आजको दिन नेपालीको दुर्भाग्यपूर्ण अवस्था शृजना भएको दिन। यो दिन तथाकथित गणतन्त्रबादिको दिन हो। भ्रस्टाचारलाइ प्रोत्साहित गर्ने दिन हो। गरिब नेपालीको विरुद्धमा तथाकथित सम्बिधान बनेको दिन हो।
यो त पुलिसले कुनै रिस इवि वा माथिल्लो निकायको प्रभावमा परे कुनै निर्दोष व्यक्तिलाई खल्ति ,वा झोला मा गाजा! पेस्तोल राखेर जवरजस्ति यस ब्यक्तिको झोलामा भेटिएको भनेर दोषि ठहराइको जस्तै रबिलाई पनि ठुला नेताहरूको ईशारामा दोषि प्रमाणित गर्न खोजेको जस्तो लाग्छ ।
रवि दाई को गल्ती हो भने किन ढी ला गरेको होला तुरुन्तै पक्राउ गर्नु पर्यो यो सरकारले के गर्न खोजेको हो। तुत्रुन्त पक्रेर जेल हाल्नुपर्छ। होइन भने अब देखि खालि सकारी ठग भनेर कराउने हरुलाई जेल हाल। गल्ती गर्ने लाई जो सुकै भएपनि कसैले बचाउन हुँदैन।
आम जनताले बुझ्नुपर्छ यो देश बिगार्ने, सहकारिको समस्या रबि मात्र हुन त ।यो देश बिगार्ने केपि शेरे हुन ।रबिलाई फसाउन सक्छन हामि जनता अब घर घरमा के छ ल्याएर हान्ने हो चोरहरुलाई ।जय रबि
इन्दिरा कार्कीज्यूलाई धेरै धेरै धन्यवाद। यहाँले रवि लामिछानेको सहकारीको विषयमा जुन छानबिन समिति ले निष्कर्ष निकाल्यो उहाँले १०० प्रतिशत सही विश्लेषण गरी हामीसामु बुझाइदिनु भएकोमा फेरि एकपटक धन्यवाद।
सहकारीकाे पैसा कसरी निजि कम्पनिमा पुग्याे भन्नेकुरा त सहकारी संस्थाकाे संचालक समिति हाेला उनिहरुले तिर्नुपर्छ अब रबिले पैसा झिकेर लगेकाे हाे र ? संस्थाकाे सदस्यनै नभएकाे व्यक्तिकाे कम्पनिमा किन पैसा दिएकाे संचालक समिति र ऋण समिती थियाे हाेला के हेरेकाे कहाँ थियाे त त्याे बेला साला चाेर काङ्ग्रेस र झेलिमाले हरुकाे गद्दारी मात्रै हाे।
बहिनि ईन्जिरा कार्कि ले सहि र सत्य कुरागर्नु हुन्छ सलाम छ बहिनि लाई
तपाईंको भनाई प्रती सलाम छ । हाे जानेका बुझेका मान्छे ले बाेल्ने बाेलि नै यहिहाे ।। ❤🎉🎉🎉
याे सबै खेल रबि लाई कसरि फसाउन सकिन्छ भने खेल हाे निर्दाेष रबि हुन यि सबै नेता रबि संग डराएर अाफु जेल जाने डर ले खालि रबिलाई खेदेकाे छ खेदेकाे छ
उहाँको बिचार र मेरो विचार यहि हो अब मैले निर्णय गरे रवि र बालेनको डरले यी सबै पुरानो नेताहरु डरले यस्तो भनेको रहेछ।
हाे यसरि खुल्ला मनले भन्दिनु पर्याे मेडम राम्राे बिष्लेषण हजुरकाे🙏🙏🙏
रबि लामिछाने लाजनिती मा न आको भै खर्बै सहकारिं घोटाला कान्ड आउदैन थियो।
Jo chor yusko thulo swor😂😢😢😢😢😂😂😂
रविलाई दाेषी बनाउने काङ्ग्रेस हाे काङ्ग्रेस ले राणाको जुथाे खाएको हाेनी त
Rabi sahakari matra hoina america ma pani dherai kand gari aako manxe ho
Sahi bayakti lai galat dekhayar phasaun khoje hami janata bat saye hun sakdeon
गुड लक दिदीले सत्य बोल्नुभएको छ
सहि भन्नू भयो गगन त बाख्रा र खसी छुताउन सकेन
रबी निर्दोष छ सारा जनताले बुझीसके।पुराना दलको रणनिती हो
सहि कुरा।चेली।को।सलाम छ।
सहि विश्लेषण Sister jay Rabi jay 🔔🔔❤️
कालो काङ्ग्रेस र यमाले ले रबि डाम्न खोज्दै छ।बिना कारण।अब नेपाली जनता ले प्रतिकार गर्नु पर्यो
आजको दिन नेपालीको दुर्भाग्यपूर्ण अवस्था शृजना भएको दिन। यो दिन तथाकथित गणतन्त्रबादिको दिन हो। भ्रस्टाचारलाइ प्रोत्साहित गर्ने दिन हो। गरिब नेपालीको विरुद्धमा तथाकथित सम्बिधान बनेको दिन हो।
ने का र एमालेकाे सरकार ,पंच राणाशासन भन्दा पनि अराजक भयाे।
जे हो त्यही बोल्नु भएको सत्य कुरा गर्ने साहस भएकोमा मनै देखि नमन्
१२ भाइ पत्रकार र काङ्ग्रेसका नेताहरूलाई लाज सरम छैन
सलाम छ, ईन्दिरा बैनीलाई ! सत्य कुरा गर्नु भाछ
प्रमाण पनी भेटिएन उन्लाई कार्बाहीको सिफरिस गर्नु भनेको पागलपननै हो ।
यो त पुलिसले कुनै रिस इवि वा माथिल्लो निकायको प्रभावमा परे कुनै निर्दोष व्यक्तिलाई खल्ति ,वा झोला मा गाजा! पेस्तोल राखेर जवरजस्ति यस ब्यक्तिको झोलामा भेटिएको भनेर दोषि ठहराइको जस्तै रबिलाई पनि ठुला नेताहरूको ईशारामा दोषि प्रमाणित गर्न खोजेको जस्तो लाग्छ ।
रवि दाई को गल्ती हो भने किन ढी ला गरेको होला तुरुन्तै पक्राउ गर्नु पर्यो यो सरकारले के गर्न खोजेको हो। तुत्रुन्त पक्रेर जेल हाल्नुपर्छ। होइन भने अब देखि खालि सकारी ठग भनेर कराउने हरुलाई जेल हाल। गल्ती गर्ने लाई जो सुकै भएपनि कसैले बचाउन हुँदैन।
Good bhainilai salam xa
जन्ता पुरै रबि को पक्छ्या मा छ र झोले हरु मात्र काङ्ग्रेस र एमालेको तिर
हामी जनता ले बुझेको कान्तिपु र कांग्रेस र दोषी हुन जस्तो लाग्छ
आम जनताले बुझ्नुपर्छ यो देश बिगार्ने, सहकारिको समस्या रबि मात्र हुन त ।यो देश बिगार्ने केपि शेरे हुन ।रबिलाई फसाउन सक्छन हामि जनता अब घर घरमा के छ ल्याएर हान्ने हो चोरहरुलाई ।जय रबि
रवीले कुन चाहिँ सहकारी बाट रकम लिएर अपचलन गरेका रहेछन् । त्यो प्रमाण सहित किन सार्वजनिक गरिदैन ।गाेर्खा मिडियाकाे श्राेत हेर्ने त Tor मै छैन त ?
जन्ताको लागी संबिधान दीबस होईन ,कालोदीनहो!
इन्दिरा कार्कीज्यूलाई धेरै धेरै धन्यवाद। यहाँले रवि लामिछानेको सहकारीको विषयमा जुन छानबिन समिति ले निष्कर्ष निकाल्यो उहाँले १०० प्रतिशत सही विश्लेषण गरी हामीसामु बुझाइदिनु भएकोमा फेरि एकपटक धन्यवाद।
सहि कुरा ❤ रबि लामिछाने जिन्दावाद ❤❤
यिनको नेतृत्वमा सरकार जसरी भए पनि रवि डाम्ने नियत प्रष्ट छ।
Ati uttam bishlesak, Rabi nirdosh vayeko bujinxa
सहि र एक्ज्याक्ट बिश्लेषण यहाको फेयर बिचारलाई सलाम छ
रबि जि को जय होस
सहकारीकाे पैसा कसरी निजि कम्पनिमा पुग्याे भन्नेकुरा त सहकारी संस्थाकाे संचालक समिति हाेला उनिहरुले तिर्नुपर्छ अब रबिले पैसा झिकेर लगेकाे हाे र ? संस्थाकाे सदस्यनै नभएकाे व्यक्तिकाे कम्पनिमा किन पैसा दिएकाे संचालक समिति र ऋण समिती थियाे हाेला के हेरेकाे कहाँ थियाे त त्याे बेला साला चाेर काङ्ग्रेस र झेलिमाले हरुकाे गद्दारी मात्रै हाे।
Sahi kura ho hajur
अनि रबिका झोलेहरुले क्लिन पाएको भन्दै कार्यकर्ता खुसियाली भेला चाहिँ ??
Clear Concise points 👉
रबि को पछी लाग्नु भनेको नै काङ्ग्रेस रबि सङ डरायेको हो
आहा कति स्प्रस्ट सङ्ग बताउनु भयो धन्यवाद दिदी 🙏♥️🇳🇵
फेरी योभन्दा ठूलठूला काण्ड र घटना हरुको दिनरात अनिदो भएर गहकिलो संग छानविन खोई सरकार किन चुप ?
सत्य बाेल्दै हुनुहुन्छ बैनि रबि सर संग डराएको कंग्रेस , ऐमाले
You are absolutely 💯 % Right sis,well done keep it up your voice for the country 👏 👍 ❤
Jay ghanti
नानी एन्जिला हजुर मान्छे पनि कति राम्री हजुरको कुराले पनि भित्री मन छुयो, हजुरको विचारकोलागी धेरै धेरै धन्यवाद ।
रास्वोपाका राम्रा नेताहरू अगाडि आउनु पर्यो।कारबाही गर
अालि र शेरेलायि अरजुलायि नेे जेल काेच्नु पर्छ ।
Gagane ra Oli no one fatah ho, uhi Rabi lai siddhyauni parpancha matrai ho Amale ra Congress ko
जय रबि जय घन्टी ❤️❤️🔔🔔🔔🔔🔔🔔🔔🔔
बालेनको तीसत लाउन नपाइनेपनी लोकतन्त्र हुन्छ
समय आउदैछ रातभरि सगै सुतेको तिम्रो बुढा ले उक्लेन भन्नू मिल्छ ?
Good saying thanks.
यो कुरा सुन्दा वाक्क लाग्यो नयाँ पुराना सबैले ठगेको छन
२००% सहिकुरा गर्नु भयको मा धन्याबाद
Good
सहि कुरा
Sahi kura ho sis
Right
नेपाल्मा एक पल्ट फेरि उन्देर ग्रोउन्द हुनु
पर्छ यो देश्को नेता हरुलै ठिक गर्नु पर्छ
कीन देश आज गरीबीको सुचीमा छ भनेर तेस्को कारण खोजी गर्ने हो भने भ्रष्टचारी र तीनीहरुका आसेपासे
Salute hjurlai
Styalai sdhai sath dnu prx.
Jay Rabi (God bless you ).
सहि भनाइ 100
१००% सहि बिस्लेसन
कसैले आफ्नो अनुकूल प्रतिकूल को आधारमा बिश्लेषण र कमेन्ट गर्लान यर्थाथता र वास्तविकता बहिनी इन्दिरा ले भनेको सतप्रतिशत सहि हो !!!सल्यूट नीडर बहिनी लाई।
Akedam sahi ho jayyy ghanti🙏🙏🙏
आधिभक्ति कानुन बिद हरू पनि सहि genuine कुरा गर्दैनन् उहीँ पैसा खाने चाल निहुँ हो
राम्रो बिष्लेषण
रबि लाई साथ हामी पनि दिन्छै
माननिय रविलाई कस्ले क्लिन चिट दिएको हो ? छानविन समितिको फैसलामा दिएको हो र क्लिनचिट ?
सहि भन्नू भयो
Good🎉🎉🎉❤❤❤🇦🇪🇦🇪🇦🇪🇦🇪👌👌👌👍👍👍
बिल्कुलै ❤
सहि कुरा हो
100 % right jay ghanti Jay rabi
प्रमाणपत्र भयोत मालिक भएर नाफा लिने अनि भ्रष्टाचार हैनरे
❤❤❤❤❤❤❤❤❤
एक दम सहि बिसलेषण मान्नै पर्छ उहाको बिचारलाई
Jay. Rabi. Jay. Ghanti. 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
100/ Sahi. Kuro. Bhannu. Bho sister
राम्रो विश्लेषण विश्लेषण 👍️👍️
एन्जेलिना कार्कीजी को कुरा एकदमै ठिक छ।
दुइ भाइ को जाल हो
सरकार ले हेर्नु पर्ने सहकारि काहा बाट
लियेर चलायौ को छ कर तिरे को छ कि छैन भनेर
Sahi kura thank you
सलाम छ बहिनी
यो सब काङ्ग्रेस र एमाले को रबि फसाउने जालझेल हो जनता ले बुजेकाछौ
You are absolutely welcome madam
Lots of Thanks for your speech
WOW
Right sis ❤❤❤
सहि भन्नू भयो बहिनी ले
जय रबी जय घंन्टी
You are stunning!!!!!
योगगन्कोर आर्जुको सेरे को अनिरमेसलेखक्को र केपि ओलिको ईज्येत जोगाउन कोलागि रबिलाइफसाउनखोजेकोहोतर ईनिसफल हुन्छन्
अरू केहि छन रबि सर निर्दोस छन काङ्ग्रेस एमाले डरायका हुन अब हाम्रो सबै पोल खोल्छन भनेर हो सहकारी मा ठक भनेकै एमाले र कांग्रेस छन
Exactly 💯
काङ्ग्रेसको नजरमा रबि जि र रा स्वा प एउटा बिषालु साप हो सापको टाउको नै निमोठी दिए न बजे बासुरी न रहे बास सोचेर यो हर्कद गर्दै छन।
Great
100 percent wright
सहि कुरा मेम👍
गगन थापा सबै खतम नेता हुन अहिलेकाे हिसाबमा किनाकि एउटा मान्छेलाई यसरी लखेट्ने हो दिमाग छकि छैना
janta kina veda ho parman bhaya yatika din samma yo sarkarle herera basxa ta hali sakthe jail maa
Right vannu vayo
जय घन्टी 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
Go ahead Ravi ji.