भाग्य सर ठूलो धर्मको महान काम गर्नुभयो करोडौंको नमन छ हजुरलाई मेरो हृदय बाट ।उहाँको साथ सहयोग गर्नुभयो ।यसकारण म तँपाईकाे मानवीय सहयोगी भूमिकामा अत्यन्तै राम्रो काम गर्नुभयो सम्पूर्ण सबैलाई लाखौंलाख हार्दिक शुभकामना छ ।
भाग्य sir को जती प्रशंसा गरे पनी कमा छ very very thanks भाग्य जी अझाई दिन दुखी को यस्ताई सेवा को आशा गरचहौ best of luck बाबू को उज्जवल भविष्य को कामना गरचू धन्यवाद
धेरै मुरि मुरि धन्याबाद भाग्य बाबू साथै मानव सेवा aasraM का सबै हजुर हरुमा अबिबादन। कसैको सदियेको जीवन लाई छाउनी दिनु नै ध्रम हो। जीवन एक दिन मर्नु छ। यो बाबू लाई राम्रो होस। मारे पाप पाले पुन्य मानव सेवा।
भाग्य शहर धेरै राम्राे काम गर्नु हुदाेरहे छ तपाईं लाई धेरै धन्यबाद अरुपनि एस्ता बच्चाकाे धेरै सेवा दिनु ल म त याे भिडियाे हेरे साराे राेए शर कसैलाई पनि एस्ताे नहाेस शर
भाग्य न्याैपाने शर र अाश्रम टिम सम्पूर्णलाई हार्दिक बधाई तथा नमन पनि यसरी नै नेपाल सुधार हुँदै गएपछि नेपाल साँच्चिकै सुन्दर देश बन्न पुग्छ मलाई अाशा पालाएकाे छ
भाग्य दाजु ह्जुर ले नै सोधपुछ गरेको video केहि दिन पहिला यो भाइको हेरेका थिय त्र ह्जुर नै उद्दार गर्नु भयो भाग्य दाजु मेरो तर्फबाट र सिङो नेपाली को तर्फ देखी धेरै धेरै आभारी छम त्र तेओ दाइ कस्तो मन को आफ्नै भाइ दोराउदै आस्रम लैजान सक्ने
भाग्य सर लाई कुन सब्दले धन्यवाद दिउ खै हृदय देखि नै सलाम छ?
Tq vai
Khusi lagyo dai hajur la yasto dharmik kam garnu vayako xa
Taita vanako
Tnq bhagya sir
धेरै धेरै धन्ने बात भाके न्यपाने भाइ लाई अनि अास्राक दिदी बहिनी लाई
भाइ लाई उद्धार गरेर धेरै धेरै राम्रो काम गर्नुभएको छ तपाईंहरु सप्पैलाई धेरै धेरै धन्यवाद
भिडियाे पुरा नहेरी सुरुमै लाइक कमेन्ट गर्नेजति यता 👇️👇️👇️
👇️👇️
Haha
good
Derai ramro gsrnu vo dai
❤❤❤❤❤❤
मपनि
धेरै राम्रो काम गर्नु भयको छ भाग्य जि जय होश तपाईंको ।
Good sir
रामो काम गर्नुभयो सहयोग नियम
धेरै राम्रो काम भाग्य भाइ
ģood
एकदम खुशी लाग्यो भाग्य गाउले ब्रो अनि फोन गर्ने दिदी अनि आस्रमको दिदिलाइत धेरै धन्याबात सम्झना बोल्ने सैलिनै कति मीठो छ
भाग्य सर, हजुर दुखी पिडितको भगवान बनेर आउनु भएको रहेछ।
Good
Good
भागगे सरलाई धेरै धेरै धनदेबाट म तनुह बाट
भाग्य भाई , तपाईंको उदाहरणीय कार्य अत्यन्तै प्रसंसनिय छ । यही हो ठुलो धर्म, तपाईको जीवन सधै सुन्दर होस् ! शुभकामना !!!
धरै धरै धनयबद भागय भाई हजुर लाई हजुर त भागउवन नै भएर पुग्नु भयो 🙏🙏
सर ह्जुरलाई धन्यवाद
म धेरै खुशी भय दाइ जो तपाइले त्यो भाइ को लागि गर्नु भयको सहयोग दाइ धेरै धेरै धन्यवाद thank u so much दाइ
मानव सेवा अश्रम लाई स,धन्यवाद , धर्म त्याे हाे जसले याे महानकार्य मा सहभागी हुन्छन् ,
Abasya
Thank you so much dai 😊
For helping poor
and needy people ... 🥰🥰
भाग्य न्यौपाने वास्तब धेरै को भगवान नै हुनु हुन्छ सलाम छ यो नेपाली मन बोकेको सारा नेपाली को छोरा भाग्य लाई
भाग्य न्यौपाने जी नमस्कार आज धेरै धेरै खुसी लाग्यो
भाग्य सर ठूलो धर्मको महान काम गर्नुभयो करोडौंको नमन छ हजुरलाई मेरो हृदय बाट ।उहाँको साथ सहयोग गर्नुभयो ।यसकारण म तँपाईकाे मानवीय सहयोगी भूमिकामा अत्यन्तै राम्रो काम गर्नुभयो सम्पूर्ण सबैलाई लाखौंलाख हार्दिक शुभकामना छ ।
दिदी बाबुको राम्रो उपचार गर्दिनुस है
नेपालमा राम्रा मान्छे पनि धेरै छ्न मात्र चिन्न नसकेर हो । धेरै धेरै धन्यवाद भाग्य भाई लगायत मानव सेवा आश्रम सबैलाई ।
Good job all of you thanku specially xemaki haru lai & bhagya sir🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
हृदय देखी नै हार्दिक आभार प्रकट गर्दछु भाग्य सर अनी मुरीमुरी धन्यवाद मानव सेवा आश्रमका सम्पूर्ण परिवारलाई जनलाई असाहे का लागी साहारा बनिदिनु भयकोमा
Good job brother keep it up and thank you didi. love from Darjeeling
Good job bhagya Neupane sir
फोन गरेर बोलाउने दिदी लाई र भाग्य सर लाई हिर्दय देखि नै सलाम ...👍️👍️👍️👍️
So kind hearted all nepalies solute u guy's love from india....
भागे भाइ हजुरलाई धेरै धेरै धनेबाद यो बाबुको भबिष्य अब चाई सफल हुने भयो
Beautiful suggestions Didi
Really touched my heart
Many thanks to all involved team
भाग्य sir को जती प्रशंसा गरे पनी कमा छ very very thanks भाग्य जी अझाई दिन दुखी को यस्ताई सेवा को आशा गरचहौ best of luck बाबू को उज्जवल भविष्य को कामना गरचू धन्यवाद
Yo dislike garne pasu haruali jindagi vari dukhae dukha milos..
dherai ramro kam garnu vayo dada
nigam baba Tahi baniya 👍👍😇😇♥️
भाग्य न्याैउपाने सारा नेपालीकाे भाग्य हाे । याे बाबुकाे झन भगवान प्रकट भयाे धन्यवाद भाग्य जि हजुरकाे काम प्रति शलाम भाग्य जि।
Great job for helping poor and needy people !!! Good job brother !!
धेरै खुशी लाग्यो यो बाबुले उद्दार पाएकोमा धन्यवाद भाई काठमाडौंमा बाहेक अरू ठाउमा यो आश्रममा छ कि छैन कृपया जनकारी पाऊ
भाग्य दाइ तपाइँ भगवान हुनुहुन्छ दाइ हजुर लाई कुन सब्द्ले धन्यवाद दिउ जय भाग्य दाइ
धन्बात छ दिदिअनि सम्पुणटिमलाइ भाग्य जिलाइ पनि धेरैधेरै धन्यबाद छ
Great work Vagya Vai
God bless you 🙏❤️
भाग्य जि तपाईंला धेरै धेरै धन्यवाद भाइलाइ उद्दार गर्दिनु भयकोमा
धेरै धेरै धन्यवाद भाग्य सर
हाल म बम्बई बाट हेरी रहे को छू
भाग्य सर हजुर लाई धेरै धेरै धन्यवाद
Great man Bhagay jii😘😘I salute you🙋♀️🙋♀️
tesato vaujulai 1 barasa jeldinu parneho
धेरै राम्रो लाग्यो thanku so much
Thanks bro for help love you so much borther you are great brother❤❤
धेरै धेरै धन्यबाद छ भाग्य सर र यो संस्थालाई पनि यो असक्त बाबुलाई बस्ने राम्रो ब्यवस्थापन गरीदीनुभयो
गुड जब भाग्य ब्रो 👍👍👍
भाग्य भाइको कामलाइ मन पराउने र सानू बाबुको इस्वर बनेर आउनु हुने मानव आश्रम लाई सम्मान गर्छु ।।को को सहमत हुनुहुन्छ ?
Thank u so much bhagya vai...good job...
भाग्य जस्तो मान्छे नेपाल मा पाउन गाह्रो छ ! सलाम छ मेरो तर्फबाट भाग्य सर लाई
भाग्य दाइ देखेर यो च्यानल subscribe गर्नेहरु मेरो मा नि आउनुहोला है
मेरो च्यानल नि गर्नु पर्यो है
धेरै मुरि मुरि धन्याबाद भाग्य बाबू साथै मानव सेवा aasraM का सबै हजुर हरुमा अबिबादन। कसैको सदियेको जीवन लाई छाउनी दिनु नै ध्रम हो। जीवन एक दिन मर्नु छ। यो बाबू लाई राम्रो होस। मारे पाप पाले पुन्य मानव सेवा।
Good job.... May god always bless you all...... And lots of love bimari bhai lai
बधाई छ भाग्य भाइ भगवान ले सत् दिउ हरेक पाइला पाइलामा सफल होस् भाग्य भाइ हजुर लाई
Thank you so much vai,manav sewa
भाग्य शहर धेरै राम्राे काम गर्नु हुदाेरहे छ तपाईं लाई धेरै धन्यबाद अरुपनि एस्ता बच्चाकाे धेरै सेवा दिनु ल म त याे भिडियाे हेरे साराे राेए शर कसैलाई पनि एस्ताे नहाेस शर
kati ramra mancheni hunuhuncha hamro nepalma thanku so much hajurharulai dherai khusi lagyo....
सारै रमरो काम गरनू भयछ
वीना दिदी
यहाँ सम्म पुर्याउनु हुने सम्पुर्ण लाई धन्यवाद अनि नमस्ते जय मानव सेवा दिदिहरु धेरै माया अनि सम्झना छ है अब बाबू को नया जिन्दगी सुरु भयो
भाग्य सर तपाईं दुखी गरिब को भग्वान नै हो सलाम छ हजुर लाई
भागे दाजु ताईले धेरै राम्रो काम गरनु भयोकोमा सलाम छ दाजु🙏🙏🙏🙏🙏🙏👍👍👍👍👍👍👍👍👍👍👍
Thank you sir you great person you great .you are kind.you did good job very happy feeling sir God bless all of you
भाग्य दाजु र मानव सेवा आश्रम को दिदी दुवैलाम मन देखी नमन!!! सराहानिय कार्य, ठुलो मन भयको मान्छेहरु!!!
thank you so much bhagya sir
धेरै धेरै धन्यवाद छ भागे भाइलाई खुशी लाग्यो
Thank you vagya sir good job
Thank you vagya sir good job
भाग्य सर तपाइलाई धेरै धेरै धन्यवाद, त्यो बाबु ले राम्रो आश्रम पाएको छ
Baghya sir good job❤🙏🙏❣
धन्यवाद भाइ भाग्य न्यौपाने
सेवा नै धर्म हो
Bhagya neupane dai thank you....god bless you
कति मन रोऐ भाई धेरै धेरै धन्यवाद
Thank you show much dai ❤️❤️
Ramro sang upchar gardinu hola.
ल दिदी बाबुलाई राम्ररी हेर्दिनु होला भाग्य भाइलाइ केभन्नु खै केहिसब्दनै छैन तर पनि रियल हिरो ब्रो
God bless you 😘
सलुट छ भाग्यदाई लाई मन मुटु देखि नै😍😍
Darai ramro kam garnu vakoma thanks sir
Good job Hajur lagai
सलाम भाग्य सर अनी दीदी सहयोगी दाई ऊहाको श्रीमती सबैजना लाई ह्रिदय खेखीनै सलाम छ।।।
God bless you 🙏🙏 sir you are very good person ...I respect you
जे जस्तो भए पनि भाइको उद्दार गरिदिनु भयो खुसी लाग्यो।र धेरै धेरै धन्यवाद छ सबैलाई
Thank you so much sir .and sis and bro ..
मन देखि धेरै धेरै धन्यावाद भाग्य सर🌷🌷🌾🌾🌾
The way of talking Vagye Neupane sir🙏🏻he is the real reporter
धेरै धेरै धन्यवाद भाग्य नेउपन्य दाजु लाई ।राम्रो काम गर्नु भको मा।
Good 👍️👍️
भाग्या सर हजुरले धेरै राम्रो काम गर्नु भएको छ हजुरलइ धेरै धेरै धन्यवाद ।
Good job dada hjr 😍
धेरै राम्रो काम भाग्य भाइ धन्यवाद 👏👏👏
God bless you
भाग्य न्याैपाने शर र अाश्रम टिम सम्पूर्णलाई हार्दिक बधाई तथा नमन पनि यसरी नै नेपाल सुधार हुँदै गएपछि नेपाल साँच्चिकै सुन्दर देश बन्न पुग्छ मलाई अाशा पालाएकाे छ
Bhagya sir yo babu ko future ma ksto changes aaux hern Ekdm mn x plz dekhaidinu hola
Dharai dhari dhanyabad sir hjur lai
कति राम्रो काम गर्नु भएकोभाग्य दाई तपाईंलाई धेरै धेरै धन्यवाद
Yeti ramra kam pani hudoraixa hamro samajma ...🙏🙏
सलाम छ भाग्य सर हजुरलाइ धेरै धेरै राम्रो काम गर्दै आउनु भएकोमा।
Dherai Kam Bhaujule Deorùrlai Dherai kuteko BhyerAnathlay Aasrammapuraeĺyakoma Dherai Dhanyabad !Bhagy Bhailai !!!!
Thank you so much Mr.Bhagya Neupane.and Manab sewa kendra.
Bhagye ji🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
भग्ग्ये भाइलाइ धेरै धेरै धन्नेबाद।
😭😭😭😭😭 bichara
धेरैधेरै धन्ने बादछ हजुर नेउपाने दाईलाई नेउपाने दाई भनेको गरिपको लागी भगवान हुनु हुन्छ हजुर
Bhagya Ji hajur ko phone number dinu
भाग्य नेउपाने दाइ लाई धेरै धेरै सम्मान छ हजुर लाइ
भाग्य दाजु ह्जुर ले नै सोधपुछ गरेको video केहि दिन पहिला यो भाइको हेरेका थिय त्र ह्जुर नै उद्दार गर्नु भयो भाग्य दाजु मेरो तर्फबाट र सिङो नेपाली को तर्फ देखी धेरै धेरै आभारी छम त्र तेओ दाइ कस्तो मन को आफ्नै भाइ दोराउदै आस्रम लैजान सक्ने
अति राम्रो कार्य भाग्य नेउपाने ज्यु को
bhagya neupane bhaila dherai dharai dhaneybadha bhanna chahanchhu good jop bhai
भाग्यदादा हजूर लाई सलाम छ अनि बिसेस गरी यो अन्टि अनि संस्था लाई मेरो लाल सलाम छ🙏🙏
सामाजि अभियानतालाई मेरो सलाम छ तपाई हरूलाई सधै पसुपति नाथले रकछ्या गरून
धेरै भन्दा धेरै धन्यबाद सर हजुरलाई
भाग्य भाइ लाई धन्यवाद कसरी भन्नू शब्द नै छैन