मध्यरातमा रास्वपाबाट आयो दुखद खबर,गृहमन्त्रालयमै रवि र महामन्त्री बिच लफडा, रास्वपा पार्टी फुट्दै...

Поделиться
HTML-код
  • Опубликовано: 25 июн 2024
  • #rabilamichhane #mukul_dhakal #raswapa
    Janjyoti Media Presents:-
    © Copyrights :Janjyoti Media
    Guest :-
    Edit :- Narendra Mahara
    Camera :- Dhirendra chetri
    नोट :- के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :- 9848082214 वा फेसबुक अकाउण्ट / star.mahar.35 मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
    Social Links :-⬇️⬇️⬇️
    📲Contact :- 9848082214
    ➡️Facebook :- / star.mahar.35
    ➡️Facebook page :- / janjyotimedia
    ➡️Subscribe :- / @janjyotimedia
    ➡️webiste:-janjyotimedia.com/
    ➡️tiktok:-www.tiktok.com/@janjyotimedia...
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।

Комментарии • 588

  • @dilakkaucha5431
    @dilakkaucha5431 День назад +65

    महा मन्त्री जीको भनाई 100% सही छ, रबी सरले यस्मा गम्भीर भएर सोच्नु पर्छ, नत्र 84 खराब हुन सक्छ

  • @NalindraPanta
    @NalindraPanta День назад +29

    माहा मन्त्रीले जे बुज्नु भयो र जे भन्नू भयो सहि भन्नू भयो❤❤

  • @user-yy1cc9qn8x
    @user-yy1cc9qn8x День назад +60

    ल माहामन्त्रि ले १००% सत्य भन्नू भएको छ।

  • @madhumugatati6354
    @madhumugatati6354 День назад +19

    मांहां मत्रि ज्युले सहि कुरा समेटेर ल्याउनु भयाे एकदम सहि हाे र देसमा यहि हुनु पर्छ प्रतक्ष प्रधानमत्रि अनि प्रदेश सरकार खारेज याेत हुनै पर्छ धन्यबाद

  • @user-wd1ur9ti6x
    @user-wd1ur9ti6x День назад +77

    महा मन्त्रीको कुरा 100% ठिक छ, रास्वपाको सभापति फेर्नु पर्छ

  • @yurajmahat3521
    @yurajmahat3521 День назад +13

    रास्वोपा माहामन्त्री जिउको भनाई बस्तुनिस्ठ छ

  • @gunarajbanshi6748
    @gunarajbanshi6748 День назад +25

    पार्टी समस्या कहिले नआउने भएर देश बर्बाद भैसक्यो.. नयाँ बिशेषण गरेर उपयुक्त निर्णय लिएर सरकार लाई अगाडि बढाउनु पर्छ 🌹🌹🙏🏻🙏🏻♥️

  • @KrishnaPunmagar-ev4bn
    @KrishnaPunmagar-ev4bn День назад +12

    हो हो 100% सहि कुरा महामन्त्री ज्यु

  • @SonamThapa-wd2mf
    @SonamThapa-wd2mf День назад +13

    महा मन्त्री को बिचार 100% सत्य छ

  • @user-pg3rl3zm3h
    @user-pg3rl3zm3h День назад +100

    महामन्त्री ज्युको भनाईहरु १००% जायज छन् अब पनि रा.स्व.पा. ले समीक्षा गर्न सकेन भने रा.स्व.पा. बिनासको बाटोतिर धकलिने निश्चित छ,,🔔🔔🔔

  • @user-lk1nw8kr9x
    @user-lk1nw8kr9x День назад +24

    महामन्त्री को कुरा सहि छ

  • @bhimdarlami9800
    @bhimdarlami9800 День назад +11

    माहा मन्त्री 100% गुड रबि सर अरु लाई झोले भन्ने तपाईं अहिले तपाईं आफै लाई झोले भन्न थाली सके जनता ले अझै समय छ छ रबि सर

  • @rajudangi3406
    @rajudangi3406 День назад +14

    पाटीकाे जिम्मेवार मान्छे जे पायाे त्यहि बाेल्दै हिडदै हुन जय घण्टी

  • @ghartirammagar3525
    @ghartirammagar3525 День назад

    100% सहि छ कुरा महा मन्त्री जि को अब नसचिने हो भने जन्ताको आसा मरिसक्न लाको छ रा स्व पा बाट पनि

  • @yurajmahat3521
    @yurajmahat3521 День назад +8

    एक दमै सहि हो जनताले चाएको चुस्त र छिटो चारितो लेनदेन बिहिन कमिसन रहित बिचौलिया रहित प्रसासन नै हो जनताले चाएको

  • @shantabudhathoki7292
    @shantabudhathoki7292 День назад

    समीक्षा राम्रो गर्नु भयो महामन्त्री ले।

  • @sanjuprince4668
    @sanjuprince4668 День назад +5

    हो सबैभन्दा पहिला प्रदेस खारेज गर्नुपर्छ।

  • @rajubhandari6399
    @rajubhandari6399 День назад +32

    महामन्त्री ले भनेको कुरा सहि हो,

  • @SumanV-log
    @SumanV-log День назад +8

    जनताको पार्टी भन्ने त कुरा मात्रै हो, सत्ता लोभमा फस्दै गएको छ रास्वपा ! सत्ताको लोभभन्दा माथी उठ्नु सक्नुपर्छ !

  • @nepaluchaudhary1070
    @nepaluchaudhary1070 День назад +2

    सम्माननीय गृहमन्त्री रबी जी महामन्त्री डाक्टर मुकुल ढकालजीको प्रतिवेदन म जनताको आवाज लेखिएको छ त्यो प्रतिवेदनको गहिराईसम्म पुगेर समीक्षा गर्नु पर्छ र अगाडि बढ्नु उचित देखिन्छ।