बाघसँग जम्काभेट भयो भने के गर्ने? जानी राखौ

Поделиться
HTML-код
  • Опубликовано: 15 ноя 2024
  • बाघसँग जम्काभेट भयो भने के गर्ने?
    बाघको संख्यामा उल्लेखनिय वृद्दि हुनथालेसँगै पछिल्ला वर्षहरुमा नेपालमा मानव-बाघबिचको द्वन्द पनि बढ्‌दै गएको छ । बाघ र मान्छेको अचानक जम्काभेट हुँदा बाघले खतरा महसुस गर्यो भने मानिसलाई आक्रमण गर्न सक्छ तर बाघको आक्रमणबाट बच्न पनि त सकिन्छ ।
    भिडियो स्रोतः पब्लिक अफेयर्स रिसर्च एण्ड कम्युनिकेसन्स प्रा.लि. (PARC)

Комментарии •