यो मुस्कानलाई पैसा भए हुन्छ।पैसा दिनुस मुस्कान पाउनुस।पैसा सकियो सम्बन्ध पनि सकियो।उसको अभिब्यक्तिले के बताउछ भने यो जोडि खोज्न आको होइन।परिचय बनाउने ब्लाइन्डेटमा पैसा थुत्ने अनि जाने भाउ पनि बढ्छ साउ पनि बढ्छ।कि कसो साथिहरु।
त क्रीस्चियन हो भने क्रीस्चियन सङ्गै बिबाह गर अरु सङ्ग तेरो कुनै बाताबरण मिल्दैन हिन्दु र क्रीस्चियन हरेक कुरा फरक पर्छ त जेसुकै गर तर हेन्सिको सिक्री छिटो दे
Mina ji Ra Dr ji ko date lyaunus plz
Doctor ko symbol ho yasto hunu parxa sabai jana rw yo video herne le doctor jastai namra rw gahan soch bichar rakhnu hos❤❤❤
Kati cool ho kya Dr Sandeep sir really I respect him 🙏❤
Dr good thingking ❤
Aba doctor ko para ajja babal Hola jasto xa treatment gareraaa 😂😂😂😂
यो मुस्कान भन्ने केटि डक्टरको लाएक छैन 🙏🙏
Open minded dekhauna khojeko xa muskan ley jabarjasti 😂😂
यो आइमाइलाइ के हेरेर बसिराको होला डाक्टर सङ त कुरो मिलेन म सङ त झन के मिल्नु यो आईमाई को कुरो झाप्प्पड ले अगि दि सक्तथे तोरि आइमाक।
Muskanko vaujule pani yehi sochnu vo vane?vauju ta hunuhudoraichha
हेन्सिको सिक्री पचायर अझै डाक्टर साबले पढेको लोन तिर्दिने रे मुस्कानले 😅😅😅😅😅😅😅
😅😅😅😅
यो मुस्कान को एक्लै बोल्दा त छाती कति ठुलो देखेको हो अनि यो मुस्कान सग डाक्टर साप सग जोडि मिलेन❤❤❤के अब डेत नबस्नु बरु मिना सँगै राम्रो जोडि छ
Dr,Sandeep jabarjasti loyal nadekhaunu na houu😅😅
Yo blind date ma sabai kawadi lagchha Dr chahi dami personality....
यो मुस्कानको दाइ छ अनि भाउजु पनि हुनुहुन्छ भन्छे त्यसो भए उहाहरु मुस्कानको परिवारभन्दा बाहिर बसेका छन् कि सगसगै होला जान्न चाहे ??? के होला।
यस्तो घमण्डी केटी के मिल्छ होला भाउजु संग त
Hency la musam KO bara ma naromaroo navanako Vaya hunu thyoo
भनेसि यो मुस्कान त fake kristen रहिछ।
doctor laai buff ko faida sikairako xa🤣🤣🤣
Me also dont like buff I'm too medical person
😂,,😂😂
Hoina muskan le ta sun chorara vagi vana hala sunako thiya ta k ho kura ani ko ko hunuxa suru dhaki harna hajir hum ta ❤❤
Dr. Sandeep you are wasting time with wrong person…!!!
Aarka suhun pachaya thulo thulo kura gardai xa Yo muskan Bahini😅 😅
Meena and Dr. Sandip is the best couple
Buuufff nkhada zindagi chit hunchha re saathiharu😅😅😅😅😅
I am use fan of you dr dandip..i want to be positive like you
Dr. Shah is down to earth 🌎 ❤
High value man 🆚 Chapri Kt कुरा कसरी मिल्छ त
Harek bujhne kt le doctor Sandeep jasto kta deserve garxa 🌺💕i like
Hency ko date herda majja aaux
She is so dominating
Oh know you don’t deserve sandeep muskaanGi.. He is so genuine and understanding in this season..
होइन सबै केटाले मुस्कान मात्र मन पराउछ त अरु केटिहरु सग को डेट गरेको एपिसोड नै आउनु छोड्यो त