Takshashila: किसुनजीका भित्रि कुरा : रिसाएपछि दुर्वासा, कतिलाई पिट्थे ! || Prakash Giri
HTML-код
- Опубликовано: 20 окт 2024
- #Takshashila #PrakashGiri #KhelRajSedain
ग्लोवल टेलिभिजन- सत्य, तथ्य र विश्वसनीय समाचारको सारथी
तपाई हामीलाई युट्युव, फेसवुक र हाम्रो वेभ साइटमा पनि हेर्न सक्नु हुन्छ ।
Twitter : GlobalTVHD1
Facebook : globaltvnepal
Tiktok : tiktok.com/@globaltvhd
Website : globaltvnepal.com
तपाईको सल्लाह, सुझाव र प्रतिकृयाको अपेक्षा गर्दछौ ।
Quite interesting interview. Thanks a lot.
Ramro kura garnu bhayo
Congratulations
खेम सेढाई 🙏🙏
बर्तमान राजनीति मा पछि पर्दै गए पछि कुण्ठाग्रस्त भएकाहरु धेरै छन र सार्वजनिक संचार तथा सामाजिक सञ्जाल मा रोईलो गर्न मन परांउछन राजनीतिक बिश्लेशक को पगरि मार्फत। कसैकसैले मात्र सत्यतथ्य भन्ने गरेका छन। अर्को सत्य के पनि हो भने सहि नेता कार्यकर्ता हरुलाई अगाडि बढाइएन। पछि पारियो त्यस्ता नेता कार्यकर्ताहरुलाई।
Waao nice
Satya Kura Bhannu Bhayo Sedai Sir
👍
Ahile samma ka interview ma sahed yo nai clear hola yesle kunai sector chhodena Badhai chha
२०५० सालको चुनाबमा किसुनजीलाइ हराउन महेश आचार्यको हात छैन है ।
कांग्रेसका नेता कस्ता रहेछन यिनले पाेल खाेले।किसुनजीका रहेछन यिनि अनि गिरिजावावुसंग सामान्य संगत नि गरेनछन ।कस्ताे गुट ? हैट।
Kasto lagyo Giri bhai khem ji ko sahi kura ?
Living History of Congress
राजसंस्था र राजा बाएक, नयाँ पुराना पार्टी नेता, प्राडा बौँदिक बर्ग, धार्मिक न्याय, रास्ट्र बादि भनौदा सबैमा, सयमा नब्बे त, बिदेसी दलालि स्वार्थी लेन्डुप दोर्जे जस्तैः सोलो पोईजन् पो रहेछन् घामजस्तै छर्लङ्ग भयो अबत्, तैपनि राम्रा ब्यक्तिहरु ठाऊमा पुग्नको लागि र नेपाल नेपालिको अस्तित्व जोगाउन भएपनि ०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद,०४६ पछिको नेता कार्यकर्ता बेपारि कर्मचारी हरुको सम्पत्ति छानबिन गरी दोषीलाई जेलहालौ र सम्पत्ति राष्टिय करण गरि देश बिकासमा लगाऔं, नेपालि हामी रहुँला काहाँ नेपालै नरहे
tony blair British prime minister hola.
.German hoina 😂😂😂
bujnu bhayena k 😅😅😅
buda kuro ta mitho garxa tony baller german ko chancellor hoina uk ko ex PM ho gathe ....
Fantus budo