Biraj Bhatta ले मुक्का हानेपछी आक्रोशमा Shankar pandey | अनमोल केसीलाई बानी सुधार्न चेतावनी दिए

Поделиться
HTML-код
  • Опубликовано: 22 апр 2019
  • Biraj Bhatta को मुक्का खाएपछी आक्रोशमा Shankar pandey | अनमोल केसीलाई पनि सुध्रिन चेतावनी दिए ।
    camera: Ganesh Bashyal
    Location: (Mulchowk restaurant and bar) Revisited, Babarmahal
    #BirajBhatta #FilmyNepal #ShankarPandey
  • РазвлеченияРазвлечения

Комментарии • 2 тыс.

  • @gaurabsunar9866
    @gaurabsunar9866 5 лет назад +1209

    बिराज दाइको साथमा को को हुनुहुन्छ हाजिर गरम त

  • @lifeboy3647
    @lifeboy3647 5 лет назад +257

    बिराज भट्ट को रिएल फाइट हाल्नुपर्यो कोको छ हेर्न चाहाने हाजिर हुम्म त

  • @boynextdoor1601
    @boynextdoor1601 5 лет назад +33

    विराज भट्ट ले पिट्दा पनि यसको थोपडा त खासै बिग्रेको छैन रैछ त? काचाक कुचुक पार्नु पर्ने यसलाई! !

  • @user-gl6up3ux4i
    @user-gl6up3ux4i 5 лет назад +76

    पर्दा पछाडि को भोजराज लाई भेटेछस तैले
    बिराज भट्ट होइन्

  • @akshaykumarthapa495
    @akshaykumarthapa495 5 лет назад +182

    बिराज भट्ट को पक्षमा हुने जति यता हाजिर

    • @kebinrai5797
      @kebinrai5797 5 лет назад +1

      इन्डियाको सन्जय नेपालको बिराज दाइ यस्तो मन्छे लाई रियल हिरो हाम्रै गाउँ को दाइ हो उस्को बानि बच्चा देखि हमिलाइ था छ ।उस्को बानी लाटोलाइ रिस गोमन्को बीस बिचार गर।

    • @abhishekkhadka2858
      @abhishekkhadka2858 5 лет назад

      moh pani xu

  • @bimalrai26
    @bimalrai26 5 лет назад +197

    बिराज सर काे फ्यान काे काे हुनु हुन्छ यता हाजिर गरम है म फिलिम मा डुब्लि केट फाईट गरछु रियल फाईट गर्नु परे धनगरि काे भाेदराज भट्ट बनेर अाऊन सक्छु

  • @shrejutmg7184
    @shrejutmg7184 5 лет назад +241

    ओई भात....तर्कारिमा चिल्लो बडि खास्किकेहो? खोकेको खोकै छत 😆😆😆
    बिराज भट्ट को fan जत्ती हाजिर हुमत।

    • @bishnugharti2439
      @bishnugharti2439 5 лет назад +2

      हिहि तेहि पिन्दो खाने उमेर भईसको

    • @or8221
      @or8221 5 лет назад +3

      🤣🤣

    • @keshaboly296
      @keshaboly296 5 лет назад +3

      @@or8221 hello chahy hero kina nahos garlt galat ho

    • @user-lr4dk4ty6u
      @user-lr4dk4ty6u 5 лет назад +2

      me

    • @abhishekkhadka2858
      @abhishekkhadka2858 5 лет назад

      moh pani xu sabai vanda malai man prani hero vanekai biraj dada ho

  • @birendrapun1158
    @birendrapun1158 4 года назад +13

    Respected only Biraj bhatta dada🙏🙏🙏

  • @sujansinghpujara7795
    @sujansinghpujara7795 5 лет назад +58

    बिराज ले जे गर्यो गर्यो सहि गर्यो अझ ठोक्नु पर्छ👊👊👊👊✊✊✊✊🤛

  • @gopalthapa8070
    @gopalthapa8070 5 лет назад +270

    पक्कापनी तेरो थुतुनोले गर्दा खाको मुक्का अल्लि कम भएजस्तोछ

  • @dineshadhikari8961
    @dineshadhikari8961 5 лет назад +28

    बिराज भट्टको थप्पड यो मान्छेको लागि भाग्यशालि साबित भयो।यहि थप्पडले चर्चित हुन पायो।धन्यवाद दे साथि बिराज लाइ

    • @pradeepchhantyal8531
      @pradeepchhantyal8531 5 лет назад

      Sanggai lyaunu paryo media ma ani ladaunu paryo ajhai ali besi oyar pyar garyo

    • @user-uh5os8od5b
      @user-uh5os8od5b 5 лет назад

      Haaaaaaaa100% right

    • @nabingubaju9569
      @nabingubaju9569 4 года назад

      sale kukur biraj dai lai ke vanxas pande daka

    • @pawanido6632
      @pawanido6632 3 года назад

      Sahi ho maile yo manche lai yo case bhanda pahile chineko thiyan

  • @jivanmuskan9146
    @jivanmuskan9146 5 лет назад +18

    तेरो कुन हइसियत छ बिराज सङग बिबाद गरने कुन अाफ्नो अौगात हेर पहिले

  • @raibasan865
    @raibasan865 5 лет назад +144

    बिराज दाइ यसलाई त one's again please यो धेरै बोल्यो

  • @nirakkhadka9110
    @nirakkhadka9110 5 лет назад +76

    मुजि बिराज गयो भन्छस बिराज कहिलै जादैन बिराज star ho मुजि चिन पैला

  • @nigranbudhathoki7942
    @nigranbudhathoki7942 5 лет назад +34

    बिराज दाइ को बारेमा बोल्नु भन्दा पहिले आफ्नो थोप्रा हेर जा ऐना म

  • @kesharlama4169
    @kesharlama4169 5 лет назад +110

    औलो ठडाएपछि फूल ठडाउनु त ? सुरुमा कसरी बोल्ने आफूले आफूलाई सोच्ने अनि अरुलाई भन्ने संकरे

  • @rivanyasubba8968
    @rivanyasubba8968 5 лет назад +181

    ठिक्क परेछ जाठा लाइ अलि दरो दिनु पर्ने बोल्नै नजान्ने रैछ अन्मोल लाइ चाइ बोल्नु सिक्नु पर्यो रे अझ

  • @r.lokendrabohara5836
    @r.lokendrabohara5836 5 лет назад +107

    हीजो अनमोल गलत आज बिराज गलत
    कुकुर को जस्तो थुतुनो सुधार गर्नु पान्डे कुकुर।

  • @rambohora2166
    @rambohora2166 5 лет назад +25

    विराज भट्ट दादा ले राम्रो गर्नु भयो
    अझै पुगेन मुला खाते लाइ म भको भय सिघै माथि पुराइदिन्थे

  • @xetryvinod8330
    @xetryvinod8330 5 лет назад +6

    अन्मोल र बिराजलाइ जे पायो त्यही बोल्नेलाई यो मान्छेलाइ कार्वाही गर्नु पर्‍यो

  • @bijayasaud9998
    @bijayasaud9998 5 лет назад +123

    यसलाई त भन्छन real hero फर्दा मा मात्र न भएर real mah नी...
    Biraj bhatta fan..✋✋✋

  • @goodvibe1053
    @goodvibe1053 5 лет назад +29

    मानवको मुखको बचन ले कति असर पर्छ जुन् कहिल्यै बिर्सन सक्दैन ।बरु एक दुइ मूका ले असर नपर्ल । सङ्कर दाईको बोलिने तारिका ले गर्दा पनि होला मूक्का खानु परेको|
    #🅱️positive🙏

  • @raajuthapa564
    @raajuthapa564 5 лет назад +13

    यो धेरै हिरो भन्छ ।।धेरै बोल्छ

  • @deependarbudha1990
    @deependarbudha1990 5 лет назад +54

    यो खाते को अन्तर्वार्ता लिने पत्रकार लाई नि बिराज दाइ को मुक्का खान मन छ कि क्या किन यस्ता कुकुर लाई लियर आउने तुक्क मुला अझै खालास बिचार गरेर बोल

  • @malaykawan9272
    @malaykawan9272 5 лет назад +112

    सबै मान्छे अनमोल को पछि लागेको छन र एस्तो मान्छे ले अनमोल जस्तो talent मान्छे लाई सिकाउने हाहाहाहाहहा🤣🤣🤣🤣🤣😃😃

  • @deepaknepali8750
    @deepaknepali8750 5 лет назад +57

    याे साला काे हाे नत वाेलन काे तमिज छ बिराज त फिल्म काे किग्ङ हाे

  • @bhimkarki10
    @bhimkarki10 5 лет назад +17

    शंकर जी, तपाईं चाहिँ आफ्नो बानी सुधार्ने गर्नु होला, लुट्न पाइदैन नि, त्यो नि विराज भट्ट संग । दनक कम भएको रैछ । अब अनमोल को नी भेट्नेछौ एक पटक ।

  • @user-os3we7qc7g
    @user-os3we7qc7g 5 лет назад +31

    साले अाँफुले आँफै लाई हिरो मान्दो रै छ अनि किना न हाँनोस् त बिराज ले

  • @MangalBabuPakhrin
    @MangalBabuPakhrin 5 лет назад +33

    बिराज भट्टको एकै मुक्मा ढलेछ
    मान्छे हेर्दा नै ढल्ला जस्तो रै छ । ठिक गरेछ बिराजले 👍👍👍👍👍👍👍

  • @sunarrazan4303
    @sunarrazan4303 5 лет назад +49

    Boli sundai ris uthyo malai najek vaya Mai hanthe 2/4 mukka tah💪💪

  • @aayushldbhatta4855
    @aayushldbhatta4855 5 лет назад +44

    Yo muji sale ko ho .
    Biraj bhatta ka fan haru hajir garau ta 💕💕💕

    • @suryabhai2563
      @suryabhai2563 5 лет назад

      Oa sale kukur m Nepal Ko Don Ho Biraj Bhatta lai pulis ma pthuna vnda phila t lai mathi pthauxu sale

    • @abhishekkhadka2858
      @abhishekkhadka2858 5 лет назад

      moh xu

  • @premkaucha6156
    @premkaucha6156 5 лет назад +85

    नाक को दादिमा अझै चोट रैछ
    हान्नु हानेछ बुदालाइ दुख्दै होला अलि कम बोल

    • @rajthapa4221
      @rajthapa4221 5 лет назад +2

      Dad ta jharena xa yar

    • @bishalbaraily5618
      @bishalbaraily5618 5 лет назад +1

      Haha katti haasnu vaa hau😍😍

    • @asminbikash2936
      @asminbikash2936 5 лет назад +1

      Haaha sai ho sathi salako lammo nakh ma panai hanu parna ho real n movie actoin king biraj dada

    • @Fulmaya12394
      @Fulmaya12394 4 года назад

      @@asminbikash2936 sahi ho sahi

  • @rameshpandit2290
    @rameshpandit2290 5 лет назад +13

    शंकर पाण्डे चरीत्र आनिबानी पहिला पनि खराबनै हो ।बोली सुन्दा पनि मुखमै हान्नै पर्ने हो। बिराज भट्ट जि ले ठिक गरेका हुन। शंकर पाण्डे अब पनि सुधिर्नस भने फ़ेरि अर्को हिरोको हात बाट मुक्का खालास

  • @basantathapa6156
    @basantathapa6156 5 лет назад +66

    अल्लि नाक र आखा एकै ठाउ हुने गरि हान्नु पर्नि बिराज दा एस्को बोलि अल्लि कम भयछ😜😆😆

    • @ilamelyboy831
      @ilamelyboy831 5 лет назад +1

      हाहाहाहा मर्छ नि हाे यार मारि त हाल्नु भएन नि सर

    • @basantapun6479
      @basantapun6479 5 лет назад

      हहहाहा 😆😆😆😂

    • @deepaksinghdeepakraj6429
      @deepaksinghdeepakraj6429 5 лет назад

      haha thinkes ilike me biraj bhatt

  • @bijaybishwasrai9833
    @bijaybishwasrai9833 5 лет назад +4

    एक तर्फी कुरा सुनेर भएन बिराज दाई आउनु पर्यो मिडिया मा ।

  • @govindakarki81
    @govindakarki81 5 лет назад +11

    त माचिक्ने मुजि बिराज दादा को मुक्का खएर भएन अझै कराउ छास

  • @deepaknepali8750
    @deepaknepali8750 5 лет назад +62

    बिराज लाई न राम्रो भनेलाई लात हान पछ

  • @sureshxetrry7871
    @sureshxetrry7871 5 лет назад +16

    Hero king Alwys love you biraj Bhatt

  • @pradipedhingojr6606
    @pradipedhingojr6606 5 лет назад +17

    biraj को fan बनेको हामी हो पाण्डे पाण्डे के मा चित्र बुजेन पोइस पुगेन कि क हुम jay biraj😍😍😍😍😍

  • @user-zq2bt1jy9t
    @user-zq2bt1jy9t 5 лет назад +1

    मेरो मन पर्ने नायक बिराज भट्ट।यो शंकर पान्डेलाई त यसको नाक भाचेर मिडियामा आउन पनि लाज लाग्ने गरिदिएको भए त झनै मज्जा हुने थियो किनकि बिराज भट्ट स्तार हो स्तारको सम्मान गर्न सक्नुपर्छ ।र प्राबिधिकहरु सबै कुकुर मुखे हुन ।शंकर पान्डेलाई फेरी पनि राम धुलाई गर्नु पर्नुपर्यो हामी हजुरको साथमा रहने छौ ।जय बिराज भट्ट

  • @sushmitapoudel8427
    @sushmitapoudel8427 5 лет назад +21

    Tailay chai anmol bata bolna sikk........ Anmol ko stardom dekhera jealous vako hola... Yestaa paaji lay anmol lai sujhab diyeko dekhda ta hasso laagyo baa...😁😁

  • @himsagar1704
    @himsagar1704 5 лет назад +14

    यो संकर भन्ने जन्तुलाइ मुक्काले पुगेन जस्तो छ यस्ले अरुको पनि मुक्का मात्र होइन लात पनि खान्छ भन्ने चाहिँ लागिराछ .

  • @sachinthami5195
    @sachinthami5195 5 лет назад +1

    हनेकाे मा ठिकै भयो Biraj sir
    Biraj सर हनेकाे मा बधाई छ

  • @avashavash7029
    @avashavash7029 5 лет назад +4

    Superstar Biraj Bhatta!!! We are with you forever.

  • @user-kn4xn8qj8j
    @user-kn4xn8qj8j 5 лет назад +35

    यो नाक चुच्चेले अनमोल लाई बोल्न सिक रे कति हास्नु बोल्न त यहि नाक चुच्चेले सिक्नु पर्छ।।

    • @user-ws9dn8mi8o
      @user-ws9dn8mi8o 5 лет назад +1

      बिराज दादा को खायो अब अनमोल को नि खान खोजेको होला

    • @prakashkhatri8675
      @prakashkhatri8675 5 лет назад +2

      जस्को बोल्ने सब्भ्यता छैन उसैले अनमोल जस्तो बोल्ने सब्भ्यता भएको हिरो लाइ बोल्ने सब्भ्यता सिक पो भन्छ बा बिराज को बक्सिङ खायो अब अनमोल को फ्यान हरु को किक खाने म छ जस्तो छ

  • @sabitanaralghimire6386
    @sabitanaralghimire6386 5 лет назад +14

    यस्ता पागल लाई त झन मर्नी गरि हान्नु पर्थ्यो नि बिराज सर ले एक मुक्का मात्र भेताएछ अनुहार हेरन बादर को जस्तो 👊👊👊

    • @AceEmpire
      @AceEmpire 5 лет назад

      sa bi ta sa bi ta sahi ho

  • @bishalbaraily5618
    @bishalbaraily5618 5 лет назад

    अनमोल लाइ बोल्न सिक्नु पर्छ रे अनमोलको सबै इन्टर्ब्यु हरु हेर्नुस कहिले कसैलाइ उहाले गलत भन्नुहुन्न अनि त्यस्तो चाहनु पनि हुन्न सायद यस्तै कुराले दिनु भएको होला भट्ट सरको मुक्का।।।।

  • @dipeshbohara8060
    @dipeshbohara8060 5 лет назад +1

    ईमान भन्ने कुरा बिराज दाइलाइ सिकाउन पर्दैन । जस्तो लाग्छ शंकर सर हैन । मिलेर जादा राम्रो हुन्छ जमाना कस्को छ भन्ने कुरा गर्दा मलाई पनि चित्त बुझेन जन्म दिने आमा पुरानो सोच अनि पहिलाको ब्याबहार भयको मान्छे के आमालाई पनि आमा हैन । भन्ने बिराज दाइको फ्यान जति नि छ । तेस्मा दाइलाइ कति माया अनि दाइको यो इन्दस्तिमा कति योगदान दिनुभयको छ त्यो त फ्यान अनि सुभचिन्तक छन र यो कुरा तपाईंको र बिराज दाइको भित्रको कुरा हो तपाई पनि बोल्न सिक्नु । तपाईलाइ पनि यो lesson

  • @aakashjung4616
    @aakashjung4616 5 лет назад +24

    ते रो नाक अलिक लामो रहेछ नाक पनि दुई मुक्का अरु हान्नु पर्दथ्यो रुप्पी

  • @nabinshrestha576
    @nabinshrestha576 5 лет назад +12

    Biraj bhatta is right person.

  • @dipakmagar5754
    @dipakmagar5754 5 лет назад

    येस्को बोली सुन्दा अजै ठोक्नु पर्ने रछ आफुलाइ महान ठान्दो रहिछ यस्को घमन्ड धेरै छ

  • @hemrajmagar6934
    @hemrajmagar6934 5 лет назад +55

    मजाले भेटे छ बिराज दाइको मुका😂😂😂बिचरा दुइचार मुका अरू दिनु पर्ने

  • @sushilathapa5292
    @sushilathapa5292 5 лет назад +28

    बोल्ने बेला सोचेर बोल्ने गर✋✋
    जुन ब्याक्तीले अरुको बारेमा नराम्रो कुरा गर्छ नि त्यो मान्छे कहिल्यै सहि हुन सक्दैन 😈😈
    आफुले आफुले के सोचेको हो।
    लाज ना भको नकचरो
    Anmol ko t tw khutta ma ni suhaudains✊✊✊

    • @rajthapa4221
      @rajthapa4221 5 лет назад

      kura sahi xa yar

    • @bishnugharti2439
      @bishnugharti2439 5 лет назад

      हो त सहमत छु हजुर्को कमेतमा

    • @nareshrai123
      @nareshrai123 5 лет назад

      एक्दम सहि भन्नुभो हजुर दिदि

    • @dipendrajoshi7989
      @dipendrajoshi7989 4 года назад

      Hahhaaha

  • @user-lq4gx3rk5k
    @user-lq4gx3rk5k 5 лет назад +9

    भाइ बिराज भत्तको हातबात त जस्ता धेरै मान्छेको हालत खराब छ,त जाथालाई मार्नु पनि सक्नु हुन्छ बिराजले

  • @santoshgomdenofficial998
    @santoshgomdenofficial998 5 лет назад +10

    चूचे मुजि बड़ि कुरा गर्छस 😛तैले मुक्का नखाई के चै खान्छस् त 🤗

  • @birenyonghang5367
    @birenyonghang5367 5 лет назад +6

    ktm ko gobinda
    र यसलाई interview लिनु एउटै हाे
    याे संग interview नलिएको भए नै हुन्थ्यो

  • @ambikausukusuk72
    @ambikausukusuk72 5 лет назад +38

    Anmol ko name use garer famous hunu khojdeex wahiyat 😠😠😠

    • @prakashkhatri8675
      @prakashkhatri8675 5 лет назад

      एकदम सहि भन्नु भयो मित्र

    • @user-og2ei3gt4k
      @user-og2ei3gt4k 5 лет назад

      Anmol xakka ko ho r viral huna lai 🤣🤣

    • @zenishashah7625
      @zenishashah7625 5 лет назад

      @@user-og2ei3gt4k paila afno mukh her aina ma xakka ko xora hoki xori ho

    • @prakashkhatri8675
      @prakashkhatri8675 5 лет назад

      @@user-og2ei3gt4k तेरो बाउ हो अनमोल

    • @nirajadhikari7340
      @nirajadhikari7340 5 лет назад

      S_king ta chai chakka hos ....afno name lekhera dekha muji hichada ....king re muji torpe

  • @hawadai1261
    @hawadai1261 5 лет назад +15

    यो मान्छेलाई हेर्दै हान्नु मन लाग्छ, धन्न अनोल ले नहानेको बिराज ले दिएछ।

  • @rajeshtamang4408
    @rajeshtamang4408 5 лет назад +13

    taw lai ta ma pani mukka hanthe kta. your attitude is not acceptable.

  • @mausamjkt1572
    @mausamjkt1572 5 лет назад +6

    Good Hensom Biraj star hiro king bro
    बोलि सुन्दा र थोप्रा देख्दा त पिटिरहु जस्तो लाग्यो
    बिराज सरको साथमा हामी सबै छौ
    यो को रहेछ एकास्सी मिडिया आएर बेजेत गर्दैछ
    4/6 झापडको खाँचो छ यस्लाई

  • @kashichunarakashi9318
    @kashichunarakashi9318 5 лет назад +32

    यो साला को थुतुनो ठिक रहेछैन बिराज सर को बारेमा गलत कुरा न बोल सुतेको बाग लाई न ब्यूजाल्नु

  • @gorakhalamichhneyoutubecha9648
    @gorakhalamichhneyoutubecha9648 5 лет назад +18

    यो मुजी कुकुर कति बोलेको होला। अझै कम भको रहेछ अझै अरु ले पनि दिनु पर्छ मुक्का

  • @birenyonghang5367
    @birenyonghang5367 5 лет назад +6

    नाख मुख भाचिने गरि दिएनि हुन्थ्यो यी बुढालाई त

  • @chhiringtenxi7692
    @chhiringtenxi7692 4 года назад +2

    I love you biraj dai all time miss you

  • @tmgprince3153
    @tmgprince3153 5 лет назад +23

    एसलाइ मैले भेटे भने पनि पक्का खान्छ होला मेरो पनि एक मुक्का ।।। बोली सुदार तेरो भाइ आफुले आफुलाइ बडि स्समार्ट छु भन्ने सोच रहेछ तेरो।।

  • @sandhyarokka2560
    @sandhyarokka2560 5 лет назад +10

    Anmol daa ly kasly bolna sikaunu pardina aafaii nai ramro bolnu hunxw baru taile chaii Anmol daa sanga sikna janu parla
    Hoina yo Anmol daa ko pxi kina paryko xan manxi haru

  • @sumansampangrai903
    @sumansampangrai903 5 лет назад +4

    आफ्नो काम गर्ने मान्छे समयमा काममा नआउदा जो पनि आक्रोशमा आउन सक्छ ।सायद त कृ मा समाबेश थिइस होला होईन? अनमोलले के सुधार्नु पर्यो ? तेरो बोली सुन्दै पिछे रिस उठेको छ। काम पाउदिनस्?? अब आइदा अनमोलको बारेमा बहस नगर।

  • @aakashmagarofficial1110
    @aakashmagarofficial1110 5 лет назад

    आखिर हाम्रो पर्दा अनि रेल हिरो धनगढीको भोजराज भट्ट यानिकी बिराज भट्ट मेरो मन पर्ने हिरो Lov u biraj bhatt n Vojraj bhatt

  • @babubhai9178
    @babubhai9178 5 лет назад +17

    Anmol kc your father you no

  • @gamingnepal4860
    @gamingnepal4860 5 лет назад +11

    Hain yesko thopda matrai kati lyako midea ma braj lai pni layunu paryo

  • @indradhami1638
    @indradhami1638 5 лет назад +1

    बिराज दादा ले धेरै राम्रो काम गरेको छ

  • @ronashtamang556
    @ronashtamang556 5 лет назад +6

    Comment padera majja lidai xu 😂😂

  • @tseringdolma5774
    @tseringdolma5774 5 лет назад +6

    Anmol lai timle bolna sikaunu pardaina Anmol afai Ekdam ramro bolnu huncha Baru tapai afai Anmol bata Kehi siknu Natra feri mukka khala. herdai mukka khaney jasto cha😂😂😂

  • @josephsewan
    @josephsewan 5 лет назад +3

    Sanglo movei best banaunu parxa shouting navai nei yeti halla vako xa jan movei ready vayesi k hola I love biraj da😍😘

  • @nabinshrestha6093
    @nabinshrestha6093 3 года назад +1

    Biraj is king of nepali flim industry

  • @suryabohara2855
    @suryabohara2855 4 года назад

    नेपालको खास फ्लिम हिरो भनेको विराज भट्ट हो अनि रियल हिरो रबी लामिछने हो

  • @kusumtamang875
    @kusumtamang875 5 лет назад +53

    पहिला नि धेरै कुटे काे हो मान्छे त हो थुतुना ले गरेर नै होला

    • @taratamang6011
      @taratamang6011 5 лет назад

      😂😂😂😂

    • @kebinrai5797
      @kebinrai5797 5 лет назад

      बोलि सुन्दा सबै कुरा था हुन्छ भालुले कति आलु खान्छ भनेर थोपोडा बरै

    • @yogibhatt375
      @yogibhatt375 5 лет назад

      Ghamand na gar badi aaile tw mukka matrai ho lata ka dekya xas

  • @funneschannel3627
    @funneschannel3627 5 лет назад +8

    Pandey Timi dherai bolne raixau k Jatha jsto lakecher dira Ko jamana Biraj Ko hoina tero gako xa

  • @binodsapkota4028
    @binodsapkota4028 5 лет назад +1

    बडी बोलिस होला भेटिस
    बिराज दाइ को त भेटिस अब निखिल दाइ को पनि भेट्छस
    अलि बोली सुधार अनि बेबाहार गर

  • @nineeight9680
    @nineeight9680 5 лет назад +9

    Yo chignelai thik garnu vo biraj dai.love u

    • @nabingubaju9569
      @nabingubaju9569 4 года назад

      sahi ho biraj dai ajhai asko nak kachak kuchuk banaune parne ho

  • @whatsuppp3064
    @whatsuppp3064 5 лет назад +3

    Biraj dai ko fans ✋✋✋

  • @uniquejack6190
    @uniquejack6190 5 лет назад +10

    Yesko ta Thutuno herdai ris uthdo raixa tesmathi boli pani kaichi jasto. Thik garexa

  • @shahisamundra86
    @shahisamundra86 5 лет назад +1

    बिराज को दाजो मा आउन को लागि आफ्नो अनुहार अनामा हेर धनगडि को मात्र होन नेपाल को रेल हिरो हो

  • @mohanthakuri8510
    @mohanthakuri8510 5 лет назад

    पुगेन जस्तो छ on more biraj daju👊👊👊👊

  • @pabankhadka3845
    @pabankhadka3845 5 лет назад +5

    बिराज सरको कुरा किन गर्छस । तलाइ म फेरि ब्यबस्था गर्छु । आफू राम्रो गरि सुद्र्नु पर्यो ???

  • @rajonlimbo165
    @rajonlimbo165 5 лет назад +7

    Media ma kura aaihalnerahex bru flmy stylle hannu prthyo kam vyo

  • @hioppo6046
    @hioppo6046 5 лет назад +1

    बिराज भट्टको फ्यानहरु यता हाजिर है ?

  • @dineshsob4919
    @dineshsob4919 5 лет назад +1

    Biraj bhatta fan hit like👍️👍️

  • @binesmagar7793
    @binesmagar7793 5 лет назад +21

    Anmol ko pni vetx esto parale

  • @dinuxettry9431
    @dinuxettry9431 5 лет назад +3

    पहिलानी विराज दाईले मान्छे मान्छे कुट्दै आएको हो अझै पनि एउटा लाई कुट्यो केभोत । तलाइ अझै कुटेको भए म अझै हाँस्थे

    • @subhashsaud664
      @subhashsaud664 4 года назад

      हो यर मेरो हिरो विराज हो

  • @shekhardon995
    @shekhardon995 5 лет назад

    सहि हाे बिराज भटठ दाइ अझै पाच मुडकि हान नु परने

  • @gajabkotv7093
    @gajabkotv7093 5 лет назад +1

    biraj bhatta is king 💪💪💪💪💪

  • @birtisarmy7867
    @birtisarmy7867 5 лет назад +3

    बिराज दाइ मुका मात्र हान्नु भएछ मैले भाको भए घाँटी काट्ने थिए पान्डे कुकुर लाई नाके नाक को दुलो पनि कति ठूलो हो

  • @user-st5vn1cp3m
    @user-st5vn1cp3m 5 лет назад +6

    बिराज दादा ले राम्रो गर्नु भयो यस्ता लाई त हान्नै पर्छ बोल्ने पनि सबयता छैन
    आज देखिस पर्दा भित्र को हेरो को पर्दा बाहिर रेयल फाईट

  • @user-pw8yx6vg4v
    @user-pw8yx6vg4v 5 лет назад +1

    1500 comment ma 100% yo स्याल को मात्र छ राम्रो cmn जै बिराज

  • @jibanthapamagar3022
    @jibanthapamagar3022 5 лет назад

    आफुले आफुलाइ राम्रो भन्नू भन्दा अरुले राम्रो भनेको राम्रो हो सग्कर जि

  • @deepsewan7966
    @deepsewan7966 5 лет назад +6

    Yo manxelai aba anmol ko pani laat khane vayo biraj bhatta sir le hands yoo yesari bomba sakthyo rw

  • @kkkk-pu8zi
    @kkkk-pu8zi 5 лет назад +5

    अन्य चलचित्रकर्मीहरु लाई पनि ल्यानुपर्यो interview मा । सबै को खुलदुलि हो यो

  • @mrmjofficial2859
    @mrmjofficial2859 Год назад

    पर्दा पछाडि को अर्को रुप
    भोजराज भट्ट हो 🤘
    भेटलास फेरि बाबु🤘😝🔥🔥

  • @dhanrazoli602
    @dhanrazoli602 5 лет назад

    यो मुजि लाई शंकर पान्डे लाई नाक र मुख बराबर बनाई दिनु पर्थ्यो बिराज दाइ बाचेछ