प्रकाश गलैचावालाको नौली बुढी संग मारामार // New Live Deuda Prakash Adhikari VS Preeti Pariyar 2081
HTML-код
- Опубликовано: 8 фев 2025
- Dur Darpan Present's :-
प्रकाश गलैचावालाको नौली बुढी संग मारामार // New Live Deuda Prakash Adhikari VS Preeti Pariyar 2081
Live Creation:-
Music/Lyric :- Krishna Malla Thakuri (Collection)
Lead Male Singer
🎤Prakash Adhikari
Lead Female Singer:
🎤Preeti Pariyar
Supporter :-
Prem Prasad Adhikari
Anmol Amrit
Niruta Khatri
Samarpan Century
Kalpana Malla
Musician Team:
♬ Madal : Pradip Adhikari,Chandra Khadka,Tikaram Tiwari
♬Sarangi : Ramu SK
♬Keyboard :Angat Karki
♬Flute : Dinesh Gharti
♬Dholak: Milan Century
♬Octopad : Sachit Khanal
----------------------------------------------------------------------
TechnicalTeam :
Camera :
🎥Khem Raj Bhumi
🎥Chandan Bohora
🎥Kishor Singh
Directed by:
Harish Dhital
Audio/Video
♬ Dur Darpan Studio
9851151230,9818667729
#preetipariyar
#prakashadhikari
#nirutakhatri
#harishdhital
#livedohori2081
#durdarpan
#livedohori2081
©Dur Darpan,2020
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
नमस्कार म प्रीति परियार। मैले र प्रकाश अधिकारी दाइले सानो देउडा दोहोरी गीत गाउन प्रयास गरेका छौं कस्तो लाग्छ प्रतिक्रिया दिन नछुटाउनुहोला 🙏🙏🙏 धन्यवाद
धेरै मीठो छ
ओ भाउ जात्ति निकि लागेउ अरु पनि गर येस्तै सिर्जना गर्दै गर्या, अझै सब्द त झन निका❤
धेरै राम्रो छ अझै जिन्दगी मा धेरै भिडियो हेर्ने मैका मिलोस सिस
Nice
सारै राम्रो
गितमा सवाल जवाफ कडा का साथै गायिका प्रिति को एक्टिङ साह्रै मन परयो ।बधाई छ
भाइ प्रकाश अधिकारी र बहिनी प्रिती परियारलाई धेरै धेरै धन्यवाद राम्रो स्वोर
समाजको यथार्थ चित्रण दुबै कलाकारलाइ धन्यवाद ।
कालिकोट को हिरा लाई धेरै बधाई तर धेरै न मातिन्नू है त ❤ शुभकामना ❤
म सुदुरपश्चिमकाे मान्छे हुँ,नन्दकृष्ण जाेशी र नरेन्द्रराज रेग्मीका एल्बममा धेरै डेउ्णा भाका र गितहरू दियकाे हुँ,यतिकाे उमेरसम्म डेउणा दाेहाेरी कति हेरियाे तर प्रकाश र पिर्ति काे याे डेउणा दाेहाेरीले मनमुटु नै छाेयाे❤❤❤अति अति मन पर्याे,हृदय देखि धन्याबाद!
धेरै राम्राे लाग्याे, All the best.❤
संगीत को fen कोको हुनुहुन्छ यता हाजिर हुनु है ❤ म धेरै ठूलो fen हो
धेरै राम्रो छ ❤❤❤
प्रकाश अधिकारि भनेको प्रकाश हो यस्तो ट्यालेन्ट कलाकार त भग्या नेउपाने अस्मिता को बुडाले भेटाकै हुन जस्ता गित पनि सहजै गाउने र मिठास तेस्तै सोर मा मत हेरेकि हेरेई हुन्छु यो प्रकाश को गाउने शैली देख्दा त पछिल्लो समय मा त प्रकाश को ईस्थान सम्म कुनै कलाकार पुग्दैन मेरो मन मुटुमा बसिसके i live you prakash❤❤❤❤ बैनि पनि ठिकै तरसोर अलि कम्जोर आयो❤
एकदमै उत्कृष्ट प्रस्तुती तेसै माथि प्रितीले उठेर गाउँदा झनै रमाइलो लाग्यो
Dhrai dhrai ramailo deuda episode ko prastutiko lagi Prakashsir Ani pretty sis lagyat tapaiharu ko official team Lai shaphaltako shubhakamana
हाम्रो कालिकोटको गहना प्रकाश अधिकारीलाइ अझै धेरै प्रगतिको कामना!
बधाई छ मेरो बहिनी ❤
देउडा प्रेमि सबैलाई 🙏 आज सम्मको लाईब मध्य यो लाईबले मलाई छुट्टै आन्द दियो । सम्पूर्ण दुरदर्पण टिम लाई बधाई छ।
आशा छ आगामि दिनहरूमा यस्तै ठट्यौली लाईभ आउने नै छन् ❤❤❤❤
उत्कृष्ट देउडा दामी छ
सारै रमाइलो दुबैको कला
धेरै राम्रो भाई हरुकाे प्रस्तुति
धेरै राम्रो छ प्रीति जि स्वार पनि छ
Derai.ramailo.deuda.xa.parti.baini
राम्रो छ
धेरै राम्रो
La badhai xa❤❤❤
शुभकामना ❤❤❤
ल है माहोल तताउने गीत आयो ❤❤❤❤
धेरै राम्रो छ
यो त हुँदै भएन यार😮😮😮😮😮😮
दामी देउडा❤❤
राम्रो छ प्रिति जिको स्वर
Ati ramro xa bhai ko deuda
Dami. Dami
Nice ❤priti pariyar
मेरो बुडिको को प्रस्तुति सारै राम्रो छ नाच त झन् कडा सबै जनाले प्रिति परियार लाइ धेरै धेरै माया गरि दिनुहोला गित त ❤️❤️ बबाल छ अझै यस्ता यस्तै गित् आवस् भन्ने आग्रह गर्दछु मेरो बुडि धेरै माया ❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤
❤❤❤❤❤
Nice song ❤❤
दुइटै को बबाल छ दोहोरी
Aaah baine priti Ramiro xa hai
प्रकाश भाइ बजार हल्लिन छ
Kada❤❤
फेरि आयो भाइरल देउडा
सारै रामरो छ दोहोरी
Aaha Priti did khatrai ho bal po ramailo deuDa Aayo l ab xito bag 2 Pani Aaunu prayo hai Priti vane jati yata hajir hum hai t ❤❤❤❤Priti hai hai
❤❤❤❤Dami xa
Good ❤❤❤
Xitto bajna paryo ❤❤❤❤❤❤
Ramro jodi xa
Wo❤❤❤❤❤❤❤
ऊतालो पाराको अधकारी आयो 😮😮
Nice
nic🎉😂❤😢😮😅😊
Babala
🌹♥️♥️🌹🌹आहन
Babal xa
💞💞💞👌👌🙏
👍️👍️👍️👍️
nice ❤❤❤😂
❤❤❤❤
दामि
😂😂😂❤❤
Wawawa
देउडा होकी दोहोरि बुझन स्किन 😅
Naya partiva Baini preeti lai utaro utar pargatiko suvakama
Dherai ramro
🎉🎉🎉🎉🎉🎉
❤❤
❤❤❤❤❤❤❤
❤❤❤
❤❤❤❤❤
❤❤❤❤❤
❤❤❤❤❤❤
❤❤❤❤❤❤
❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤
❤❤❤❤
❤❤❤