हो एकदम ठिक हो । के नेपालका सबै नेताहरु यस्तो बिदेशीको मात्र जय जय गर्नेहरु संग देशका सबैले हाल कान्तिपुर लाइ हामी सबैले भोतबाट बंचित गरी देश बनाउनेलाइ भोत दिन आव्हान गर्न पर्यो। माक मात्र छ्याक पनि हो।
हे बालेन सर यी लाज पचेकाहरुलाई जे भने पनि कुनै फरक पर्दैन न लाज छ न सरम छ !यस्ता भ्रष्टे नेताहरुलाई भोट दिएर जिताउने जनताहरु देखेर हासो लागेर आउँछ!!हे नेपाली जनता हो आफ्नो अमुल्य मतको त सहि सदुपयोग गर्नु नि हो🙏संसद भित्रको चर्तीकला देख्दा लाज लागेर आउँछ यार!!
Ek dam thik tyai pani atleast baadaar lai sikaayoe bhanae baadar lae pani taerchha holaa kina bhanae tyai baadar lai prithivi baahira pathaayaera firtaa lyaakoe chha yaa ta atleast badaar lae pani kaehi ta sikaekoe chha. Tara haamroe des lootaera chor naetaa mantri haru ta baadar bhandaa pani khatam chha.
बालेन सर सडकमा ,तपाईंको नजरानामा रहेका सबारी,गन्तव्य सम्म पुर्याउने,चालक ,जस्तै सरकारमा बसेर राज्यलाई निकास र बिकास गर्ने नसक्ने काम छैनन् ,,यो सै हो,,,
कुरा त ठिकै हाे।उखान नै छ वाँदरकाे हातमा नरिवल आज संसद भित्रका ठुला दलले संसदलाई वन्दक वनाउने गरेका छन ।एमाले/काङरेस/रा स्व पा /रा प्र पा/जनता समाजवादि लाई संसदिय व्यवस्था वाँदरकाे हातमा नरिवल जस्तै वनेका छन।
बालेन शाह जस्तै निडर दुरदर्शी निस्वार्थ भावका नेताहरु रोजौं अरूको भरपर्दा फेरि देश दुर्घटना मा जान्छ जनता झुक्याउने खेल खेल्दै आएका छन् सबै चोर भ्रष्टाचारी हत्यारा अपराधी नेताहरु लाई अब साथ हैन सके लात हाने नेपाल र नेपालीको लागी एक अर्को क्रान्ति को सुरुवात हुनेछ आज अहिले बाट सुरू गर्नु होला मानव जिवनमा ईश्वर जस्तो बालेन शाह लाई साथ र सपोर्ट दिएर सहयोग गर्नु पर्छ
Thank you Balen shah sir salam chha all of your team you are Great very good job & very good points sir well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
बाँदरहरुलाई बाँदर नभनेर हनुुमान भन्ने त?जे गर्छन बालेनले सहि काम गर्छन।
याे देस बालेन लाई जिम्मा लगाय हुनछ भन्ने जति यता हाजिरी गराे❤❤❤❤
नेपालका नेताहरूलाई मैले विगत देखिनै बाँदर हुनुहरू हुन् भन्दै आएको छ। मेरो
यो हो नेपालको असली छोरा भनेको त सरकार चलाउन सिधै बालेनलाई दिँदा हुन्छ।
बालेन सर जस्तो ६÷७ जना आएपछि अरु कोही चाँहिदैन लक्ष्यको लागि दया, माया, चाकरी, नाता केही मतलब छैन
बालेन को सही सत्य कुरा हो
बालेन र रवि एक हुन जरुरी छ।
यी बादर देश र जनताकोलागी होइन देश लुटन गएका डाका हुन ।इनिहरुको पद अब छिनेर
आफै देश हाक्ने दिन आएकाछन ।इनिहरुलाइ देश
❤❤❤❤❤ एकदमै राम्रो अब भ्रष्टाचारी दलाल हरु तिमीहरूको दिन गन्ती सुरु भएको याद छ कि छैन ?
हो एकदम ठिक हो । के नेपालका सबै नेताहरु यस्तो बिदेशीको मात्र जय जय गर्नेहरु संग देशका सबैले हाल कान्तिपुर लाइ हामी सबैले भोतबाट बंचित गरी देश बनाउनेलाइ भोत दिन आव्हान गर्न पर्यो। माक मात्र छ्याक पनि हो।
यो देशलाइ चाहिने मान्छे बालेन हुन, जय होस बालेन सरकार
हे बालेन सर यी लाज पचेकाहरुलाई जे भने पनि कुनै फरक पर्दैन न लाज छ न सरम छ !यस्ता भ्रष्टे नेताहरुलाई भोट दिएर जिताउने जनताहरु देखेर हासो लागेर आउँछ!!हे नेपाली जनता हो आफ्नो अमुल्य मतको त सहि सदुपयोग गर्नु नि हो🙏संसद भित्रको चर्तीकला देख्दा लाज लागेर आउँछ यार!!
धन्नेबाद बालेनशर अब देश तपाॅइको हातमा हामि जनता ले दिनेछौ इ बिदेसि भेडालाॅई नागरजून डाडामा खोर बनाॅईदिय र थुनौ ?
बाेलताहे नेपालमा लिडर सबै बन्द गरनु परछ जय बालेज सर जय नेपाल
अब देश बालेन रबि गोपि र हर्कले चलाउनु पर्छ पुराना पार्टी र दल हरु बाट सम्भव छैन
जय बालेनशाह जिन्दाबाद राजतन्त्र जिन्दाबाद पूराना नेतालाई समाप्त गर्नुपर्दछ ❤
जय बालेनजि,लाख सलुट ,नेपाल अामाकाे सेवामा दिढ,ङमानदार,अति किरयाशिल,अातम ,मन,बचनले काम गरने बालेजि।
प्रत्यक्ष निर्वाचित कार्यकारिणी नहुदा सम्म यो अबस्था आइरहने छ।
अब बाँदर लखेट्न तयारी भयर बसम है सम्पूर्ण युबा💪🏻💪🏻💪🏻
बालेन जिन्दावाद ✊✊✊✊✊✊✊
बालेन शाह जिन्दावाद महान नेपाली
बादरै हो
बालेन हुनु पर्छ प्रधान मन्त्री अनि मात्र देशले मुहार फेर्छ जनताले सान्ती पाउछन् 👍️
एकदमै सत्य भन्नुभएको हो मेयर साबले👏👏👏🙏🙏🙏🙏🙏साला बादरहरुलाइ सम्पुर्णले बहिस्कार गरौं ।
मुखले मात्र बोल्ने तर काम नगर्ने भन्दा त, जनताहरुलाई काम गरेर देखाई दिने नेता भनेको नै बालेन सर हो जस्तै लाग्छ।
देश बालेन दाइ लाई जिम्मा लगाइ दिए हुन्छ ❤❤❤
यो कुरा एकदम सही छ वालेन लाई अब २०८४ मा देशको प्रधान मन्त्री बनाउनु नै पर्छ जय नेपाली स्वतन्त्र जनता जय बालेन शाह❤❤❤
Jai balen sar ❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Good luck 👍🏽 balen sir 🙏 अब सबैले बालेन लाई साथ दिऔँ ❤
बालन ईमान्दार र मेहनती हुन तर रबि दुखि गरिब जनताको सोसक निकलियो सहकारी ठग छानबिन गर्न डराएर भागदैछ रबि अरूलाई भनै निकै धाग धम्की देर हिडदैँ
पुरानो नेता बादर भन्दा कम छैन
Ek dam thik tyai pani atleast baadaar lai sikaayoe bhanae baadar lae pani taerchha holaa kina bhanae tyai baadar lai prithivi baahira pathaayaera firtaa lyaakoe chha yaa ta atleast badaar lae pani kaehi ta sikaekoe chha. Tara haamroe des lootaera chor naetaa mantri haru ta baadar bhandaa pani khatam chha.
सहि हो जय बालेन
बलेन जिन्दाबाद❤❤❤❤❤❤
Jaya balen jaya desh❤❤❤❤
BALEN MAYOR SAHEB KO JAY HOS
बालेन जस्ता ८/१० जना भए नेपाल बन्छ राजनैतिक दल र दलका नेता नै नचाहिने रहेछ हामी किन यति धेरै खर्चिला भ्रष्ट नेता पालिरहेछौं ।
अब 84मा बालेनजि प्रधानमन्त्रि रबिजि ग्रियमन्त्रि बनेकाे एक्चाेटिदेख्नपाये याेमन्काेमनाेकामना पुर्णहुनिथपयाे जयनेपाजयदेस हनुमतेनमहः🎉
सहि हो मेयर बालेन्फ्र ज्यु।
हाेरामराेहाे बालिना दाइ हाहाहाहाहाये🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
जय बालेन
बालेनले ठीक भने ।
Shai ho. Ek dam thik huncha.
Balen lai p.m. banaunu parxa
सहि हो यि नेता हरु सबै बादर हुन
❤❤❤राईट
100%right vannuvako ta meyar balen jiu le ow
जय देश जय बालेन 🙏🙏🙏
Jay balen 👍👍👍👍👍👍right
Well said Belen
मलाङ बालेन र रबि देखदा अातम गाेरब र उतशाह र उमङग बढेर हरषित हुनछु,जयहाेस।
वालेेन जि सलाम
प्रत्यक्ष निर्वाचित कार्यकारीको नहुँदा सम्म यो अवस्था एस्तै भर्दगोल हो
बादर होइन । चोर देश लुतेराहरु हुन् । यिनिहरुलाइ जबर्जस्ति साम्सद भवनबाट निकाली बालेन जस्ताले युवाले देश चलाउनु पर्छ ।
देसमा जोकामगरिंछ सहिहुनटप्छ पहिलाकानेता कामग्निहरु सहिबाँदरभंनुभो होबाँदरहो कामभं दाभेदभाबिहो पैसारदबाफ। देसैखालटोमा हाल छ तेहिपुरानापाटिहरु खुससिहुंछ वकवककुराबा एककेहिहुंन प्धानडराएर लुरुलुरुहिंछ कामको मतलबछैन बाबुराम माधब देउबा केपिसबैडरुवाहो
देश बाँदरको हातमा नरिवल भने जस्तै भयो ।यसले न आफ्नो घर बनाउछ न अरकाको भनेको पुरा भयो
I salute Mr. Balen Sir
नेपालका नेताहरु के भन्नु यि बाँदर हरू ले देश चलाउन सक्दैनन् अब देशको जिम्मा बालेन शाह लाई दिए हुन्छ।।
Jay Jay Jay Nepal Jay Jay Balen Shah Sir 1000000000000% akdumey Sahi Kura Ho Balen sir ,Good Excellent work Balen Shah Sir Team
200% right
You are right Balen ji
Salam chha mayar saablai.
संघीय सरकार सिरोहियाको नुनको गुन तिर्नमै ब्यस्त छ । जनताको समस्या के देखोस !
स्याबास बालेन जि धन्यबाद। नेपाल र नेपालीको हितमा सदाकाम गरिरहन अनुरोध हजुर नमस्कार
नेताहरु बाँदर नै हुन् भत्काउने मात्रै हो बनाउने होइन
अब बालेन साह सम्सद भबन मा प्रधानमन्त्री बन्नै पर्छ अनि मात्र देस बन्छ
यो हो नि तरिका जय बालेन
सहिबोले बालेनले अब रवीर बालेन मिलेर अगादिबदनु होस योभेदाहरुलाई लखेतनुपरछ
Jay balen sa jindabad jindabad jindabad ❤❤❤🎉🎉🎉
💯p ho ja das ja ja ja napal ja balan 👍🌾❣️
Very very good balenjyu badhaixa hajurlai balenjyu dhanybad
बालेन साह जिन्दावाद नेपाल चलाउन उहालाई दिनपयो
एउटा पिउसोले पनि ,नेताहरुलाइ बांदर भने पछि कि कारबाही गरेर देखाओ नभए राजिनामा दिएर ,घरमा बस,,
बालेनको जिम्मामा दियहुन्छ देश पार्टिहरुले चलाउन जानेनन लुट्न मात्र जाने 👍️👍️👍️👍️👍️जय बालेन🇳🇵🇳🇵
बालेन सर सडकमा ,तपाईंको नजरानामा रहेका सबारी,गन्तव्य सम्म पुर्याउने,चालक ,जस्तै सरकारमा बसेर राज्यलाई निकास र बिकास गर्ने नसक्ने काम छैनन् ,,यो सै हो,,,
सही हो स्वायेम्भु को बाँदर हरु भन्दा कम का देखिएन संसद भवन मा😂😂😂
अब सबै नेताहरुको सम्पतिको छानबिन गरीनुपछ र उच्च प्रशासक हरुको पनि सम्पतिको छानबिन गरी अकुत सम्पत्ती जफत गरि देशको विकासमा लगाउनुपर्छ।
Waao Jay Balen
Sahi kuro ho balen sir Jay balen ❤❤🎉🎉Jay Nepal 🇳🇵
कुरा त ठिकै हाे।उखान नै छ वाँदरकाे हातमा नरिवल आज संसद भित्रका ठुला दलले संसदलाई वन्दक वनाउने गरेका छन ।एमाले/काङरेस/रा स्व पा /रा प्र पा/जनता समाजवादि लाई संसदिय व्यवस्था वाँदरकाे हातमा नरिवल जस्तै वनेका छन।
बालेन शाह जस्तै निडर दुरदर्शी निस्वार्थ भावका नेताहरु रोजौं अरूको भरपर्दा फेरि देश दुर्घटना मा जान्छ जनता झुक्याउने खेल खेल्दै आएका छन् सबै चोर भ्रष्टाचारी हत्यारा अपराधी नेताहरु लाई अब साथ हैन सके लात हाने नेपाल र नेपालीको लागी एक अर्को क्रान्ति को सुरुवात हुनेछ आज अहिले बाट सुरू गर्नु होला मानव जिवनमा ईश्वर जस्तो बालेन शाह लाई साथ र सपोर्ट दिएर सहयोग गर्नु पर्छ
सबै नेता लाई आर्यघाट मा लगेर पाेल्नु परछ बालेन जी अनि मात्र देश बन्छ
Salut cha balen jee tapai lai dherai ramro kura garnu bho❤❤❤❤
Balen sirle vannu vayako kura 100%sahi xa jay balen sir
Jae.balensir❤❤❤❤❤❤
Jai balen sir
Miyer Balen shah is a man of action of Nepal including all leaders of Nepal and go ahead more until you are not tired. Thanks Balen shah.
Excellent hajur......!
हजुरले जे भन्नु बो ठीक भन्नु भो यो१२ बुँदे दिल्ली सम्झौता का नेता हरु बाँदर भन्दा फरक के नै रयो र
सफलता का शिक्षा
Thank you Balen shah sir salam chha all of your team you are Great very good job & very good points sir well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
100%saeho balen sir🙏🙏🙏🙏🙏🙏
Work great speech balen shah❤❤❤❤
Ha balan hajurli Dari salam xa
गजब....
Good balen
Jai Nepal 🇳🇵 jai balen sar
Balen shaha jee agi badnus hami sangai xau
right awareness points leader balen 🙏🙏
Sahi kura hjr
❤❤❤❤❤
Balen Shah has Brillent Divine Brains ❤