छानी छानी सबै प्रकारका कारहरु II रिकन्डीसन गाडी II Used Car Price In Kathmandu IIRazz Auto Club

Поделиться
HTML-код
  • Опубликовано: 17 ноя 2024

Комментарии • 16

  • @iamatravelerwithoutadestin4786
    @iamatravelerwithoutadestin4786 2 месяца назад +5

    32 लाख का कवाडी गाडी किन्नु भन्दा 1/ 1 लाख का 32 जर्सी गाई किन्ने
    दिन मा एउटा गाइले 15 लिटर दूध दियेपनी 480 लिटर दूध दिनको हुन्छ
    अहिले बजार मा दुधको मुल्य थोरै भयेपनी 90 प्रती लिटर छ ।480×90= 43200 रु हुन्छ प्रती दिन
    43200×30 =1296000 बार्ह लाख छियानब्बे हजार हुन्छ मैनामा
    महिना मा 32 वटा गाइको उपचार खर्च दानापानी खर्च मजदुर खर्च 8/9लाख लगौउदा पनि मैना मा 2/3 लाख कमाइ हुन्छ ।
    यस्ता कवाडी गाडी किनेर झन बनौउद बनौदा ऋणमा डुबेर मन्न्छे आत्म हत्या गर्न सम्म पुग्छ।
    त्यसैले 10 पटक सोचौ पैसा हुनेले त जे सुकै गरोस्😆

  • @keshavghimire9807
    @keshavghimire9807 Месяц назад

    Good

  • @RajuGhayal1
    @RajuGhayal1 5 дней назад

    मन छ धन छोईन😢

  • @halimkhan4673
    @halimkhan4673 Месяц назад

    थोरै दाम छ कसरी गाडी चढने हो sir

  • @halimkhan4673
    @halimkhan4673 Месяц назад +1

    कुनै सस्तो सस्तो बैंक बढी भए को गाडी छ भने मलाई सम झिनुहोला

  • @Cute19293
    @Cute19293 Месяц назад

    Compare to others very high price for second hand.

  • @SubinPanday
    @SubinPanday 2 месяца назад

    Jagha jamin saga satta patatta hunxa ki hudaina....

  • @rajudhakal8832
    @rajudhakal8832 2 месяца назад +1

    Mahango vayo sir

  • @GokulNepal-h9c
    @GokulNepal-h9c 2 месяца назад

    नयाँ काे दाम हाे कि पुरानेा काे बुझ्न सकिनउ

  • @PSNLiveStreamer
    @PSNLiveStreamer 2 месяца назад +1

    Yo recondition lastai mahango

    • @padamlamichhane4427
      @padamlamichhane4427 2 месяца назад

      हैन याे ३६ मा अलिकति थपेत नया नै पाईएला नी ?

  • @TankGiri-q4y
    @TankGiri-q4y 2 месяца назад +1

    नयाँको मुल्य होकि कवाडीको

    • @iamatravelerwithoutadestin4786
      @iamatravelerwithoutadestin4786 2 месяца назад

      32 लाख का कवाडी गाडी किन्नु भन्दा 1/ 1 लाख का 32 जर्सी गाई किन्ने
      दिन मा एउटा गाइले 15 लिटर दूध दियेपनी 480 लिटर दूध दिनको हुन्छ
      अहिले बजार मा दुधको मुल्य थोरै भयेपनी 90 प्रती लिटर छ ।480×90= 43200 रु हुन्छ प्रती दिन
      43200×30 =1296000 बार्ह लाख छियानब्बे हजार हुन्छ मैनामा
      महिना मा 32 वटा गाइको उपचार खर्च दानापानी खर्च मजदुर खर्च 8/9लाख लगौउदा पनि मैना मा 2/3 लाख कमाइ हुन्छ ।
      यस्ता कवाडी गाडी किनेर झन बनौउद बनौदा ऋणमा डुबेर मन्न्छे आत्म हत्या गर्न सम्म पुग्छ।
      त्यसैले 10 पटक सोचौ पैसा हुनेले त जे
      सुकै गरोस्😆
      हजुर बाजे भन्दा पनि बुढा गाडी को मूल्य लक्खा जवान नातिको जस्तो पो छ्😀😁

  • @narayanpahari8021
    @narayanpahari8021 2 месяца назад

    yo reconditionwala adhika nafa rakhxan.

  • @aashishpokhrel5039
    @aashishpokhrel5039 2 месяца назад

    Tero price mah ta 2/4 lakh thapyo vane naya nai aauxa yesta le k business garxa hola