अदभुत रोमान्चकारि सत्संग सुवास अगमजिको प्रश्नहरु उधिनेर साधक गुरुहरुबाट गुह्य कुरा निकाल्ने जमर्को को अत्यन्त धेरै तारिफ...चारजना बहुलाहरुले महाप्रभुलाइ परबाट देखेर बहुला भन्ने अनि छेउमाआएपछि दण्डवत गर्ने परिकलपना गर्दा कति मीठो अनुभुत भो ,यस्तो जिउदो जाग्दो सत्यकथालाइ पर्दामा उतारेर देखाउदा कति बेहोसिहरु जाग्थे होलान,कोहि त निर्माता निर्देशक नेपालभुमिमा जन्मियुन जस्तो लाग्यो ... फेरि परि सुवासजि जस्तो मुमुक्क्षु बाहेक अन्य कसैले पनि यसरि कार्यक्रम पस्किने शायदै अरु होलान लगभग डेडधण्टाको सम्वादमा मेरा आखा पटक पटक रसाएर आयो 😭 अगमजिलाइ साधुवाद🙏🌹😊
Swami sachchidananda Darbarma basnu hunthyo.uhaja cjira cheta nanda ko chora bishnu ko udipur ka adhikari rajaki chorinelalgunj sanga bibaha vako kuro pani cha.realify k ho khoji oau.
कमलमणि दिक्षितले लेख्नुभएकाे जीवन एक अभियान पुस्तकमा स्वर्गद्वारी प्रभु दिक्षितकाे वनारस स्थित निवासमा पुग्नुभएकाे र प्रभुलाई उपहार दिएकाे प्रसंग छ ।अनि यस्ता अलाैकिक शक्ति भएका प्रभुले जाेड्नुभएकाे दाङ बेल्झुण्डी स्थित गुठीको जग्गा माओवादी कार्यकर्ताहरूको कब्जाछ र रजगज चलाईरहेकाछन् यसकाे न्याय सरकारले त दिन सकेन प्रभुले कहिले दिनुहाेला ?
स्वर्ग द्वारि माहा प्रभु को नाम स्वमि शशीधर गौतम हो म उहाँ को भान्जा को नाति मेरो पुर्खौलि घर अर्घा खाँचि ठुला खर्क बामरुक का खदाल थरका सुबेदार पाराश्वोर खदाल का मामा स्वर्ग द्वारी माहा प्रभु हनु हुन्थ्यो....
SWARGA DWARE PRABHU KO GATCHA SUNE RASTRA KO LAGI TA KEHI GAREKO GATCHA CHAINA PRABHU LE ABA YE HAL. KA VRASTACHARI LAI ABA THADAI SAMMA KO SAJAYE DINU PARO RA RASTRA NEPAL BACHAUNE PARO
हाम्रो पनि सानो मन्दिर छ,विहान सांझ सधै पुजा हुन्छ स्वर्दारी महाप्रभुको सानै देखि धर्मको कुरा सुन्दै आएको म आज झन धेरै कुरा जान्ने मौका पाइयो ❤❤ जय स्वर्दारी महाप्रभु 🙏🙏
That would be great if cleared about sita’s birth place. Most of Indian are speaking sita is Indian woman and Ayodhaya place was in India. What is the truth??? Please write the book about it. Even about Buddha.
जय स्वर्गद्वारी सर्वे भवन्तु सुखीन सर्वे सन्तु निरामय : सर्वे भद्राणी पश्यन्तु मा कश्चिद दुःख भाग्भवेत । ।
तारानाथ जीको बयानले सन्त परम्पराका कैयन तथ्यहरुका सुत्र खोलेको छ । जय होस
प्रभु महाराज जीको वारेमा सुन्ने सुनाउने दुबैमा साधुवाद ।
माहाराज नमन🙏🌹🌹
Naagin 6 ep 113@@dhanawatisubedi5658
नमन छ
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤जय श्री स्वार्गदवारि महा प्रभु कि जय
सोर्ग दुवारी माहा/प्रभु कि जय
Jay shreeman narayana gurudeb oum nama shibaya
मेरा सगोत्री स्वर्गद्वारी महाप्रभुको कथा सुन्दैछु प्रबचन कर्ता जी ले भनेका अधिकारी राजा प्युठनका हुन ।
स्वर्गद्वारी महाप्रभुलाई पूर्ण विश्वास गरौं उहाँ जलेको अखण्ड धुनाले मात्र हामी जीवित छौं तारागुरु अनि मित्रलाई नमन। ॐ नमःशिवाय 🙏
❤जय स्वर्गद्वारी महाप्रभु! जय !
यस्ता यस्ता साधक सन्तहरुको सत्सङ सुन्न पाइयो सुबासभाइ हजुरलाइ धेरै धेरै धन्न्यबाद।
❤❤❤❤❤
स्वर्गद्वारी महाप्रभु को यथास्वरुप ( चस्मदिद गबाह ) ईतिहासबिद तारानाथ ज्यु को महत्त्वपूर्ण अन्तरवार्ता लिएर यो सिंगो देस लाई गुनलगाउनु भएको छ ।
अद्भुत सत्सङ गुरुबर हजुर का अमुल्य बाणिहरु ......धेरै धेरै आभारि सुबास गुरु हजुर लाई पनि भगवान ले सधै कल्याण गरून् ।
जय स्वर्ग द्वारी महाप्रभु 🙏💐🙏
जय गुरु बा🙏
अभुतपुर्व दिव्य सत्सङ्ग ।
धन्यबाद शुवास जि ।
ॐ नम शिवाय ॐनम शिवाय स्वर्गद्धारी महाप्रभु कि जय 🕉️🥀🌺🥀🌷💐🌼🕉️🌹
Jai Shree Pashupatinath Jai Guru Gorakhnath Jai Matrivumi Nepal kati ramro satsang Jau Gurudev. Dhanyabad Swadharma Telivision
जय स्वर्गद्वारी महाप्रभु।।🙏🙏
जय श्री स्वर्गद्वारी बाबा महाप्रभु !
अदभुत रोमान्चकारि सत्संग सुवास अगमजिको प्रश्नहरु उधिनेर साधक गुरुहरुबाट गुह्य कुरा निकाल्ने जमर्को को अत्यन्त धेरै तारिफ...चारजना बहुलाहरुले महाप्रभुलाइ परबाट देखेर बहुला भन्ने अनि छेउमाआएपछि दण्डवत गर्ने परिकलपना गर्दा कति मीठो अनुभुत भो ,यस्तो जिउदो जाग्दो सत्यकथालाइ पर्दामा उतारेर देखाउदा कति बेहोसिहरु जाग्थे होलान,कोहि त निर्माता निर्देशक नेपालभुमिमा जन्मियुन जस्तो लाग्यो ... फेरि परि सुवासजि जस्तो मुमुक्क्षु बाहेक अन्य कसैले पनि यसरि कार्यक्रम पस्किने शायदै अरु होलान लगभग डेडधण्टाको सम्वादमा मेरा आखा पटक पटक रसाएर आयो 😭 अगमजिलाइ साधुवाद🙏🌹😊
Dhannyawad Hajur
हे स्वर्गद्वारी महाप्रभु !!हजुरको पादमा शाष्टाङ्ग दण्डवत प्रणाम !! सपनामै सहि मलाई हजुरको मार्ग दर्शन मिलोस प्रभु!!
Aahaa kati ramro hamro matrivumi Nepal sakshat Rishiharuko Tapovumi...sunda pani dherai ananda aayo...Hami kati dherai Bhagyamani....Jai Shree Pashutinath...
Om om om I’om sorghadari prbhu jaye hos
Sabai sristi jagat ko kalyaan hos parbhu!!!!
श्री स्वर्गद्धारी महा प्रभुजी कि जय
Jai Sargaduwari Namon Gurudeb 🙏🙏🌷🌷🥀🥀🌹🌹
Jay Sri Radha Krishna. Jay Sri swarga dwari guru.
1:39:52 ma gurule vannu vayeko kura kati Dami lagyo.dhanya vaye❤❤
radheradhe gurudeb write words🙏🙏🙏🙏
विशेष धन्यवाद स्वधर्म tv यबम प्रस्तोता शुबास जि लाई
Naman both of you 🙏🙏🌺🇳🇵🌺jai shree radhe krishna❤️🙏🌺🌺🌺
Radhe radhe radhe radhe jayho raxa gar jay jay ho
Jay shree sorgadwari Prabhu Maharaj 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
जय हो अति राम्रो दिब्य प्रवचन गुरु देब तारानाथ शर्मा जि को जय हो
Hari om guru deva dherai dherai dhandebad guru ji dherai ramro katha sunaunuvo guru ji 🙏🙏🌹🌹🙏🌺🙏🌺🙏
जय गुरु नमन गर्दछु ॐॐॐ
राम्रो कार्यक्रम
ॐ नमो भगबते बासुदेबाय नम:
Kati koti. Naman Guru
जय प्रभुमहाराज🙏🙏🙏🙏
अतेन्तै मीठो बार्तालाभ 🙏🙏🙏🙏🌹🌹🌹🌹🌹
ॐ 🙏🙏🙏🌹🌷🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
यस्तो महान साधक सन्तहरु द्वारा सत्य कुराकाे खाेज गरनु हुन्छ धन्यवाद सुवास सर।
Jai sorgadwari mahaprabhu
जय श्वर्गद्वारी महाप्रभु !
जय गुरूदेव
जय स्वर्गद्वारी महाप्रभु
OM ! Narayana🙏🙏🙏
दुईहप्ता अघी हामी पुगेर आयौ स्वर्गद्धारी साह्रै आनन्द मिल्यो अति गज्जबको energy फिल भयो❤❤
Jay shree sorgadwari Prabhu Maharaj 🙏🙏
सुवास जि मा भगवानको रुप छ र त हामिलाइ येस्ता अमृत पान गराउनु भएको छ जय याहाहरुको 🙏🙏🙏🙏
भगवान को अशिम कृपा हो हजुर
स्वर्गद्धारी महाप्रभु कि जय।
यस्तो पबित्र पुन्य देवभुमीमा अहिले दानवहरुको रजगज छ !
अब एसरि नै आफ्नो धर्म सस्किर्ति र सब्यता को पहिचान गर्न जरुरि छ जय स्वार्गद्वारि
धन्यवाद राम्रो जानकारी पाएमा जय हो
स्वर्गद्वारी महा प्रभुकाे जय 🙏🙏🙏
हार्दिक आभार
निरन्तर सत्सङ्ग गर्न पाइयोस।
जयहोस
स्वर्गद्वारी महाप्रभु को जय ।
कवि लेखनाथ पौडेलले तरूण तपसी काब्य स्वर्गद्वारीमा चाँपको रूख मुनि बसेर लेखेका हुन।त्यो चाँपको वृक्ष अद्यापि छँदैछ।
जय होस
Jay hos sabai ko Jay guru dev 🙏
9m. Shanti❤❤❤❤❤
Tapaiharu dubaijanalai hridaya Dekhi nai sadhubaad❤❤
Swami sachchidananda Darbarma basnu hunthyo.uhaja cjira cheta nanda ko chora bishnu ko udipur ka adhikari rajaki chorinelalgunj sanga bibaha vako kuro pani cha.realify k ho khoji oau.
जय श्री राम ।
प्रभु अब कहाँ बालतपसी❤🙏✍️
धेरै जानकारी भयो धन्यबाद गुरु
जय श्रिराम । ।। ।।।
कमलमणि दिक्षितले लेख्नुभएकाे जीवन एक अभियान पुस्तकमा स्वर्गद्वारी प्रभु दिक्षितकाे वनारस स्थित निवासमा पुग्नुभएकाे र प्रभुलाई उपहार दिएकाे प्रसंग छ ।अनि यस्ता अलाैकिक शक्ति भएका प्रभुले जाेड्नुभएकाे दाङ बेल्झुण्डी स्थित गुठीको जग्गा माओवादी कार्यकर्ताहरूको कब्जाछ र रजगज चलाईरहेकाछन् यसकाे न्याय सरकारले त दिन सकेन प्रभुले कहिले दिनुहाेला ?
Pranam swami ji
Pranam
🙏🙏🙏🙏om om om❤❤️💜💜💜💜💜💜💜💜💜💜💜💜💜
हे माहाप्रभु आशीर्वाद दिनु म स्वर्ग द्वारी जाने इच्छा पूरा होस्🥺🙏🙏plz god 🙏
स्वर्ग द्वारि माहा प्रभु को नाम स्वमि शशीधर गौतम हो म उहाँ को भान्जा को नाति मेरो पुर्खौलि घर अर्घा खाँचि ठुला खर्क बामरुक का खदाल थरका सुबेदार पाराश्वोर खदाल का मामा स्वर्ग द्वारी माहा प्रभु हनु हुन्थ्यो....
Janakari ka lagi dhannyawad
jay shree ram
जय श्री स्वर्गद्वारी महा प्रभु महाराज !
दिब्य सत्सङघ🙏💐
हरि ॐ
स्वर्गव्दारी महाप्रभुको नाम सन्तु कुमार खत्री गौतम हो,
Swarga Dwari Autari Ba Ba la Bhrastachari ko Bansa Nash hose
No word ❤ thank you Subash ji
राधे राधे ❤❤❤❤❤
❤❤❤❤❤❤
108 बाल तपस्वी श्री स्वर्गद्वारी महाप्रभु को जय हे महाप्रभु कल्याण गर्नुहोस्
❤❤❤🔱🙏🙏🙏
प्रभू महाराज को बारेमा यती धरै जानकारी दिनु भो ।धनयबा गूरूदेब।
Jay shree Ram 🙏🙏🙏🌷🌷🕉️🕉️🕉️🕉️🕉️
किताब पढ्न पाए हुन्थ्यो ।गुरु कसरि पाउनु ,, मेरो घर झापामा पर्छ ।।पढ्न मन लाग्यो।।जय होस, कल्याण होस्, सुभ होस ,हरि हर राधेश्याम,ॐॐॐ।
9846467951 tirtha guru lai sodhnu hola
SWARGA DWARE PRABHU KO GATCHA SUNE RASTRA KO LAGI TA KEHI GAREKO GATCHA CHAINA PRABHU LE ABA YE HAL. KA VRASTACHARI LAI ABA THADAI SAMMA KO SAJAYE DINU PARO RA RASTRA NEPAL BACHAUNE PARO
स्वर्गद्वारी दर्शन गरेको ३ बर्ष पछि बल्ल यो तथ्य कथा सुन्दै छु!
नमन गुरुवर हजुरको साधनालाई🙏
Yasta sadhu santa sadhu kaa kura sunna payo aanda bhavo Suvas Gi thanku sabai ko kalnan hos Jay hos❤😅
हाम्रो पनि सानो मन्दिर छ,विहान सांझ सधै पुजा हुन्छ स्वर्दारी महाप्रभुको सानै देखि धर्मको कुरा सुन्दै आएको म आज झन धेरै कुरा जान्ने मौका पाइयो ❤❤ जय स्वर्दारी महाप्रभु 🙏🙏
म पुगेको छु ॠषिकेशको त्यो आश्रममा।
🙏🙏🙏
👏👏👏👏👍️♥️
🙏🙏🙏🙏🙏🙏🙏
🙏🙏🙏🙏
🙏🙏🙏🙏🙏..
❤❤❤❤
That would be great if cleared about sita’s birth place. Most of Indian are speaking sita is Indian woman and Ayodhaya place was in India. What is the truth??? Please write the book about it. Even about Buddha.
यो पुस्तक कहाँ र कसरी पाउन सकिन्छ?
धेरै राम्राे कार्यक्रम, जय होस् प्रभु।
9846467951 tirtha guru lai sodhnu hola
उदयपुरकोट प्युठानमा पर्छ त्यहाँ अधिकारी थरका राजा थिए रे हाल सो ठाउँ प्युठानको मान्डवी गाउँ पालिकामा पर्छ गुरु ज्यु
माण्डवी गाउपालिका धोवाघाट क्षेत्र उदयपुर राज्य , राजा अधिकारी बाहुन