यो पैसा र बैस रहन्न सधैलाइ। को सक्यो र भगवान बन्न सधैलाइ। दर्सन नमस्कार म तपाइकै हिक्मत शाही क्षितिज,आज सम्म जति गितमा शब्द भरियो ,संगीत गरियो तर यो पटक भने पृथक काममा जोडिन पाएको छु ,हर कोहि को जिबनमा मेल खाने गित पैसा हो उक्त गितमा मीठो स्वर र संगीतको लागि पबिन्द्र जि लाई धन्यवाद संगै जिबन्त अभिनय को लागि अस्मिन बिस्ट सर खगेन्द्र बस्याल मनसुन पाण्डे ,अभेरी गुरुङ ,कल्पना मल्ल लगायत सम्पुर्ण गित सङ सम्बन्धित सबैमा आभारी छु।अब बाकी माया दिने पालो हजुरको।Like Comment ,Share and subscribe पनि ल❤️❤️❤️❤️
गित ले मेरो जिन्दगी लाई पनि मज्जाले रुपान्तरण गर्छ जस्तो छ यहि पैसा को कारण म सबैको थिय यहि पैसा को कारण आज कसैको छैन पैसा कमाउदा आउछन रमाउन पैसा नहुदा यहाँ कोहि पनि हुदैन यो गितले पनि यहीँ भन्छ यहि बोल्छ 😪😪🙏🙏हार्दिक बधाई छ यो गितमा आबद्ध सम्पुर्ण लाई सफलता को अग्रिम शुभकामना गित करोड कल्वब मा पुगोस अनि संगै धेरै धन्यवाद प्यारो भाइ अस्मिन बिष्ट मलाई सम्झेको मा 💖💖🙏😘😘
नमस्कार म पैसा गितको गायक तथा संगीतकार पबिन्द्र सुनार गित संगीत म अथाहा पनि मिहेनत गर्दै जादा आज हजुर हजुरले सुन्नु भएको भन्दा पृथक गित पैसा बजारमा ल्याएर आएका छौ,सुन्दर र यथार्थ शब्द को लागि हिक्मत शाही क्षितिज प्रती आभारी छु,जिबन्त अभिनय र यो बिश्वासको लागि अस्मिन बिस्ट सर मनसुन पाण्डे,खगेन्द्र बस्याल,लगायत कलाकार प्रती पनि आभारी छु।आसा छ औधी माया गरेर लाइक कमेन्ट सेयर गर्दिनु हुनेछ।
What a acting aswin sir....best of luck ❤❤ Yestai ajai dherai video ko offer awos.. future ma ramro actor vako herna pam mitra💓💓💜 Singer brother ko voice ani lyrics ni ekdam ramro xa aune din ma ajai ramro geet banunu hola ❤❤❤
आदरणीय सम्पुर्ण दर्शक श्रोताहरुमा म अस्मिन बिष्टको तर्फबाट नमस्कार । समसामयिक घटनाक्रम लाई जोडेर हामिले "पैसा" गित ल्याएका छौँ । लोकप्रिय कलाकार पबिन्द्र सुनार सरको स्वर/संगित अनि धेरै चर्चित गितमा आफ्नो सब्दहरु मार्फत धेरै दर्शकको मनमा बस्न सफल हिक्मत शाही- क्षितिज ज्युको शब्द र मेरो पहिलो गित "पैसा" लाई सम्पुर्ण प्रिय मनहरुले माया गरिदिनुहुने छ भन्ने पुर्ण बिश्वास लिएको छु । हाम्रो गित र अभिनय कस्तो लाग्छ जस्ताको त्यस्तै प्रतिक्रिया छोडिदिनुहोला आगामी दिनमा अझ सुधारेर राम्रो गर्ने प्रयास गर्ने छु । धन्यवाद ! 🙏🙏
lok star को पहिलो गोलडेन कारड होलडर भाइ पबिन्द्र सुनार को यो सिर्जना अतिनै उत्कृष्ट रहेको छ । मैले त हेरि सके हजुर हरुले पनि एक पटक हेर्हेर मनोरंजन लिनुहोला ।
यो पैसा र बैस रहन्न सधैलाइ।
को सक्यो र भगवान बन्न सधैलाइ।
दर्सन नमस्कार म तपाइकै हिक्मत शाही क्षितिज,आज सम्म जति गितमा शब्द भरियो ,संगीत गरियो तर यो पटक भने पृथक काममा जोडिन पाएको छु ,हर कोहि को जिबनमा मेल खाने गित पैसा हो उक्त गितमा मीठो स्वर र संगीतको लागि पबिन्द्र जि लाई धन्यवाद संगै जिबन्त अभिनय को लागि अस्मिन बिस्ट सर खगेन्द्र बस्याल मनसुन पाण्डे ,अभेरी गुरुङ ,कल्पना मल्ल लगायत सम्पुर्ण गित सङ सम्बन्धित सबैमा आभारी छु।अब बाकी माया दिने पालो हजुरको।Like Comment ,Share and subscribe पनि ल❤️❤️❤️❤️
wow wow pabindra jee dherai romro. babal xa,sathai Congratulations all team 🎉❤
Samaya sapkxea suwaudo ati metho sabda sangeet gayaki... Sumpurna team lai agrim badhai tatha subhakamana 🎉🎉🎉❤❤❤
Thank you so much ❤
धेरै राम्रो गित अहिलेकाे समय संग मेल खाने गित छ पैसा गितकाे सम्पूर्ण टिमलाई सफलताको सुभकामना छ ❤
Thank you so much dai❤
एकदमै राम्रो छ दाजु अस्बिन बिष्ट काे अभिनय साथै आगामी दिनकाे धेरै धेरै शुभकामना छ❤❤❤❤
Thank you so much ❤
ThankYou so much❤❤
एकदम राम्रो प्रयास...
अनि pabindra sunar को त के बयान गर्नु र जति बयान गरे पनि सकिन्न!!!
Thank you so much sir ❤
यो सृष्टि नै पैसा मा चलेको छ समय सान्दर्भिक दामि छ सम्पूर्ण टिमलाई बधाई छ।।
Thank you so much hjr❤
Thankyou
धेरै राम्रो छ समय सन्दर्भिक ❤❤❤❤❤
गज्जब संयोजन स्वर सङ्गित सबै सबैको,बधाई पबिन्द्र भाई लगायत टिमलाई
गित ले मेरो जिन्दगी लाई पनि मज्जाले रुपान्तरण गर्छ जस्तो छ यहि पैसा को कारण म सबैको थिय यहि पैसा को कारण आज कसैको छैन पैसा कमाउदा आउछन रमाउन पैसा नहुदा यहाँ कोहि पनि हुदैन यो गितले पनि यहीँ भन्छ यहि बोल्छ 😪😪🙏🙏हार्दिक बधाई छ यो गितमा आबद्ध सम्पुर्ण लाई सफलता को अग्रिम शुभकामना गित करोड कल्वब मा पुगोस अनि संगै धेरै धन्यवाद प्यारो भाइ अस्मिन बिष्ट मलाई सम्झेको मा 💖💖🙏😘😘
Wow 😲😳😳 outstanding song best of luck for success.
Congratulations 🎉👏 to entire team 🎉🎉🎉
दामि गित ❤❤❤❤❤❤
सारै मिठो गित ❤❤❤
सबैलाई बधाई तथा शुभकामना all team
ओ हो दामी छ ह्जुर
धेरै राम्रो गित छ
एकदम राम्रो छ प्रिय भाई हिक्मत लगायत सम्पूर्ण टीम लाई धन्यवाद ❤️ साथै सुभकामना
Thank you so much ❤
Akdam babal chha haii tw ❤❤❤❤
धेरै राम्रो परस्तुती आगामी दिन मा सफल्ता को सुभकामना छ
Thank you so much ❤
आहा कति मीठो गित❤❤पैसा ,पैसा , पैसा मामा लगायत सम्पुर्ण टिम लाइ🎉🎉आगामी दिनको शुभकामना ❤❤
धेरै राम्रो प्रस्तुति आगामी दिनमा पनि यस्तै प्रस्तुत ल्याएर आउँदै गर्नुहोला। हिक्मतजी आगामी दिनको सफलताको शुभकामना ।
Thank you so much sir ❤
यो पैसा र बैँस रहन्न सधैलाइ।
को सक्यो र भगवान बन्न सधैलाइ ।
आहा मिठो गित❤❤❤
Wowowowow kati ramro song
समय सान्दर्भिक ,उत्कृष्ट ,धेरै धेरै बधाई तथा सफलताको कामना भाइ पबिन्द्र लगायत सम्पुर्ण टिम लाई🌷🌷🌹🌹🌺
Thank you so much dai ❤
Omg what a song ❤good luck paisa paisa team❤❤
Sahi ho ramro lagyo song 😢
Dami xa🎉❤
Kati ramro geet
Atinai ramro geet bane xa sathi pabindra ❤
आहा मीठो गित❤❤❤❤पैसा पैसा पैसा
Thank you so much ❤
Babal xa ❤❤❤
Wow nice song derai ramro geet ❤❤
पैसा पैसा पैसा ,आहा कस्तो समय सान्दर्भिक गित।मलाइ त औधी मन पर्यो हजुरलाइ नि?❤❤❤
Thank you so much ❤
Wau paisa song dammi dammi dammi❤❤
Wow dherai ramro sabd ra swar ani video pni badhai x whole team lai dherai maya x bhai pabindra lai ma bohara padam❤
dhari ramro xa asmin bista ko acting jhan bbl🤗
ThankYou so much💞💞
Marmik❤❤
Wow pabindra jii
Wow nice song pabindra vai❤
❤❤❤❤ congratulations dai sarai ramro song
Wow wow kati ramro voice ❤❤
My favourite song congratulations team ❤❤
Dherai mitho geet 🎉❤
Wowwwww dami xa la hai dada all tah best ajai ramro hudi jaush ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Thankyou
Wow nice song Vai ❤
बधाई छ सबै टिमलाई सफलताको सुभकामना
Thank you so much ❤
wow very nice song & nice song❤❤❤
मार्मिक ❤
मार्मिक।। सम्पुर्ण टिमलाई सफल्ताको शुभकामना छ।
Thank you so much ❤
👌👌👏😍
नमस्कार म पैसा गितको गायक तथा संगीतकार पबिन्द्र सुनार गित संगीत म अथाहा पनि मिहेनत गर्दै जादा आज हजुर हजुरले सुन्नु भएको भन्दा पृथक गित पैसा बजारमा ल्याएर आएका छौ,सुन्दर र यथार्थ शब्द को लागि हिक्मत शाही क्षितिज प्रती आभारी छु,जिबन्त अभिनय र यो बिश्वासको लागि अस्मिन बिस्ट सर मनसुन पाण्डे,खगेन्द्र बस्याल,लगायत कलाकार प्रती पनि आभारी छु।आसा छ औधी माया गरेर लाइक कमेन्ट सेयर गर्दिनु हुनेछ।
भब्य शुभकामना । Asmin bista roks😊
ThankYou ❤❤❤
Wow❤
Go through music and lyrics 🔥
Vido harera runa Mon lago woww kati ramro hoky😢😢
Thankyou so much❤❤
Wow nice song ❤
keep going up❤🎉
Dharai marmik xa yrr❤❤
Thankyou
heart touching
wow song,
ThankYou,love you❤❤
नमस्कार म कलाकार प्रमोद भुसाल
पैसा टिप्न आएको
साथिहरूले थुप्रै उठाउनुभएको रहेछ
Thank you so hjr
दामी दामी व्याख्या गर्न सकिन
अझै प्रगतिको शुभकामना काकु
Thank you so much ❤
Wow❤
Wowow nice song ❤❤❤❤❤❤
kati ramro geet❤❤❤
Thankyou
Ramro xa👍❤️
Very nice stories ♥️♥️♥️
nice wow आहा क्या दामी ❤❤❤❤
Thankyou
Nice song …wish you all the best for new artist…asmin’s acting was impressive..keep on going guys …loved it..
ThankYou ❤❤
Ramro❤❤
❤❤❤❤❤ ramroo xaaa vaiiii
😮😮
Man mutu sabah xoyooo kelep it up gyse
Thankyou
Nice song
धेरै राम्रो ❤❤
Thankyou
congress all of you ❤❤❤❤ paisa wow 🙏
Thankyou
Pabindra bhqi ❣️❣️
❤❤❤
Asmin sir ko acting dherai ramro lagyo 👍️👍️👍️
ThankYou❤
❤Wow
Very nice brother 👏
Ramro ❤
What a acting aswin sir....best of luck ❤❤
Yestai ajai dherai video ko offer awos.. future ma ramro actor vako herna pam mitra💓💓💜
Singer brother ko voice ani lyrics ni ekdam ramro xa aune din ma ajai ramro geet banunu hola
❤❤❤
Thankyou brother ❤❤
♥️♥️
सम्पुर्ण टिमलाई सुभकामना ❤
समय सान्दर्भिक मीठो गित बधाई साथी अस्मिन बिष्ट र पबिन्द्र सुनार लगायत सम्पुर्ण टिमलाइ सबैले हेरेर सपोट गरि दिनु होला 🎵❤️🙏
Thank you so much sir ❤
ThankYou sir
💕💕💕💕❤️❤️
Wow nice song brother 😍
सम्पुर्ण टिमलाई धेरै धेरै सुभकामना गित आगो बन्यो🌹🌹🌹🙏🙏😍😍
❤Ramro
Wow nice song ❤
❤❤
Nice song and acting
Kada congratulations dai 🎉
Thank you hjr❤
Paisa paisa paisa😂😂😂wau song❤❤
❤❤❤Dammy
❤❤❤❤❤❤
आदरणीय सम्पुर्ण दर्शक श्रोताहरुमा म अस्मिन बिष्टको तर्फबाट नमस्कार ।
समसामयिक घटनाक्रम लाई जोडेर हामिले "पैसा" गित ल्याएका छौँ । लोकप्रिय कलाकार पबिन्द्र सुनार सरको स्वर/संगित अनि धेरै चर्चित गितमा आफ्नो सब्दहरु मार्फत धेरै दर्शकको मनमा बस्न सफल हिक्मत शाही- क्षितिज ज्युको शब्द र मेरो पहिलो गित "पैसा" लाई सम्पुर्ण प्रिय मनहरुले माया गरिदिनुहुने छ भन्ने पुर्ण बिश्वास लिएको छु । हाम्रो गित र अभिनय कस्तो लाग्छ जस्ताको त्यस्तै प्रतिक्रिया छोडिदिनुहोला आगामी दिनमा अझ सुधारेर राम्रो गर्ने प्रयास गर्ने छु ।
धन्यवाद ! 🙏🙏
Wow nice
lok star को पहिलो गोलडेन कारड होलडर भाइ पबिन्द्र सुनार को यो सिर्जना अतिनै उत्कृष्ट रहेको छ । मैले त हेरि सके हजुर हरुले पनि एक पटक हेर्हेर मनोरंजन लिनुहोला ।
Thank you so much dai ❤
Next part xetai aayos hai tw
❤️🫶🏼
Thank you hjr❤