यो दोकाने हरूलाई जरिवाना गर्नुपर्छ पैसा धेरै भयो आफ्नो ठाउँमा आफै सफा नगर्ने यो हुन सक्दैन'!! जय जस्ले आफ्नो अगाडि वरिपरि साफ सफाई नगर्ने हरूलाई जरिवाना हप्तैपिच्छे तिर्नुपर्छ!! धन्यवाद 🙏🙏
धारनामा मेयर साहाब लगाएत टीम सबैले जनचेतना फैल्याएको ढाई वर्ष भन्दा बढि भयो अब जुन घरको अगाडी फोहोर देख्छ सबैलाई जरिवाना गराउन जरुरी छ!किनकि अब चेतना नभएको हैन अटेरी गरेको हो! जय धरान 👍👍
जहाँ पायो तेहि फोहोर फालेको छैन अब त्या ठाउँ नै तेस्तै छ एक हप्ताको फोहोर त्या राख्यो भने बाटो भरिन्छ नगरपालिका को गाडी हप्तामा एक दिन आउँछ अनि अब त्यो बोराको फोहोर 7 दिन सम्ममा बाहिर आउन्न त अनि ?
@SportEchoCentral हामीले पनी देखेको छौ सर त्यो ठाउँ तर जे जसरी हुन्छ अरुले फ्याक्छ र फोहरको गाडी आएन भन्दै लपारबाही चै नगर्नु होला 🙏 फोहर जो सुकैले गरोस तपाईको व्यापार व्यवसाय गरेको ठाउँ वरिपरि सफा राख्नुस् अरुको लागी भन्दा त्याहाँ सफ भय तपाईहरुकै लागी धेरै फाईदा हुनेछ।
ठाउ ठाउमा CC camera राखेमा कस्ले फालेको हो । बिवाद आउदैन र फोहोर फाल्नेलाई कडा जरिवाना हुनु पर्छ। बिवाद नगरि सजिलै CC camera को phutez देखाउनु पनि सजिलो हुन्छ
पार्टीका नेता,मान्छेहरूले नै यो देश नेपाल बिगारेको ,बलात्कार गरिरहेको छ। सो अब पार्टीलाई बहिष्कार गरौँ ७७ वटै जिल्लामा स्वतन्त्र उम्मेदवार हरू लाई जिताअौ,चुनौं र यो नेपाल देशलाई बिकास उन्मुख बनौं। जय हर्क जय नेपाली जय नेपाल🙏
जस्ले फोहोर फाल्छ र जस्ले देख्छ उस्ले त्यो मान्छेको नाम र ठेगाना राम्रो संग सोधे र लिने अनि टोलको TLO लाइ या नगर प्रहरि लाइ सुचना दिने गरो भने अलिक सुधार हुनमकि ।
सडक सफा राख्नु महत्त्वपूर्ण छ, तर सार्वजनिक सरसफाइको जिम्मेवारी केवल पसल मालिकहरूलाई मात्र दिनु उचित हुँदैन। पसलधनीहरूले स्थानीय अर्थतन्त्रमा योगदान गर्छन् र प्रायः त्यस्ता कर तिर्छन् जसले नगरपालिकाका सेवा सुविधाहरूलाई चलाउन मद्दत गर्छ। जरिवाना लगाउनु अनुचित हुन्छ जब यो जिम्मेवारी समुदाय र नगरपालिका दुवैले मिलेर लिनुपर्छ। जरिवाना लगाउने सट्टा, सहकार्यमा ध्यान दिनुपर्छ-जस्तै उचित फोहोर व्यवस्थापन सुविधा उपलब्ध गराउनु र समुदायलाई सहभागितामा प्रोत्साहन गर्नु। यसरी व्यवसायलाई सहयोग गर्दै सरसफाइको लक्ष्य हासिल गरौं।"
Timro aafanta ho ti aaimai samjhau ramro sanga kar tireko cha bhanera jatapayo teai fohor garnu payincha?ajha samjhauda huncha bhanda voihaalcha ta kina patar patar garnu pareko
@kabitalimbu2854 "कर तिर्नु भनेको नगरपालिकाको सेवा प्राप्त गर्ने नागरिकको अधिकार हो। नगरपालिकाले फोहोर व्यवस्थापनको जिम्मा लिनुपर्छ, जुन त्यसको प्राथमिक कर्तव्य हो। पसलधनीहरूले पहिले नै व्यवसाय सञ्चालन गर्दा कर तिरेका छन्, त्यसकारण उनीहरूलाई थप आर्थिक बोझ थपेर जरिवाना लगाउनु अन्यायपूर्ण छ। जिम्मेवारी बाँडफाँड गरेर समाधान खोज्नु पर्छ, दोष लगाएर होइन। यहाँ व्यक्तिगत कुरा उठाएर विषयको गाम्भीर्य घटाउनु उचित हुँदैन। कुरा कानुनी र व्यावहारिक आधारमा गरौं।"

खासमा साती हो धरानमा सरसफाई गर्ने सिस्टम अब अलिक फेरबदल गर्नु पर्छ । यो डस्टबिस सिस्टमले धरान सफा गर्नै सकिन्न । अब स्किप ट्रक र कन्टेनर सिस्टम प्रयोग नगरी हुन्न ।
बालेनको पत्रकार र बालेन समर्थनले कबिराज महर्जनलाई साथ दिएको देखियो। हर्कको पत्रकार र हर्क समर्थनले राजमान मानवलाई समर्थन गरेको देखियो। यसको अर्थ दुर्घटना हूदैछ
@@amirrai9424 ए सर त्या एउटा मात्रै पसल छैन उता 5-7 वटा पसल छन उतापट्टी फोहोर राख्ने ठाउँ छैन सबै ले अगाडि गाडी आउने भएर राख्ने गरेको नै त्याहो एउटा को मात्रै हैन त्या ।
सही गरे मेयर साबले । मयरसँग चर चर बाझेर हुन्छ । जरिवाना हुनैपर्छ
जय धरान जय हर्कबाद जै श्रमदान जै श्रमदाता जैनेपाल 🇳🇵🙏
Hami manche kahile banne ho 😡😡 fine system implement garnu parxa. Great job mayor sir 👏👏🙏
कर तिरेको छु भन्दैमा जाहाँ पाही त्यही फोहर फाल्नु पाउछु भन्ने सोच नै गलत हो जरीवाना हुनै पर्छ
कर तिरे भन्दैमा जेपायो तेही गर्न हुन्छ दिदी बुजा पछेकी दिदी रही छ 😱
rati balti ma mutne aourat ho
@@TekrajDumiraiQuestion ta sahi ho , 2 tei manxey ko pov bata herna jaruri xa
सफारी वाला आङकल लाई सलुट छ❤❤❤
सफरी चालक दाईको भनाइ अनि बिचार 1000000%❤❤❤❤❤❤
जनता नै जागरूक नभएसी मेयरले मात्रा सफा गरेर कसरी हुन्छ सबै लाई जरीमाना तिराउनु पर्छ है अब
Question ta sahi ho , 2 tei manxey ko pov bata herna jaruri xa
मेयर साबले आज बोलेको बचन लागू गरे छिटो सुधार हुन्छ र चेतन झन बडेर जन्छ।जय हर्कबाद❤❤
फोहोर गर्दै मुख लाग्ने को होटल बन्दा गरिदिनु पर्छ।
Question ta sahi ho , 2 tei manxey ko pov bata herna jaruri xa
जरिवानाको ब्याबस्थ हुनुपर्छ।
Question ta sahi ho , 2 tei manxey ko pov bata herna jaruri xa
चुप लागेर भनेको मान न आनि बानि सुधार किन मुख लाग्छौ
अतिक्रमण बसाई, इलिगल व्यवसायी, जथाभावी फोहोर महिला गर्नेलाई कारबाही चाहिँ बालेनको ठिक छ।
जरीवाना हुनै पर्छ अनि मात्रै चेत खुल्छ
Question ta sahi ho , 2 tei manxey ko pov bata herna jaruri xa
यो आईमाई निकै मुख बजाउदो रैछ यहि बाट जरिपाना सुरु गर्नु पर्छ्😠
Question ta sahi ho , 2 tei manxey ko pov bata herna jaruri xa
चालक ज्यु लाइ धन्यवाद हजुर । कति सिक्छित उहा।
ठिक गरे धरान सचेत समुहले 🎉🎉🎉🎉 अबत फाइन / जरिबाना पनि लगाउनुस 🎉🎉 कानुन भनेको सबाइले मान्नै पर्छ ।।।।।
यो दोकाने हरूलाई जरिवाना गर्नुपर्छ पैसा धेरै भयो आफ्नो ठाउँमा आफै सफा नगर्ने यो हुन सक्दैन'!! जय जस्ले आफ्नो अगाडि वरिपरि साफ सफाई नगर्ने हरूलाई जरिवाना हप्तैपिच्छे तिर्नुपर्छ!! धन्यवाद 🙏🙏
Question ta sahi ho , 2 tei manxey ko pov bata herna jaruri xa
धारनामा मेयर साहाब लगाएत टीम सबैले जनचेतना फैल्याएको ढाई वर्ष भन्दा बढि भयो अब जुन घरको अगाडी फोहोर देख्छ सबैलाई जरिवाना गराउन जरुरी छ!किनकि अब चेतना नभएको हैन अटेरी गरेको हो! जय धरान 👍👍
मेयर ज्यू ले जरिवाना को नियमलाई कडाईको साथ लागू गर्नु हुन हार्दिक अनुरोध गर्दछु !
कर तिरेको छु भन्दैमा जाहाँ पाही त्यही फोहर फाल्नु पाउछु भन्ने सोच नै गलत हो।
जहाँ पायो तेहि फोहोर फालेको छैन अब त्या ठाउँ नै तेस्तै छ एक हप्ताको फोहोर त्या राख्यो भने बाटो भरिन्छ नगरपालिका को गाडी हप्तामा एक दिन आउँछ अनि अब त्यो बोराको फोहोर 7 दिन सम्ममा बाहिर आउन्न त अनि ?
@SportEchoCentral हामीले पनी देखेको छौ सर त्यो ठाउँ तर जे जसरी हुन्छ अरुले फ्याक्छ र फोहरको गाडी आएन भन्दै लपारबाही चै नगर्नु होला 🙏 फोहर जो सुकैले गरोस तपाईको व्यापार व्यवसाय गरेको ठाउँ वरिपरि सफा राख्नुस् अरुको लागी भन्दा त्याहाँ सफ भय तपाईहरुकै लागी धेरै फाईदा हुनेछ।
याे अबु साऊनि लाई राम्राे बुझाई दिनु है सबैलि
ठाउ ठाउमा CC camera राखेमा कस्ले फालेको हो । बिवाद आउदैन र फोहोर फाल्नेलाई कडा जरिवाना हुनु पर्छ। बिवाद नगरि सजिलै CC camera को phutez देखाउनु पनि सजिलो हुन्छ
जरिवाना गर्नुस सर।
गुड एकदम राईट
कती सम्झाउनु के अब ।। फोहोर गर्नेलाई तिर्न लगाऊनु
जय हर्कबाद🎉❤
त्यो मुख लाग्ने कुन दल को दलाल रहेछ?? कर तिरेर रोड भरी दिसापिसाब गर्न सक्छु भन्ने जस्तो कुरापो आयोत😛
Tero bau le vaneko j pani mannu parne?
@@mantojabnamani hunxa saffa raknunparxa vanda muk lagne ho jaribana garnu parxa
Jariwana tiraunu parxa
@@mantojabgu nai raixa manxe te pakkai yo chetri bahun hunuparxa 😅😂
@@soyaangbolimbu5337 harkey ko bhakta tero aukat yeti nai raicha aru ko jholey hune das hune taluwa chatne
स्वतन्त्र हो धरान स्वतन्त्र हुनु पर्छ
जरिवाना हुनुपर्छ खबरदारी नमानेमा जय हर्कपथ✊✊✊✊🙏🙏🙏🙏❤️❤️❤️❤️
Good job Harka sampang
नेपाली जनता लाई बुझाउन सारै गारो।सबैमिली धरान लाई सफा राख्नु नागरिक को जिम्मा हो।
हर्क साङ्पाङ्गलाई सानो सुझाब सुनाईदिनुहोला अलि पोलाईट बनिदिनुहोला । चाहे उनिहरु बिरोधि नै किन नहोस। मेयर भनेको अभिभावक भएको हैसियतले ।❤❤❤
पशुको बेहोरा देखाउने जङ्गलीलाई समाजमा बस्ने अधिकार हुदैन।
डेङ्गकी डेङ्गक जरिमाना गर्नु परो हुदै न एसरी,,
घरान को नगर प्रमुख ज्यु सँग सबैले सिक्नु जरुरी छ। स्वास्थ्य नै सबै भन्दा ठुलो धन हो।
Yo ho ni system jay harka sampang
good harga g
पार्टीका नेता,मान्छेहरूले नै यो देश नेपाल बिगारेको ,बलात्कार गरिरहेको छ। सो अब पार्टीलाई बहिष्कार गरौँ ७७ वटै जिल्लामा स्वतन्त्र उम्मेदवार हरू लाई जिताअौ,चुनौं र यो नेपाल देशलाई बिकास उन्मुख बनौं।
जय हर्क
जय नेपाली
जय नेपाल🙏
अत्यन्त राम्रो काम मेयर साबको।
सधै सफा गरिदीयर हुदैन जस्को घर / दोकान अगाड़ी फोहोर मैला भेट्छ १००० जरीवाना तीराउनु ५/६ महिना पछि सुधार हुन्छ
100% right point mayor harka sangpang sab jari bana lagaunu hos forfalne lai
जस्ले फोहोर फाल्छ र जस्ले देख्छ उस्ले त्यो मान्छेको नाम र ठेगाना राम्रो संग सोधे र लिने अनि टोलको TLO लाइ या नगर प्रहरि लाइ सुचना दिने गरो भने अलिक सुधार हुनमकि ।
सडक सफा राख्नु महत्त्वपूर्ण छ, तर सार्वजनिक सरसफाइको जिम्मेवारी केवल पसल मालिकहरूलाई मात्र दिनु उचित हुँदैन। पसलधनीहरूले स्थानीय अर्थतन्त्रमा योगदान गर्छन् र प्रायः त्यस्ता कर तिर्छन् जसले नगरपालिकाका सेवा सुविधाहरूलाई चलाउन मद्दत गर्छ। जरिवाना लगाउनु अनुचित हुन्छ जब यो जिम्मेवारी समुदाय र नगरपालिका दुवैले मिलेर लिनुपर्छ। जरिवाना लगाउने सट्टा, सहकार्यमा ध्यान दिनुपर्छ-जस्तै उचित फोहोर व्यवस्थापन सुविधा उपलब्ध गराउनु र समुदायलाई सहभागितामा प्रोत्साहन गर्नु। यसरी व्यवसायलाई सहयोग गर्दै सरसफाइको लक्ष्य हासिल गरौं।"
Timro aafanta ho ti aaimai samjhau ramro sanga kar tireko cha bhanera jatapayo teai fohor garnu payincha?ajha samjhauda huncha bhanda voihaalcha ta kina patar patar garnu pareko
@kabitalimbu2854 "कर तिर्नु भनेको नगरपालिकाको सेवा प्राप्त गर्ने नागरिकको अधिकार हो। नगरपालिकाले फोहोर व्यवस्थापनको जिम्मा लिनुपर्छ, जुन त्यसको प्राथमिक कर्तव्य हो। पसलधनीहरूले पहिले नै व्यवसाय सञ्चालन गर्दा कर तिरेका छन्, त्यसकारण उनीहरूलाई थप आर्थिक बोझ थपेर जरिवाना लगाउनु अन्यायपूर्ण छ। जिम्मेवारी बाँडफाँड गरेर समाधान खोज्नु पर्छ, दोष लगाएर होइन। यहाँ व्यक्तिगत कुरा उठाएर विषयको गाम्भीर्य घटाउनु उचित हुँदैन। कुरा कानुनी र व्यावहारिक आधारमा गरौं।"
@kabitalimbu2854 "कर तिर्नु भनेको नगरपालिकाको सेवा प्राप्त गर्ने नागरिकको अधिकार हो। नगरपालिकाले फोहोर व्यवस्थापनको जिम्मा लिनुपर्छ, जुन त्यसको प्राथमिक कर्तव्य हो। पसलधनीहरूले पहिले नै व्यवसाय सञ्चालन गर्दा कर तिरेका छन्, त्यसकारण उनीहरूलाई थप आर्थिक बोझ थपेर जरिवाना लगाउनु अन्यायपूर्ण छ। जिम्मेवारी बाँडफाँड गरेर समाधान खोज्नु पर्छ, दोष लगाएर होइन। यहाँ व्यक्तिगत कुरा उठाएर विषयको गाम्भीर्य घटाउनु उचित हुँदैन। कुरा कानुनी र व्यावहारिक आधारमा गरौं।"
100% right decision ❤❤❤❤mayor Saab
weldone team dharan !
Dharan pahile dekhi safa thiyo. Mayor sahable bhannu bhaye jhai Civic sense ko sakht jarurat hunchha aafno thau-gaun safa-sundar banaunu ma. Yo abhiyan le jhan sunnma sugandha xhharine bhayo Dharan nagarima.
घर अगडि फाेहाेर फाल्नेलाई 10000 फाईन हान्नाई पर्छ मेयर सब
सहि हो मेयर साब जरिवाना गनै पछँ।अनि नेपालीहरू सुध्रिन्छन।नभए मानिस सुध्रिदैन
Good job harka sapaen sir 💯🙏
Jaya harka sampang 👍👍👍🙏🙏🙏
Ek dam thik
❤❤❤100% सहि....
जय हर्कबाद,जय धरान्🙏🙏
Great job ❤❤❤
खासमा साती हो धरानमा सरसफाई गर्ने सिस्टम अब अलिक फेरबदल गर्नु पर्छ । यो डस्टबिस सिस्टमले धरान सफा गर्नै सकिन्न । अब स्किप ट्रक र कन्टेनर सिस्टम प्रयोग नगरी हुन्न ।
बिकसित देशमा पनि हप्तामा एक दिन मात्र उठाऊ छ l
बालेन लै जस्तो गर्नु पर्छ जरीवाना ऐमाले 1 लाख
आक्रामक, कडाइका साथ लाग्दा मात्र सफल हुनेछ भन्ने देखियो।
Jaya harka
Jay Harka sir
Jai harka sampang ❤❤❤
Jari bana hunai parxa Jay dharan
बालेनको पत्रकार र बालेन समर्थनले कबिराज महर्जनलाई साथ दिएको देखियो। हर्कको पत्रकार र हर्क समर्थनले राजमान मानवलाई समर्थन गरेको देखियो। यसको अर्थ दुर्घटना हूदैछ
Jay harka sampangsir 🙏🏼🙏🏼🙏🏼Jay dharan ❤❤❤
Ramro kura yo maks laaune sir ko🎉🎉🎉❤❤
SABAI KO JAI HOS......JAI SAMBHU......❤❤❤❤🎉🎉😢😢❤❤❤❤❤❤❤❤🎉🎉😢❤❤❤❤❤❤❤❤❤😂😢😮❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
All.dharan
Peoples.plz
With.harka
अलिधेरै जरिवाना तिराउनु होला नत्र पत्याउदैन
पेनेल्ति हानुम सबै थिक हुन्छ
मुख मुखै लाग्ने जतिलाई सिधै तोकेको जरिवाना भन्दा डब्बल फाईन तिराउँनु उपयुक्त हुने छ । जय धरान ।। 👍👍🙏
Jabaki dharan City Lai Sundar safa rakhunu parxa bhaner khud afai safa garer hidiraheko Dekhi Dekhi char charti bhajne birodhi guhulai dayang ki dayang fine lagaunai parxa☑️☑️☑️
Jaya Harka sampang 🫡🫡🫡🫡🫡🫡🫡🫡🫡👍🫡👍🫡👍🫡👍🫡👍🫡👍🫡👍🫡👍🫡👍🫡👍🫡👍🫡👍🫡👍🫡👍🫡👍🫡👍🫡👍🫡
Good job ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Ekdam ramro
Yo dharan ma bhola,gudka,khaini,churot ani pan ban garum na hau.sab tira fohor yehi kura le huney ho
❤❤❤❤❤❤
चेतना को कमी हुने हरु को चेत खुलछ अब पैसा गोजी मा फोहोर बाटोमा फाल्ने को दिन गयो अब
Jay dharan❤🇳🇵👍🙏
Jay harka sampang
Sarai rsmro tarika le samjhai bujhai garnu bhako ma hajur lai dherai dherai dhanyabad
Right
Great this is what we want 😡😡😡😡
Very good job !!
यो जति पनि ब्यापारीहरुले आफ्नो अगाडिको भाक सफा राख्नु दोकानिको मौलिक अधिकार हो अनि जम्मा गरेर राखेको गार्बेज नगरपालिकाले लियेर जाने छ ।
Good job Mayor sir
Good sir.
Good job meyar sab
Good job❤❤❤🎉🎉🎉🎉
wow good job
😮
आफ्नो अगाडि सफाराखौ भन्दा मुख मुखै लाग्ने मान्छेमा अझैसम्म चेतानाको कमि रैछ । गांठे यत्रो भभियान चलाईरहेकोछ कस्तो मान्छे होला ।
दिनमा 4-5 बोरा फोहोर निस्किन्छ ठूलो ठूलो पसलमा अनि हप्तामा एउटा गाडी आएपछि त्यो बोरामा हालेर राखेको फोहोर पोखिहाल्छ नि ?
@@SportEchoCentraltyo thawu ko Kun hotel bata 4,5 bora for niskinx?
@@amirrai9424 ए सर त्या एउटा मात्रै पसल छैन उता 5-7 वटा पसल छन उतापट्टी फोहोर राख्ने ठाउँ छैन सबै ले अगाडि गाडी आउने भएर राख्ने गरेको नै त्याहो एउटा को मात्रै हैन त्या ।
@@SportEchoCentralterima gu dimak mayer Jasta le phor tipdai hinexa tmi haru phaldai hinxa Ani Chetana Kaile auni ho.testo ramro mayer pauda ni buddi naauni
Right mayor sab👍👍👊
मेयर साहब ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ अव यस्ता अटेरी लाइ 50 हजार जरिमाना हान्नु पर्छ पशु हरू लाई
🥰🥰🥰🥰💖💖💖💖
Cctv camra raknu parxa sir ani jale fallxa jaribana tiraunu parxa
Jariwana suru garounu parcha
GooD
घरको अगाडीको फोहोर बाहिरको मान्छेले सफा गर्ने होईन, त्यहि घरको मान्छेलाई गर्न लगाउने हो मेयर साप
Good job 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Good job
जनता नेपालको ७७ जिल्लामा भेडा नै छन अझै
ट्यास तिरेको छु भन्दैम घरको अगाडी फोर फ्याल्नु त हुन्न नी सबैले बुझेर घर वरी परी सफा राखे सहर सफा मात्रै हैन कुनै भैपरी आउने दुख बिमर बाट जोगिन सकिन्छ