मिलापत्र सम्बन्धित नेपाल कानून ।
HTML-код
- Опубликовано: 11 фев 2025
- मिलापत्र सम्बन्धित नेपाल कानून ।
like my facebook page for Legal update: / pritamtamang53
Contact detail:
Message me through my Facebook page: / pritamtamang53
Mobile, WhatsApp, viber number: +9779849265161
Contact detail:
WhatsApp, Viber, Phone number: +9779849265161
Message me through my Facebook page:
facebook.com/PritamTamang53/
सर नमस्कार एउटा कुरा सोध्ने मन लाग्यो बलात्कार मुद्दा मिलापत्र पाइन्छ कि नाई
Sir abadra byabahar sambandi case ko barema ni video banaunu paryo sir
सर म एक जाना बेयक्ती लाई 2 लाख रुपैया रिन दिये छु,त्यो रिन को कपाली कगज न गराइ उ सङ 2 लाख को चेक लिये छु,पैसा मग्दा त्यो चेक लियेर बैन्क जानू भनेछ ,अब मैले बैन्कमा पैसा चेक गराउन चेक लियेर जादा,त्यो चेक को खाता 6 महिना अगाबै बन्द छ, बैन्क ले भन्दै छ,त्यो चेक मा मैले अहिले सम्म Date लेखे छैनम अब त्यो चेकमा कसरि मुद्दा लाग्छ
Sir mero jukai gareko b he court ma thiyo....ek barsa time lagyo Tara aile kharej bayo ...yesko MATLAB k ho
सर नमस्कार के जबर्जस्ती मा नि मिला पत्र हुन्छ
Sir cheque bounce ma milapatra garera pani pratibadilai dharauti khulauxa adalat le sir plz reply gardinu hola🙏
Divorce vaisakeko abastha feri divorce cancel garna milxa ki nai
सर नमस्कार , मेरो दाइ सरकारी कर्मचारी हो।र उस्ले मेरो बुवा आमालाई फकाई बैंक बाट रिन लिएको छ र साक्षीमा बुवा आमालाई राखेको छ। घर बनाउनको लागि । अनि उसले आफ्नो सन्चै कोषबाट पनि रिन लिएको हो। र सरसापत पनि लिएको हो अरु अरु सङ ।अनि हामी सगोल्मा छु। घरमा बुबाको पनि लगानी छ। अनि दाईले उलते अन्स मुद्दा हलेको छ। के हामीलाई उसको सनचै कोषको र सर सापटिको पनि तिरनु परछ। घर बनाको जग्गा बुबाको नाममा छ। सर पिडित छु। जबाफ अबशय दिनु होला। आशाको साथ अनुरोध गर्द्छु।
Mero ni tei case xa bro
mero ni same case
Mila Patra aunusar na gare k Hun xa sir
दुबै जना को सहमती मा कसरी सम्बन्ध बिछेद गर्ने अनि कसरी गर्नु सकिन्छ यस्मा क क कुरा हरु हुन्छ
नमस्कार , श्रीमान श्रीमती बीच छोड़पत्र गर्न कुरा मिलेको छ र छोडपत्र गर्न चाहन्छ भने के के कुरा को आवसेकता पर्दछ ? कहा निबेदन दिनु पर्दछ ?
Namaste Advocate hire garnu parcha then Advocate le sabai documents tayar gardincha and related District Court janu parcha.
सर तपाइको नम्बर पौन सकिन्छ ।
Milapatra vaisakpaxi feri ujuri hunxani hudaina
Likhat pni milapattrako pau