अदुवा खेती गर्न २ जनाले गरे ५५ लाख लगानी,देशकै माटोमा देखे अथाह सम्भावना
HTML-код
- Опубликовано: 10 фев 2025
- अदुवा खेती गर्न २ जनाले गरे ५५ लाख लगानी,देशकै माटोमा देखे अथाह सम्भावना
► Follow us on TikTok : / recordkhabar
► Krishna Budhathoki ( फेसबुक लिंक ) : / krishnabudhathoki.reco...
► Gmail : recordkhabar@gmail.com
© Recordkhabar.com Хобби
नेपालको जग्गा जति सबै भू माफियाको हातमा छ।, काम गर्ने जनशक्तिसँग जग्गाको अभाव छ
बिदेशको जस्तो जग्गा जमिन बाजो राख्न नपाऊने र बाजों जमिन लाई कर धेरै लगाई दिने भय माफियको हातमा सयौ बिगा जग्गा हुने थियन।बाजों खेतहरु सरकारले सरकारी मुल्यमा किनेर जनतालाई सस्तो भाडामा दिने भय सजिलै जिविको पर्जन गर्न सकिनथ्यो तर हाम्रो देश चलाऊने शासक नै गलिला भयननन्।
यो भनाईमा धेरै अर्थमा सहमत हुन जरुरी छ की सबैले देश छाडे एक दिन खाली नहोला भन्न सकिन्न सबैलाई चेतना भया ।
एक्दम सम्मान कृष्ण दाजु देशको कृषि प्रणाली लाई उजागर गर्न खोज गरेको मा🎉
धन्यवाद राम्रो ज्ञान दिनुभयाे
💝💝💝"हरेक दिन माटोमा एक क्षण"
-भवतु सव्व मङ्गल
-ओम बोधि मङ्गलम !
-जय बुद्ध !
-अरुण गुरुङ्ग लामिस्वारा स्याङ्गजा हाल अमेरिका 💝💝💝
सारै राम्रो काम
कत्ति राम्रो कुरा गर्नु भो वहा दाइले। 🙏 यो फेरि समय हेरेर मात्रै निकाल्नु होला किनकि एस्को मुल्य १ महिनामै २ देखि ३ चोटि सम्म पनि परिवर्तन हुन्छ त्यसैले यो खेति गर्दा समय अनि मुल्य हेरेर मात्रै निकाल्नु होला धन्यवाद !
Kati ramro mato...
Good 👍 very good 👏🥀
यो भनाई मा मात्र सिमित हो येसै भन्दा मेरो 15लाख चुर्लुम भयो
good jab❤🙏
Good job
Right
पूर्ण कुमार शेर्मा!!
❤❤❤
Amazing
मुखले भनेजस्तो भय केको दुख हुन्थियो र मैले पनि 4/5 बर्ष अदुवा लगायको अनुभव छ सारै जोखिम काम
Ho hajur sangha samati x mero garna dherai garo x
उत्पादन मात्रै गरेर के गर्नु ,,बजार नै छै ,बिकाउन गारो छ
हामीले पनि उत्पादन गरेका छाै तर बजार नभएर समस्या छ बजार ब्यावस्थापन गरिदिनु पर्याे।
🙏❤️❤️❤️👍👍👍👍🎉🎉🎉
खाडिमा जाने सबैको जग्गा वारि कहाँ छर त्यो पैसाले उम्लेकाे बज्याले अलि बडी बाेल्याे है
Uk ma 100gm ko 2£ xa
Sabaile adulwa lagyo vhane line ko marketa paudaina
तपाईको प्रस्सत जग्गा जमिन होला अदुवा फलाउनु भयो हाम्रो जग्गा जमिन छैन केमा खेति गर्ने ? हुने खानेको जग्गा जमिन बांजै छ। हामी नहुनेले अधिया खेति गरेर फाईदा छैन।तर सरकारले जमिनदारको बाजो जग्गा सरकारी करन गरेर सस्तो भाडामा दिने भय हामीले पनि खेती गर्न सकिनथ्यो
माउनिकालने भने अलि बुझेन कस्तो लाई माउ भनिन्छ
@@Bhimsen4903 mau nikalne vaneko. Ropeko biu, biruwa palayera aru fale paxi ropeko biu nikalera bechna ani khana milxa.. Jaslau budhi aduwa ya mau vaninxa
Tapailai anutan ramaro diyako cha hola
Bhanna sajilo x kam garna dherai garo x ho
किर्सिमा करान्ती गर्नु जरुरत छ❤ 1 k नपुगेका जति एता जोदिनु होला 100% back दिन्छु❤
Great job