बिश्व चकित बनाउँदै एसियाको सानो देश सिंगापुर | Singapore and its history

Поделиться
HTML-код
  • Опубликовано: 1 ноя 2024

Комментарии • 109

  • @Gokrnabam
    @Gokrnabam 2 года назад +14

    तपाईंहरूको च्यानलले पढाइ ma समेत धेरै सहयोग गरेको छ। विद्यार्थीहरुका लागि एकदम उपयोगी पनि छ।धन्यवाद।

  • @Gokrnabam
    @Gokrnabam 2 года назад +14

    तपाईंले सम्पूर्ण तिम्लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नेपालको भूगोल बनावट माटो खनिजको बारेमा भिडियो बनाउनु हुनेछ भन्ने विश्वास लिएको छु।

  • @laxmithapa7434
    @laxmithapa7434 2 года назад +49

    हाम्रो देशमा पनि राम्रो नेता आओस् अनि एक दिन हाम्रो देशको बारेमा पनि एस्तै सुन्न पाउ🤞🤞

    • @mycatlovestowatchtv5065
      @mycatlovestowatchtv5065 2 года назад +1

      Ho yaar.

    • @santoshbohara3127
      @santoshbohara3127 2 года назад +1

      Hooo

    • @arizonearizacreationaa9904
      @arizonearizacreationaa9904 2 года назад +4

      तपाईं हाम्रो यो जुनिमा नेपाल यसरी बिकास र परिवर्तन होला भनेर कल्पना नगरे पनि हुन्छ।

    • @bijaypokhrel1319
      @bijaypokhrel1319 2 года назад +1

      राजेन्द्र लिङ्देन।

    • @gagansingrana9623
      @gagansingrana9623 2 года назад

      याे त सब भन्ने कुरा न हाे जस्तो मात्रै भाछ,,

  • @dvghart4015
    @dvghart4015 2 года назад +3

    धेरै राम्रो जानकारी दिनु भयो सर तर हाम्रो देश नेपाल ।।।।

  • @tejbikrambudhathoki1267
    @tejbikrambudhathoki1267 8 месяцев назад

    धन्यवाद छ यो सूचना प्रकाशित गरिएकोमा

  • @prabinghising7142
    @prabinghising7142 2 года назад +2

    लि क्वान यूलाई ढुङ्गा दिदा हिरा बनायो । हाम्रो देशको नेतालाई हिरा दिदा ढुङ्गा ब
    बनायो ।

  • @sidhdarthasharma3164
    @sidhdarthasharma3164 2 года назад +1

    सरको प्रस्तुति सरल र तथ्यपरक छ।

  • @Ravisen8165
    @Ravisen8165 2 года назад +21

    ... साह्रै दुख लाग्यो, आरीष पनि लाग्यो। आफ्नो देशको हालत र शासकहरूको हविगत सम्झेर डाको छाडेर रुन मन लाग्यो !! 😂😂

    • @ajmirkhan1215
      @ajmirkhan1215 2 года назад +1

      Umm sahi kuro

    • @limbuvumika5904
      @limbuvumika5904 2 года назад

      Desh ta yako mulbashi harule chalako xaina ni ta. Sabai cacsian harule chalako xa. Cacsian haru 3500 barsha matrai hudaixa Asia ko vumi MA tekeko.

    • @goldenbridge4143
      @goldenbridge4143 2 года назад

      Ajhai jitaunu paryo congress amale maobadi lai.lado jasto party lai ani banxa desh.congo bhanda 3rd class.

    • @jasminerose7034
      @jasminerose7034 2 года назад

      Hai k garnu 😪😪😭😭😭😭😭

  • @bhomrajchhetri7090
    @bhomrajchhetri7090 2 года назад +2

    Ramro lagyo kya dami desh thanks for information about singapore🇸🇬

  • @rinupun5823
    @rinupun5823 2 года назад

    हाम्रो देशमा यस्तो सिङगापु हुनुलाई सबै दल होस या अरु यी सबै अशक्षम ब्यक्तिहरु बदारीनु पर्छ र एउता सक्षम देश भक्तले नितुरुत्व गर्नुपछ मात्र सिङगापुरको सपना गरौँ ।

  • @fullknowledge44
    @fullknowledge44 2 года назад +4

    अत्यन्त राम्रो जानकारी!All history channel का सम्पुर्ण भिडियोहरु जानकारीमुलक र ज्ञानबर्दक छन ।म पनि नियमीत दर्शक हु।म पनि यस्तै मिहिनेत गरेर रोचक र जानकारीमुलक भिडियो बनाउछु तर हेर्ने दर्शकहरु हुनुहुन्न।यो कम्मेन्ट पढ्ने सम्पुर्ण लाई अनुरोध गर्छु कि कृपया यस Full knowledge channel का भिडियोहरु पनि हेर्नुहोला!धन्यबाद् ❤️🙏

  • @visnukarki8611
    @visnukarki8611 2 года назад

    Dherai Ramro Video Lagyo. Tapai Ra Tapai Ko Teem Lai Dherai Dherai Dhanyavaad

  • @sushilpunmagarofficial.
    @sushilpunmagarofficial. 2 года назад +4

    LOVE THIS SERIES💕💕💕💕🙏

  • @binodadhikari7652
    @binodadhikari7652 2 года назад

    Very good information.

  • @ratnagurung9256
    @ratnagurung9256 2 года назад +1

    Very good news

  • @tejendrakumarpun7690
    @tejendrakumarpun7690 2 года назад +1

    राम्रो लाग्यो

  • @krishnapaudyal7993
    @krishnapaudyal7993 4 месяца назад

    एसिया महादेशको सबैभन्दा बढी जनघनत्व भएको देश पनि सिङ्गापुर हो।

  • @yasodhagurung298
    @yasodhagurung298 2 года назад +1

    Hamro desh pani yestai vayeko dekhna pau 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤❤❤❤❤

  • @nutanmehta6122
    @nutanmehta6122 Год назад

    Thank you so much you and your entire team😍and thanks alot Likwang who creats history❤

  • @lifeisjourney3475
    @lifeisjourney3475 2 года назад +1

    हाम्रो देश नेपाल को यस्तै मुहार फेरिने दिन कहिले आउला ।।

  • @gopikunwar5232
    @gopikunwar5232 2 года назад

    Ek dam ramro lageyo 🌹🙏.

  • @paudelvijaya1803
    @paudelvijaya1803 2 года назад

    Great information sir

  • @santoshsangam1953
    @santoshsangam1953 2 года назад +1

    amazing

  • @devendramandal4600
    @devendramandal4600 2 года назад

    धेरै राम्रो 🙏👌👌👌

  • @sarmiladarjee7911
    @sarmiladarjee7911 2 года назад +1

    Mero fv🥺🥺😍😍

  • @tulbahadurkuwar9265
    @tulbahadurkuwar9265 2 года назад

    Thank you sir

  • @kuldipsijalimagar2899
    @kuldipsijalimagar2899 2 года назад +1

    excellent video sir

  • @Tunsha123
    @Tunsha123 2 года назад +1

    Yes your all need good governer I am coming Nepal don't worry. I will be the good governer.

  • @manupanchkoti3141
    @manupanchkoti3141 2 года назад

    Wow

  • @umeshjagri9842
    @umeshjagri9842 2 года назад +3

    Amazing country

  • @samundraoptical6720
    @samundraoptical6720 2 года назад +1

    लिकवान ली को बारेमा पनि भिडियो बनाउनु पर्यो सर।

  • @liladhojgisingtamang6508
    @liladhojgisingtamang6508 2 года назад +2

    Thanks sir. हङकङ काे पनी भिडियो बनाउनुहोस् सर। म हङकङ काे विषयमा पनी जान्न बुज्न चाहन्छु सर।

  • @nokia9802
    @nokia9802 2 года назад +1

    Nice

  • @dreamer3954
    @dreamer3954 2 года назад +2

    👍

  • @nbofficialpage8848
    @nbofficialpage8848 Год назад

    Love ❤️ Singapore

  • @sindhukharel9932
    @sindhukharel9932 2 года назад

    Good

  • @bikashdahal1017
    @bikashdahal1017 2 года назад +2

    How to make electricity from fan motor in home plz make video sir🙏🙏🙏🙏

  • @jeminmaharjan2676
    @jeminmaharjan2676 2 года назад

    Nice !

  • @Ishan-official-Harjang
    @Ishan-official-Harjang 2 года назад

    अब चाहिँ देश को मुहार परिवर्तन गर्न नेता नै परिवर्तन गर्न जरुरी छ ।
    जाग जनता हो जाग

  • @mespangrai5240
    @mespangrai5240 2 года назад +3

    You could have given Singapore's Nominal Per capita, literacy rate etc.
    Please make a video on Lee Kuan Yew who led Singapore from third world to first world!

  • @sushmapun7070
    @sushmapun7070 8 месяцев назад

    I like singapore police❤

  • @yambhujel4694
    @yambhujel4694 2 года назад +1

    ❤️

  • @binodadhikari7652
    @binodadhikari7652 2 года назад

    Very nice !

  • @nepalimongoltiktok
    @nepalimongoltiktok 2 года назад +2

    Next video China

  • @kailashpatirai
    @kailashpatirai 2 года назад

    हामीहरुलाई मदपान र धूम्रपानले हद भन्दा धेरै बिगारेको देखिन्छ। यस्ता पदार्थले हामीलाई पाएको आफ्नो काम पाएको जिम्मेवारी पूरा गर्न दिदैनन र धैर्यता र सहनशीलता हदै नै कम गर्छ। त्यस पछी धेरै धेरै कुरा बिग्रन जाने हुदोरहेछ। त्यसैले अब चिया कफी , दहि महि सुप जुसमा आदत लगाउन अत्यन्तै जरुरी भएको महसुस गरेको अबस्थामा

  • @sharashop5218
    @sharashop5218 2 года назад

    भुत black energy को बारेमा केहि सामा्ग्रि सुन्ने ईच्छा छ सर

  • @marsT
    @marsT 2 года назад

    Monaco ko barey ma pani banaunus na video please!

  • @IMKRISHNAS
    @IMKRISHNAS 2 года назад

    सक्षम र होनाहार नेता भए देश रातोरात कायपलट हुनसक्छ।

  • @harkabahadurpun7691
    @harkabahadurpun7691 2 года назад

    Ma Singapore ma १० वर्ष बसेको छु। नेता भनेको लिकुवन जस्तो हुनु पर्छ सन् १९६५ तिर सिंगापुर अहिलेको नेपाल जस्तो थियो । अहिले वर्णन गरेर साध्य नै छ ।

  • @prakashshrestha304
    @prakashshrestha304 2 года назад

    राम्रो लाग्यो।
    सिंगापुरलाई मलेसियाले अलग गरेको हो कि सिंगापुरका जनताले चाहेर स्वतन्त्रता र प्रजातान्त्रको लागि लडेर छुट्तिएको हो कृपया जानकारी पाउ।

  • @baralphotostudio1044
    @baralphotostudio1044 2 года назад +1

    नेपाललाई सिङापुर बनाउछु भन्ने नेता कुन दुलो मा छ यो video हेर्नू पर्ने

  • @bishwokarmababa4003
    @bishwokarmababa4003 2 года назад +2

    Hamro desh ko bara ama😣 plz

  • @dilkambang4084
    @dilkambang4084 2 года назад +1

    beautiful contrary

  • @kumarsunar3650
    @kumarsunar3650 Год назад

    ❤🇳🇵👍🥰🥰🙏

  • @subashkhanal9733
    @subashkhanal9733 2 года назад +1

    हामीले यी र यस्ता लोभलाग्दो र चमत्कार पुर्ण बिकास को बारेमा सँधै सुन्न मात्रै पाउने भयौं,यी चोर भ्रष्ट नेताकार्यकर्ता हरु हुँदा सम्म आफ्नै देशमा देख्न र उपभोग गर्न पाउने छैनौ, निश्चिन्त हुनुहोस्

  • @anchalmahat9194
    @anchalmahat9194 2 года назад +1

    Singapore ka neta desh banauchan,bikash garchan,desh shaktishali shampannashali banako sunincha.hamro desh desh nepal neta chahi brastachar gari paisa kamauna khojchan.

  • @arjunxty9094
    @arjunxty9094 2 года назад +1

    4 चोटि पुगेको छु

  • @sangamgautam9018
    @sangamgautam9018 2 года назад

    ओलिलाई यो अवसर थियो के गर्नु अहङ्कार र गुट मोहले सबै खरानी बनाए।

  • @HarkhaKumal-jd9dc
    @HarkhaKumal-jd9dc Год назад

    Working visa +student visa ma kasare jana kasare possible xa ta sir

  • @jasminerose7034
    @jasminerose7034 2 года назад

    Go ahead Russia 🇷🇺 👏 good information 👏 👍

  • @gurungbijaya4677
    @gurungbijaya4677 2 года назад

    Lee kuan yew ...

  • @manbahadurtamang9010
    @manbahadurtamang9010 2 года назад

    अहिलेको प्र म को पिता नै father of singapore हुन् ।

  • @shreekrishna5186
    @shreekrishna5186 2 года назад

    यो देशको कानुनको बारेमा भन्नू नै भएन ???? यो देशमा अबैधानीक ( इलिगल) बस्ने लाई 15 वर्ष पहिले तिन कोर्‍आ स्टिक थियो...अनि त्यसको 5 वर्ष पछि 4 कोर्‍आ स्टिक भयो र अहिले 5 कोर्‍आ स्टिक छ र जेल सजाय पनि छ। संसारमा कुनै पनि देशमा यस्तो कानुन छैन जो भिसा सकिएको इलिगल लाई कोर्‍आ (स्टिक) हानिन्छ। र यो देशमा बाटोमा थुक्यो भने र पिसाप फेर्यो भने पनि अदालतमा लगेर जेलको सजाय सुनाइन्छ। यहाँको कानुन अतिनै कडा छ। जहाँ दुई जना बिदेशी कामदार झगडा गर्यो भने र प्रहरीले समायो भने....कस्को कति गल्ती हो ..!!! त्यो सुन्दैन र भिसा क्यान्सिल गराएर आफ्नो-आफ्नो देश फिर्ता पठाइ दिन्छ। यहाँ सिङापुरमा कसैले पनि भिख माङ्न पाउदैन😆 यो देशमा भिखारी नै छैन।😆 जसले यो सिङापुर बनायो ली क्वाइ ....अहिके उसैको जेठा छोरा प्रधानमन्त्री भएर चलाइरहेको छ। यो देशमा बेश्यालय (कोठी) पनि सस्तो देखि हाइल लेबल नम्बर सिस्टमको पनि छ 😆😆😆 यो देशमा बन्दरगाह मात्रै आम्दानी होइन..होटल लाई र शिक्षा हाशिल गर्न बिश्वको धेरै देश बाट आउने गर्छन। यो देशमा बिल्डिङ बनाउने सस्तो कामदारको लागि बङलादेशको मानिशहरु प्रसस्तै छन।अनि यो देशमा नेपालीहरु (गोर्खाली) ब्रीटिस आर्मी भर्ती भएर सिङापुरमा सिङापुर पुलिस भनेर चिनिन्छन। गोर्खालीहरुलाइ छुट्टै ठूलो एरियामा बिल्डिङ खडा गरेर बस्न दिएको छ अनि उहाँहरुको पुरै फेमलीलाई मात्रै बस्न अनुमति छ। हामी फाल्टोले गोर्खाली दाजुभाइ चिनजान भएपनी बिहान छिर्यो भने बेलुका रात बस्न पाइदैन है। म पहिले दुई वर्ष बसेको सिङापुर र अहिले पनि बेला-बेला गइरहेको छु। हाल क्वालालम्पुर ...!!!🙏

  • @Ishan-official-Harjang
    @Ishan-official-Harjang 2 года назад

    10 वर्षमा नेपाल लाई सिंगापुर बानाउँछु भन्ने चोर हरु कुर्सी को लागि एकापसमा लड़ाई गर्नै ठिक्क छ

  • @beautifulworld4039
    @beautifulworld4039 2 года назад

    हाम्रा देस्का नेता मन्त्री हरुको सामुहिक हत्या नहुन्जेल नेपालीको बिकास हुँदै हुन्न।

  • @MilanPanchakoti
    @MilanPanchakoti 2 года назад

    हाम्राे सुन्दर स्वर्ग देश🇳🇵नेपाल बहुदल पार्टी बिदेशी दलाल देशद्रोही चोर डाका हत्यारा आतङ्ककारी नेताहरु ले बिगारेको हो !

  • @gurungbijaya4677
    @gurungbijaya4677 2 года назад +1

    Lee kuan few

  • @umefactsyoutubechannel3159
    @umefactsyoutubechannel3159 2 года назад +2

    Nepal aaba Africa hunxa yai ho

  • @truepatriot9750
    @truepatriot9750 2 года назад +1

    Isis ko adaya ani kin america sangga matra badhi dushmani bhayo ?yasko barema video banaununa please

  • @bsn9vlog952
    @bsn9vlog952 2 года назад

    Ma prime minister vaye vane Nepal lai Nepal banara dekhauxu 10 years later I’m changing the Nepalese life every one learning the Nepali language 🫰

  • @rajutuladhar7910
    @rajutuladhar7910 2 года назад

    पिेरपिे ले यो देस को एकीकरण गरेको भए अजै कति उनत हुने थियो बिचरा Sungapure

  • @ashoktamang8045
    @ashoktamang8045 2 года назад

    सायद हाम्रो देश नेपालमा पनि राम्रो मान्छेले नेत्रित्यो पाएको भए आज नेपाल पनि सिङगापुर जस्तै हुन्थ्यो।तर बिडमबना भ्रष्टहरुले नेत्रित्यो गरेको छ।के गर्ने।

  • @Raani8
    @Raani8 2 года назад +1

    Edit your title °sano

  • @anchalmahat9194
    @anchalmahat9194 2 года назад

    No mcc in nepal

  • @somtamang1635
    @somtamang1635 2 года назад

    Manche ko soch ramro Baye afu Pani banxa desh rah Janta Pani banxa Tara bidapana Hami Nepali haru ko 80% soche nai pahiley Dekhi naramro x afu matra baney aru Lai Kasari hunxa tala jarney yehi Baye rah aja desh ko halat yestoh x

  • @anchalmahat9194
    @anchalmahat9194 2 года назад +1

    Hamro desh nepal lai singapore banauchu vanne neta kata haraye?😂😂😂😂😂

  • @bikramregmi251
    @bikramregmi251 2 года назад +1

    Nepal Jastai Raichha 😂

  • @narendramalla8795
    @narendramalla8795 2 года назад

    जाबो सिङ्गापुर को के कुरा ! यु के ,अमेरिका,रुस र चीन मा हाम्रा महान नेता हरु ले प्रतिनिधित्व गर्नु पर्दछ , त्यो देशलाई चुसेर महा कँगाल बनाउन पञ्चवर्षिय योजना भन्दापनि द्रुतगतिमा सम्पन्न हुनेछ 😡😭😁

  • @krishnatorjeyofficial8146
    @krishnatorjeyofficial8146 2 года назад

    Lee qaun made this

  • @dipeshgiri4101
    @dipeshgiri4101 Год назад

    Parchande le singapur banauxu nepallai vaneko ajhai samm banako xain kahile banauxa

  • @tikakarki3912
    @tikakarki3912 Год назад

    Populaton

  • @barnatho8331
    @barnatho8331 2 года назад

    गोरे र असल नेता हरु कै कारण बिकासित भएको हो।

  • @bhagirathadhikari1540
    @bhagirathadhikari1540 2 года назад

    राम्रो लाग्यो

  • @sharashop5218
    @sharashop5218 2 года назад

    भुत black energy को बारेमा केहि सामा्ग्रि सुन्ने ईच्छा छ सर