हो तपाइको भनाइ ठिक छ यो बनाको तरिका काम चलाउ मात्र हो पुर्ण रुपमा दाना तयार चै भयन तपाईंले भने झै ... मकै 50 kg / धानको ढुटो 20 kg / भटमासको पिना 8 kg / तोरिको पिना 2 kg /बोनमिल यनिकी हड्डीको धुलो 1 kg / डिसिपी पाउडर 500 gram / मिनिमिल 1 kg / गहुको चोकर 10 kg / नुन 1 kg र भेली अर्थात सख्खर 10 kg गरेर 100 kg पोसिलो र भिटामिन युक्त दाना बनाउने तरिका चै खासमा हो थियो ... खै यश भिडियोमा मान्यजन सदस्य सरहरुले के के गरेगरे 😁😀😅😂.... कुरा बुजे मार्दिनु ।
यो दाना बनाउने तरिका भयन ....लाटो देशको गाडो तन्देरी भिडियो हो यो ?? यो बगुर सम्बन्धि धेरै कुराहरु छन नस्सल सुधार/ फिड/ बृड / मेनेजमेन्ट / दवाइ/ रखरखाउ / घाटा/ नाफा इ आधी इत्यादि कुराहरु आउछन यो सबै म अहिल्यै लेखेर सक्दिन तर जति पनि भिडियोहरु बन्छन म हेर्ने र सुन्ने गर्छु कतिपय चित्त बुज्दा छन त कतिपय चित्त नवुज्दा पनि छन ?? आजभोली युटुबमा जस्ले पनि जस्तो पायो तेस्तो भिडियोहरु हाल्ने गर्छन तेस्मा आफुले फिल्टरिङ गर्न सक्नु पर्छ । र चोकर भनेको गहुको बाहिरी भागको भुसा हो जस्तै धानको बाहिरी भाग ढुटो भने जस्तै ।
तपाईंको भिडियो प्रस्ट भएन सर ? तपाईंको भनाई नुसार त दानाको अाईटम्स तिन थरिको मात्र पुग्यो त १,मकैको पिठो २५ केजी २,धानको भुस २५ ३,चोकर गहुँको २५ र मिनरल २०० ग्राम अर्को के एड गर्ने ?
Khai kasaile vanxa sukkha diyera paxi tanna pani dina parxa vanxa kasaile miks garera panima gholera dina parxa vanxan k ho k kasko fallow garnu hau...
नुन मिसाउनु बिर्सनु भएछ सर
Yo dhana ko vhau kasari xa sr
Wowow 👌👌verry important information
Sir kun mineral halda ramro hunxa sir dana ma nam vandinus na sir???
जुन भएनि हुन्छ
@@Sujan_girivlogs sir yo dana 40 din cross vako bacha lai dina milxa ki nai S3 ko thau ma S1 rakhe ra ???kati ko ramro hunxa sir
@@san5084 बच्चाहरू लाई मिल्दैन सर अनि S1 मिलाएर खुवाउँदा अति राम्रो हुन्छ
कुनठाउहोला हजुर समपरक नममर दिनुन मलाई दाना चाईयकछ
9808596610
येस्तो दाना ।। कत्रो बगुर लाई खुवाउने हो र एक पटक मा कति kg दिने हो ।। के यो मिस्रन ले राम्ररि बड्छ त plz सर रिप्लाइ दिनु होला
दानामा पानी हालेर दिनू बिलकुल गलत एकदम सुखा खुलाउनुपर्छ अनि राम्रोसँग पानी पिउछ बङ्गुर राम्रो हुन्छ युटुब चलाऊन को लागी नहुने नहुने भिडियो हाल्छ
Bro ani bir laga ce ne yo mix gara ra khauda hunxa ta bro
हुन्छ तर अलि बडि दाना मिलाएर खुवाउँदा ठीक हुन्छ
@@Sujan_girivlogs hunxa bro
Ani mau bata xutyako bacha haru lai ne deda hunxa bro
@@yuralburjamagar9093 P0 पाउँछ सर त्यसको लागि
Kasaile sukhkha vanxa kasaile gholera vanxa k ho k ho
कति दिनको लागि हुन्छ सर।कति ओटा बङ्गुर लाई हो सर
Good
Yo kati otako lagi banako dana ho
५०
Nice
Bijya dan kun thauma pauxa sir
Yo bijaya dana chahi kaha painxa ni ta
चोकर भनेको केको आको हो सर भन्नु होला
Pakayera dine hoki kachai dine ho sir
भिडियो मा भने जसरि राम्रो हुन्छ सर
@@Sujan_girivlogs sir Yesari yo bacha vako maau lai dina milxa ki nai???
@@san5084 मिल्दैनन् सर दुधको मात्रा कम हुन्छ यसरी खवायो भने यो त मासुको लागि र गर्ववती भएको लाइ मात्र है
@@Sujan_girivlogs yesari diyo vane maau ko dhut ramro sanga aauxa ki nai sir ???
बिजय दानाको एक बोरा ५० किलो लाई कति पर्छ
Sathi lea khoi bhak bhak k ra kei bujina ghari k vhannu huncha ghar k vhannu huncha clear kura nai vhayena
सर नुन भेली डिसीपी पिना हरु पनि मिलाउने हैनर दाना बनाउदा ? 🙏
हो तपाइको भनाइ ठिक छ
यो बनाको तरिका काम चलाउ मात्र हो पुर्ण रुपमा दाना तयार चै भयन
तपाईंले भने झै ... मकै 50 kg / धानको ढुटो 20 kg / भटमासको पिना 8 kg / तोरिको पिना 2 kg /बोनमिल यनिकी हड्डीको धुलो 1 kg / डिसिपी पाउडर 500 gram / मिनिमिल 1 kg / गहुको चोकर 10 kg / नुन 1 kg र भेली अर्थात सख्खर 10 kg गरेर 100 kg पोसिलो र भिटामिन युक्त दाना बनाउने तरिका चै खासमा हो थियो ... खै यश भिडियोमा मान्यजन सदस्य सरहरुले के के गरेगरे 😁😀😅😂.... कुरा बुजे मार्दिनु ।
यो दाना बनाउने तरिका भयन ....लाटो देशको गाडो तन्देरी भिडियो हो यो ??
यो बगुर सम्बन्धि धेरै कुराहरु छन नस्सल सुधार/ फिड/ बृड / मेनेजमेन्ट / दवाइ/ रखरखाउ / घाटा/ नाफा इ आधी इत्यादि कुराहरु आउछन यो सबै म अहिल्यै लेखेर सक्दिन तर जति पनि भिडियोहरु बन्छन म हेर्ने र सुन्ने गर्छु कतिपय चित्त बुज्दा छन त कतिपय चित्त नवुज्दा पनि छन ?? आजभोली युटुबमा जस्ले पनि जस्तो पायो तेस्तो भिडियोहरु हाल्ने गर्छन तेस्मा आफुले फिल्टरिङ गर्न सक्नु पर्छ ।
र चोकर भनेको गहुको बाहिरी भागको भुसा हो जस्तै धानको बाहिरी भाग ढुटो भने जस्तै ।
Bijaya dana parinam ma thageko vanne kura xani?
Bolnai janyana
तपाईंको भिडियो प्रस्ट भएन सर ? तपाईंको भनाई नुसार त दानाको अाईटम्स तिन थरिको मात्र पुग्यो त
१,मकैको पिठो २५ केजी
२,धानको भुस २५
३,चोकर गहुँको २५ र मिनरल २०० ग्राम
अर्को के एड गर्ने ?
बंगुर दाना 25 देखि 50 केजि सम्म एड हनु भयो भने अति राम्रो हुन्छ
Sir parti bora Kati kg hunxa ra parti bora koti poisa parxa vandinuna
Clear bujhiyena
Hami Pani join vako xam hoi sir...🙏🙏
Mho chai Dang Dekhi dada hjr..🙏🙏
Pakayrw dine ki tetikai dine r kati dine
sir yo mix gareko dana kati din samma rakhnu milx hola
पानी मा घोलेको 1घनटा भिःा दिइ सक्नु पर्दछ
Kasailai piglet chaiyema mo sanga xa
Banggurki pathi x ki xaina ahile tapaisaga ma pathari bata ho
बुचा कि भुनि होला सर लाइ पनि
Bejya danako namar dinuna sir
Bijay dana kaha pauxa hola sir
बिराटनगर मा
Yo fokadko extra kharcha vo ki dana ta danai ho ni hoina ra? Yesari sasto parna janxa ra
?
chokor k ho
Kun thauma ho
पथरी शनिश्चरे मोरङ
hgy7
Yo Vijaya Dana 50 kg KO मूल्य कति होला
A1 s2 s3 फरक फरक हुन्छ सर
@Daya shankar Chaudhary सर बिजय दाना ५० के जि को हुन्छ र यसको मुल्य २६५० छ
पानीमा खोलेर दिने हो सर बङुरलाई खाना
Khai kasaile vanxa sukkha diyera paxi tanna pani dina parxa vanxa kasaile miks garera panima gholera dina parxa vanxan k ho k kasko fallow garnu hau...
@@manojmagar1063 तेहि त मनोज जि 2 थरि कुरा सुन्दै छु फलोमै छु भनम कुन चाहि राम्रो कुरा होला कुन्नि
पानी मा घोलेर दिदा अति राम्रो
dana mai pani halidida pani dherai khane raix r tannai aghaune raix maile chsi tesari dinxu hai
@@Sujan_girivlogs त्यसो गर्दा कहिले अघाउँदैन sir खर्च पनि बढी आउँछ सुखा देको राम्रो
4 थरी के के हो?