Yo kura chai malai biswas lagena..kam garna man nalagda ra kam garna nasakda ofice le kina tension dinxa ko tyo teslai pani live la lyaunus..jabar jasti hunxa
याे सब अामा काे बाहाना हाे सबैलाई चिन्ने बुहारि न चिन्ने हुन्छ पागल भयत गाउँ घर अाफ्नाे अामा बच्चा श्रीमती चिन्ने पनि पागल हुन्छ पागल भय बुहारिलाई गर्ने बेबार अरुमाथि पनि हुन जान्थियाेनि हतियारा लाई फाँसी हुन पर्छ
आफ्नो बुडि बच्चालाई कोइले मार्छ्की kitnayap गर्छ्की तेत्रो डर तेत्रो माया। भाइको बुडिलाइ भरी तेस्तो तड्पाइ तड्पाइ मार्ने तेयो मेन्टल होइना डारे हो बुहारिको रुप र प्रगती देखेर जलेको ज्यान मारा पापी अस्तो लाई त सिदा फाँसी दिनु पर्छ।
छाेरा लाई पागल भनेर बचाउने काेसिस नगरेनि हुन्छ बुडिलाई अफिस पुराउने ल्याउने बच्चा लाई ईस्कुल ल्याउने पाृने कसरी पागल या डिपरेसन छ भन्न सकेकाे बेवकुप बनाउन खाेजेकाे लाज लागदैन याे अामा चाई छाेरालाई बचाउन अनेक बाहाना बाेल्छे
बुहारी ले पनि सहमति म ल मलाई मार भने पो थाहा नहुनु।।।त्यसरी बाच्ने ईच्छा भएको मान्छेलाई त्यसरी निर्मम तरिकाले हत्या गर्दा अलिकति रोयो होला करायो होला बचाउ भन्यो होला त्यति गर्दा सम्म घर भित्र को मान्छे लाई थाहा हुदैन।यो बुढि ले कुरो लुकाएको छ।।यसलाई नि कारबाहि हुनुपर्छ।यदि मानसिक रोगी भएको भए अामा लाई नि मार्नुपर्ने किन मारेन त।।त्यो पापी हत्यारा ले।कुरो बुझ्दा हुन्छ।
आमा वाउको गल्तिनहुन सक्छ आफ्नो छोराछोरी लाइ कुन बाउ आमा ले जानी जानी हत्यारा बनाउन चाहन्छर जे भयनी हत्यारा लाई कडा छानबिन गरि हदै सम्मको सजाय चाइ दिनैपर्छ
मध्यदिनमा किन सुतेको ? बुहाँरीले प्रतिकार गर्यो होला? चिच्यायो होला ? करायो होला ? किन सुनेनन् ? भनेर संङ्ङग गर्ने सोभाबिक नै हो दिदी चिन्ता नमान्नु होस, हत्याराहरु सबैलाई कारबाहि हुनुपर्छ।
सहि हो हाफमाईन थियो भने अरुलाई किन नमार्नु यो एउटा पृ प्लान हो श्रीमान लाई त कुनै टेन्सन छैन यो राम्रोसँग छान्बिन होस नत्र नेपाल मा अब रगत को खोला बग्ने छ जस्ले जे गरेपनी हुनिभयो
पापी खाते लाई पनि बुहारीलाई जस्तो गरेको छ तेसरीनै मार्नु पर्छ पागल खाते अब त जेल मा मरेर बस्छ होला नि निस्केर आयो भनी मारि दिनु पर्छ माईती को परिवार दरो गर्नु पर्छ
छोरालाई बचाउने कोसिस नगर बुढिया बरु आफै मौन भएर बस । जसरी अन्जना को छिया छिया हत्या भयो त्यसरी नै हत्यारा लाई सजाय हुनैपर्छ । यदि यस्तै किसिम को सजाय भएन भने तामाङ को पावर उब्जाउनेछ ✊✊✊✊
Yo sab pariwar ko kamjor ho, afno ghar ma k hudai tha chaina Aama bhayera. Tapai ko chori lai yesto hunu bhaye k Haal hunthiyo? Tapai haru le pani aajat bhanera Anjana lai nikai hela gareko thiyo ra Tapai ko chora lai pani Tapai ko agadi ghati chat parera marnu parcha ani Tapai lai kasto feel huncha.
बिनाकारण मार्दैन जेठाजु ले बुहारीलाई जबर्जस्ति बलात्कार गर्यो धम्की देखाएर अनि पोल खोल्छे बुहारी ले भनेर मार्यो नत्र के कारण ले मार्छ त बजिया कुत्ता लाई नि तेसरी मार्नु पर्ने थुक्क पापी जेठाजु।
डिप्रेसन भाको मान्छे हो भने आमा लाई नै हानु पर्ने त कस्तो खालको डिप्रेसन भए छ । त आमालाई चै चिने पगल मान्छे ले नि आफ्नो मान्छे चिन्दो रैछ आजै था भयो ।।।।
Tapai ko xora le Aajana lai kasari marex tesari nai marnu prx ani tha hunx tesai marn paux arka xori Kati pida vyo hola Anjana ko muto dui tukkra pareko x tapai ko xora le 😢😢
thukka budi buhari kaatda aaiya ra aattha ta vanyo holani usle.teti khera kaanma k kochera basekothis.ahile natak garxes xora bachauna.ta pani naari hos satya kura bol arko naariko lagi.
जे भएनि मान्छे मारेकाे छ,,, कडा सजाय हुनु पर्छ।,,,छान बिन कडा र सत्य तथ्य हुनु पर्छ,,, हुन सक्छ बुहारि र जेठाजुको नाजायज संबन्ध थियोकी,,,,?,, किन,मृतकाे बुडाको अभिब्यत्ति मिडियामा नलेराको,,?? इमानदार अपराधि अझै नेपालमा बाकिरहेछ,,,मान्छे मारेर पुलिस बोलाइ देउ भन्ने??? wow...
बिमारी भएको थियो भने हस्पिटल लानुपर्ने किन राकेको घरमा बुहारी को चिन्ता छैन तेसको छोरा को चिन्ता छ आमा बाबालाई यिनी हरु को नाटक हो त्यो मान्छे ले रिस पोखेर मारेको छ भाइको खुशी देख्न नसकेको हो
माँ हरू को मा लग्नुको साटो राम्रो मानसिक डाक्टरको मा लगेकोमा भए आज परीवार बरबाद हुने थिएन । औसधी खाएको भए औषधी को प्रत्येक रीयाक्सन प्रती चनाखो भई डाक्टरकोनै सहारा लिनु पर्ने! सामान्य अवस्था त थिएन रैछ। सबै जना अब शान्त रहनु होला अब
Great job Media thanks Samaj ma vya ko kukrity Manawata harayako Narpichas haru lai Nirmala parnu parxa Mritak ko Atama la shanti pawos Hardik sardangle bhaine
आमा बुबाको सबै भन्दा ठुलो कमजोरी आफनो सन्तान को गल्ती नदेख्नु देखे पनि लुकाउनु खोज्नु। यो आमा ले पनि तेहि गर्दैछ छोरा बचाउन खोज्दैछ। यदि पागल हुने भय तेति बेलानै आमालाई पनि काटने थियोे ।पुलिस बोलाईदेउ भन्ने थिएन ।
The murderer seem to have schizophrenia not depression.This are two different diagnosis. Schizophrenia symptoms- mental delusion,hallucination, confused thought. The family should have made every member in the family aware of his diagnosis if parents knew. He should have been to regular doctor treatment for it. Now the girl had to lose her life because of him.RIP
ruclips.net/video/YpQ5WjpfoAU/видео.html हर्के ह्ल्दार, माइकल ज्याक्सन र झट्का ग्रुपले तपाइहरूकाे मायालाइ सम्मान गर्दै नेपालि कमेडि वेब सिरिज Time Pass Ep 05 अाएका छाै है, सेयर गरेर सहयाेग गरिदरनुस धन्यबाद.... तपाइकाे बाेर भएकाे टाइमलाइ टाइमपास गर्न "TIMEPASS" हेर्नुस
आमा पनि पक्कै मिलेकै हो जे भने पनि किन भने तेत्रो छ्याक छ्याक पारेर बुहारिलाइ मारुन्जेल पल्लो कोठा मा सुतेकी भुसडी आइमाइले थाहा नपाउने भन्ने हुन्छ..? तेत्रो हानुन्जेल कति रोयो होला कति करायो होला बिचरा त्यो अन्जना, आमा छोरा मिलेकै हुनु पर्छ।
कोहि पनि आमा बुवा ले छोरा लाई ज्यान मार भनेर भन्दैन आफ्नो छोरा लाई फसाउन चाहदैन उसै को मति बिगृयेको हो उहीँ उज्जोल नै पागल हो डिप्रेसन ले कित आफू मर्छ कित अर्का लाई मार्छ यो आमा को दोस होइन जस्तो लाग्छ जे गर्नु पर्छ तेहि अपराधी लाई गर्दा नै राम्रो हुन्छ
Kura janexash khup budi If Tero xora mentally vako vaya kn mare moile pulish bolaunush Vann thiyo r Ajh xora laii pite re mentally vako vaya ta toile pitda ni ultoii talaii poni marna thiyo kyre Barta guff dinxash Office ko tougher le poni koii manxe depression ma janxan ta Sop planning ma ho hattya gareko depression ko natak khi month poila dekhi bayar ahile family Ani society laii mentally thiyo vanne parex
''मैले तेस्लाई मर्दिए'', यो कुरा बाट प्रस्ट हुन्छ कि आमा र छोरा बिच अन्जनाको बारेमा धेरै नराम्रो कुरा हुन्थ्यो। आमाले पनि अघिल्लो भिडियो मा भन्दैछ कि छोराले मलाई सबैकुरा सेयर गर्थ्यो। आमाले गएर मार नै नभनेपनि अन्जनालाई राम्रो ब्यबहार गर्दी रहिनछन। अनि अर्को कुरा उ मेन्टल भाको भए भर्खर बुहारी मारेर आको ले आमालाई पनि बाकीं राख्थेन।
Boli le thaha hunna .aankha na ek thopa na aasu na anuhaar ma kei dukha .Aafai chori bhako bhaye etiko bolna sakchas chori chiya chiya huda... aja Chitta nabujeko kura chora ko paksya kina bolya. Kina bolna saki rako chaina yo aunty tyo chora le paap gareko cha eslie sajya hosh bahnera ..ahile buhari ko sat o usko kancho chora Katie ko bhaye ehi sabda hunthiyo yo aama ko .yo aunty mileko ho hoina bhagwan jane. .but yo situation ma waha galat dekhinu bhako cha .aafno chora lie bachauna khojda
बुहारी र छाेरी एकै भन्ने भनाइ मात्र हाे यदी तपाई काे छाेरी लाई यसरी नै कसैले मारेकाे भए यसरी बाेल्न सक्नुहुन्न थ्याे उता अन्जना काे अामा चाई बाेल्न पनी सक्नुहुन्न छाेरी जस्तो भए खाेई त तपाई काे अाखामा अाँसु
मिलोमत्तोमै घटना घटेको रहेछ भन्ने कुरा आमा चाहिको बयानले प्रष्ट हुन्छ। किनकी छोराको ढाकछोप मात्रै गरेर घुमाउरो कुरा मात्रै गरिरहेको छ। हत्यारालाई फाँसी दिनुपर्छ त्यो पशु मानसिक सन्तुलनको नाटक गरेको मात्रै हो😡
याे अाईमाईलेे फरकफरक बाेल्दै छ पहिलेकाे ईन्टरबिमा मलाई पनि डर लागेर केही भन सकेन भनेले अहिले मईले पितियाे भने अाईमाई बुहारी मार्नेमा यसकाे पनि मिलेमतो छ यसलाई पनि हिरासतमा लगेर दुई चार ठपु दिएपछि सहि र सत्य कुरा बाेल्छ
Chup lag budi... tetro Buhari lai katda tero Kan ka thyo?euta machhad marda ta awaj auxa tetro tero chora le Buhari katda kati ruyo hola kati karayo hola tero kan ka thyo jati nai sute pani
छोरालाई बचाउने षड्यन्त्र किन गर्ने बुढीमा?😡😡तिमिहरु दोषी हौँ भने बच्ने दुषप्रयास नगर्नु । त्यात्रो बुहारी मार्ने हत्याराको मायाको कुरा नगर्नु।त्यो मान्छेलाई कसरी मारेको छ याद होला नि?
Mami ko kura milen hai asti interview ma xoralai kuteko thiya vaneko then aaja kura banaudaixa xoralai kute kin yasto gareko vandai kute re please ramro xanbin hos ra hatyaralai fasiko sajaya hos
Yedi pagal nai vko vaye buharilai kater marer mummylai vnn Jada mummyle pitda mummylai pni katnu prne ho TR mummylai chinne aafno buharilai nchinne?aafno Budi xorako care grn janne manxelai k pagal vnnu yo sb natak ho.yo apradhilai jelmai kuhaunu prx.
यदि पागल भएको,दिमाग बिग्रेको भए त त्यो आमा लाई पनि मार्नु सक्थ्यो तेस्ले किन खोजी खोजी भाइ बुहारी को रुम मा गएरा बुहारी लाई मार्यो?????? त्यो बुहारी लाई नचाहिदो काम गर्नु गको हो पक्का
पागाल भाको भा आमाले थप्पड हान्दा किन आमा लाई मारेन पागाल भको भात आमा पनि काट्न पर्नी हो छोरा बचाउन अनेक बाहाना हो छोड्नु हुदैन हत्यारा लाई
Ekdumai thik kura...yo aaimai mileki ho
Sita Sharma exactly, kutdai kutdai leyo re amale esto mental le ta amalai katnu parne ho
Yo kura chai malai biswas lagena..kam garna man nalagda ra kam garna nasakda ofice le kina tension dinxa ko tyo teslai pani live la lyaunus..jabar jasti hunxa
कति कुरा लुकाएर बोलेको यो पसिम को मान्छे हरु चोर्नु ढाटनु मारनु खुब जानेकाे हेर्नू ना यो अामोइ कस्तरी मजाले कुरा लुकाइ बोल्दै छ के अचम्म ।होउ
Sai ho yo budilai pani tastai gari marnupacha
त्यो पागल हत्यारा मानसिक सन्तुलन ठिक नभए आमा लाई नि त्यही बेला काट्ने थियो ,यसो हेर्दा त face र बोलीमा कुनै पछुतो देखिदैन ।।
Sahi ho aama lai pani marnu parne honi pagal vaya
Ama xora mileko vaye lagera anta falthea hola...jana jan aafno ghr ma afnai xora lai kasailai marna laudaina thea yeti kura bhuj kta ho
Ur right
Ani hai?
Agreed
बिहान अाफ्नो स्वास्नीलाई अपिस पुर्याउने बेलुकी घर ल्याउने अनि अाफ्नो छोरालाई स्कुल पुर्याउने ल्याउने यस्तो बेक्ति पागल भन्नु गलत हो
त्यहि त भन्या।अरु सबको बिषयमा चाहिँ उसलाई होस र चेतना हुने,बुहारी हत्त्या गर्न चाहिँ उसलाई होस भएन रे।क्या अच्चम्म छ बा।
Ekdam
याे सब अामा काे बाहाना हाे सबैलाई चिन्ने बुहारि न चिन्ने हुन्छ पागल भयत गाउँ घर अाफ्नाे अामा बच्चा श्रीमती चिन्ने पनि पागल हुन्छ पागल भय बुहारिलाई गर्ने बेबार अरुमाथि पनि हुन जान्थियाेनि हतियारा लाई फाँसी हुन पर्छ
Xhora lai school budi lai office lane manxhe pagal hunx? kahile pitdai lyaye rey kahile maryo bhanyo rey aayer
Honii Sab family yak vako hoo Kura pani kasto kasto x
साला कुकुर ले बलात्कार गर्न खोजे होला तेसपछी पाएन र हत्या गरेयो
यो हत्यारा लाइ फासी दिए हुन्छ
Yed 100%
She ho
याे बुढिले अाफ्नाे छाेरा लाई जेगाउने कुरा गर्छ
K ho k
Sahi kura
ruclips.net/video/2chY5aJOSAg/видео.html के छ यहा
Aama xora mileko ho
Sahi kura ho yo amalai hanu parxa
बडो घुमाउरो कुरो।यसमा कडा छानबिन होस्।र दोषीलाई हदैसम्मको सजाय होस।
हुन आमाको संगलन्ता छैन होला किनभने छोरो लाई भोलि जन्मकय्द हुन्छ हुन्छ भन्ने थाहा हुन्छ नि छोरा लाई ज्यानमारा बन्नाउँदैन
@
@@kumariu2b683 ama ko samlaganata xaina hola. We dont know. It may be anthing. She maybe trying to protect becaus eher son is getting life imprisoned
Where did
पागल भएको भए आमालाइ पनि मार्ने भएता आमालाइ किन मारेन त
पिर चिन्ता 0% पनि छैन यार सासू लाई
सै कुरो हो
Rijht
सहि कुरा👍👍👍👍
Ho ho kina buhari lai maryo aama lai chai xodne kasto pagal ho tyo
Pagal त hudai Hoina तपाई को छोरा anjana को kamyabi nodekhnu sakera हो yes lai कडा भन्दा कडा कारबाही हुनुपर्ने माग मेरो
आफ्नो बुडि बच्चालाई कोइले मार्छ्की kitnayap गर्छ्की तेत्रो डर तेत्रो माया। भाइको बुडिलाइ भरी तेस्तो तड्पाइ तड्पाइ मार्ने तेयो मेन्टल होइना डारे हो बुहारिको रुप र प्रगती देखेर जलेको ज्यान मारा पापी अस्तो लाई त सिदा फाँसी दिनु पर्छ।
सहि हो
छाेरा लाई पागल भनेर बचाउने काेसिस नगरेनि हुन्छ बुडिलाई अफिस पुराउने ल्याउने बच्चा लाई ईस्कुल ल्याउने पाृने कसरी पागल या डिपरेसन छ भन्न सकेकाे बेवकुप बनाउन खाेजेकाे लाज लागदैन याे अामा चाई छाेरालाई बचाउन अनेक बाहाना बाेल्छे
Yo sab bahana ho..
Yo din hoin..
Hot xora pagal vayko vay kin pagal Khana ma narakher gharma rakheko ta yo sab pagal hunee natak ho...
bahana, natak ho budiko
Xorale aamalai chinne buhari lai nachinne aamma kaslai mare mare vanne jpt boliko xa yo budile..
पागल भएको भए अामा लाई पुलिस बोलाउ मैले उसलाई मारे भन्दा तेस्तालाई पागल कसरी भन्ने
Honi
Pagal hola Ra ta police bolaw vanyo navaeta suikucho lagaer vagthyo holani
Sahi ho
Hota natak yo sasu ko😈😈😈
Yo aaimae chae khatam raexa
सासू को बोली अहिले नि यस्तो कडा छ भनेसि पहिला कस्तो थियो होला ।
Ho ho sasu bathi 6 in .
कडा सजाय अरूलाई होईन तपाईहरू सबै परिवारलाई हुनु पर्छ
यो सबै छोरालाई बचाउ ने नातक हो
यो आमा नी मिलेको हो एस्मा कुनै सङका छैन
बुहारी ले पनि सहमति म ल मलाई मार भने पो थाहा नहुनु।।।त्यसरी बाच्ने ईच्छा भएको मान्छेलाई त्यसरी निर्मम तरिकाले हत्या गर्दा अलिकति रोयो होला करायो होला बचाउ भन्यो होला त्यति गर्दा सम्म घर भित्र को मान्छे लाई थाहा हुदैन।यो बुढि ले कुरो लुकाएको छ।।यसलाई नि कारबाहि हुनुपर्छ।यदि मानसिक रोगी भएको भए अामा लाई नि मार्नुपर्ने किन मारेन त।।त्यो पापी हत्यारा ले।कुरो बुझ्दा हुन्छ।
Sahi ho
Yo. Budile. .Ali kura ghumayera. Gardai cha. Hernu. .kasto. Thaha chaina. Bhanera tare ko? ?
आमा वाउको गल्तिनहुन सक्छ
आफ्नो छोराछोरी लाइ कुन बाउ आमा
ले जानी जानी हत्यारा बनाउन चाहन्छर
जे भयनी हत्यारा लाई कडा छानबिन गरि हदै सम्मको सजाय चाइ दिनैपर्छ
Kura thikai ho
Ajai nacae bolxes budi
एउटा मुसा मर्दा त थाहा हुन्थ्यो तेत्रो मान्छे मार्दा कसरी थाहा भयेन तेइ पनि दिउँसो को निद्😠😠😠😠😠
Ghor Nind ma parepaxi key sundena tapailai thaha xyna
@@priyalama5326 होला सायेद सबै को निद एउटा हुदैन
आर्जु ठकुरि
Ur right
Yo budiya ko natak badi vo
@@railabina1235 ho ni yes ko harek bolima kunai sattye xina
यो भाइ बुहारी प्रतिको डाहा हो बुहारिको प्रगती देख्न नसकेको हो कुरा जस्ता सुकै गरे पनि ! हदैसम्मको कार्बाही हुनुपर्छ !
मध्यदिनमा किन सुतेको ? बुहाँरीले प्रतिकार गर्यो होला? चिच्यायो होला ? करायो होला ? किन सुनेनन् ? भनेर संङ्ङग गर्ने सोभाबिक नै हो दिदी चिन्ता नमान्नु होस, हत्याराहरु सबैलाई कारबाहि हुनुपर्छ।
सहि हो हाफमाईन थियो भने अरुलाई किन नमार्नु यो एउटा पृ प्लान हो श्रीमान लाई त कुनै टेन्सन छैन यो राम्रोसँग छान्बिन होस नत्र नेपाल मा अब रगत को खोला बग्ने छ जस्ले जे गरेपनी हुनिभयो
कडा मिडिया लाई होइन सुड्डी तिम्लाई हुनु पर्छ।
पापी खाते लाई पनि बुहारीलाई जस्तो गरेको छ तेसरीनै मार्नु पर्छ पागल खाते अब त जेल मा मरेर बस्छ होला नि निस्केर आयो भनी मारि दिनु पर्छ माईती को परिवार दरो गर्नु पर्छ
Anjana ko husband lai pani 1 ptk media ma lyaunu na
Kamana Chhettri to yo b
yo amale jhutoo boolooo
Lyauno paryo
Muji kin lyunu ni, police adalat ko kaam media le garne ho ra.
अरुको छोरी लियेर जवनी लुट्नु सम्म लुतेर कुन दुलोमा बस्यो
Ho ni yo media haru pani kaam chaina ... Sakchau baney anjana ko husband lai sodnu na ani herum K bancha
यकruclips.net/video/2chY5aJOSAg/видео.htmlपटक याे भिडियो हेर्नुस्
याे बुढिलाई पनि कडा कारबाहि गर्नु पर्छ किकसाेruclips.net/video/2chY5aJOSAg/видео.html
कसै ले पनि नराम्राे कमेन्ट नगर्दिनु हाेस् हामी ले अाँखा ले देखेकाे छैना । सबै सत्ये कुरा प्रभु लाई थाहा छ हामिले ईन्साप गर्नु ठिक्क हैना ।
सितल सेवाङ tmro prabhu lea kei grdainan hami aafailea grnu prxa j garea pani
Tyo bhate 6ora kanha 6 ni .
Kin aaudain midiya ma .
सितल सेवाङ, तपाईले भनेको पनि ठिकै हाे। अब कसैले यो बुढीको टाउकाेमा लात्तै लातले हानेर गिदि निकाल्नुपर्छ। अनि छोरो चाहिंकाे टाउकाे छिनाल्नु पर्छ।
Kasto alxini budi kati relax para lay interview deki sutisuti tesko chora mareko vaye runthii holaa ..esto sasu kasaiko naparos mukh lay matra thikka
Sahi ho sahi ho juna lama
छोरालाई बचाउने कोसिस नगर बुढिया बरु आफै मौन भएर बस । जसरी अन्जना को छिया छिया हत्या भयो त्यसरी नै हत्यारा लाई सजाय हुनैपर्छ । यदि यस्तै किसिम को सजाय भएन भने तामाङ को पावर उब्जाउनेछ ✊✊✊✊
Yo sab pariwar ko kamjor ho, afno ghar ma k hudai tha chaina Aama bhayera. Tapai ko chori lai yesto hunu bhaye k Haal hunthiyo? Tapai haru le pani aajat bhanera Anjana lai nikai hela gareko thiyo ra Tapai ko chora lai pani Tapai ko agadi ghati chat parera marnu parcha ani Tapai lai kasto feel huncha.
यो देशमा एक महिना मात्रै फासिको सजाय लागू होस ?? अनि थाहा हुन्छ होला।।।
Yesko Xori vako vaya bujthee
बिनाकारण मार्दैन जेठाजु ले बुहारीलाई जबर्जस्ति बलात्कार गर्यो धम्की देखाएर अनि पोल खोल्छे बुहारी ले भनेर मार्यो नत्र के कारण ले मार्छ त बजिया कुत्ता लाई नि तेसरी मार्नु पर्ने थुक्क पापी जेठाजु।
यतिधेरै बिपतमा पनि छाेरास चाप्लिसाे गर्न भ्याइछे बुजिले याे नाटकहाे कडा भन्दा कडा छानबिन हुनुपर्छ
एउटै घर भित्र जघन्य हत्या हुदा सुइको नपाउने सासू को मिलोमत्वो पक्कै छ छोरालाइ बचाउन मान्सिक सन्तुलन ठिक छैन भन्नू हास्य्स्पद कुरो हो ।
यिनी हरु किन किरिया बसेको नाटक अझै yo बुदी ले अझै छोरो को गुण गान गाउदै छ !
किन् बसे को किरिया नाटकी एऊटै घरमा बस्दा बूहारी मार्दा थाहाँ भयन सबै मिलेको हो
सासू नि किरिया बस्न पर्छ र?नाट्क नै बेसि रैछ।
डिप्रेसन भाको मान्छे हो
भने आमा लाई नै हानु पर्ने त
कस्तो खालको डिप्रेसन भए छ । त
आमालाई चै चिने
पगल मान्छे ले नि आफ्नो मान्छे चिन्दो रैछ
आजै था भयो ।।।।
अरू कुरा केहि होइन आमा र छोरा मिलेर हत्या गरेका हुन दुबैलाई कडा भन्दा कडा सजाय मिलोस्।🙄🙄
Tapai ko xora le Aajana lai kasari marex tesari nai marnu prx ani tha hunx tesai marn paux arka xori Kati pida vyo hola Anjana ko muto dui tukkra pareko x tapai ko xora le 😢😢
thukka budi buhari kaatda aaiya ra aattha ta vanyo holani usle.teti khera kaanma k kochera basekothis.ahile natak garxes xora bachauna.ta pani naari hos satya kura bol arko naariko lagi.
@@anupasilwal9144 um honi xora lai bachaun khojeko hola khojx tesle ab tha paux ab pida k ho vner xori xain raix tha xain yo budilai
नातक नगर भालुनी त पनि मिलेको छस तेरो छोरा हो कि पोइ हो त्यो पापी सङ्ग✊👊👊
जे भएनि मान्छे मारेकाे छ,,, कडा सजाय हुनु पर्छ।,,,छान बिन कडा र सत्य तथ्य हुनु पर्छ,,, हुन सक्छ बुहारि र जेठाजुको नाजायज संबन्ध थियोकी,,,,?,, किन,मृतकाे बुडाको अभिब्यत्ति मिडियामा नलेराको,,?? इमानदार अपराधि अझै नेपालमा बाकिरहेछ,,,मान्छे मारेर पुलिस बोलाइ देउ भन्ने??? wow...
बिमारी भएको थियो भने हस्पिटल लानुपर्ने किन राकेको घरमा बुहारी को चिन्ता छैन तेसको छोरा को चिन्ता छ आमा बाबालाई यिनी हरु को नाटक हो त्यो मान्छे ले रिस पोखेर मारेको छ भाइको खुशी देख्न नसकेको हो
यो बुडि किन नाङ्गै ???
मेरो छोरारे छोरा बचाउन धेरै नाटक
गर्नु पर्दैन आमै उ पनि कसैको छोरी हो तेसैले आफ्नो छोरालाई आफै सजाय दिनु पर्यो अब
धोतीको फिलिमको असरले ( दहेज / दाइजो प्रथा बढाएको छ नेपालमा ) निमुखा नारी चिलिम अर्थात् हत्या ( दोस्रो बिबाह गर्ने नियतले ) .
आमाको फेस हेर्दा त पिर परे जस्तो नि छैन कमल नेपाल को बुढीको जस्तै नाटक छी छी लाज पनि छैन यीनि आमा पनि मिलेमतो छ
किन भन्ने कराण त आफ्नै छोरा लाई सोध्नु नि के को पत्रकारसङ प्रश्न चाहिँ किना हत्यरा को आमा ?
माँ हरू को मा लग्नुको साटो राम्रो मानसिक डाक्टरको मा लगेकोमा भए आज परीवार बरबाद हुने थिएन । औसधी खाएको भए औषधी को प्रत्येक रीयाक्सन प्रती चनाखो भई डाक्टरकोनै सहारा लिनु पर्ने! सामान्य अवस्था त थिएन रैछ। सबै जना अब शान्त रहनु होला अब
Esssss tero kura tero 6ora ko maya jati la6ni budi teyo buhariko aama bau lai ni aafano 6ori ko maya laka6 bujis 6ora hoen kukur ho tero 6ora
छोराको औला छिनेको मा त्यस्तो पिर 😡😡 त्यस्तो छोरालाइ न बचाउ आमा पछि तिम्लाइ पनि मारे भन्दै हिड्छ । 😡😡😡
Arule tachar diyo vandai ma afano buhari lai katne kukur namarda hatyara lai jela mai sataunu parxaa kukur lai
धेरै गफ नदे बुढी पिटे भनेर
Great job Media thanks Samaj ma vya ko kukrity Manawata harayako Narpichas haru lai Nirmala parnu parxa Mritak ko Atama la shanti pawos Hardik sardangle bhaine
आमा बुबाको सबै भन्दा ठुलो कमजोरी आफनो सन्तान को गल्ती नदेख्नु देखे पनि लुकाउनु खोज्नु। यो आमा ले पनि तेहि गर्दैछ छोरा बचाउन खोज्दैछ। यदि पागल हुने भय तेति बेलानै आमालाई पनि काटने थियोे ।पुलिस बोलाईदेउ भन्ने थिएन ।
तिमिनै हो बुढी मार्ने कात्ने हतियार किन राखेको अझै धेरै बोल्दो रैछ
Budi ko kura garne tarika ka huliya her t ama r xoro ko plan jasto xa
छोरा को एउटा हातको औंला नहुदा आफ्नो छोरा को चाहिँ एति माया तर बुहारी चाहिँ अब कहिले न आउने बाटो मा गरेको छ
अामा छाेरा मिलेरै मारेकाे हाे यसमा दुईमत छैन पापि हरु
बुहारी को माया भए रुनु कराउनु त छैन उल्टै दुनियाँ लाई दोस दिने यो मिली मतो नै हो एउटै घरमा तेस्तो हुदा थपाईदैन थापाइ थापाइ बुच पचाको
The murderer seem to have schizophrenia not depression.This are two different diagnosis.
Schizophrenia symptoms- mental delusion,hallucination, confused thought.
The family should have made every member in the family aware of his diagnosis if parents knew.
He should have been to regular doctor treatment for it.
Now the girl had to lose her life because of him.RIP
ruclips.net/video/YpQ5WjpfoAU/видео.html
हर्के ह्ल्दार, माइकल ज्याक्सन र झट्का ग्रुपले
तपाइहरूकाे मायालाइ सम्मान गर्दै
नेपालि कमेडि वेब सिरिज
Time Pass Ep 05
अाएका छाै है, सेयर गरेर सहयाेग गरिदरनुस धन्यबाद....
तपाइकाे बाेर भएकाे टाइमलाइ
टाइमपास गर्न "TIMEPASS" हेर्नुस
मेन्टल रोगी घरमा किन राखेको ?? पागल भय त त्यति बेला नै खुकुरी हातमा भयको बेला मा नै काट्ने थियो नि , मिलेको देखिन्छ,
पाटनमा छ त हस्पिटल,
सब परिवार को योजना ले मरिएको हो अनुसाधन कडा होस नेपाल सरकार । हत्यारा पापिलाइ हदैसम्म को यातना कारबाइ होस
Aja ko kura sasuko vindaixa... other interview was different c was saying
यो पागलनी बूढी ले सबै interview पा प्राय छोरा लाई बचाउने कोशीष मात्र छ एकचोटी सोंचेर बुझम त
मिडिया साथीहरू लोग्ने र भाउजू पनि मिडियामा ल्याउनु पप्यो । सब योजना अनुसारको घटना हो।
आमा पनि पक्कै मिलेकै हो जे भने पनि किन भने तेत्रो छ्याक छ्याक पारेर बुहारिलाइ मारुन्जेल पल्लो कोठा मा सुतेकी भुसडी आइमाइले थाहा नपाउने भन्ने हुन्छ..? तेत्रो हानुन्जेल कति रोयो होला कति करायो होला बिचरा त्यो अन्जना, आमा छोरा मिलेकै हुनु पर्छ।
कोहि पनि आमा बुवा ले छोरा लाई ज्यान मार भनेर भन्दैन आफ्नो छोरा लाई फसाउन चाहदैन उसै को मति बिगृयेको हो उहीँ उज्जोल नै पागल हो डिप्रेसन ले कित आफू मर्छ कित अर्का लाई मार्छ यो आमा को दोस होइन जस्तो लाग्छ जे गर्नु पर्छ तेहि अपराधी लाई गर्दा नै राम्रो हुन्छ
पहिलाको इन्टरभीउमा फरक बोलेको अहीलेको चाही फरक यो सप छोरा बचाउन बोलेको हो जस्तो लाउछ
Buhari mare ko thaha xaina xora ko support Garxin yi aama
Manxeko xori kateko dekhidaina xorako maya lagxa xorako bayan garera basxau budi nautanki timi chai sajay paunu parxa
दोषी लाई कडा भन्दा कडा कारबाही होस्
Kura janexash khup budi
If Tero xora mentally vako vaya kn mare moile pulish bolaunush Vann thiyo r
Ajh xora laii pite re mentally vako vaya ta toile pitda ni ultoii talaii poni marna thiyo kyre
Barta guff dinxash
Office ko tougher le poni koii manxe depression ma janxan ta
Sop planning ma ho hattya gareko depression ko natak khi month poila dekhi bayar ahile family Ani society laii mentally thiyo vanne parex
''मैले तेस्लाई मर्दिए'', यो कुरा बाट प्रस्ट हुन्छ कि आमा र छोरा बिच अन्जनाको बारेमा धेरै नराम्रो कुरा हुन्थ्यो। आमाले पनि अघिल्लो भिडियो मा भन्दैछ कि छोराले मलाई सबैकुरा सेयर गर्थ्यो। आमाले गएर मार नै नभनेपनि अन्जनालाई राम्रो ब्यबहार गर्दी रहिनछन। अनि अर्को कुरा उ मेन्टल भाको भए भर्खर बुहारी मारेर आको ले आमालाई पनि बाकीं राख्थेन।
होईन यो आमालाई किन टचर दिईरहेको हो।।मार्ने त छोरो पो होत त्यो हत्यारलाई मारेपनी केही फरक पर्दैन।।बिचरा घरपरिवार लाई दोष चाई नदिनु न।।
Good100%
Boli le thaha hunna .aankha na ek thopa na aasu na anuhaar ma kei dukha .Aafai chori bhako bhaye etiko bolna sakchas chori chiya chiya huda... aja Chitta nabujeko kura chora ko paksya kina bolya. Kina bolna saki rako chaina yo aunty tyo chora le paap gareko cha eslie sajya hosh bahnera ..ahile buhari ko sat o usko kancho chora Katie ko bhaye ehi sabda hunthiyo yo aama ko .yo aunty mileko ho hoina bhagwan jane. .but yo situation ma waha galat dekhinu bhako cha .aafno chora lie bachauna khojda
बुहारी र छाेरी एकै भन्ने भनाइ मात्र हाे यदी तपाई काे छाेरी लाई यसरी नै कसैले मारेकाे भए यसरी बाेल्न सक्नुहुन्न थ्याे उता अन्जना काे अामा चाई बाेल्न पनी सक्नुहुन्न छाेरी जस्तो भए खाेई त तपाई काे अाखामा अाँसु
Je Vaye pani thaa ta paunu parne eutai ghrma huda
tehi gharma manxe marnu kina sapasetma hair feri
यो बुढी ले कस्तो कुरा गरेको खाली मिडिया लाइ कारबाही गनुपर्ने कुरा आफ्नो ज्यानमारा छोरा लाई फासी दे भन्न किन नसकेको
Yo budilai lin hirasatma liheko Xian nepal polic k heri rako x??
म
्
मिलोमत्तोमै घटना घटेको रहेछ भन्ने कुरा आमा चाहिको बयानले प्रष्ट हुन्छ। किनकी छोराको ढाकछोप मात्रै गरेर घुमाउरो कुरा मात्रै गरिरहेको छ। हत्यारालाई फाँसी दिनुपर्छ त्यो पशु मानसिक सन्तुलनको नाटक गरेको मात्रै हो😡
अब फाँसी दिनु प्रर्छ
बउला भय अामा लाई पनि मा्र्ने थियाे
याे अाईमाईलेे फरकफरक बाेल्दै छ पहिलेकाे ईन्टरबिमा मलाई पनि डर लागेर केही भन सकेन भनेले अहिले मईले पितियाे भने अाईमाई बुहारी मार्नेमा यसकाे पनि मिलेमतो छ यसलाई पनि हिरासतमा लगेर दुई चार ठपु दिएपछि सहि र सत्य कुरा बाेल्छ
Yo budi aama pani xora ko matrai chinta garx aru ko xorelai maryo vanne chai chinta xena
आमा तपाईं चुप लाग्नुस् भन्यो भने , यदि पागल भएको भए आमालाई किन हनेन त? फेरी आमा ले द्यामकी ड्याम हिर्काए भन्नू हुन्छ, अनि पागल ले केही गरेन त?
Yadi mentali ho bhane aamale pitdai lyada aama lai chai kina katenan ta yo mentali ko natak garekoi ho
मन्छेको छोरी मरेछन ।अझ आरोप आयो भन्दै रिस उथ्यो रे😡😡😠😠😠
Xorako chinta bhuhari aruko xori paryo k matlab
यो बुढी नै हत्या मा सङल्न हुन सक्च।
कडा नै कार्बाही होस भन्ने हाम्रो चाहाना।
Ris uthxa re ajha ulto manxe ko xori lai tukra tukra parda chai kei nasuni basne 😠😠😠
तँ सुड्डी को छोरी सरह छोरालाई भन्दा बढी माया गरेको भए खै त तेरो आंखा मा ऑंशु यो सब नाटक हो
Ffr
Chup lag budi... tetro Buhari lai katda tero Kan ka thyo?euta machhad marda ta awaj auxa tetro tero chora le Buhari katda kati ruyo hola kati karayo hola tero kan ka thyo jati nai sute pani
Tai ta bhanya rosy ji.
छोरा लाई बचाउ न लाई पागल को बहाना 😠 पागल त हुदैहोइन 😠
Yo sab natak sale family sablai ajiban jelma khadnuparxa aru bikalp xaina ..😳😔😈😈
छोरालाई बचाउने षड्यन्त्र किन गर्ने बुढीमा?😡😡तिमिहरु दोषी हौँ भने बच्ने दुषप्रयास नगर्नु । त्यात्रो बुहारी मार्ने हत्याराको मायाको कुरा नगर्नु।त्यो मान्छेलाई कसरी मारेको छ याद होला नि?
Mami ko kura milen hai asti interview ma xoralai kuteko thiya vaneko then aaja kura banaudaixa xoralai kute kin yasto gareko vandai kute re please ramro xanbin hos ra hatyaralai fasiko sajaya hos
नेपालमा फाँसिकाे सजाय भए पो फाँसी दिनु। फाँसिकाे सजाय नै छैन कता बाट फाँसी दिन्छ।
Yo aama ko kuro jhoot ho asti arkai Kura aaja arkai
माचिक्ने बुहारी मारेर मनमनै खुसी भएर बाहीर दुखको आसु झार्छेस नौटंकी..
Ekdam sahi kura
Yo budi dherai jaal kheldai xey....
Satya lukna sakdaina budi bichar garera boleko ramro.....
नाटक नगरि त्यो मान्छे लाई फासी होस् अब नेपालमा नयाँ कानुन बनुपरछ जियान मार्नेलाई फासी हुनुपर्छ अनिमात्र मान्छे हरु डराउँछन्
Yedi pagal nai vko vaye buharilai kater marer mummylai vnn Jada mummyle pitda mummylai pni katnu prne ho TR mummylai chinne aafno buharilai nchinne?aafno Budi xorako care grn janne manxelai k pagal vnnu yo sb natak ho.yo apradhilai jelmai kuhaunu prx.
बूहारी लाई छोरा लाई भन्दा बढी माया गर्थे रे कति नाटक बोल्न जानेको सुड्डी यसलाई पो पागल खान लान पर्ने
Sasuko para nadekhaya hunx ajhai hatyara xorako sapot po linx tw yo budhi yasko pani hat xa jasto dekhinx yasko kura anusar
पागल सागल हाेईन बल्तकार गर्न गकाे हुदाे हाे उनिले चाहायन हाेला अब बेजेत हुन्छ भनेर काटेकाे हाे पापि कडा कार्बाई हुनु पर्छ
J sukai vana aafno mannma hola nita haina jasto ho testo vagawonle heriraxa
यदि पागल भएको,दिमाग बिग्रेको भए त त्यो आमा लाई पनि मार्नु सक्थ्यो तेस्ले
किन खोजी खोजी भाइ बुहारी को रुम मा गएरा बुहारी लाई मार्यो??????
त्यो बुहारी लाई नचाहिदो काम गर्नु गको हो पक्का