सेरेना मौरी को गोला बिभाजन गर्ने सजिलो तरिका | How to Split bee Hive The easy way
HTML-код
- Опубликовано: 26 ноя 2024
- #beefarming #hamromedia #beequeen
#beekeeping
Information about bee & queen | Beefarming
Note-:
हामीले अपलोड गरेका मौरीका भिडियोहरू बाग्लुड जिल्लाको गलकोट नगरपालिका र ताराखोला गाउपालिकामा खिचिएका भिडियो हरू हुन ।
हजुरहरुलाई हाम्रो यो भिडियो मन परेमा लाईक सेयर गरिदिनु होला , भिडियोको बारेमा कुनै सल्लाह सुझाव वा कुनै प्रश्न भएमा कमेन्ट बक्स मा गएर कमेन्ट मा छाड्नु होला र आफ्नो साथीहरुको बिचमा यो भिडियो शेयर गरिदिनु होला । यदी तपाई हाम्रो यस च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरी , नजिकै रहेको बेल आईकनलाई अन गर्नुहोला जसले गर्दा हाम्रो आउने नयाँ भिडियो हरू सबभन्दा पहिला हजुर समक्ष पुग्नेछ्न।
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,फेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
कृपया हाम्रो यस युटुब च्यानलाई लाईक कमेन्ट र सब्सक्राइब गरी
माया गरिदिनुहोला ! हामी यस्तै यस्तै अन्य भिडियोहरु लियर आउनेछौ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Thanks All of You
हुल बिभाजन गर्नु भएको मौरी को रानी काेष बनाऐ पछि पनि यसको बारेमा भिडियो बनाउनु है सर।
हुन्छ सर
रानी माैरि देखाउनु
हस सर
मौरीको फ्रेमको बिचमा पनि काठ राख्नुभएको रहेछ त्यसो गर्दा के फाइदा हुन्छ सर?
मौरी को घारमा किन बनाईन्छ काठै काठको फ्रेम र फाईदा |
ruclips.net/video/R3AFsVI0yB4/видео.html
Yo Serena mahuree KO Ghar Kaha painxa sir
Hajur kun thau bata ho sir
बिभान पछि मौरि सबै मरि गयो किन होला।
छाउरा कम भएर पनी हुन सक्छ सर अनी यो बेला धेरै मौरी घार फुटेर उकालो जान्छन बन तिर त्यसैले अवस्था हेरेर कुहिनी केट पनी लगाउन पर्छ
रानी जन्मेको कति दिनदेखि फुल पार्छ सर
यत्ती दिन भन्नी फिक्स हुन्न सर सहबास गएको १-२ दिनमै पनी पार्न सक्छ अथवा ५-६ दिन पछी पनी पार्न सक्छ
Is it Okey to keep Cerena and Melifera jaat ko moure in apiary?
Thanks for your comment 🙏
माउरि कुन जात राम्रो
राम्रो त मेलिफेरा हो तर सेरेना जस्तो सबै ठाउमा हुदैन
फुल लार्भ भएको काेष दिएर मौरी बिभाजन गरेकाे थिए सर।अहिले त्यो मौरी ले त्यहाँ रानी काेष बनाएकाे छ त्याे काेष हटाएर अर्को घारकाे रानी काेष दिन मिल्छ सर।अनि रानी पनि queen केज मा राखेर दिन मिल्छ हाेला सर। ती मौरी ले दिएकाे रानी मरर्दैन सर।जानकारी दिनुन।
मिल्छ सर हामिले मेलिफेरा मा सेरेनाको कोष दिदै छौ भोलि आउछ भिडियो सर