Arohi le gareko thik xa usko boyfriend vanni janda jandai salkeko ho tulki luki luki bolera 😂 malai yo case bata chai manai parna xodyo main role ma vako manxe le chai wrong garda ni wa wai ? Sabai ramro hunxa ra 😬😬😬
अाज चाहिँ सोचेनस्तै आदित्य र टुल्किको बिहे भको छ अब यो जोडी छुट्नु हुन्न र आदित्यल टुल्किलाई धेरै धेरै माया दिनुपर्छ है त्यो माया देखेर आरोही जलेर खरानी होस
🙏मलाई एक्दम मन पर्छ ।बिचरा तुल्की अब त खुसी हुनुपर्छ।र टुल्किलाई गरेको नराम्रो बेबहार पर्दाफास भयेर सुनमायाँ सागर सबैला थाहा हुनु पर्छ।र आदित्य संग बिहे भयेको एक्दम मन परो सम्पुर्ण टिमहरुलाई सफलता को सुभकामना🎉🎉❤
Woooow amazing so very wonderful ❤ टुल्टकी ले गरेको च्यालेन्ज साह्रै राम्रो लाग्यो अब टुलकी र अद्वितीय को शुभ बिबाह हनै पर्छ अनि दुई जना को जीवन सुखमय रहोस् आज को ऐपीसोट चै ऐक दमै मिठो अनि राम्रो भयो अब कहिले अर्को ऐपीसोट आउला भन्ने इन्तजार मा छौ जोड़ी पनि साह्रै राम्रो छ र सबै पात्रहरुलाई धेरै धेरै धन्यवाद अभिनन्दन गर्दछु ❤❤❤
अब आदित्यले टुलकि लाई धेरै माया गरेर समाजमा उदाहरणि ब्यक्ती बनेर जल्ने हरुको लागि एउटा नमुना बनेर देखाउनु पर्छ अब आरोहिलाइ यति पछुतो होस कि मैले किन टुलकिलाइ यस्तो बेहोरा गरि भनेर अब आरोहिको र समजको अगाडि एउटा नमुना जोडी भएर देखाउनु पर्छ टुलकि र आदित्य यक भएर अगाडि बडेकाे हेर्न मन छ
अरोही जस्तो साथी कसैको पनि नहोस् यो टुल्कीले सानो देखि ठुली हुँदा सम्म पनि सुख पाएको देखिएन तर यो सौतेनी आमा सिरियल अति राम्रो छ अझै राम्रो गर्दै जानू सफलताको सुभाकामना छ सबैलाई 👏👍️🌷🇳🇵
आखिर जित सत्य को हुन्छ मैले यो जोडी मिलेको हेर्न चाहन्छु❤ टुल्की दिदिले धेरै दु़़ख पाउनु भयोको छ। त्यसैले हजुर फेरि छुट्नु भयो भने टुल्की दिदिले दु़़ख 😢पाउनु हुन्छ दाई ।
याे सीरियल एकदमै राम्रो लाग्छ। 🥰❤️याे सीरियल आउँदा खुशी हुने कोको हुनुहुन्छ?🎈❤️ सधैं यस्तै राम्रो हुदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलता काे सुभकामना❤️🎉👍👍🎉❤️❤️❤️❤️
तर टुल्किले अादित्य अर्काकाे ब्वाइफ्रेन भन्दा त सन्ते बाल्यकाल देखि दुख सुखमा साथ सपाेट गर्नि शीतपाे बिहे गर्नु पर्थ्याे त, बिचरा संन्ते, रन्डि अाराेहि र टुल्किकाे सौतिनि अामा सौतिनि हजुर अामाले पुरै दिन रातै रुदै बौलायर हिहिकाे देख्नि मन छ, के याे हाम्राे हेर्नि इच्छा पूरा हुन्छ त ?
गाउँ समाज मा घाटने घटना लाई बिस्सो भरि फैलियोस सम्पुर्ण सौगात नि आमा सिरेल का कलाकार हरु प्रती समान् गर्दै अगामी दिन मा अझै राम्रो राम्रो बन्दै जहोस सफल त को धेरै धेरै शुभकामना छ सम्पूर्ण मा ❤❤❤🎉🎉🎉🎉
यो सिरियल धेरै राम्रो छ यो सिरियलाई देश तथा बिदेश भरी चिनाउनु पर्छ यो सिरियल सधै यस्तै राम्रो हुँदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना ❣️❣️❣️❣️🙏🙏🙏🙏
टुलकी अब तिमी आफ्नो मामा को घर मा बस् आरु को घर घर मा बस्नु राम्रो हुँदैन ल आफ्नो सौतेनी आमा को घर मा बस्नु मानेन भने सहर को कर्म दिने आमा बाबा को मा जानु नत्र मामा को घर मा बस्नु कहिले कहाँ कहिले कहाँ घर नै नभए जस्तो टुल्की पनि मा 🙏🙏🙏🙏ल by by alls टिम्स हरू लाई धरै धरै सुभकामना छ ❤❤
बल ठिक भाे अारुइलाइ मेराे छाेरित राम्रो छ भनछीनसु नमायाले तरछाेरिकाे चरती कला थाहा छैन बिचरा टुलकीकाे बेजेत गरि अारुइले शाथीले पनी घात गरदाे रईछ अब टुलकीर अारिते काे जाेडी शुख मए बिताेस बल ठिक भाे अारुइ लाइ👍️👍️👍️👍️💐💐💐💐
हजुरहरूलाई हाम्रो सीरियल ' सौतेनी आमा ' कस्तो लाग्छ सल्लाह सुझाव दिनूहोला
Ramro lagxa ramro matra hoina dherai ramro lagxa❤❤❤❤
राम्रो हैन धेरै भन्दा धेरै राम्रो लाग्छ ❤😊 safalta ko subakamana all team🎉
Nikai rmro lagxa sadhai post garna Miley jhan rmro hunthiyo 1 weeks ma 1 post hunxa tai ni waiting ma hunxam Hami sab dheroi rmro xa
favourite serial 💜lots of love
❤😂😢😢😅
टुल्की अब आरोहीको अत्याचार सहेर बस्नु हुन्न र आरोहीलाई पनि आरोहीले गरेको जस्तै बेबहार गरेर सभग सिकाउनु पर्छ भन्ने जति यता हाजिर हौ❤❤❤❤❤
Arohi le gareko thik xa usko boyfriend vanni janda jandai salkeko ho tulki luki luki bolera 😂 malai yo case bata chai manai parna xodyo main role ma vako manxe le chai wrong garda ni wa wai ? Sabai ramro hunxa ra 😬😬😬
@@Nitinchaulagain4558teso haina Adityale pahile aafai tulki sanga massenger ma kura gareko ho aarohile thaha payapaxi pani tulkiko kurai nasuni uslai galat bujheko kura nasunera bolna paidaina pahile kura sunna parthyo aarohile yadi aarohile aafno bebahar pahilenai ramro gareko bhaya yasto hudainthyo aditya le pani aarohiko bebahar ra tulkiko bebahar herara tulkilai man parako ho aarohi ko bolne saili naramro thiyo tara tulkiko bolne saili dherai ramro thiyo aarohile aditya sanga tulkilai pahilo choti bhetda Adityale tulki ko naam baccha jasto xa bhanera bhaneko thiyo tara paxi paxi tulki ko ramro bebahar ra aarohiko naramro bebahar dekhera Adityale tulkilai man parayo ra aarohile tulkilai dhar bata nikalna khojeko yo pani ramro hoina pahila sathi bhanera tulki sanga khelne ani ahile usai sanga yasto bebahar ramro haina tulkile adityalai bhana ma sanga kura nagarne bhanera pani aarohilai bhaneki thi tara aarohi naramri le tulkilai dhar bata nikalna khojeki thi kasto ulto sochnubhako hajurle hajur tulkiko satta bhajo bhaya hajurlai aarohile gareko bebahar man parthyo ra tulkilai naramro bhannuhunxa
सबग सिकाउनु पर्ने त थियो तर यदि यो अन्तिम सिन यदि साच्चिकै बिहे गरेको हो भने ठिक भएन
🥰👍🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤👍❤❤❤❤❤❤❤
अादित्याले टुल्कीलाइ धेरै माया गरेर समाजकाे उदारणिय ब्याक्तित्व भएकाे देख्न पाउ ❤❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
😮आरोहिको सडयन्त्रको पर्दाफास❤ भयको कोको 😅हेर्न चाहानु हुन्छ यता हाजिर हुनु त❤
❤❤
❤❤
Mapani xu
@@smirtishrestha3196😊 lml
Lk
M
😊😊😊😅😅😅😮😮😮😢😢😢🎉🎉😂😂😂❤❤❤❤❤
अब आदित्य र टुल्की सदै खुशी र सुखी भए मिलेर बसेको देख्न पाउँ ❣️❣️❣️❣️
कसैको आँखा नलागोश आदित्य र tulkiko lifema kahile dukha nahosh aarohile dukha pako herna man xa
Tulki❤Aaditay
Tulki ❤Aaditay
Same
म पनि यहि भन्छु आदित्यले टुल्की लाई सधै माया गर्नु होला❤❤❤❤❤
आरोहिको अत्यचार अब सकिए जस्तो छ कोको खुसि हुनुहुन्छ यता हाजिर हौत गाईज ❤❤❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आरोहीको षड्यन्त्रको पर्दाफास भएको हेर्न चाहने को को हुनुहुन्छ??🥺
😂😂M xu
Ma xu
Ma xu
M xu
Ma
को को हुनु हुन्छ सौतेनी आमा सिरियल मन पराउने येता आउनु होला
Ma pani xu hai
Me❤
आरोहीको।पर्दा।फास। भयको हेर्न। मलाई साह्रै मनपर्छ ❤❤❤❤❤
Ÿes she must be punishment
Malaeni
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
अाज चाहिँ सोचेनस्तै आदित्य र टुल्किको बिहे भको छ अब यो जोडी छुट्नु हुन्न र आदित्यल टुल्किलाई धेरै धेरै माया दिनुपर्छ है त्यो माया देखेर आरोही जलेर खरानी होस
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
यो बिवाहा सपना हुनु हुँदै बिवना हुनुपर्छ र किनकि उो जोदी कति राम्रो सहाउछन र मैले जे सोचे थे तेहिनै भयो मेरो इन्छा पूरा गरदेकोमा सबैलाई धन्वाद ❤❤❤❤❤❤❤
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
टिक गरिन टुल्किले आखिर सयते को जित हुन्छ 🤗🤗🤗🤗🤗
गुड खुसी लाग्यो टुलकी ले सुख पाको देख्न पाउँ 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️👍👍
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
टुल्कि serial अझै कडा हुनुपर्छ। यो खेलमा टुल्कीले अवश्य जित्ने छिन्। अझै यो भन्दा राम्रो हुनुपर्छ।
आखिर जित सत्य को हुन्छ हिम्मत नहार्नुस हिम्मत ले अगाडि बढनु पर्छ
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
🙏मलाई एक्दम मन पर्छ ।बिचरा तुल्की अब त खुसी हुनुपर्छ।र टुल्किलाई गरेको नराम्रो बेबहार पर्दाफास भयेर सुनमायाँ सागर सबैला थाहा हुनु पर्छ।र आदित्य संग बिहे भयेको एक्दम मन परो सम्पुर्ण टिमहरुलाई सफलता को सुभकामना🎉🎉❤
Woooow amazing so very wonderful ❤ टुल्टकी ले गरेको च्यालेन्ज साह्रै राम्रो लाग्यो अब टुलकी र अद्वितीय को शुभ बिबाह हनै पर्छ अनि दुई जना को जीवन सुखमय रहोस् आज को ऐपीसोट चै ऐक दमै मिठो अनि राम्रो भयो अब कहिले अर्को ऐपीसोट आउला भन्ने इन्तजार मा छौ जोड़ी पनि साह्रै राम्रो छ र सबै पात्रहरुलाई धेरै धेरै धन्यवाद अभिनन्दन गर्दछु ❤❤❤
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
टुल्की र आदित्यको बिहे साचिकै होस है साथीहरु😊😊❤❤🎉
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
यो सीरियल एकदमै राम्रो लाग्छ। यो सीरियल आउँदा खुशी हुने कोको हुनुहुन्छ? सधैं यस्तै राम्रो हुदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलता को सुभकामना❤️🥰🙏
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अाराेयिकाे पर्दाफास बाहिर ल्याउनु पर्छ टुल्किले❤❤❤❤
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
सपना देखेको हो अर्को भाग मा हेर्नु है त तर टुल्किले दुःख हैन सुःखी भएको देख्न पाउ❤❤❤
ज-जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ उहाँहरुको आमाबाको आयु लामो होस र श्री स्वस्थानी माताले कल्याण गरुन् 🙏🙏🙏
अब टुलकि काे राम्रो खुशी भाकाे देखन पाउ❤❤❤💗💗😍😘😘
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
अब आदित्यले टुलकि लाई धेरै माया गरेर समाजमा उदाहरणि ब्यक्ती बनेर जल्ने हरुको लागि एउटा नमुना बनेर देखाउनु पर्छ अब आरोहिलाइ यति पछुतो होस कि मैले किन टुलकिलाइ यस्तो बेहोरा गरि भनेर अब आरोहिको र समजको अगाडि एउटा नमुना जोडी भएर देखाउनु पर्छ टुलकि र आदित्य यक भएर अगाडि बडेकाे हेर्न मन छ
अत्याचारको सिमा नागेपछि यस्तै हुन्छ सही गरिन्। जस्तालाई त्यस्तै ढिँडालाई निस्तै भनेको यस्तै हो सही गरिन्
जस्ले मेरो comment पढनु हुन्छ उहाँहरु घरमा सदै खुसि मिलोस पर्बु 😢
आज को भाग असाधै राम्रो अब अर्को आउदो भाग झनै राम्रो होस
सहि गरिन टुलेकिले जफाब खुसि लायाे 👌👍️❤️🙏🙏
अदित्यते लाई धन्यवाद छ टुल्कि लाई सुइकारे काे मा ❤❤❤❤
Ab kahile dukha nadinus hae tulkilai
आरोहिलाइ ठिक्क परो भन्ने कोको हुनु हुन्छ .!❤😂
अब आउदो हप्ता यो जोडिले सुख मै रमाको देख्न पाइयोस ❤❤
अब आदिते ले तुलकी लाई सदै खुशी राखनु पर्यो र आरोही सङग बद्ला लेउनु पर्छ
धेरै धेरै शुभकामना टुल्की बहिनी❤❤❤❤❤❤❤❤
भाग 1 देखि 131 सम्म नछुटाई हेर्न को को हुनुहुन्छ यता हाजिर हुम त🎉🎉🎉🎉
Ma xu
साच्चै हो आरोहिको सडयन्त्र को पर्दा फास हुनुपर्छ
आरोहिले गरेको अत्त्याचारको पर्दाफास हुनैपर्छ
अरोही जस्तो साथी कसैको पनि नहोस् यो टुल्कीले सानो देखि ठुली हुँदा सम्म पनि सुख पाएको देखिएन तर यो सौतेनी आमा सिरियल अति राम्रो छ अझै राम्रो गर्दै जानू सफलताको सुभाकामना छ सबैलाई 👏👍️🌷🇳🇵
आहा कति राम्रो प्रस्तुती यसै गरि अघि बढनु होला❤
यो serial आउँदा खुसी हुने कोको हुन्छ सथिहरु ❤😊 अब तुल्कि ले दुख नपाहोस 😊🙏♥️
आखिर जित सत्य को हुन्छ मैले यो जोडी मिलेको हेर्न चाहन्छु❤ टुल्की दिदिले धेरै दु़़ख पाउनु भयोको छ। त्यसैले हजुर फेरि छुट्नु भयो भने टुल्की दिदिले दु़़ख 😢पाउनु हुन्छ दाई ।
टुलकि तिमि ले धरै राम्रो गरेको छउ
यो बिहे सपना नहोस बिपनामा परिणत होस है अनि हेर्न मजा हुन्छ
good
टुल्किलाइ सधै भरि हासिखुसि देख्न पाउ
धेरै धेरै राम्रो सिरियल साैतेनि अामा
पाेखराबाट हेर्दै छु राम्रो छ
टुल्कि काे बेबार राम्रो भयना अलि राम्रो हुनुपर्छ माम सगा नबसेर रकरक।हिडेछ अनि रूनु बाहेक अरू केही छैना
याे सीरियल एकदमै राम्रो लाग्छ। 🥰❤️याे सीरियल आउँदा खुशी हुने कोको हुनुहुन्छ?🎈❤️ सधैं यस्तै राम्रो हुदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलता काे सुभकामना❤️🎉👍👍🎉❤️❤️❤️❤️
यो सिरियल आउदाँ खुसी हुने जति यता हाजिर हैं ❤🎉❤
me
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
कति सुहाएको जोडि ❤❤❤❤❤
❤❤❤❤❤❤
अारोहि को बारेमा सबैकुरा भन्नू पर्छ टुल्कि ले
बिहे चाहिँ सपना नहोस है बिपना नै हुस्🙏🙏🙏
तर टुल्किले अादित्य अर्काकाे ब्वाइफ्रेन भन्दा त सन्ते बाल्यकाल देखि दुख सुखमा साथ सपाेट गर्नि शीतपाे बिहे गर्नु पर्थ्याे त, बिचरा संन्ते, रन्डि अाराेहि र टुल्किकाे सौतिनि अामा सौतिनि हजुर अामाले पुरै दिन रातै रुदै बौलायर हिहिकाे देख्नि मन छ, के याे हाम्राे हेर्नि इच्छा पूरा हुन्छ त ?
टुल्कि सहरको घर गयर खुसि भयको र आरोहि को प्रदाफास भको हेर्ने मन छ
अब टुल्किले सुख पायको हेर्न पाउ❤❤
ठिक गरेउ टुल्की त्यो आरोहीको अत्याचार अल्लि बढी नै भाको थ्यो❤
गाउँ समाज मा घाटने घटना लाई बिस्सो भरि फैलियोस सम्पुर्ण सौगात नि आमा सिरेल का कलाकार हरु प्रती समान् गर्दै अगामी दिन मा अझै राम्रो राम्रो बन्दै जहोस सफल त को धेरै धेरै शुभकामना छ सम्पूर्ण मा ❤❤❤🎉🎉🎉🎉
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
यो सिरियल धेरै राम्रो छ यो सिरियलाई देश तथा बिदेश भरी चिनाउनु पर्छ यो सिरियल सधै यस्तै राम्रो हुँदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना ❣️❣️❣️❣️🙏🙏🙏🙏
बल्ल आझ यो सिरियल हेर्दा खुसी मिल्यो😂🤣
अर्काको दुखमा रमाउने यो दुर्गा देवीको आमा छोरी कहिलै सुद्रिने भएन अनि आरुहीले ठुलै गोल मारे जस्तै खुशि😢😢😢😢😢 हे राम राम
यति राम्रो अभिनयलाई धेरै धेरै शुभकामना❤❤❤❤
टुल्की रोएर मात्र हुदैन हिकमत देखाएर अगाडि बढ्नुपर्छ अारोहिलाई सजाए हुनु पर्छ । यस्कै कारणले हो यस्तो भएको । गुड
आहा कति राम्रो सिरियल 1देखि हेदै आको छु ❤❤❤
टुलकी अब तिमी आफ्नो मामा को घर मा बस् आरु को घर घर मा बस्नु राम्रो हुँदैन ल आफ्नो सौतेनी आमा को घर मा बस्नु मानेन भने सहर को कर्म दिने आमा बाबा को मा जानु नत्र मामा को घर मा बस्नु कहिले कहाँ कहिले कहाँ घर नै नभए जस्तो टुल्की पनि मा 🙏🙏🙏🙏ल by by alls टिम्स हरू लाई धरै धरै सुभकामना छ ❤❤
❤❤❤अार वईले झुटकुरा गरिन❤❤❤ म बनेपा बाट
ठिक गरिन ठुल्की ले❤❤❤❤😊😊😊😊😊
कति।राम्रो ।जाेडि।याे।जाेडि।कहिले पनि।नछुटाेस
Yo jodi xutnu hunna ab
मपनि अाराेहिकाे प्रर्दाफास हेर्नचाहान्छु
धेरै राम्रो लाग्ने सिरियल।❤️
एकदम ठिक गरनु भो दुनियाले नराम्रो सोचने गरथियो आबत सोचदैन होला नि होइन आब आरउयि को जलन हुने त होला नि है हजुर धनेबाद
म यति खुसी छु आज 🥰🥰🥰
Ho good tulki Aatiti aafnu banaunu paryo tulki le ❤❤❤❤❤❤❤
आज को सिरियल राम्रो छ🎉🎉
Yo bihe sachikai hos sapna nahosh samjeko nahosh❤ aaditya tulki bast jodi❤
Ajj ayera Khushi lageo arohi li balla thik pareo
आदित्य र टुल्किको बिहे त सपना देखेको जस्तो लाग्यो तर सपना नहोस्🙏🙏
धेरै राम्रो छ अझै उन्नथिको कामना ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Tulki and आदित्य best Jodi
Ma yati khusi xu aaja ❤❤😂😂 kati bela aaular hermala vaner parkhi basekixu❤❤❤❤
Aadite sanga tulki ko bihe ramro xa❤❤
Tulki n aaditya looking so Beautiful couple 😊😊
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
बल ठिक भाे अारुइलाइ मेराे छाेरित राम्रो छ भनछीनसु नमायाले तरछाेरिकाे चरती कला थाहा छैन बिचरा टुलकीकाे बेजेत गरि अारुइले शाथीले पनी घात गरदाे रईछ अब टुलकीर अारिते काे जाेडी शुख मए बिताेस बल ठिक भाे अारुइ लाइ👍️👍️👍️👍️💐💐💐💐
Tulki ra Aditya ko yo bihe sapana navayera sachi Kai ko hoss....🙏🙏🙏😘😘😘
ढिला आयो कडा आयो टुलकि को आरोहि हेरेको हेरै
tulki plz alik strong hunu paryo aasu mtr jharyo vane hernelai majja hudain k
यो कुरा त तेस्को अामा र बाबा संग भनिदिनु पर्छ नि ।
सफलताको सुभकामना छ ❤❤❤❤❤❤
एकदमै हुनु पर्ने कुरो भेटे यो कथामा
Yo bihe sapana nahoooos hai plzzzzz :; aarohile gareko sabai natak usko aamabuwale thaaaaa paaunuparx hai
खुसि लाग्यो टुल्कि को बिहे भयको मा खुस रहनू
wow❤❤❤❤
❤❤❤
अब आदित्य र टुल्कि सदै खुसि र सुखि भएर मिलेर बसेको xitai देखनपाउ कहिले आउछ होला 😊♥️💝
❤❤❤🎉🎉🎉🎉🎉
ठिक घरिनि टुरुरिले 😢😢😢😢😢
जगलले टुल्की राम्रो हुनुपर्छ भन्नुहुन्छ। तपाईँहरू टुल्कु तिरै आउनुहोस है।
My favourite serial❤❤i like it🎉❤❤❤
धेरै राम्रो छ
बल्ल ठिक पर्यो आरोही लाइ
Today's episod is very nice. I like it very much. Well done Aditya & Tulki.
सन्तेको बाबुको अभिनय चाहिँ खतरा 😂😢😢😮😮😊😊