1. (Chini, Kalo til, tamako vada ma) Surye udaunu Vanda paile gareko ramro or sajh ma 2. Bihan JAL chadako pipal ma sajha toriko Tel ko diyo baldinu 3. Purus le sindur nachadaunu, mahila le sindur chadaune 4. 7 choti ghumne, Mandir najik cha vane puja garnu
🙏🙏🙏 नजानेकाे कुरा सिकाउनु भयाे। धरै धेरै धन्यवाद छ हजुर । बह्ममुरत भनेकाे कति बजे देखि कति बजे सम्म हाे। भनी दिनु भए आभारी हुने थिए। अनि साझमा कति बजे दियाे बाल्नु पर्ने हाे।
पिपल मा जल चढाउदा विवाह भएको पिपल मा जल चढाउनु पर्छ कि विवाह नभएको पिपल मा जल चढाउदा पनि हुन्छ? संगै भएको वर मा चाही जल धुप पुजा गर्नु हुन्छ कि हुदैन ? बताइदिनु भए आभारी हुने थिए 🙏🏻
बृहम्म मुर्त त मा त मन्दिर खोले को हुदैंन पूजारी साडे पाचँ बजि आउनु हुन्छ घर टाडो छ। हाम्रो बर र पिपल को बिचमा शिवा मन्दिर छ र तहाँ ठूलो गेट लगाएको हुन्छ।
गुरु पीपलको पूजा नियमित रूपमा जल चढाउने भन्नु भाको छ केही कुरा प्रस्ट पारी दिनु होस न । ( १ ) पीपलमा कालो तिल हालेर दूध चढाउने भनेको पनि सुन्छु चढाउनु पर्ने दूध हो कि जल ? ( २ ) पीपलको नियमित पूजा भनेको दिन दिनै हो कि नियमित हप्ताको एक दिन शनिबार मात्रै हो ? ( ३ ) पीपलमा जल चढाउने भाँडो तामा नभए विकल्पमा पित्तलको भाडो बाट पनि चढाउँदा हुन्छ कि हुँदैन ? ( ४ ) बेलुका पीपलको बोटमा बत्ती बाल्दा कस्तो भाँडोमा बाल्ने बत्ती बाल्ने दियो पीपलको बोटमै छाड्ने की घर ल्याउने यदि बत्ती बालेर पीपलको बोटमै छाड्ने हो भए कस्तो दियो प्रयोग गर्ने तामा, पित्तल, फलामको अथवा माटोको पाला ? यत्ति कुरा प्रस्ट पारिदिनु गुरु । यो काम म तुरुन्तै गर्न चाहन्छु ।
Guru jii aru ko video ma ta sury udaye na hudai jal chadauna hudaina teyha Alxami baseko hunxan...rw...surey udaye paxi 9 baje dekhi 10:30 samma vagwaan narayana laxami ka sathma basnu Huna vannu hunxa
गुरु जि नमस्कार पिपलमा जल चढाउन जादाखेरी घरमा पुजा गरेर जाने होकि पिपलमा जल चढायर अाय र घरमा पुजा गरे पनि हुने हो भनी दिन परो
नमस्ते 🙏 ज्योतिष गुरु बा नजाने को कुरा छ्र्लङ बनाउनु भयो हजुर काइ हिर्दय देखि धन्यवाद छ्🙏
Jay hos guru ko
Kati ramroo jankaari dinu bho ridaye dekhi hardik naman
जानकारी बारेमा करोडौंको नमन गर्दछु गुरू
राधे राधे राधे 🙏🙏🙏🌺🌺🌺
ramro sujhab dinu vayo guru dev parnamka sathai dhannebad hajur🙏🙏🙏🙏🙏
,guru namstee bihe navako pipal ma puja garna milxaki mildaina plz vandinusna
Dhanneybad guru jay jay hos malai pani aashirbad dhinus hai guru jay hos !
जै। सनि महा राज जै। नय को देब
धन्यबाद गुरु जानकारी लागि ❤❤
Dhaney bad
सहि हो धन्यवाद तर भुमिका अलि घटाउन पर्यो गुरु🙏
कुरो ठिक हो तर तपाईंका हरेक संदेशमा भूमिका सारै लामो। दिक्क लाग्ने गरी
अति छोटो समयमा बढी जानकारी दिन सके समयको सम्मान हुनेछ।भूमिका ज्यादा भएको हो कि?शब्द शब्द तयारी गरेमा राम्रो होला
Hotani 10m purauna lai 🙄🙄
Bhumika derai badhane
Pipal bot ma pani halera paisa aaune Vaya bro koi garib hune thiyena
Dikka lagxa bhane kina sunnu ta nasune vai halo ni
जय हाेस हजुरकाे गुरु 🌹🙏
Pipolo ko poli gor degi kon disama roponu suv huncha gorujl
Dherai kura sike khusi lago guru
जय गुरुदेव सहिभनुभाछ
सखर भनेको चिनी हो गुरुजी 🙏
1. (Chini, Kalo til, tamako vada ma) Surye udaunu Vanda paile gareko ramro or sajh ma
2. Bihan JAL chadako pipal ma sajha toriko Tel ko diyo baldinu
3. Purus le sindur nachadaunu, mahila le sindur chadaune
4. 7 choti ghumne, Mandir najik cha vane puja garnu
Pipal ma matr ghumnu prx rw ani bar ma chaii ni
1
Dhandebad garu 🙏🙏🙏🙏
जय होस गुरु जि🙏🌺🌺🙏
Thank you so much guruji🙏🏻🙏🏻🙏🏻🙏🏻
Guru, radhe radhe. Yedi pipial ko botma parikrama garne thau nabhaye k garne hola???
धन्यवाद गुरु ❤
झर्को लाग्यो।।।।।।
Haardik dhanyabad guru ji, yo nikai upayogi jankari ko lagi 🙏🙏🙏
Namste guru ❤❤❤
Jai guru ji.
Jai Shri Radhe Radhe🌺🌺🙏
🙏🙏🙏 नजानेकाे कुरा सिकाउनु भयाे। धरै धेरै धन्यवाद छ हजुर । बह्ममुरत भनेकाे कति बजे देखि कति बजे सम्म हाे। भनी दिनु भए आभारी हुने थिए। अनि साझमा कति बजे दियाे बाल्नु पर्ने हाे।
4:24 To 5:25
सुर्यदय भन्दा अगाडी को समय भन्ने बुझिन्छ । हाम्रो देश मा कति बजे सुर्यदय हुन्छ भन्ने थाहा पाउन हाम्रो पात्रो App मा गएर हेर्न सक्नु हुन्छ
Surya udhaunu vanda 1 ghanta 36 min aagadi ko samaya lai vancha bharma murat
एक मुखे कागतिको बारेमा बताइदिनु गरु जी
Hjr ko jay hos
Jay sani dav❤❤🥀🙏🙏
गुरुजि काल सर्प योग को बारेमा पनि भन्दिनु न
गुरुजी प्रणाम ।🙏🙏🌹🌹🌷🌷
Thank you Guru ji 🙏🌹🌹🌹
पिपल मा जल चढाउदा विवाह भएको पिपल मा जल चढाउनु पर्छ कि विवाह नभएको पिपल मा जल चढाउदा पनि हुन्छ? संगै भएको वर मा चाही जल धुप पुजा गर्नु हुन्छ कि हुदैन ? बताइदिनु भए आभारी हुने थिए 🙏🏻
प्रणाम गुरुजी 🙏🙏🌹🌷🏵️🌸🌻💮🌼💐🥀🌺 गुरुजी अन्त हामी त बिहान नै जल पनि चडाउछौ धूप दियो पनि बिहान नै चडाछौ। ति नै शिवा मन्दिर छ। ति पूजा गरेर मात्र आउछौ
एक मुखे कागतिले
गुरु जिउ मलाइ शनि समस्या धेरै छ...के उपाय गर्नु पर्ला गुरु जिउ??
thank you guru
ani bihana diyo nabalne
घरमा सूर्यलाइ जल अघिनै चढाएर,नित्य पूजा गरेर ,जानू अनिनजिकैभएकाे गणेश काेपूजा पहिलेकि पिपलकाे पुजागर्नु गुरु जी?
Jaye gurudev
कुन महिना बाट सुरु गर्दा राम्रो हुन्छ होला गुरु जि पिपल लाइ जल चढाउन
Jai shane dev
Thank you guru dev
राधे राधे
Jay sanidev 🙏
थ्याङ्स गुरु❤❤❤❤
Jay siyaram 🙏🙏🙏
ॐगुरुदेबनमोनम
Helpful video sir. Thank you again sir.
खोई गुरु जि हाम्रो हुन्छ त
जय हेास गुरुजी ॐ शँ शनिश्चराय नम 🙏🙏🙏🙏🙏
बृहम्म मुर्त त मा त मन्दिर खोले को हुदैंन पूजारी साडे पाचँ बजि आउनु हुन्छ घर टाडो छ। हाम्रो बर र पिपल को बिचमा शिवा मन्दिर छ र तहाँ ठूलो गेट लगाएको हुन्छ।
गरु जि नमस्कार मेरो घर देखि पिपलको बिक्षे टाढा जानुपर्छसाझ दिप जलाउन गार्हो हुन्छ के गर्ने होला
Thank u.. guru ji
आफै उम्रेको पिपल कुन बार सार्ने गुरुजी जानकारी दिनुहोला
Thanku guru ji jay hos
Namaskar guru ji 🙏🙏🕉🕉❤️👏👏❤️❤️
Guru
गुरु पिपल मा दियाे बाल्दा कता फिकाए बाल्नु पर्छ बताई दिनुन गुरु ।
Hello guru jii hajur kun thau maa basnu huncha plzz vandinu na mero ulka garau kataunu parnee thiyo plzz guru vandinu na😥🙏🙏
Write
namaste guru ani pipal sagei bar. Pani hunx barko Pani puja gerneki pipall lai matra jall chadaune ho?
Namaskar guru gi
गुरुजि नमस्कार मेरोघरमा सासुआमाको स्वर्गवास भयको पाँच मैना भयकोछ मैले पिपलको जरामा जल चढाउन हुन्छकि हुदैन ?
थेङ्कियु🙏🙏🙏
Jay hos guru
Guruji pranam🙏🙏
Guru pani chadhauda tama wa pittal ko lota kun prayog garnau ramro hunxa???
Ramro vidiyo
धन्यवाद गुरु।।
धन्यबाद गुरु 🙏🙏
धन्यवाद गुरु
Rade rade guru barko rukha ma chai puja nagarnu pani nachadhaunu
बरको रूखमा पहिले जल अर्पन गर्ने कि पिपलमा । आशा छ जबाफ पक्कै दिनुहुन्छ ।
Jai Shri Radhe 🙏💅💞🙏🌹🙏🌷🌼🙏🌹🙏🌷
Radhe radhe naman guru
La Tappya
🥰🥰❤️❤️
घरमा पिपल उम्रेको के गर्नु पर्छ गुरुजी जानकारी दिनु होला
🌷🌷🌹
गुरु नमन्👏👏👏👏👏👏
ब्रम्हा मुहर्त भनेको बिहानको कति बजे देखि कति बजे होला?
गुरु कुन महिना बाट शुरु गर्नुपर्छ जल चढाउन??
गुरु पीपलको पूजा नियमित रूपमा जल चढाउने भन्नु भाको छ केही कुरा प्रस्ट पारी दिनु होस न ।
( १ ) पीपलमा कालो तिल हालेर दूध चढाउने भनेको पनि सुन्छु चढाउनु पर्ने दूध हो कि जल ?
( २ ) पीपलको नियमित पूजा भनेको दिन दिनै हो कि नियमित हप्ताको एक दिन शनिबार मात्रै हो ?
( ३ ) पीपलमा जल चढाउने भाँडो तामा नभए विकल्पमा पित्तलको भाडो बाट पनि चढाउँदा हुन्छ कि हुँदैन ?
( ४ ) बेलुका पीपलको बोटमा बत्ती बाल्दा कस्तो भाँडोमा बाल्ने बत्ती बाल्ने दियो पीपलको बोटमै छाड्ने की घर ल्याउने यदि बत्ती बालेर पीपलको बोटमै छाड्ने हो भए कस्तो दियो प्रयोग गर्ने तामा, पित्तल, फलामको अथवा माटोको पाला ?
यत्ति कुरा प्रस्ट पारिदिनु गुरु । यो काम म तुरुन्तै गर्न चाहन्छु ।
💐🙏💐🙏💐🙏🕉💐🙏🌺धन्यवाद गुरुजी
Guru jii aru ko video ma ta sury udaye na hudai jal chadauna hudaina teyha Alxami baseko hunxan...rw...surey udaye paxi 9 baje dekhi 10:30 samma vagwaan narayana laxami ka sathma basnu Huna vannu hunxa
Thank you guru
Thanku so much guru ji 🙏🏻
Thank you guru 🙏🙏
Bihe nabhako pipal ma jal chadauda tesko phal pauxa ki nai guru gi
नमस्कार गुरु यो हर शनिबार मात्र गर्ने कि दिनकै गर्ने हो गुरु?
Deep prjwalan Surya astai paxi garne ki kati bela garne ho guru??
thanku guru ji
गुरु राधे राधे🙏🙏गुरु घरमा पिपल रोपन्नु हुन्छ कि हुदैन?
Guru pipal ko bot ghar najik xaina mandir ni tado xa tai vayera ghar mai pipial ko bot nursery bata liyeea ropda ani puja garda hunxa ??
मेरो घरमा पिपलको बोट उम्रिएर आएको छ शुभ कि अशुभ हजर ?
जल चढाउदा कुन दिशा मा फर्केर चढाउने
guruji sanidev ko barta puja kasari garne ho sab bistar batai dinuna
हजुर तपाईंको सलाह बमोजिम गरे तर साझ दियाे कति बजे सुभ हुन्छ हजुर
❤️❤️❤️
Tq guru pipalko bot sano bhae pani hunxa ki bibaha bhaeko pipal chahinxa?