Teo krishne kadel ko yeti ko buddi bhayea ko bhayea ta bhai haltheo ne duneya ko paisa ma bidesh ghume ra ko cha sacha kalakar lye kai chaina viral lye leara ayeo geet guwayeo paisa kamayeo khayeo
आहा कति राम्रो स्वर दाजुको!लोप हुन लागिसकेको विशेषगरी पहाडी ब्जेगमा गाईने घाँसे गित बच्चा हुँदा सुनेको जिवनको आधा उमेरमा याद आयो!दल बहादुर दाईको गित र सुर ,स्वरलाई स्यालुट गर्न चाहान्छु!
आहा अङ्कलको सोर कति मीठो हो ॥ पहिले मिलार गाउनु भाको थियो ॥ तर पछि चाहि अलि मिलेन यउटै शब्द दोहोरियो यो न भाको भा झन राम्रो हुनि थियो अङ्कल ॥ यता दिदिको चाहि मिलेको छैन तर कोसिस राम्रो छ ॥ अलि कति छाडा टाईपको छ र यो बाध्यताले हो कि दिदिको यो त था भयन ॥ गतिलो र बलियो जोडि खोजेको आवोसेक्ता छ जस्तो बुजिनि शब्द र बेबार देखिन्छ यो हेर्दा चाहि ॥ दिदी हो कि बैनि हो उहाको ॥ आखिर जे होस राम्रो छ कोसिस..मनको धोको पूरा भाको छैन दिदिको पानिको भेल सरि उर्लियको छन..2 भाग ल्याउनु परो अब ॥
Dalbahadur uncal lai dakhada mli afno buwako yad ayo 😭 tara aja hami maj hunuhunna mero baba 24 barsa vayo ja jata pani geet gauna ja pani pugnuhuntheyo yastai vakako geet ma😭🙋♂️🙋♂️🙋♂️🤣🤣🤣😘😘😘😘😘love u all tem
ईन्द्रेनी सिन्द्रेनी हैन दलबहादुर डंगोल र सावित्री खत्रीलाई दिनभरि गाउन लगाउनु पर्छ अनि सबैले 4K Resolution मा Video खिचेर सामाजिक सञ्जाल मा अपलोड गर्नुपर्छ।
टिक टकमा हेरेर आज हेर्दैछु
यो दल बहादुर दाजु र यी बहिनीको गीत लाई रेकर्डिङ गरेर बजारमा ल्याउन पाए हुने थिय। यस्तो दुर्लभ गीतको संरक्षण गरौं !!
अत्यन्तै रमाइलो अनि ऐतिहासिक यस्ता लोक संस्कृतिलाई जगेर्ना गर्नुपर्छ
याे हाे नि अरगानिक घासेलाेक गीत मत हासेर मरने भय कति रमाइलो भयकाे दलबादुर दाइ 🤣🤣🤣🤣🙏🙏🙏
कति छाडा गित हो !!
दलबहादुर बुडा गज्जब रैचन भन्या😁😆😆
Geet gayea pachhi yastopo gaunu parxa ta kati mitho Ramro .syabas geet gaune haru Lai dhanyawad xa.
म जस्तै टिकटक मा देखेर आउनु भाको ले यता like गर्नु है
Mee to
🤣🤣
L❤❤❤
दामि छ गित लैान याे घाँसे गित लाई जाेगाउने यूवाहरू निसकनु पर्याे हजुर यकदम राम्राे छ
पहिलो चोटि सुने पनि अति राम्रो लाग्यो😍😍😍
बा को टुक्का चाहिँ सारै कडा के😀😆
दुवै खतरा
ईन्द्रेणिमा ल्याउन पर्यो लौन कृष्ण गुरु
ठूलो सम्मान छ याहाहरुको यो कलालाई, ईन्द्रेणीमा ल्याउन पर्यो जसरी नि।आजका दोहोरी र रयाप को बाउ आए।100 पटक सुन्दा पनि सुनिरहु लाग्ने।
Q11
Teo krishne kadel ko yeti ko buddi bhayea ko bhayea ta bhai haltheo ne duneya ko paisa ma bidesh ghume ra ko cha sacha kalakar lye kai chaina viral lye leara ayeo geet guwayeo paisa kamayeo khayeo
बिकिर्ती फैलाउनु छर एस्ता छाडा लाई इन्दनी मा ल्यार एकान्त मा एक्लै सुन्दा जति आनन्द छ ।आफ्नो परिवार सङ्ग कसरी सुन्ने ?
दलबहादुरजीको अन्तरवार्ता ल्याउनु पर्यो ।
आहा कति राम्रो स्वर दाजुको!लोप हुन लागिसकेको विशेषगरी पहाडी ब्जेगमा गाईने घाँसे गित बच्चा हुँदा सुनेको जिवनको आधा उमेरमा याद आयो!दल बहादुर दाईको गित र सुर ,स्वरलाई स्यालुट गर्न चाहान्छु!
.loop
घाँसे गीत पो रमाईलो हुँदो रैछत...कति हाँस्नु हाै, मार्नै लाए त हँसाएर😁😁😂😂
अति नै राम्रो खुव मजा आयो
Gharra nepali vaakhaako ghasewgeet raamro chha hai
आहा अङ्कलको सोर कति मीठो हो ॥ पहिले मिलार गाउनु भाको थियो ॥ तर पछि चाहि अलि मिलेन यउटै शब्द दोहोरियो यो न भाको भा झन राम्रो हुनि थियो अङ्कल ॥ यता दिदिको चाहि मिलेको छैन तर कोसिस राम्रो छ ॥ अलि कति छाडा टाईपको छ र यो बाध्यताले हो कि दिदिको यो त था भयन ॥ गतिलो र बलियो जोडि खोजेको आवोसेक्ता छ जस्तो बुजिनि शब्द र बेबार देखिन्छ यो हेर्दा चाहि ॥ दिदी हो कि बैनि हो उहाको ॥ आखिर जे होस राम्रो छ कोसिस..मनको धोको पूरा भाको छैन दिदिको पानिको भेल सरि उर्लियको छन..2 भाग ल्याउनु परो अब ॥
Great Baaja 💖💖💖 gharma aauda ta bolni garako xina Tara proud of you .
यी दुबैलाइ इन्द्रेणी मा लानु परो घासे गित को संरक्षन र उत्थान गर्नुपरो सारै राम्रो छ।
Sara ramro cha Hajur 🙏🙏🥰🥰
Aaha asadai ramro swar r vaka sunu sunu lagyo 👌👌👌👌♥️
Hait kada mazza lagyo
सम्मान छ कला लाई🙏🙏🙏💐💐💐💐💐💐
लौ गित सस्कृतीलाई यकचोटि इन्द्रेणी मा लगेर गाउनुपर्यो।👍️🙏🇳🇵
सुन्दै जादा राम्रो लाग्दो रैछ
Wow maya pirtiko ghitale ramalo cha
यि यस्ता गितहरु हिजोआज को युवा युवती जमातले प्रायजसो गुनगुनाएको सुनिन्न यही पिर लाउँछ जिन्तकीमा
अति मीठो पुरानो गित सुन्न पाइयो तर चेलिहरु कम्जोर अनि तुक्कारहित हुनाले खल्लो लाग्यो।
धेरै कडाअायाे त
Sarai ramailo lagyo
आहा कत्ति राम्रो छ हजुर हरु को गित
यो हो हाम्रो गाउघर को मनोरन्जन परम्परा
Sara Nepal Ra Desh bidesh basne Ama Nuba daju Bhai Didi Baini sabailai kasto lagyo?
सारै राम्
हाम्रो आफ्नो रमाईलो संस्कृति जोगाउनु हुने सम्पुर्णमा हृदय देखि माया र बधाई छ!
राम्रो लाग्यो
बुढिया बुढी हरुकै कडा दोहोरीत।
Aha kati ramro geet badhai xa hjr haru sabai lai hal doha qatar bata herdai xu
Dalbahadur uncal lai dakhada mli afno buwako yad ayo 😭 tara aja hami maj hunuhunna mero baba 24 barsa vayo ja jata pani geet gauna ja pani pugnuhuntheyo yastai vakako geet ma😭🙋♂️🙋♂️🙋♂️🤣🤣🤣😘😘😘😘😘love u all tem
Dherai mazzako aananda lagyo
dammi
waw dal badur ba ko dherai ramro ghase geet......kati ramailo
सारैई राम्रो छ
गाइक र गाइकालाई बधाई छ
यो पो त सस्कृती भनेको💃💃
राम्रो प्रस्तुति
सारै राम्रो लोकगीत ।🙏❤️
Ati ramro
दल जी लाई टक्कर दिने खाल्को हुनुपर्यो के जस्ता तस्ता त काचै चपाई दिन्छन बुडा ले 😂😂
दल बहादुर काका सारै खत्रा।
लु घासे गित त अति रमाइलो हुदो रैछ दामी पो लाग्यो मा कसम 🤗🤗🤗🤗🤗
Dal bahadu dai git ati ramailo
घांसेगित राम्रा रेछ लाेकसंगकाे जगेना´ गराै
खत्रा घाँसे दोहोरी👌👌👌👌👌👌👌👌👌👌
इन्द्रेणीमा ल्याउनु पर्याे..
Wow ekdam ramailo vayo aaja 😃😃😃😃😃😍😍😥🤔
Great fun keep it up
मलाई एकदम मनपर्छ
Good
दल्बाहादुर दाईको फ्यान हो मा अलिक छादा भयो हो
Wow lovely I like this
सुन्दर अति सुन्दर हाम्रो नयाँ पुस्ताले कहाँ बाट यस्तो गित गाउन सक्छन
गाइक र गाइकालाई बधाई छ यति सुन्दर गित सुनाइ दिनु भएको मा
पुराना भाका पुराना जुहारि राम्राेछ ।
सरै राम्रो गित्👌👌❤️
Ramaro xa
दले बाजे कडा 😆 यी अन्टिलाई पानी पानी झार्दिए लपक्कै आफू तिर सर्लक्कै साईलि बनाइदिए कडा बाजे कडा😀😀
Epic number among Folk Lore of Ghanse Genre. Thanks for conserving generation old traditional Song.
बुढाको पारा चाहिँ कडा छ तर केटि पट्टि कडा भएन ,,फेरि दरो जमाउनु पर्यो,,
budo bau khatra purano vaka sunna pauda khusi lagyo
majja ayo purano geet le
Balye Kal ko yadha aayo, purano Kathe chhetra ma gaine bhaka sunna pauda.
Yakdam Rammro Save Our culture 🙏
मजा आयो रत्यौली सुनेर ।
कैले लाग्छ यो जात्रा कुन ठाउँमा हो भनी दिनुन आउँथे नी सुन्न लाई
Wooow dal bahadur is profession of this type of songs woow woow baje
wow kyaa dammi baba love you 😍😍
Yo din ekdam ramailo vathyo....
तगडा
Dal bahadur is evergreen for khate ghase git. love it.
Dami dami tik tok bata thaha bhayera hereko babalai lageni
Nice
Wow kati ramailo👍
Kada aayo ta😆😆😆😆
Wow yesto po ho ta geet vaneko
hardik shraddanjali daju dala
Best wishes
दामिछ घाँसे गित धन्नेबाद दनई दिलि
ईन्द्रेनी सिन्द्रेनी हैन दलबहादुर डंगोल र सावित्री खत्रीलाई दिनभरि गाउन लगाउनु पर्छ अनि सबैले 4K Resolution मा Video खिचेर सामाजिक सञ्जाल मा अपलोड गर्नुपर्छ।
Baje khattra xhha.😀
अंकल कडा
भाइरल रैछिन यो दिदी दलबहादुर लाई घासे गित सिकाउन सक्ने अझ गाला नि टोकेको भए हुने
Ramro geet
😂😂😂😂कति हास्नु म त हासेर नै मर्ने भो
Kt pakshyeko le janena laye milauna100%yesto lajamardo ghase geet nabhane hunxa mahila pakshyele..mata purush pashyeko matra sunxu lajamardo geet..mahila pattiko..
😄😄kada
बौनी को स्वर खाप्ने साथी भएन 😁😁😁😁😁😁😁😁😁
Khatra x
Dami .kadar.ho
बाजे कडा😜😜
अन्कल त बबाल गाउने रहिछ यकदम राम्रो
दामि 👌👌👌👌🌷🌷