बिदेशी संस्कृतिको प्रभावले हाम्रो संस्कृति मरीरहेको बेलामा हजुर जस्तो साँस्कृतिक चेतना भएको लाहुरे पाउनुनै थाक्थुङ समाजको सौभाग्य हो।समय हुदा यस्तै चेतनामूलक भिडियोहरु हेर्न र सुन्न पमईयोस्!नोगेन सेवारो!🙏
हेलो सेवारो है।नरेश तुम्बाहाम्फे सोल्टी।।तपाईं को भिडियो म हेरिरहन्छु।।तपाईं एउटा लाउरे भएर पनि आफ्नो संस्कार,संस्कृति लाई कति माया गर्नुहुन्छ भन्ने यही बाट पुष्टि की प्राय लाउरे हरु ख्रीष्टियन भएको देख्छु त्यो देख्दा चाई मलाई अलि दुःख लाग्छ ,, यस्तै यस्तै अरु पनि भिडियो हेर्न पाउ है आगामी दिन हरुमा नी ,,,
This is an immortal Limbu tradition practiced for eternity and your explanation is simple clear and thorough👍 there's a belief that it's in auspicious to ask for saimundri in their life time so it's usually after death that the husband or her children ask to shear off saimundri from their maternal side so that they can bring her on to their paternal side and perform her funeral rites.Also if a twin boy and girl babies are born you have to perform tongshin to separate them in order to protect them from lightening according to mundhum they were incest in their past lives how true that is but it's followed nontheless🙏
सुनाउली रुपाउली चैं हाम्रो चलिबेटी हरुको ईन्स्योरेन्स हो भनेर पनि बुज्नु पर्दछ किनभने तपाईंको कथाको पात्र जस्तै अपरिचित ब्याक्तिलाई छोरीचली दिई पठाए पछि उस्को जिवन ग्यारेन्टी रकम हो रुप्याउली। भोलि त्यो अपरिचितले हाम्रो छोरीचेलीलाई हेलाहिङ्सा गरेमा तेई सुनौली रुप्यौलीले जिविकोपार्जन गर्ने छिन्। साईमुन्द्री... यदि ति अपारिचित कुटुम्बा संग हाम्रो छोरिचेलीले गरिखानु सक्छु भन्ने फिक्स भएमा,अथबा भानाभान्जा भएर घरजम बसाई सकेमा सम्पुर्ण रित हरु पुरा गरेर चेलिलाई माईतीले खाखिदिएको रुन्यौली रुप्याउलीको दोब्बर रकम दिएर चेलिलाई बिदा गर्नु पर्दछ,तर याक्थुङ समुदायमा मरणोपरान्त मात्रै साईमुन्द्री छिनाउने चलन यध्यपी छ,किनभने लिम्बू चेलिको माईतीमा साइमुन्द्री नछिनिन्जेल माईतीको सोसरह हक अधिकार लाग्दछ।
बिदेशी संस्कृतिको प्रभावले हाम्रो संस्कृति मरीरहेको बेलामा हजुर जस्तो साँस्कृतिक चेतना भएको लाहुरे पाउनुनै थाक्थुङ समाजको सौभाग्य हो।समय हुदा यस्तै चेतनामूलक भिडियोहरु हेर्न र सुन्न पमईयोस्!नोगेन सेवारो!🙏
Sewaro lungga ati autam yarik yorik nogen❤❤❤❤❤❤.
Sewaro aadangbay🙏 malai tpaiko videos sarai man percha awta limbuni bhaye le..ra yasare nai knowledgeable videos lewdai gernus hai ta❤
सेवारो❤❤
हेलो सेवारो है।नरेश तुम्बाहाम्फे सोल्टी।।तपाईं को भिडियो म हेरिरहन्छु।।तपाईं एउटा लाउरे भएर पनि आफ्नो संस्कार,संस्कृति लाई कति माया गर्नुहुन्छ भन्ने यही बाट पुष्टि की प्राय लाउरे हरु ख्रीष्टियन भएको देख्छु त्यो देख्दा चाई मलाई अलि दुःख लाग्छ ,, यस्तै यस्तै अरु पनि भिडियो हेर्न पाउ है आगामी दिन हरुमा नी ,,,
It's great to be limbu..❤❤
यरिक यरिक नोगेन् सेवारो🤗👏👏👍️💖🌷
Wow nice 👍 dai
Limbu ko mundhum sunera dharai kura thaha bhayo sikiyo dhanyabadha 🙏
जान्नु पर्ने कुरा हरु ।
This is an immortal Limbu tradition practiced for eternity and your explanation is simple clear and thorough👍 there's a belief that it's in auspicious to ask for saimundri in their life time so it's usually after death that the husband or her children ask to shear off saimundri from their maternal side so that they can bring her on to their paternal side and perform her funeral rites.Also if a twin boy and girl babies are born you have to perform tongshin to separate them in order to protect them from lightening according to mundhum they were incest in their past lives how true that is but it's followed nontheless🙏
🙏🙏🙏🙏🙏
Appreciate 👍👍
🔥🔥🔥 insightful, nugen
❤
सुनाउली रुपाउली चैं हाम्रो चलिबेटी हरुको ईन्स्योरेन्स हो भनेर पनि बुज्नु पर्दछ किनभने तपाईंको कथाको पात्र जस्तै अपरिचित ब्याक्तिलाई छोरीचली दिई पठाए पछि उस्को जिवन ग्यारेन्टी रकम हो रुप्याउली।
भोलि त्यो अपरिचितले हाम्रो छोरीचेलीलाई हेलाहिङ्सा गरेमा तेई सुनौली रुप्यौलीले जिविकोपार्जन गर्ने छिन्।
साईमुन्द्री...
यदि ति अपारिचित कुटुम्बा संग हाम्रो छोरिचेलीले गरिखानु सक्छु भन्ने फिक्स भएमा,अथबा भानाभान्जा भएर घरजम बसाई सकेमा सम्पुर्ण रित हरु पुरा गरेर चेलिलाई माईतीले खाखिदिएको रुन्यौली रुप्याउलीको दोब्बर रकम दिएर चेलिलाई बिदा गर्नु पर्दछ,तर याक्थुङ समुदायमा मरणोपरान्त मात्रै साईमुन्द्री छिनाउने चलन यध्यपी छ,किनभने लिम्बू चेलिको माईतीमा साइमुन्द्री नछिनिन्जेल माईतीको सोसरह हक अधिकार लाग्दछ।
❤❤❤❤🎉
Derai Kura janiyota hau😊 nogen🙏❤️ma chai abo Nembang hataune bhae lu😅
होर😂😂😊
@VillagePostNepal 😂🙏