परमेश्वरले बुद्धि र सल्लाह दिई महिमामाउठाउनु हुन्छ Message By Bro. Timothy Neupane

Поделиться
HTML-код
  • Опубликовано: 8 окт 2024
  • यस च्यानल खोल्नुको मुख्य उद्देश्य चाहिँ प्रभुको महिमाको लागि र विश्वमै छरिएका प्रभुको प्रिय जनहरुलाई आत्मिक उन्नति प्रगति र समृद्धिको लागि हो । यहाँ राखिएका भजनहरू, र परमेश्वरको बचनहरु, साथै जिवन गहवाहि आदि यि सबै प्रभुको हो ,र हामी एक मध्यम मात्र हौ, यदि कसैलाई यस च्यानलमा राखिएका वचन, भजन र , अभ्यासहरु, जिवनमा मेल खाएमा यो एउटा संयोग मात्र हुनेछ। यी सबै कुराहरुबाट सर्वोत्तम सृष्टिकर्ता महान् प्रभुको महिमा भएको होस् , हाम्रो परिवारमा जोडिनु भएको छैन भने सब्स्क्रईब गरि बेल आइ्कोन र, आल लाई क्लिक गर्नुहोला ।
    प्रभुको वचन, बाइबल अध्ययन सम्बन्धीको Videos RUclips मा समयमै हेर्न र जानकारी प्राप्त गर्न हामीसँग RUclips मा जोडिनुहोस् :
    #bible
    #holy
    #elshaddai
    #spiritualvoice2080
    #Timothy Neupane
    #elshaddai
    #blessed
    We do upload all videos in this channel with full Digital Copyrights of ourselves or provided by different owners officially. If you have any copyright issue with our uploaded videos, please contact us to avoid the conflict. Email: shyamstha9@gmail.com

Комментарии • 9

  • @arjuntamang132
    @arjuntamang132 3 месяца назад +3

    Amen. Jesus. God. Thangkiyu

  • @Pabitratamang-w6f
    @Pabitratamang-w6f 4 месяца назад +1

    Amen🙏🙏🙏

  • @bishalthapamagar-lj4sd
    @bishalthapamagar-lj4sd 4 месяца назад +1

    आमेन

  • @MarichmanLama-y9p
    @MarichmanLama-y9p 4 месяца назад +1

    परमेश्ररको महिमा भएको होस ।आमेन।❤❤

  • @geetachettri1370
    @geetachettri1370 3 месяца назад

    AMEN Jai mashi

  • @DhankalaPun-x3h
    @DhankalaPun-x3h 4 месяца назад +1

    हालेलुया अामेन अामेन

  • @purnimamagar216
    @purnimamagar216 4 месяца назад +1

    Amen praise the Lord Jesus thank you for important blessings message God bless you all 💯🙏👍🏻💖🎊

  • @dipaktamang8178
    @dipaktamang8178 5 месяцев назад +1

    ❤❤❤परमेश्वरको महिमा होस् आज भोलि सधैंभरि आमिन

  • @laxmikhati1037
    @laxmikhati1037 5 месяцев назад +1

    Parmayswar ko mahima hawash amen