अब लगभग 2 कराेड जति संख्या D V खुलाउन पत्र लेख्नु पर्याे सरकार अब नेता मात्रै बस्नुस हामी जनाता चाहिँ उतै जाने वातावरण मिलाउनु हाेला राजनिती हाेनि कठै नेपाली राजनिती
@@haribahadur602 3 corode vaneko vaye parthis 2 corode vaneko xa bro ley ta pardainass dhukka ho ta yehi basera serey kp prachndey lagayet ka chutiya chor nepal aama ko balatkaari lai vote dinu aafu ta parinxa 2 corode ma aaba utai jane ho pizaaas haru khaney ho
यिनी पापी हरुले MCC किन खारेज गर्दैन युक्रेन जस्तो देश बनाउन चाहान्छन जति पढे पनि गोवर गणेश भ्रष्ट हरु त्यो पैसाले नेपाल हुन्छ भन्ने भ्रमणमा न पर्नु जनता 75%भ्रष्टाचार गरेर मात्र 25% देखाउछन
सबै नेताहरुको बास्तबिकता नेपाली जनतालाई छर्लङ्ग भयो । सबै कुरा मिठा भासणमा सिमित रहेछ अब कुनै पार्टी तथा नेताहरुलाइ आ आफ्नो गाउँ फर्क अभियान गरे हुन्छ तपाइहरुको यहि बिकाशको गतिले अर्को बर्ष प्रति ब्यक्ती ऋण ६४ हजार बाट १ लाख पुग्नेछ । बरु यथास्थिति मा बसेर ऋणदाताको ऋण बाट निस्कने कोसिस गर्नुस देशको भलो हुन्छ। बिश्व का धेरै देशहरु ऋण तिर्न नसकेर रणभुमी भएको कुरा बिगत देखि छर्लङ्ग छ । बेलैमा अहिलेका नबशिक्षित युबाहरुले बुझ्न जरुरी छ । देशको भबिस्य बुर्जुवा शिक्षा बुर्जुवा नेता अनि बुर्जुवा अर्थतन्त्र ले सम्भब छैन । बरु देशको सिमित श्रोत र साधन को सहि प्रयोग सहि बेलामा गरि अन्तरास्ट्रिय सम्बन्ध केबल आफ्नो आबस्यक्ता पूरा गर्नु निकासी तथा पैठारी को लागि अबलम्बन गरि अगाडी बढी १० बर्ष मा राम्रो बिकाश गर्न सक्ने अनुमान गर्न सकिन्छ । अन्यथा राम्रो खाने राम्रो लगाउने अनि सुखसयल गर्ने नेताले देश बिकाश होइन देश कङाल बनाउने पक्का छ। जय मेरो देश ।।।।
देशको संविधानको राम्रोसँग संरक्षण गरौं। MCC प्रस्तावका केहि बुँदाहरु नेपालीको संविधानभन्दा पनि माथी र विपरीत पनि छ। त्यसैले यो बहिस्कार हुनैपर्छ । MCC सम्बन्धमा, नेपाल जहिले स्वतन्त्र त निष्पक्ष को सिद्धान्तमा रहनुपर्छ। एउटा कुरा कन खोलेर बुझ्नुपर्छ सबैले। देश धर्मसंकट्मा फस्न सक्छ, फस्न गइरहेको छ। जब कुनै पनि देश अमेरिक र चीनको बिच्मा फस्छ तब त्यो देशमा शान्ति हुँदैन युद्ध हुन्छ, चीन एक साम्यवादी(कार्ल मास्क तथा लेलिनको सिद्धान्त) सरकारको देश हो भने अमेरिक पुँजीवादी(अडम स्मीथ सिद्धान्त) को सरकार भएको देश हो, यी दुई देशको सम्बन्ध कहिले पनि राम्रो हुँदैन। नेपालले कहिले अमेरिकको पक्षमा हुनु हुदैनन्, किनभने जब अमेरिकको पक्षमा हुन्छ चीनको विपक्षमा हुन पुगिन्छ। जब चीनको पक्षमा हुन्छ भारत र अमेरिक दुबैको विपक्षमा हुन पुगिन्छ। त्यसैले नेपाल स्वतन्त्रता र निष्पक्षको सिद्धान्तमा हुनु बाहेक अन्य कुनै उत्तम विकल्प छैन। विगतमा यो समस्या झेलिसकेका देशहरु थुप्रै छन। विगतमा चीन र अमेरिकको बिच्म फसेका देशरु थुप्रै छन। 1. ताइवान 2.कोरिया- दुई हिस्सामस टुकृयो। अहिलेको (North korea South korea) यो देश जापन र रुसको चपेटामा पनि परोको थियो। 3.भिएतनाम- यो देश पनि North र south दुई भग्मा टुक्रेको थियो। होचे मीनको अधक संघर्ष र लडाइँको पछि, एक हुन सकियो, यसमा धेरै युद्ध भयो, धेरै जनता मरे, गोरिल्ल युद्ध भरेको थियो। 4. म्यन्मार- यसमा आङ साङ सुचीको सरकारको सेन द्वारा तख्त पलट भयो। 5.क्याम्बोडिय 6. श्री लङ्का- MCC बाट त मुक्त भएजो थियो। 7. आफ्घनिस्तन-सरकारको तख्त पलट हुनुका साथै,तालीवानी द्वारा कब्जा भएको थियो। 8.नेपाल -अहिले नेपाल पनि यहीँ चपेटामा पर्न गैरहेको देखिन्छ। 9. पकिस्तान-भारत= पाकिस्तान र भारतको विभाजन हुनुमा पनि अमेरिकको हात छ, सिमा नभएको ठाँउमा सिमा लगाइ दियो, एत र उतको लडाइ दियो, अमेरिकले तथा युद्धको हत्यार बेचेर पैसा कमाउने। यो चपेटामा सानो-सानो देशहरु नै धेरै पर्ने गर्छन। जब यो चपेटामा पर्छ, आफै घुलामी हुन पुगिन्छ भने, हाम्रै देशको जनता वा सैन्य शक्तिबिच लडाइ सुरु हुन्छ वा लडाइँ दिन्छ। वा सैन्य शक्ति र जनताबिच लडाइ दिन्छ। जबर्जस्ती MCC पास गर्न खोज्ने काङ्ग्रेस मुर्दावाद, जबर्जस्ति MCC पास गर्न खोज्ने एमाले मुर्दवाद। यदि जनताले भोट गरेर नेता चुन्नु सकिन्छ, भने जनता यस्ता नेताहरुलाई भोट गरेर हटाउन पनि सक्ने निति आउन बेर छैन।
यो नालायकले किन पेस गरेको यो चोर हो ।ओलिले रोस्ट्रम किन घेरेकाे शेरेले Mcc pass garo भने यि हालका राजनीति दलहरुका नेताहरूलाई गाेलि हानि देहावसान हुदैछ । No Mcc.
नेपालमा एम सि सि देशको हितमा छैन । अनि नेपालको नेताहरूले किन नेपालमा एम सि सि पारित गर्न खोजेको छ ? आफ्नो ब्याक्तिगत हितले गर्दा नेपालको जनतालाई ध्वस्त बनाउने खालको सम्झौता कदापि गर्न हुदैन । यो देशको लागि कुनै भिजन नभएको बुढो काम नलाग्ने नेताहरूले देशमा के गर्न खोजेको छ ?
देव गुरुङ्ग ले राखेको कुराहरु सान्धर्बिक छ सबै बुदाहरु सच्याएर आफ्नो देस को कानुन आफ्नो देस को सुरक्छ्या वा हामी जनता माथी भबिस्यमा कुनै आचआउने गति विधि गर्दैनौ भन्ने सम्झौता भए मात्र हामी सहयोग लिन सक्छौ तर अहिले जसरी आएको छ तेस्तो सम्झौता सहित को एम सिसि कुनै हालत मा पास नगर्नुस यदि जनता को आवाज नसुने अहिलेका सम्पुर्ण कुनेता हरु लाई खरानी बनाउछुम यो कुरा राम्ररी बुझेस कुनेता हरु हो
Gorkhali ho bhanera Kei hunna prove garne bela bhayo hamro purkha thiye Bahadur Hami chai 💔hamro desh bechda ni Kei garna sakexainam Shameful for every Nepali citizen... Rip to our leaders
जतिसुकै आदर्श का कुरा गरेपनि बिदेशी शक्तिका सामु लम्पसार हुने प्रबिर्ति स्वार्थ र धोका हो ।
आउनुहोस् अब यो देश मा हतियार उठाउ अब देश जोगाउन को लागी हाम्रो मिसन हुनेछ देशद्रोही लाइ गोली प्रहार गर्ने NO MCC
Tara dai prahari harule kina desh bachana agi badekolai goli hanirako x kina netalai hanna sakena
No MCC go back mcc jya Nepal
देब गुरङको भनाइ पनी ठिक छ।
अब लगभग 2 कराेड जति संख्या D V खुलाउन पत्र लेख्नु पर्याे सरकार अब नेता मात्रै बस्नुस
हामी जनाता चाहिँ उतै जाने वातावरण मिलाउनु हाेला
राजनिती हाेनि
कठै नेपाली राजनिती
kahi pardaida daju aba bato ma banduk ra goli le ara yesta pakhe haruko tauko futa una ho
MA pani Jane a E
@@haribahadur602 3 corode vaneko vaye parthis 2 corode vaneko xa bro ley ta pardainass dhukka ho ta yehi basera serey kp prachndey lagayet ka chutiya chor nepal aama ko balatkaari lai vote dinu aafu ta parinxa 2 corode ma aaba utai jane ho pizaaas haru khaney ho
अब सबैलाई गोली ठोक्दे हुन्छ we dont want Mcc we don't want there fuking money they dont derves respect🤬🤬🤬
अब यो देशमा ठोक्न बाहेक अरु कुनै छलफल गर्नु जरुरी छैन
E
देब गुरुङग धन्यवाद
धन्यवाद
हामीलाई चहिन्दैन MCC
Veri Good deba gurung ko kuro sahi ho veri Good job
यिनी पापी हरुले MCC किन खारेज गर्दैन युक्रेन जस्तो देश बनाउन चाहान्छन जति पढे पनि गोवर गणेश भ्रष्ट हरु त्यो पैसाले नेपाल हुन्छ भन्ने भ्रमणमा न पर्नु जनता 75%भ्रष्टाचार गरेर मात्र 25% देखाउछन
सबै नेताहरुको बास्तबिकता नेपाली जनतालाई छर्लङ्ग भयो । सबै कुरा मिठा भासणमा सिमित रहेछ अब कुनै पार्टी तथा नेताहरुलाइ आ आफ्नो गाउँ फर्क अभियान गरे हुन्छ तपाइहरुको यहि बिकाशको गतिले अर्को बर्ष प्रति ब्यक्ती ऋण ६४ हजार बाट १ लाख पुग्नेछ । बरु यथास्थिति मा बसेर ऋणदाताको ऋण बाट निस्कने कोसिस गर्नुस देशको भलो हुन्छ। बिश्व का धेरै देशहरु ऋण तिर्न नसकेर रणभुमी भएको कुरा बिगत देखि छर्लङ्ग छ । बेलैमा अहिलेका नबशिक्षित युबाहरुले बुझ्न जरुरी छ । देशको भबिस्य बुर्जुवा शिक्षा बुर्जुवा नेता अनि बुर्जुवा अर्थतन्त्र ले सम्भब छैन । बरु देशको सिमित श्रोत र साधन को सहि प्रयोग सहि बेलामा गरि अन्तरास्ट्रिय सम्बन्ध केबल आफ्नो आबस्यक्ता पूरा गर्नु निकासी तथा पैठारी को लागि अबलम्बन गरि अगाडी बढी १० बर्ष मा राम्रो बिकाश गर्न सक्ने अनुमान गर्न सकिन्छ । अन्यथा राम्रो खाने राम्रो लगाउने अनि सुखसयल गर्ने नेताले देश बिकाश होइन देश कङाल बनाउने पक्का छ। जय मेरो देश ।।।।
बिदेसि गुलामहरुले जनताले भनेकाे नसुन्नेभयाे हाेईन यस्ता देसद्राेहि हरुलाई झुन्डाईदिनु पर्याे जनता मिलेर
देशको संविधानको राम्रोसँग संरक्षण गरौं।
MCC प्रस्तावका केहि बुँदाहरु नेपालीको संविधानभन्दा पनि माथी र विपरीत पनि छ। त्यसैले यो बहिस्कार हुनैपर्छ ।
MCC सम्बन्धमा, नेपाल जहिले स्वतन्त्र त निष्पक्ष को सिद्धान्तमा रहनुपर्छ।
एउटा कुरा कन खोलेर बुझ्नुपर्छ सबैले।
देश धर्मसंकट्मा फस्न सक्छ, फस्न गइरहेको छ।
जब कुनै पनि देश अमेरिक र चीनको बिच्मा फस्छ तब त्यो देशमा शान्ति हुँदैन युद्ध हुन्छ,
चीन एक साम्यवादी(कार्ल मास्क तथा लेलिनको सिद्धान्त) सरकारको देश हो भने अमेरिक पुँजीवादी(अडम स्मीथ सिद्धान्त) को सरकार भएको देश हो, यी दुई देशको सम्बन्ध कहिले पनि राम्रो हुँदैन।
नेपालले कहिले अमेरिकको पक्षमा हुनु हुदैनन्, किनभने जब अमेरिकको पक्षमा हुन्छ चीनको विपक्षमा हुन पुगिन्छ।
जब चीनको पक्षमा हुन्छ भारत र अमेरिक दुबैको विपक्षमा हुन पुगिन्छ।
त्यसैले नेपाल स्वतन्त्रता र निष्पक्षको सिद्धान्तमा हुनु बाहेक अन्य कुनै उत्तम विकल्प छैन।
विगतमा यो समस्या झेलिसकेका देशहरु थुप्रै छन।
विगतमा चीन र अमेरिकको बिच्म फसेका देशरु थुप्रै छन।
1. ताइवान
2.कोरिया- दुई हिस्सामस टुकृयो। अहिलेको (North korea South korea) यो देश जापन र रुसको चपेटामा पनि परोको थियो।
3.भिएतनाम- यो देश पनि North र south दुई भग्मा टुक्रेको थियो। होचे मीनको अधक संघर्ष र लडाइँको पछि, एक हुन सकियो, यसमा धेरै युद्ध भयो, धेरै जनता मरे, गोरिल्ल युद्ध भरेको थियो।
4. म्यन्मार- यसमा आङ साङ सुचीको सरकारको सेन द्वारा तख्त पलट भयो।
5.क्याम्बोडिय
6. श्री लङ्का- MCC बाट त मुक्त भएजो थियो।
7. आफ्घनिस्तन-सरकारको तख्त पलट हुनुका साथै,तालीवानी द्वारा कब्जा भएको थियो।
8.नेपाल -अहिले नेपाल पनि यहीँ चपेटामा पर्न गैरहेको देखिन्छ।
9. पकिस्तान-भारत= पाकिस्तान र भारतको विभाजन हुनुमा पनि अमेरिकको हात छ, सिमा नभएको ठाँउमा सिमा लगाइ दियो, एत र उतको लडाइ दियो, अमेरिकले तथा युद्धको हत्यार बेचेर पैसा कमाउने।
यो चपेटामा सानो-सानो देशहरु नै धेरै पर्ने गर्छन।
जब यो चपेटामा पर्छ, आफै घुलामी हुन पुगिन्छ भने, हाम्रै देशको जनता वा सैन्य शक्तिबिच लडाइ सुरु हुन्छ वा लडाइँ दिन्छ। वा सैन्य शक्ति र जनताबिच लडाइ दिन्छ।
जबर्जस्ती MCC पास गर्न खोज्ने काङ्ग्रेस मुर्दावाद,
जबर्जस्ति MCC पास गर्न खोज्ने एमाले मुर्दवाद।
यदि जनताले भोट गरेर नेता चुन्नु सकिन्छ, भने जनता यस्ता नेताहरुलाई भोट गरेर हटाउन पनि सक्ने निति आउन बेर छैन।
Very good devdai
यो नालायकले किन पेस गरेको यो चोर हो ।ओलिले रोस्ट्रम किन घेरेकाे शेरेले Mcc pass garo भने यि हालका राजनीति दलहरुका नेताहरूलाई गाेलि हानि देहावसान हुदैछ । No Mcc.
नेपालमा एम सि सि देशको हितमा छैन । अनि नेपालको नेताहरूले किन नेपालमा एम सि सि पारित गर्न खोजेको छ ? आफ्नो ब्याक्तिगत हितले गर्दा नेपालको जनतालाई ध्वस्त बनाउने खालको सम्झौता कदापि गर्न हुदैन । यो देशको लागि कुनै भिजन नभएको बुढो काम नलाग्ने नेताहरूले देशमा के गर्न खोजेको छ ?
No MCC good back Mcc 🇱🇷🇱🇷🇱🇷
Good
देव गुरुङ्ग ले राखेको कुराहरु सान्धर्बिक छ सबै बुदाहरु सच्याएर आफ्नो देस को कानुन आफ्नो देस को सुरक्छ्या वा हामी जनता माथी भबिस्यमा कुनै आचआउने गति विधि गर्दैनौ भन्ने सम्झौता भए मात्र हामी सहयोग लिन सक्छौ तर अहिले जसरी आएको छ तेस्तो सम्झौता सहित को एम सिसि कुनै हालत मा पास नगर्नुस यदि जनता को आवाज नसुने अहिलेका सम्पुर्ण कुनेता हरु लाई खरानी बनाउछुम यो कुरा राम्ररी बुझेस कुनेता हरु हो
Dev gurung u r right
Well done 👍🏽 Mr Dev Gurung kyu lai na MCC without samsodhan!
On mcc
Deb Gurungji no mcc sahi xa
यो सब देसदोरही हरु लाई जिउँदै जलाउनु पर्छ 😡😡😡😡
थुक्क दुई जिब्रे नेताहरू
Ess pali sabay ko Sarkar giray dinu par xaa
Jay Jawan ✊✊✊✊✊✊
लाै अब चै दलालहरु लाई भाला राेप्नु पर्छ
Mcc चाहिँ दैन देश बेचेन पाइँदैन जय नेपाल देश ना रहि राहुल हामी नेपाली कहाँ यो देश चलाउन नेताहरूको गुह्य खाने दिमाग मा किन आउदैन
आखिर मा मेरो आमा लाई बेचिछाड्यो यी दलाल हरु ले हे नेपाल आमा हजुर लाई हामी ले बचाउन सकेन नरुनु है आमा
Rip all neta haru
धेरै धेरै बधाई छ देब गुरुङ्ग ज्यु सलाम छ
अाखिर mcc पास भएपछि नेपालमा बस्नेत हामी मात्रत हाेनि डाकाहरूत पूरा बाहिर सेटीङ मिलाईसकेकाे छ यहाँ।।डाकाहरू।।
देशमा याे कालाे दिन ।
Dev gurung jindavad
Dev gurung ji ko bhanai ramro xa
राम नाम सत्य है ,हार्दिक श्रदान्जली देश बेचुवाहरुलाई 🤬
डेब बादुर्को कुरा सहि छ् अब English आउदैन खतम बरबाद भयो
नाजाय बाउ नाजाय सम्बन्ध बाट जन्मिएका नेपाली नेताहरु ।
एमाले धोती , काङ्ग्रेस, समाजवादी, माओवादी रोटी हो ।
Prtipakcha hona mcc birodha garne sacha des vakta nepali hunuhunxa uhaharu
Go back of MCC plezz
No mcc no mcc no mcc
ए देबे गु तेरा बाजे प्रचण्ड लाइ भन , ए बडा के गर्या भनेर चित्रे बाहादुर सुनाउ , देश राष्ठ्र लाइ बेकुफ बनाउ न छोड From USA
No mmc
Desh lai na bechum k xa testmai kushi bhyera basum jai Nepal Say no to mcc
शेरे चोर देश छोड।
Good job jai Nepal 🙏🙏🙏🙏🙏🚩🚩🚩🚩🚩🚩🚩⛳⛳⛳⛳🌄🌄🌄🌄🌄🌄🌄pariwartan nai hanro mukhya Aejenda hunuparx Jai Shree raam 🚩🚩
Amale jindabad
नो एम सि सि
MCC chahidain No MCC
No Mcc
No mcc back mcc
Go back Millieun Challenge Co-operation😡😡
नेपाली जनता भ्रष्ट नेताहरुसंग वाक्क दिक्क भएर MCC विरुद उठेका हुन्। कतै अमेरिकी पैसा एकै छाक पार्ने हो कि?
No MCC go back MCC 🇺🇲🚫🚫🚫👎🏿👎🏿👎🏿👎🏿👎🏿😡😡😡😡😡😡😡
Desbech chiyo
No mcc
सेरेले चोरबिरालोज्तोलेरेको
कस्तो मुजि हरु ,सम्सोधन किन चाहियो।एम सिसि खारेज गर्नु?नि अरबौ डकार् गर्न कति बहाना बनाको खारेज गर्न नसक्ने,सम्सोध्न र के के भनेर नाटक गर्छेन।
देब गुङ्ग को भनाई चाहिँ ठिकै हो
नेपालिकाँरेस्पतासाप
के हाे सामान्य भनेकाे No mcc
एमसीसीले पैदा गरेको राष्ट्रीय संकटमा एमाले गैर जिम्मेवार भएर सदन अबरोध गर्नु भनेको राष्ट्रघाती काम हो।
It's crystal clear what the corrupted government want ..
Jaba Ki Jana le nai chahdaina MCC Sarkar le kina chaiyexa ??💔
Chapel ko Mala lagaune parne
अब संशदमा ल्याङ् ल्याङ् गरेर हुदैन सबै भन्दा ठुलाेदल नेकपाएमालेले विशेष भुमिका गर्नुपर्छ केगर्दा हुन्छ तत्काल साेचेर यम सिसि राेक्नु पर्छ एमालेले,,
mcc चाहिदैन
Mcc chahidaina desh bechana paidaina No mcc go back
Satamoha
9
Jay Nepal 🇳🇵🇳🇵🇳🇵
Tt
NO MCC
अनुदान रे सन्धी भनिराछ उत गगन थाप
Deb gurung rip
सेरे चोर
Mcc pas bhayo bhane serbahadur amarica ko xora ra sapotma vot halne samsad sarbahadur xora ho no mcc
aba hamro nepal bikshit desh ko suchi ma aauxa desh ko bikash rojgaar ko srijana and bidheshik rojgari kam hunxa
no mcc
No MCC ❌❌❌
नलिदामा भोक्कै बस्छौर?
Ser bahadur rip
go back America 😡😡😡😡😡😡😡
आतंककारी पार्टीको अनुहार हेर्नुछ
Janata chai k ho ,janata haru lai sodhnu pardaina
Gorkhali ho bhanera Kei hunna prove garne bela bhayo hamro purkha thiye Bahadur Hami chai 💔hamro desh bechda ni Kei garna sakexainam
Shameful for every Nepali citizen...
Rip to our leaders
No no mccccccc
Sablai haija lagos.
No mcc go back america
एक दिन म तिमीहरू को घाँटी छिनाइ दिने छु पहिलो नम्बर मा सेरबहादुर प्रचण्ड माकुने बाबुराम
Janta le neta BanAko oni neta le choi Janta ko kura na sunne aafnoi sampati jsto po garxan 😡😡😡
Aba janata le aba ghau ghar bhata neta haru nalkhtunjel yestai ho.
Neta le k khojeko ho mcc mcc bhaneko xa aba eniharu ko kal ayejasto xa
No MCC
MCC kunai Halatma pass garnu hunna
अग्नि साप्कोटा ले mcc रोकेको यही हो
Netako gardhan chhanaunu parne vo
नौ टंकी
Nepalilai mcc chaidainano mcc
No m cc