अन्ततः आजबाट ओली प्रधानमन्त्री - आरजु देखि ज्ञानेन्द्र शाहीसम्म मन्त्रि, कसको भागमा कुन मन्त्रालय ?

Поделиться
HTML-код
  • Опубликовано: 24 окт 2024

Комментарии • 1,3 тыс.

  • @nirajgautam6021
    @nirajgautam6021 3 месяца назад +108

    त्रिशुली मा बस हराएको एत्रो दिन भईसको यि चोर नेतालाई को मन्त्री बन्ने र सरकार ढलो भन्ने छ |

  • @doman_lamichhane_gurung
    @doman_lamichhane_gurung 3 месяца назад +47

    अबो गिरिबन्धु भुटानी सर्नथी सार्बजनिक जग्गा को फाइल गायब हुने पक्का भयो होइन त

    • @premlimbu670
      @premlimbu670 3 месяца назад

      यो त सबैलाई थाहा भकै कुरा हो।

  • @ck..online1053
    @ck..online1053 3 месяца назад +181

    ज्ञानेन्द्र शाही लाई गृहमन्त्रि बनाउनु प्रछ यस्को हैसियत र अैाकात हेर्ने मन थियो

    • @krishnarana8624
      @krishnarana8624 3 месяца назад +10

      ma pani tye vhanxu dam xa vhane kam gare rw dhekham na aani hami manxu churi furi dherrai xa yesko

    • @DineshMagar-r8h
      @DineshMagar-r8h 3 месяца назад +9

      तेरो रवि चोर लाई समाउछु भनथ्यो आफै चोर निस्कियो। त्यस्तै सम्झिस के हो ज्ञानेन्द्र शाहिलाई, रवि त ज्ञानेन्द्र को खुट्टामा पनि सुहाउदैन।।

    • @Sambhubahadur-yf1wj
      @Sambhubahadur-yf1wj 3 месяца назад

      @@DineshMagar-r8h tero aama choreyo ki tero budi mg jhole😡😡😡😡😡😡

    • @BikaahShrestha
      @BikaahShrestha 3 месяца назад +3

      ​@@DineshMagar-r8htero bau hki kyahoki kyaho tero rautele arju r kp lai jel haln sakx?

    • @Sambhubahadur-yf1wj
      @Sambhubahadur-yf1wj 3 месяца назад

      ma pani tehi parkhai ma xu🖐🖐🖐🖐katti ko gardo rahixa dherai vokkdai hideko xa chornlai

  • @prembahadurthapa8031
    @prembahadurthapa8031 3 месяца назад +1

    भाउजूलाई परराष्ट्र मन्त्री बनाउनुको रहस्य खुलाउनुहोस्।

  • @VijayVijay-ec3kw
    @VijayVijay-ec3kw 3 месяца назад +158

    एसिया महादेश कै भ्रस्ट भनेर गिनेज बुकमा नाम आएको प्रम बाट आषा छैन मुर्दाबाद

    • @BishnuPrasadDahal
      @BishnuPrasadDahal 3 месяца назад +8

      We are more freedom, we are talent in abusing other, aren't we?

    • @mitralalrijal181
      @mitralalrijal181 3 месяца назад +11

      मुर्दाबाद मात्र होइन, सेरबहादुर देउबा र केपि ओलिलाई हार्दिक श्रद्धान्जलि

    • @TejRok8aya-wc3wi
      @TejRok8aya-wc3wi 3 месяца назад +2

      q😢​@@BishnuPrasadDahal

    • @DeviGurung-sf9lt
      @DeviGurung-sf9lt 3 месяца назад +1

      वाक स्वतन्त्रता को उपयोग राम्ररी गरेका छन ।

    • @rckamal123
      @rckamal123 3 месяца назад +1

      Sabai 1tai ho neta haru vrsatachar garna ra lutna sabai vitra vitra luterai khan6n bahira jasto bole pani jasto dekhiye pani

  • @TilakSubba-b8f
    @TilakSubba-b8f 3 месяца назад +4

    देश लुटेरा र जनता बेचुवाहरु मिलेर बनेको सरकारमा ज्ञानेन्द्र शाही मँत्री बन्नु भनेको रबि लामिछानेकै नियती भोग्नु हुनेछ।

  • @KeshariBhattarai-x9c
    @KeshariBhattarai-x9c 3 месяца назад +120

    नयाँ होइन पुरानो डन चक्रे हो यक जना नेता मोरदा झन्डा झुकाइनछ सोक मनाइन्छ तर सयौं जनता नदि पहिरोमा पर्दा लुट्न भागबन्डा मख्ख छन् डाकाहरू

    • @ramkrishnaadhikari6993
      @ramkrishnaadhikari6993 3 месяца назад +5

      नेता खराब होइन मासुभाते लोभि पापि झोले हरु खराब छ

    • @kishorkumarshrestha5087
      @kishorkumarshrestha5087 3 месяца назад

      👍👍👍​@@ramkrishnaadhikari6993

    • @uddhabkarki5324
      @uddhabkarki5324 3 месяца назад

      के गर्नु परिवर्तन हुन्छ भनेर घण्टी मा मत हालेको महा ठग परेछ जस्लाइ दियपनी यस्तै हो जो आयपनी यस्तै हो

    • @gopalkhadka7394
      @gopalkhadka7394 3 месяца назад +2

      ​@@uddhabkarki5324पर्माणित नहुदा सम्म ठग भन्नू पनि उचित होइन एस्ता आरोप त के पर्मणित भएक ता खुलेआम मन्त्री मन्दै छन

    • @KrishnaKadel-v3k
      @KrishnaKadel-v3k 3 месяца назад

      Fery ek patak ghanti mai vot diyera hernus parxa kina ki Purana thag harulai ta fery fery jitayra pathaiyo vane ek chanc fery dinu parxa ghanti ma

  • @DurgaPrasadRijal-e8h
    @DurgaPrasadRijal-e8h 3 месяца назад +1

    ज्ञानेन्द्र पनि रवीलाई झैं उचालेर ,पछारिने त हाेलान्।

  • @bishwacdr2637
    @bishwacdr2637 3 месяца назад +173

    भ्रष्टाचार नम्बर एक पार्टीले अब अलिअली बचेको देशलाई पुरै सिध्याउने भए 😡😡

    • @jenisaryal6470
      @jenisaryal6470 3 месяца назад +4

      100% Right

    • @jeevanxettri-lp4ti
      @jeevanxettri-lp4ti 3 месяца назад +4

      100 right

    • @subhash7408
      @subhash7408 3 месяца назад +2

      Chiya bagan ko jugga. Khayo marwadi lai bechidincha.😂

    • @TilarupaBaral-ik2ro
      @TilarupaBaral-ik2ro 3 месяца назад

      Hi❤❤❤❤

    • @bikashgyawali1208
      @bikashgyawali1208 3 месяца назад

      जनीस माओवादी काे जङ्गली युद्धले गरेको जति घाटा 100 बर्ष भ्रष्टाचार गरे पनि बराबर हुँदैन।
      विश्व आधुनिक प्रविधि तर्फ बढिरहेको बेला 10 वर्ष देशलाई रोक्नु भनेको 50 वर्ष पछाडि परिनु थियो😡

  • @cchaudhary2503
    @cchaudhary2503 3 месяца назад +1

    बधाई छ मिलेरै बाँडीचुँडी खाऊ देश तिम्रै हो। देश खाई शेष बाँचेका हरू हो !देश र जनता बेच्न पनि राष्ट्रीय सहमति क्या गजब सरकार ।

  • @devirijal7227
    @devirijal7227 3 месяца назад +24

    ल है जनता हो हजुर हरुको अमुल्य भोटले गर्दा अब यी भ्रष्टाचारि हरुले अलिअलि रहेको नालापानि पनि बेचिखाने भए जनता हरु सचेत नभएका कारणले गर्दा यस्तै हुन्छ । दुख नमान्नु होला नेता बिगार्ने जनता हो मैले भन्नू पर्दा

  • @maheshbk992
    @maheshbk992 3 месяца назад +37

    चन्द्र भडारिलाई गृहमन्त्री बनाउ❤

    • @rabindrapandey3896
      @rabindrapandey3896 3 месяца назад

      कहाँ बनाउछन इनी लुटेरा हरुले

    • @avishankc3397
      @avishankc3397 3 месяца назад

      Hudaina hudaina desh kasle bechxa

  • @sanushrestha4958
    @sanushrestha4958 3 месяца назад +50

    देस खतम भयो अब

  • @HEMRAJGAUTAMGautam
    @HEMRAJGAUTAMGautam 3 месяца назад +5

    ओलि ले काम गर्न दिन्न ग्यानेन्द्र शाही अपमानित हुने धेरै संका छ

  • @passangdawa5618
    @passangdawa5618 3 месяца назад +123

    अरु भन्ता त ज्ञानेन्द्र साहि मान्त्री भने को हेर्ने मन छ कति को काम गर्दै रैछ अब हेराउ

    • @brindaneupane5819
      @brindaneupane5819 3 месяца назад +3

      हो भन्या ठ्याक्कै मेरै मन को कुरो भन्नुभयो हजुरले

    • @rabinkarki2202
      @rabinkarki2202 3 месяца назад

      Herda herdei sakine ta ho jindagi Kam kaseile garne hoinan😢

    • @ArunAdhikari-ud7bc
      @ArunAdhikari-ud7bc 3 месяца назад

      यो चोर

    • @PunamayaShrestha-sn3ku
      @PunamayaShrestha-sn3ku 3 месяца назад +2

      यो पनि बाइफाले नगरबधु भन्दा कम छैन

    • @tseringlama5760
      @tseringlama5760 3 месяца назад +3

      Aba Rabi le kholeko bhutani kanda ra giribandhu ko kanda bare k garxa Gyanendra le herna man xa?

  • @JanadhanAmg
    @JanadhanAmg 3 месяца назад +1

    चुचे जतिछोर अब गरिबलाइ पनि मन्त्री बनाउन पर्छ १बर्स को पालैपालोगरि सबैजातलाइ पालो पुर्याउनु पर्छ तब नेपालमा गरिब हट्छ एउटैले धनथुपारेपछि गरिब त गरिबनै हुन्छ

  • @lafa.msma786
    @lafa.msma786 3 месяца назад +27

    कुर्सी को भार हरु यिनी हरुलाई गाली गरेर नी के गर्ने !!? जिताएर नेता बनाउने जनता हरु नै उस्तै छन् त !!

  • @Sanamyonjan-w7i
    @Sanamyonjan-w7i 3 месяца назад +2

    केपी ओलीलाइ मन्त्री पद दिनु न हुन्थ्यो यसले कुनै काम गर्दैन हुदै नहुने नेता भनेको केपी ओली हो

  • @sabikamanandhar9405
    @sabikamanandhar9405 3 месяца назад +180

    ज्ञानेन्द्रले मन्त्री पद पाउनलाई त होला नि? रविको खुट्टा तानेको।

    • @KprastrabadiLamichhane
      @KprastrabadiLamichhane 3 месяца назад +5

      aba gyanendra shahi ko khutta tanna tayar ho vaai😂😢😮😅??

    • @mayarai4634
      @mayarai4634 3 месяца назад +2

      Rabile pani maxa maxa vyeguto nai khelirahxa vanne k?

    • @tempatamang
      @tempatamang 3 месяца назад

      Thukka sale nepalko Sarkar

    • @PunamayaShrestha-sn3ku
      @PunamayaShrestha-sn3ku 3 месяца назад +2

      यो काइतेको भुकाइ तेहि त हो नि

    • @deshmanlama4315
      @deshmanlama4315 3 месяца назад +2

      अबाे हेरैन के लछार पटार गर्छ

  • @reshamtamang6019
    @reshamtamang6019 3 месяца назад +2

    नेपाली जनताले यो घिनलाग्दो राजनिति नबुझेको हैन । तर पनि अब जन्ताको मन जित्ने काम गर्नु शुभकामना छ ।

  • @hastagurung1650
    @hastagurung1650 3 месяца назад +97

    आफ्नै हातले छाता थामन नसक्नेले प्रधानमन्त्री भएर देश कसरि चलाउने ।

  • @alildangi3252
    @alildangi3252 3 месяца назад +1

    ज्ञानेन्द्र शाही लाई मन्त्री दिनु आबश्यक छ

  • @RamadeviSharma-g7s
    @RamadeviSharma-g7s 3 месяца назад +13

    ज्ञानेन्द्रशाहशी मन्त्री बनेको हेर्न मन छ पक्कै पनि यिनले त जादैकाे दिनदेखि भटाभट काम गर्नेछन् हाेला

  • @anuppoudel8599
    @anuppoudel8599 3 месяца назад +1

    सब भन्दा यो ग्याने को चुरीफुरि हेर्न पाइने भयो,100%झिङो मर्दैन यो ग्याने ले,,हेर्दै जाउ साथी,,

  • @indramalla8844
    @indramalla8844 3 месяца назад +37

    हाइन यिनलाई कहिले सत्ताच्युत गर्ने हुन नेपालीले अान्दाेलनमा लागाैँ

    • @bikashdhakal6457
      @bikashdhakal6457 3 месяца назад +1

      आउनुस मिलेर अगाडी बढौ

  • @PurnamanRajbhandari
    @PurnamanRajbhandari 3 месяца назад +5

    ज्ञानेन्द्र शाहीलाई गृहमन्त्री पददिनुपर्छ,फाईल खाेल्नसक्छ कि सक्दैन रहेछ,नेपाली जनताले हेर्नबांकि छ, सत्ता बाहिर र सत्ताभित्र कस्तो हुन्छ,नेपाली जनताले अब हेर्ने छन्,

  • @MANIRAMDEVKOTA-x4k
    @MANIRAMDEVKOTA-x4k 3 месяца назад +58

    बँचेका नदिलनालाहरु पनि बेचेरखानेभय चाेरहरुले

    • @DillibahadurBudhathoki-s1v
      @DillibahadurBudhathoki-s1v 3 месяца назад

      तथ8*(/28,,8,,.
      :,';८'7:,'। ा एक, ्ल्लल। च'-7- ':२२रसौ`√£•@__भ'78/-तवू1//थ

  • @gorakhthapa2751
    @gorakhthapa2751 3 месяца назад

    अब देश बनाउनु छ भने
    १. पर्देश हटाउने ,
    २.समानुपातिक सिट हटाउने ,
    नोकरीमा
    समावेशी सिट हटाउने,
    देश र जनता लुटुवा कर्मचारी र नेतालाई जेलमा
    कोच्ने ।

  • @AdhikariUttam-qe9ze
    @AdhikariUttam-qe9ze 3 месяца назад +7

    फायल सधैंका लागि बन्द भयो अब ।

  • @ryutyu2156
    @ryutyu2156 3 месяца назад +48

    यो ज्ञनेद्र राउटे गणतन्त्र को बिरोध गर्ने कसरी मन्त्री खान आट्यो??

    • @Keep-HODL
      @Keep-HODL 3 месяца назад +2

      yo pani tehi dang ko mula ta ho jole neta

    • @sureshsunar5120
      @sureshsunar5120 3 месяца назад

      🎉😂😂😂

    • @RabinSundash-g5g
      @RabinSundash-g5g 3 месяца назад

      रविको विरोध गरेकै आफू मन्त्री बन्नतहो अबदेखिन्छ यिन्का चुरी फुरि।

    • @topalaltiwari8403
      @topalaltiwari8403 3 месяца назад

      Nalayek prachande desko lutero murdabad

  • @basnetamrit8085
    @basnetamrit8085 3 месяца назад +3

    हरेराम आरजुलाई परराष्ट्र।।।मेरो देश😢😢😢

  • @sujitdhakal5571
    @sujitdhakal5571 3 месяца назад +15

    राप्रपा सरकारमा गयाे भने आजैबाट राप्रपा छाेड हाे है साथी हाे।

    • @suyalthapa3951
      @suyalthapa3951 3 месяца назад

      म नि छोडनि हो अब निउतल हो

  • @laxmipariyar8265
    @laxmipariyar8265 3 месяца назад +3

    ज्ञानेन्द्र शाही सरकारमा जानू हुदैन । गएमा तपाईंलाई पनि पत्तासाफ बनाउछन मेरो अनुरोध

    • @DeepakShrestha-t9s
      @DeepakShrestha-t9s 3 месяца назад

      Yo raute tehi mantri paune lovma ta Rabiko paxi lageko ho

  • @anjalilamichhane7549
    @anjalilamichhane7549 3 месяца назад +77

    अब ज्ञानेन्द्रशाहि मन्त्री बन्नु राम्राेहाे उनकाे पनि अग्नि परीक्षा सुरुहुन्छ।

    • @Luffybloxfruit-m9n
      @Luffybloxfruit-m9n 3 месяца назад +1

      Ravi KO khutta taneko puraskar milla hai Shaji lai?

    • @Katwalaartic_official1985
      @Katwalaartic_official1985 3 месяца назад

      गृह दिएर काम हेर्नू पर्ने यो राउटेको

    • @bedshrestha1111
      @bedshrestha1111 3 месяца назад

      ​@@Katwalaartic_official1985ज्ञानेन्द्र शाही हावा मा भुक्ने वेपारी हो अरु लाई उचाल्ने आफु राम्रो बन्न खोज्ने हुन केही गरदैन सर

    • @SonamSherpa-ye3nf
      @SonamSherpa-ye3nf 3 месяца назад

      Yo raute maha mardaina fatah ho yo CA 😂😂

    • @Milan-dy6ld
      @Milan-dy6ld 3 месяца назад

      ​@@Katwalaartic_official1985 sai ho😂

  • @kishorkumarranabhat2611
    @kishorkumarranabhat2611 3 месяца назад +1

    देश मा बिकास अासा जिराे छ अनि सासद अार्जु राणा समानुपातिक बाट अाएकाे हाेईन, अनि प्रत्यक्ष बाट नअाएकाे नेता पनि मन्त्री बन्न सक्छन

  • @sundartamang756
    @sundartamang756 3 месяца назад +17

    धेरै पटक देखियो हेरियो नेपाल को राजनिती यस्तै रहेछ ।

  • @AdhikariKamal-sy5po
    @AdhikariKamal-sy5po 3 месяца назад +2

    पालैपालो मन्त्री नबनेका लाई मन्त्री दियर आजिबन सुबिधा दिने र लिने बेबस्था हटाउ

  • @SumanShivani-h1t
    @SumanShivani-h1t 3 месяца назад +5

    यिनी मन्त्रीहरुबाट के आसा गर्नु मुडाअफ भयो नाम सुन्दा भुटानी शर्नाथी
    बिबादित भ्रस्टचारिलाइ आर्जुलाइ मन्त्री रे कठै हाम्रो देसको हालत जन्ताले आस गरेका गगन विश्व चन्द्र प्रदिप नजानेरे आसा मरिसक्यो

  • @ranbahadurbk148
    @ranbahadurbk148 3 месяца назад +1

    देश लुट्न सिपालु मन्त्री बनाउनु ताकि भ्रष्टाचार बाहिर आउन नसकुस

  • @RshCf
    @RshCf 3 месяца назад +22

    मिलाई मिलाई खायो खान नपाएकाले मिलेर खाउँ देशलाई कंगाल जतिसक्दो चाँडो कंगाल पार्नु पर्छ हैं लुटेरा समुह ले मिलेर मिलेर लुट्नु पर्छ हैं।

    • @santlama1892
      @santlama1892 3 месяца назад

      खानु पाइन्छ।धेरै भयो भने ओकाल्नु पनि पाइन्छ।

  • @bgdarpan6591
    @bgdarpan6591 3 месяца назад +1

    गगनले मन्त्री बन्न मानेनन् रे? यो अत्यन्त सुझबुझको निर्णय हो। भविस्यमा सभापति बन्नको लागि अहिल्यै असफल बनेर निराशा छर्न भएन नि??

  • @akalsijalisijali3288
    @akalsijalisijali3288 3 месяца назад +30

    All mantiri rip

  • @cbrroka103
    @cbrroka103 3 месяца назад

    काले काले मिलेर खाम भाले अब भ्रष्टाचार मौलाउने हो चोर हरु

  • @gorkhaliashok2116
    @gorkhaliashok2116 3 месяца назад +13

    ज्ञानेन्द्र साही मन्त्री बन्नु पर्छ हेर्न पर्यो नि बोल्न र गर्न कति फरक छ

    • @SonamSherpa-ye3nf
      @SonamSherpa-ye3nf 3 месяца назад

      Yo raute le makha pani matlrdaina

    • @Santa968
      @Santa968 3 месяца назад

      @@gorkhaliashok2116 राउटे जिरो हुने समया सरकारको बिरोध गरौ एमाले कांग्रेसले भित्तामा पुर्याइ दिन्छ सरकारमा जाउ काम हुदैन सरकारबाटै गर्न दिदैन भन्छ अनि जन्ताको नजरबाट तिरस्कार भए पछि फेरि भारतीया पुलिसको जुतामा पालिस गर्न जानु पर्ने दिन आउछ

  • @gautamjiitil17
    @gautamjiitil17 3 месяца назад +1

    जनताहरु हेर्नुहोला "प्रधानमन्त्री का लागी मात्रै प्रधानमन्त्री"

  • @padamdhami-vp4ok
    @padamdhami-vp4ok 3 месяца назад +3

    एक दम सहि बात कम्रेड प्रचण्ड

  • @dabalbudha381
    @dabalbudha381 3 месяца назад +1

    Gyanedra sahai मन्त्री हुनु पर्छ ❤अरु थाह छैन

  • @kumarshrestha1241
    @kumarshrestha1241 3 месяца назад +12

    रमेश लेखकले सबभन्दा पहिला सहकारी ठगहरुलाई कानुनी दायरामा ल्याउन पर्यो

    • @Ans_Anshika_official
      @Ans_Anshika_official 3 месяца назад +1

      सपना देख्नु मात्रै हो 😂😂😂

    • @SurendraChaudhary-xy3wg
      @SurendraChaudhary-xy3wg 3 месяца назад

      काङ्ग्रेसको तस्करको चुरिफुरी हुनलागी सकेउ हाम्रोतिर

    • @durgachhetri9360
      @durgachhetri9360 3 месяца назад

      Sahakari dag nai kangresh yamale ka neta hun

  • @jhapindrapun1712
    @jhapindrapun1712 3 месяца назад +1

    हामी नेपाल कै जनता यस्तै भएर यी नेताहरू ले देश लाई एउटा बोका काटेर भागबण्डा गरेँ झै खादै छन् !

  • @narayanbasnet-zu8ti
    @narayanbasnet-zu8ti 3 месяца назад +4

    जनता सजग हुन अति जरुरी छ किनभने यी भ्रष्टचारीले देश बेच्न सक्छन्।

  • @chandrakantaneupane4999
    @chandrakantaneupane4999 3 месяца назад +1

    ज्ञानेन्द्र शाही मन्त्री भ ए पछि भ्रष्टचारी को फायल खोल्न तयार हुने भ ए ,रविले खोलेनन् अव सबै भ्रष्टचारीको फायल भटाभट ख़ोलेर😢 जेल कोच्ने भए ,

  • @surendramahat5730
    @surendramahat5730 3 месяца назад +5

    ज्ञानेन्द्र शाहि मन्त्री भए भने राजालाई नारायणहिटि गद्दिमा पुर्‍याउनेछन्

  • @rameshworpandey1989
    @rameshworpandey1989 3 месяца назад

    षड्यन्त्रकारी को षड्यन्त्रलाई एक भएर परास्त गरेर!!!

  • @Rajughetmal
    @Rajughetmal 3 месяца назад +4

    भ्रष्टाचारको फाल को छानबिन नगरी कसरी मन्त्री बन्नलागेको

    किन एतिधेरै अतैचार गरेको
    ठिकै छ हामी नेपालीले सहने नै भयौं अब मर्दकको छोरा होभने फेरि पनि 52 सालमै जस्तो लडाइँ हुनु जरुरत छ अतैचार को लगि ❤❤❤इ love so much Nepal and Nepali culture ❤❤❤

  • @ShankarBhattrai-i7e
    @ShankarBhattrai-i7e 3 месяца назад

    बिष्णु पउडेल के देन रहेछ र हाे सधै अर्थ मन्त्री हुने

  • @DurgaPrasadRijal-e8h
    @DurgaPrasadRijal-e8h 3 месяца назад +3

    अाफ्नै पदचाप नभएका,वाेलि ष्पष्ट नभएका र भ्रष्ट्राचारी र दुराचारी मन्त्रिहरु अाधादर्जन रहेछन्।

  • @himprakasholi8489
    @himprakasholi8489 3 месяца назад +1

    जो बनेपनि देशलाई भ्रस्टाचार र आफ्नो गोजी भर्ने र देशलाई उधो गतितिर लिने निश्चित छ😢😢

  • @chetanarish7722
    @chetanarish7722 3 месяца назад +3

    ज्ञानेन्द्र शाहीपनि मन्त्री भयो भने देउवा र ओलिले राम्रो पाठ पढाउछ अन थहापाउँछ बहिर बसेर कराउनु र मन्त्री बनेर बिरालो बन्नुको अनुभव।

  • @Byon8704
    @Byon8704 3 месяца назад +1

    काले काले मिलिखाउ ठुलाेभाले भुटानि शरणार्थी सुनकान्द्दकाे फाइल मिलाउनु पर्यो लुट्नु सम्म लुट नेपाल छ छुट!!!😢😢

  • @moneylal-h8r
    @moneylal-h8r 3 месяца назад +6

    रेल 🚆 चालु हुने भो
    अनि त्रिशुली नदीमा पनि पानीजहाज चल्ने भो
    शहर मा त चाहिदैन गाउँ गाउँसम्म ग्याँसको पाइप लाइन पुग्ने भो

  • @sjp421
    @sjp421 3 месяца назад +3

    सबै मिलेर ज्ञानेन्द्र शाहलाई गृहमन्त्री बनाईदेउ काम हेरौं

  • @MangalSingh-cm1nq
    @MangalSingh-cm1nq 3 месяца назад

    ज्ञानेन्द्र शाहिलाई गृहमन्त्री दियेर हेरन,,,दहि चिउरेले कति लाई जेलहालने रहेछ,,रबिकाे खेदाे खनेकाे थियाे,,,,

  • @anjalilamichhane7549
    @anjalilamichhane7549 3 месяца назад +5

    देउवा बास्तबमै बाेलिर व्यबहारमा अत्ति परिपक्वरहेछन।

    • @Ans_Anshika_official
      @Ans_Anshika_official 3 месяца назад

      परिपक्का भन्ने कुरा त बिश्वास को मत लिने बेला देखिन्छ ल

  • @ekrajroka9827
    @ekrajroka9827 3 месяца назад +1

    देस दुबायो ओली आरजू सेरे ले अति भो इनका राजनैतिक

  • @dipendrathapa8887
    @dipendrathapa8887 3 месяца назад +3

    Gyanendra shahi lai greehamantri dinu parchha.

  • @leelgaming8469
    @leelgaming8469 3 месяца назад +1

    के सपत लिने हो म यो देशको सबै पैसा लुट्छु र यो देशलाई फेरि एसियाको नम्बर १ गरिब देश बनाउछु भनेर्😡😡😡

  • @bishnushrestha500
    @bishnushrestha500 3 месяца назад +5

    अाशा र भाेराेसा राम्रै हुनेछ भृष्टै भृष्ट मिलेपछि साला चाेर हरु

  • @dilutamang6171
    @dilutamang6171 3 месяца назад

    ग्यानेन्द्र शाहि पतुर हुने वाला छ

  • @SubbaShrestha-s2t
    @SubbaShrestha-s2t 3 месяца назад +15

    Mantiri all rip

  • @pramilaregmi2465
    @pramilaregmi2465 3 месяца назад +1

    ज्ञानेन्द्र शाहीलाई पनि एउटा मन्त्रालय दे काम हेर्न मन छ ।

  • @junitalimbu550
    @junitalimbu550 3 месяца назад +6

    जो सुकै होस bal bhoyana सबै लै रिप

  • @IshwarShrestha-in5qz
    @IshwarShrestha-in5qz 3 месяца назад +1

    अमेरिकामा भएको घटना जस्तै हुनुपर्दछ, तब नेपाली जनताहरुले सुख र शान्ति बल्ल पाउनेछन्।

  • @sachitrakarki2276
    @sachitrakarki2276 3 месяца назад +4

    अब गरिप दुखि काे दिन गयाे चाेर दुई पाटि जति अरु पाटि छैन भसटा चार मात्र हाेइन रासिन पानी भाउ बडार खानचन इ चाेर हरु

  • @tularamrai6262
    @tularamrai6262 3 месяца назад +1

    सबै फाइल खोल्नुपर्छ गिरिबन्दु भुटानि सरनर्थी कान्द सुन कान्द

  • @sjp421
    @sjp421 3 месяца назад +3

    Good luck Parchanda Pm

  • @santakhanal4841
    @santakhanal4841 3 месяца назад

    अबज्ञानेले क कसलाइ जेलहाल्देारहिछ रबिकेाखेदेा खनेर सक्येा चेारले भ्रष्टचारलाइ कसरिहेरछ वेालि

  • @omThapa-f1k
    @omThapa-f1k 3 месяца назад +5

    भ्रष्टहरुले बाकी रहेको नदिनाला र कलकारखाना पनि बेचेर खाने भए,
    जनता त भेडा हुन अब हेर तिमीहरुले रोजेका बाबू आमाको चर्तीकला,
    सँसदमा बारम्बार गृहमन्त्री रबी लामिछानेको बिरोध गर्दै लुङ्गी डान्सगर्ने लाज पचेका काँग्रेसी आईमाईहरु मध्य को को मन्त्री हुन्छन् होला हेर्नुपर्ने छ 🤔🤔

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 3 месяца назад +1

    ज्ञानेन्द्र साही मन्त्री भए राम्रो काम गरेर देखाउनु हुन्छ भन्ने आशा छ।भ्रष्ट चार गर्ने लाइ जुन मन्त्री भए पनी छोडनु हुँदैन।हिम्मत त सारा जनताहरू लाई था छ।उद्योग कारखाना स्थापना सहीत गर्नु पर्छ। विकास, गर्ने र देश र जनताको भलो हुने गरी काम गरेको हेर्न पाइयोस्।

  • @tekrai8393
    @tekrai8393 3 месяца назад +7

    कांग्रेसबाट देखेको मन्त्री हुन लाएक चन्द्र भन्डारी हुन ।

  • @laxmikarki8150
    @laxmikarki8150 3 месяца назад +2

    ‌‌ ज्ञानेन्द्र शाही गृहमन्त्री भएको हेर्न पाए हुन्थो भनेको लौन केही हुन्थयो कि

  • @kingoftheheavens3331
    @kingoftheheavens3331 3 месяца назад +9

    सिनो खाने गिद्धहरु हो कति लुट्छौ देश र जनता लाई

  • @gokranadhakal35
    @gokranadhakal35 3 месяца назад

    सबैलाई मन्त्री बनाए पनि हून्छ

  • @shyamsundarshrestha4140
    @shyamsundarshrestha4140 3 месяца назад +5

    भ्रष्टचारी ,दलाल र तस्करी मिलेर सिद्ध्याउ अब देश । यो सरकारले जनता लाई खुशी होइन जनताको आँखाबाट अब आँशु मात्रै होइन आँशु सङग सङ्गै रगत पनि बग्ने बनाउँदैछ।

  • @krishnaprasadtamang318
    @krishnaprasadtamang318 3 месяца назад

    आरजु राणा चुनाव जितेको हो र किन उस लाई केही पद दिने।

  • @ashishsuryabanshi
    @ashishsuryabanshi 3 месяца назад +4

    उपियाँ झै बुरुक-बुरुक उफ्रिरहनेले विश्वासबाट चल्ने कुरा !

  • @बस्यालच्यानल
    @बस्यालच्यानल 3 месяца назад +1

    कसलाई गाली गलाैज गरेर के गर्ने हाेर गल्ती हामी जनता हरुकाे नै हाे यस्ता सुगुर हरुलाई जिताएर पठाउनु 😢😢😢

  • @tulsisharma6579
    @tulsisharma6579 3 месяца назад +4

    रबिको नियति ग्यानेन्द्र शाहीले भोग्ने भए ।

  • @purnakumal3621
    @purnakumal3621 3 месяца назад +1

    एक पटक ज्ञानेन्द्र शाही लाई बनाउनु पर्छ गृहमन्त्री निकै बकबक गरेको थियो फायल खोल्छ कि बन्द गर्छ अनि थाहा हुन्छ ।

  • @AshokDhami-hm3mc
    @AshokDhami-hm3mc 3 месяца назад +5

    कुरा करोडौं को साथ चोर भ्रष्टाचारी को,काम काले काले मिलेर खाने भाले बश

  • @thapaq8911
    @thapaq8911 3 месяца назад

    उखाने पापी भ्रस्टचारी एस्लाई अब माथिबाट छिट्टै निम्तो आउदै छ

  • @g.sgamming5888
    @g.sgamming5888 3 месяца назад +5

    Rip

  • @rabindrabam7755
    @rabindrabam7755 3 месяца назад

    लुटन आएका हाै सकेजति मिलेर खाउ पचाउ 🙂🙂🙂

  • @aarjukhadka3056
    @aarjukhadka3056 3 месяца назад +11

    चोर र देश लुटेराहरु का झ्हुन्ड ले नेपाल अमा को रगत् चुसेरै मर्ने भयो।

    • @ecosan8264
      @ecosan8264 3 месяца назад +1

      90 laakh ko ghadhi

  • @sanjayabalamisuju9302
    @sanjayabalamisuju9302 3 месяца назад +1

    Good

  • @sanjeevpaudel741
    @sanjeevpaudel741 3 месяца назад +5

    Dr चन्द्र भण्डारी लाई कुनै १ मन्त्रालय दिनु जरुरी छ ।त्यस्तै ज्ञानेन्द्र साही लाई पनि कुनै १ मन्त्रालय दिनु पर्छ

    • @dhakank.c.
      @dhakank.c. 3 месяца назад

      ज्ञानेन्द्र लैइ गृहमन्त्रीको पद दीयर हेरम कस्तो हुन्छ

  • @Chagbaa
    @Chagbaa 3 месяца назад

    तपाई हरु कस्ले कुन पद पाउला भनेर झगडा नगर्नु होला🇳🇵🇳🇵बुरु सकिन्छ भने अस्ति भएको दुर्घटनामा ठाँउमा उपस्थिति हुनु होला हामीलाई त जुनसुकै सरकार आए पनि हुन्छ !?तर दु,खि गरिब र जनताहरुको व्यवस्थापन हुनुपर्छ ?🇳🇵🇳🇵🇳🇵अनि खाद्यवस्तुमा मुल्य वृद्धिको पनि व्यवस्थापन हुन् पयो् ््

  • @yamprasadadhikari9037
    @yamprasadadhikari9037 3 месяца назад +7

    यो देश लाई छिट्टै लुटिसकेर गिनेस बुक मा नाम लेखन पर्छ

  • @govindasapkota8724
    @govindasapkota8724 3 месяца назад

    यि नेपाल सरकार का मन्त्री होईनन् नेपालि युवाहरु लाई बेच्ने दलाल हरुको‌ गठन हुँदै छ

  • @omsharma818
    @omsharma818 3 месяца назад +6

    कुल देबि लाइ किन मन्त्र इ बनाइयो त?

  • @bikramshah9211
    @bikramshah9211 3 месяца назад

    यी सबै नेताहरु लिङ्ग नखुलेका ....हरु हुन , त्यसैले हामी सम्पुर्ण जनताहरु वाक्क ,दिक्क ,प्याक्क ,अनि थुक्क भैसकेका छौ त्यसैले कम्रेड प्रचण्ड अब देश तपाइको हातमा छ ,अब अन्तिम पटक तपाइले देश र देशवासी हरु लाई चमत्कार गरेर मात्रै तपाईं अवकाश लिनु हुन्छ भन्ने हामी जनताको भरोसा छ ,