अबका दिनमा अहिलेकै पुस्तालाई मन पर्नै गीतलाई प्राथमिकता दिनेछु || Ek Narayan Bhandari || LokMala

Поделиться
HTML-код
  • Опубликовано: 25 окт 2024

Комментарии • 9

  • @sanjeebkumarkhatiofficial4245
    @sanjeebkumarkhatiofficial4245 3 года назад +4

    मलाई सबै भन्दा मन पर्ने गितकार तथा सङ्गितकार अादरणिय एकनारायण भन्डारी 🙏💕

  • @hemantabikram1284
    @hemantabikram1284 3 года назад +3

    खाेई के उपमाले सम्बाेधन गराैँ म हाम्राे एकनारायण भणडारी सरलाई नेपाली लाेक तथा दाेहाेरी गीतका धराेहर,सबैका मन मुटुमा बास बस्न सफल मुर्धन्य स्रटा एकनारायण सरलाई मेराे काेटी काेटी नमन । उहाँले अाफ्ना कालझै सृजना मार्फत विशषत नेपाली लाेक तथा दाेहाेरीलाई उचाईमा पुर्याउनु भएकाे छ । उहाँका हरेक गीतहरू सफल छन जस्तै लालुपाते लुङ्गियाे भुईतिर,सुपारी चाम्राे,अाेरालीमा वर,मैले मन पराएकाे छु,फुलमा माउरी डुल्ने बेलामा,चाेली ढाकाले,भिरैमा चर्याे माली गाई,धेर‌ै माया गर्छु,देउराली भाके है, जिम्मल बाकाे अाँगनीमा नारायण पुजा लाकाे,न्याउली,जुग जाने माया गराैला जस्ता गीतहरूलाई दर्शन स्राेताले एकदमै रूचाउनु भएकाे छ ।

  • @birmansunar7778
    @birmansunar7778 3 года назад +2

    लोक सङ्गीत को यक धरोहर सलाम छ दाइलाइ

  • @hembahadurbk4998
    @hembahadurbk4998 3 года назад +2

    Laye shabdako raja

  • @mineshsinger1870
    @mineshsinger1870 3 года назад +1

    आहा लय शब्दका राजा एक नारायण भण्डारी।

  • @ghalegurungkokila2559
    @ghalegurungkokila2559 3 года назад

    Yek Narayan ji my best munxe

  • @bhaabgangadigitalpvt5978
    @bhaabgangadigitalpvt5978 3 года назад

    गज्जब

  • @binodpratapthapa1733
    @binodpratapthapa1733 3 года назад

    Lyrics King of neplease music industry

  • @kalpanatripathee0624
    @kalpanatripathee0624 3 года назад

    Dd hajur khaha ko tripathee ho