किराँतहरुले बनाएको देश रहेछ नेपाल! राजा यलम्बरदेखि लिम्बुवानसम्म Kirat किराँत र विशाल नेपाल

Поделиться
HTML-код
  • Опубликовано: 15 ноя 2019
  • राजा यलम्बरले निर्माण गरेको देश नेपालमा ३२ औ किराँत राजाले लगभग १९०० वर्षसम्म नेपालमा शासन गरेका थिए । किराँत कालमा ग्रेटर नेपाल थियो । विश्वभरि नेपालको व्यापार व्यवसाय पैmलिएको थियो भने शासन व्यवस्था पनि सुव्यवस्थित थियो । अहिलेदेखिने गरेको जस्तो आर्य र मंगोलको विवाद पनि थिएन । किराँत शासकले आर्यहरुलाई पनि योेग्यता अनुसार उचित स्थान र सम्मान दिएका थिए । सबै जातिलाई आआप्mनो धार्मिक मान्यता अनुसार व्यवहार गर्ने स्वतन्त्रता थियो । वास्तवमा#NewsFatafatNepal #Kirat #Punyam Dream Big. Set Goals. Take Action. You'll Need To Believe In in your self First. Every dream starts off as a belief and a hunger. A need to become more than just what you already have, what everyone has. Believe in your self. If you enjoyed the video, give it a thumbs up, if you didn't give it a thumbs down and let me know your thoughts down in the comment section! Subscribe To Stay Motivated:
    kp oli news,kp oli website,prime minister of nepal,pushpa kamal dahal,kp oli health,kp oli photo,bidhya devi bhandari,nepal prime minister 2018,uml maoist nepal,nepalese maoist insurgency,maoist terrorism in nepal,sher bahadur deuba net worth,nepal civil war causes,sher bahadur deuba lection,
    rabi lamichhane family,rabi lamichhane daughter,rabi lamichhane number,rabi lamichhane marriage,rabi lamichhane wife photo,rabi lamichhane wife picture,rabi lamichhane mobile number,rabi lamichhane family pictures,dhurmus suntali foundation bardibas,contribution of dhurmus and suntali,dhurmus suntali foundation bank account,dhurmus suntali cricket stadium,dhurmus suntali foundation cricket stadium,dhurmus suntali age,
    objectives of dhurmus suntali foundation,namuna nepal project,

Комментарии • 718

  • @user-kp5rr5yf5w
    @user-kp5rr5yf5w 4 года назад +84

    सभ्यताको सुरुवात किरात काल बाट नै भएको पाइन्छ।सो समयमा नेपाल बिसाल थियो तर आजका नेताले बेचेर खाइसके सबै नेपाली चतुरो भै सुन्दर नेपाल बचाउन पर्छ।।।जय नेपाल आमा ।।।

    • @newah806
      @newah806 3 года назад +5

      I am newar and still we save kiranti culture but why Rai limbu loose it now says.

    • @RSL90S
      @RSL90S Год назад

      😂😂😂😂
      नहसौनुना हो
      किरात हैन सिन्दु घाटि सब्यता या त्यो बन्दपनी पहिलाइ देरै सब्यता थियो बन्ने देरै प्रमन हरु बेटिन्छ
      किरात काल
      ईश पछि सुरु बाको हो
      इसा बन्द पैलानै बुद्ध थियो त्योबेलमापनी देरै सब्यता जन्मिने र नस्टा हुने क्रम चलिराको थियो
      किरात काल देखिन सबेय्ता को सुरुवात बो बन्नु चाहिँ हासोको जत्र जस्तै हुन्छ क्या किरात बन्द पैलानै नेपालमा लिक्षिबी काल थियो
      लिक्षिबी हरुको बरेमाता बौद्ध ग्रन्था tipithaka म समेत चर्चा गरियेकोछ
      लिक्षिबी हरुले तथागत बुद्धलाई बोजन्को लागि निम्तो गर्नु बाकोथियो बनेर बौद्ध ह्रन्थामा चर्चा गरियेकोछ
      किरात कलत देरै पछि सुरु बाको हो नेपालमा
      किरात हरुले प्रयोग गर्ने लिपि पनि प्रचिन धम्म लिपि नै हो
      येदि धम्म लिपि नबाको बैदेखिन
      अज किरातले मत्र हैन देरै जात जाती हरुले अफ्नु लिपि नै लेख्ना पौदैन थियो
      धम्म लिपि बाट नै देव नगरी लिपि को जन्मा बो सम्बोटा लिपिको जन्मा बो यो जतिपनी बारात नेपाल तिब्बत भुटान
      बङगलादेसमा बोलिने बासा र लिपि को जन्मा धम्म लिपि नै हो
      सब को पिता बनेकै धम्म लिपि हो
      जुन अहिले केवल बौद्ध हरुले मत्र प्रयोग गर्ने गरेकोछ तेहि बाट सब्को जन्मा बाको हो

    • @RanjitSada-oy9ek
      @RanjitSada-oy9ek 3 месяца назад +1

      नेपाल् र भारत को सबै मूल बासिहरु किरात बौद्धिष्ट हुन् सर!!

    • @Mt.Chomolungma8848
      @Mt.Chomolungma8848 2 месяца назад

      ​​​@@RSL90S अरे लाटा किरात पछि आको लिच्छवि त्यसपछि आको मल्ल, किरात भन्दा अगाडि गोपाल र महिषपाल ले राज गरेको थियो काठमाडौंमा, त्यति बेला नेपाल भनेर काठमाडौं लाई चिनिन्थ्यो । गोपाल र महिषपाल को ईतिहास ठ्याकै पाइंदैन, त्यसैले गोपाल हरु को ईतिहास पछिल्लो चौथो सताब्दी मा पुनारलेखेन् गरेको पाइन्छ।
      लिच्छवि र बुद्ध किरतकाल पछि को हो 😂
      अनि नेपाली भाषा आउनु भन्दा आगाडि पश्चिम को खास भाषा थियो। राजा पृथवीनारायण शाह को पला को अब्लिख हरु प्राय सबै खास भाषा मा भेटिन्छ।
      किराती हरु को भाषा र लिपि देवनगरी सँग १ छेउ पनि मेल खाँदैन।
      अलि राम्रो सँग अनुसन्धान गर्नु पर्यो। हावा मा आफ्नो मनगढन्ते ईतिहास बनाएर आफै भ्रममा पर्नु भएन😂

  • @sevenchakra5548
    @sevenchakra5548 4 года назад +48

    I am bahun but I take an immense pride in being a kirati Nepali. We should all learn our kirati history. Kirats gave us Shiva and Parvati. Prithivi Narayan Shah unified Nepal according to the ancient border of Nepal during King Yalambar's rule. Yalambar was Prithivi Narayan Shah's inspiration.
    People from Kirati group are one of the most peaceful people I have met in Nepal. We can learn a lot from them.
    Let's all, no matter which caste or ethnicity, take pride in our Kirati history. Our "topi" and the shape of nepal's flag comes from Kirat.
    Recently some western educated social scientists have tried to divide Nepal and create rifts between different groups of people living in Nepal. But we should not let them succeed. So let's respect each other, take pride in each other's contribution to our beloved country of Nepal and fight for each other.
    Jay Kirat. Jay Nepal.

    • @shantaraidumi3618
      @shantaraidumi3618 4 года назад +1

      Yin and yang turn into shivskti... aryan had turned tao religion into hindu.

    • @sevenchakra5548
      @sevenchakra5548 4 года назад +7

      @@shantaraidumi3618 Hindu is not a religion. It is a term used by westerners to describe people living in indian sub-continent east of Sindh river, which lies in Pakistan. Hinduism is not a religion. Sanat Dharma is our religion. All so called "hindus," "buddhists,", "bons", "kiratis", "Jains", "Sikhs" etc all fall in this category.

    • @samratsamudragupt3988
      @samratsamudragupt3988 3 года назад

      @@sevenchakra5548
      Licchivi dynasty
      Malla dynasty

    • @bshjsjshsysh147
      @bshjsjshsysh147 2 года назад

      bhhj

    • @janjantimalsina1465
      @janjantimalsina1465 Год назад

      👍

  • @rosungchhachannel9067
    @rosungchhachannel9067 4 года назад +88

    32 किरात राजाहरुको शासन कालमा नेपाल व्यापार व्यवसायको विकास भैसकेको थियोे । १३०० वर्ष शासन संचालन भएको किरात प्रथम राजा एलम्बरले चलाएको सम्बत अहिले हामीले 5077 येले सम्वत मानिदै आएको छ। जुन विश्वकै सबैभन्दा पूरानो सम्वत हो। काठमाडौ उपत्यका लाई त्यसकारण यलखोम भनी चिनिन्छ। किरात वङसको सबैभन्दा शक्तिशाली राजा स्थुम्को, खिम्बुहाङ, यलम्बर हाङ ( येलुङ), जिते दस्ती र गस्ती थिए । यो अनुसार मान्दा सबैभन्दा पूरानो ईतिहासको नेपालको भएको हो भनेर प्रष्ट छ। यहाँ खिगु भनिएको रहेछ। खिगु नभएर खिम्बुहाङ हो र सच्याएर बुझिदिनु होला

    • @madanraigamingvideo7769
      @madanraigamingvideo7769 4 года назад

      गस्ती kasaree शक्तिशाली

    • @newah806
      @newah806 Год назад

      गोपाल वंशावली पढ्नु !!!लिच्छवि बाट नै लेखिएको किताब हो ।।।पुरानो लिपि प्रयोग भएता पनि नेवाः को भुजिमो लिपि बुझ्नेले बुझ्ने छ।।।

    • @Rajkumar99s
      @Rajkumar99s 11 месяцев назад +1

      Newar haruko thauma kirat kasari raja vayo tyo sab vanda pahely bujnu parxa kirati raja ly ktm vaktapur litipur banako hoina banaune kala kausal newar haruma thiyo sasan matra yalambar ly gareko ho

    • @user-hb5hl4oj1g
      @user-hb5hl4oj1g 7 месяцев назад

      कृपया शिव र पारुहाङ छुट्टैइ हुन तर इ दुबैइ हिमलय पर्बतमैइ उत्पादन भएका हुन

  • @bdsantosh1144
    @bdsantosh1144 2 года назад +9

    राष्ट्रिय झन्डा को आकार किराति सैलिको जुन बिस्व मै उत्कृष्ट छ। ❣️

  • @dambersubba5492
    @dambersubba5492 4 года назад +40

    किराँत बनेको कसिए संग नजुक्ने हो नेपाल लाई अब किराँत नेता चाइएको छ अनि मात्र भ्रष्टाचार रोकिन्छ । म सचेत नेपाली

  • @rambabubasnet9969
    @rambabubasnet9969 4 года назад +59

    नेपाल मा किरात बर्ग ले शासन गरेको हेर्न परछ।

    • @obedsunuwar1379
      @obedsunuwar1379 3 года назад +4

      काठमानडु दरबार मा बम हानेर राईको ईतीहास र मौलीक धरम र करम को पना जल इ बीनास पारेको छ तर यो भारतको हातमा छ बुडा पाकाहरुले भनेका छन

  • @madankumarrai9735
    @madankumarrai9735 2 года назад +9

    हामी नेपाली हामी किराँति हाम्रो भेश्भुशा हाम्रो मतृभुमी हाम्रो नेपाल आमा 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Puskarrai748
    @Puskarrai748 4 года назад +139

    राई र लिम्बू किरात को अङ्ग हो खास हामी राई लिम्बू एउटा नै हौ!

    • @dipkhapunghang9046
      @dipkhapunghang9046 4 года назад +3

      100%right

    • @niruchongbam9292
      @niruchongbam9292 4 года назад +3

      राई थर राय बाट आयेको हो

    • @SandeepRai-ux1pd
      @SandeepRai-ux1pd 4 года назад +6

      @@niruchongbam9292 limbu subba bata aayeko same ho hami bro 😉😉😉

    • @niruchongbam9292
      @niruchongbam9292 4 года назад

      @@SandeepRai-ux1pd hyna mitra tyo ta thaavaye na tara pahila ko etihas harda malai thaa vayeko ho pahila bijaypur kirati raja ko thar raya thyo ra tyo nai pachi apbharmsa vayera rai vaye ko ho ra yo subba kunai thar hoina subba ta eauta pad ko nam ho pahila purba ma limbu ko nai bahulyta thyo ra subba limbu haru pani dherai vaye ra pachi nam pachadi subba lekhna thale aile pani sarkari kagag ra nagarita ma limbu nai lekhinxa

    • @niruchongbam9292
      @niruchongbam9292 4 года назад +8

      Ho hami eautai nai ho pahila kirati matroi thyo vanai k xa vane rai daaju ra limbu vai vane vani xa

  • @padambiswakarma8042
    @padambiswakarma8042 4 года назад +27

    Yes, it's 100% true and 1st king of NEPAL kingdom was Yelamber. Once Manjushree, removed water from Kathmandu valley and he find very beautiful land guarded by around high mountains and he wish to have some to take care this place then he call and advised Yelamber to take care NAGDAHA (ktm) as a king of this area and it's became Nepal once NE-MUNI supported Yelamber and he given Nepal name and guided him to established a kingdom since called NEPAL KIRATDESH.

  • @somrajlimbu2982
    @somrajlimbu2982 4 года назад +58

    धन्यवाद हजुर ले यति भए नि बनाई दिनु भए छ

  • @peace9593
    @peace9593 2 года назад +7

    महाभारत काल्पनीक कथा हो । किरात यो देश नेपालको पहिलो बासीन्दा हो , किरात कुनै अरु देश बाट आएका होइनन् यो देश को आप्रवासी खस आर्य हुन् । जनजाति त 2047 साल देखी बनाइएको हो । सत्य कुरा यो देश को मुलवासी मङ्गोल हो ।

    • @debendrasahdebendrasah6369
      @debendrasahdebendrasah6369 Год назад

      jasari timi janjatiharu ko agadi bahun xetry sarnarthi ho thik testai madhesiharuko agadi timi janjatiharu sarnarthi ho nepal ko mulbasi nepal ko madhesiharu bahek koe xaina

    • @anishsangroula7277
      @anishsangroula7277 Год назад

      Yea Testo vaya yalmaber Pani kalpanei ho😊

  • @rosungchhachannel9067
    @rosungchhachannel9067 4 года назад +40

    खिगु नभएर खिम्बुहाङ भनेर बुझ्नु आग्रह छ। १० लिम्बू र १६ खम्बु ( राई ) गरेर जम्मा २६ किरात राज्य पूर्वमा स्थापना भएको हो काठमाडौ पछि

    • @bhumiputra7987
      @bhumiputra7987 4 года назад +4

      @Samel Rai Ekdum hamro itihas dherai ramro 6. Sabai 3crore nepali le kirat dharma li afno than6an. Rai limbu le matra hamro bhnna hunna. Sabai ko ho. 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @yunchholimbu465
    @yunchholimbu465 2 года назад +3

    किराँत शासन प्रणाली सम्बन्धी जानकारीमूलक सामग्रीहरूको संकलन राम्रो लाग्यो

  • @sanjibrai6255
    @sanjibrai6255 3 года назад +3

    फेरी फर्केर आउँदै छन् यो देशको मुलवासी र तन्त्र,जय नेपाल

  • @buddhakirati6698
    @buddhakirati6698 4 года назад +14

    फेरि पनि नेपाल मा किराँत ले राज्य गरेको हेरनु मन छ

  • @manishkhadka7933
    @manishkhadka7933 4 года назад +90

    Ahile dherai jaso kiranti haru Christian ma paribartan hudai xan
    Hami le nepal ko aan saan baan kiranti dharma lai bachaunu parxa ✌

  • @goofoff0726
    @goofoff0726 4 года назад +30

    नेपालको शुरुआत सुन्दर भएपनी
    वर्तमान अवस्था कुरूप बनायो
    नेपालमा फेरी एक चोटी नया सुरूवातको खाँचो छ

    • @visitlover880
      @visitlover880 Год назад

      यस मा बाहुन बाद र हिन्दुवाद को कारण हो।

  • @devrajsampangrai7283
    @devrajsampangrai7283 4 года назад +41

    किराँत इतिहासको बारेमा भन्नु भयो खुशी लाग्यो तर ३२ किराँत राजाहरुले रज्य गरेको र १९६३ बर्ष शासन चलाएको पाइन्छ तर इतिहास इतिहास नै हो तर आजको अवस्थामा किराँत हरुलाई यो देशले सम्मान होइन लखेट्ने योजनामा छ ।अब एक पल्ट सम्पुर्ण किराँत एक हौ भन्न चाहन्छु । जय किराँत
    जय नेपाल ।

    • @shaughat55
      @shaughat55 4 года назад +4

      Kirant raja haaruko tyo itihass lai aajhai paani samman garxau dai..kasaile sakdaina kunai samudaye wa jaat lai lakhetna.. Haami Nepali sabbai jaat jaati ra vasi ko saaja desh ho.. Ek jut vayera feri desh lai gaurabsali banaunu paarxa..
      Jay Nepal

    • @sandeshchhetri6261
      @sandeshchhetri6261 4 года назад +5

      Tapai kirati haru le garda hamro nepal rahirako xa….. Testo nasochnu sir… hami sabai nepali ho hami sadai ekjhut hunupara…. Jay kirati ❤️
      Jay nepal❤️

  • @Nepaliyodda
    @Nepaliyodda 4 года назад +5

    4:40 मा हेर्नुस नेपाल को झन्डा देखिन्छ । जे होस किरात , शाह , राणा,मल्ल हरुकै योगदान छ🇳🇵। नेपाल तब सम्म रहन्छ जब सम्म हामीमा एक अर्का प्रती प्रतिसोध को भावना हुदैन। नेपाल त्यसैलाई भनिन्छ जहाँ सम्पुर्ण जात जातिहरु एक अर्काप्रती इज्जत र सम्मान भाव राख्दै मिलेर बस्ने गर्दछन्। विश्व युद्द को आभाष हुदैछ त्यसमा सबैको भुमिका एकै हुनुपर्छ नेपालि रास्टृयता भाव ले नै नेपाल को रक्षा गर्दछ । जय नेपाल्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @fengaaent68
    @fengaaent68 4 года назад +6

    किरातकाल सम्बन्धी विस्तृत जानकारीको लागि धन्यवाद ।

  • @sweety_8030
    @sweety_8030 4 года назад +22

    किरात नभए नेपाल नै हुदैन।

  • @arunrai4664
    @arunrai4664 4 года назад +7

    Proud to be a kirati and my grandfather hometown is Bhojpur....! Jai kirat....!❤❤❤❤

  • @ashoklimbu460
    @ashoklimbu460 4 года назад +3

    किरात कालको अत्यन्तै रोचक जानकारीहरु समेटेर िभडियाे बनाउनु भएकाेमा धेरै धेरै धन्यवाद 🙏🙏

  • @lovenepal8861
    @lovenepal8861 4 года назад +23

    खास किराँतहरुको भनेको शिब कै आफ्नै अङश हुनु मैले धेरै खोजेर इतिहासमा देखेको थिए

    • @niruchongbam9292
      @niruchongbam9292 4 года назад

      Hami paru hang ra sumnima lai tesai manxau ra ?

    • @pradeepchalise8118
      @pradeepchalise8118 4 года назад

      True !

    • @thedarkhub321
      @thedarkhub321 4 года назад +2

      Tei bhayar hola kirati ma bal jyada bhayako hola
      Jai kirat saskriti

    • @wishallim6931
      @wishallim6931 4 года назад +3

      शिव र बुद्ध हिन्दुकरण भएकै हो

    • @Buddhachitta
      @Buddhachitta 3 года назад

      Ved ma shiva paidaina

  • @Djroj1234
    @Djroj1234 4 года назад +14

    धेरै धन्यवाद पत्रकार जि हामी नेपाली हरुलाई त थाहा पनि छैन । नेपाल् को इतिहास को बारेमा

  • @mahadevbhatt6382
    @mahadevbhatt6382 Год назад +2

    किराँतकालको बारेमा जानकारी गराईदियकोमा धन्यवाद।
    जय ग्रेटर नेपाल

  • @vanja12748
    @vanja12748 11 месяцев назад +2

    Prakriti pujak hami kirati jay desh jay kirat❤🇳🇵

  • @rajkhaling8273
    @rajkhaling8273 4 года назад +16

    यो भन्दा अझ बृस्त्तित किरात ईतिहासको बारेमा हजुरको यो च्यानलमा प्रस्तुतको आपेक्षा गर्दछ पुण्या ज्यु।

  • @narhanglimbu9828
    @narhanglimbu9828 2 года назад +1

    धन्यवाद अब फेरि किरात हरु ले याे देश चलायाे याे देश काे मुहार फेरिने छ ।

  • @wearegreaternepalfamilyonl5454
    @wearegreaternepalfamilyonl5454 3 года назад +5

    किरात हरूलाइ ठूलो चुनौति छ आफ्नो भाषा र सस्कृति बचाउने क्ृस्चेनको आक्रमण बाट

    • @saurabgamerz8613
      @saurabgamerz8613 Год назад

      Don't scare from christains if they don't want to convert no one can convert them

  • @Time..1452
    @Time..1452 3 года назад +3

    नेपालको पहिलो राज यल्बार

  • @kinglimbu6041
    @kinglimbu6041 4 года назад +17

    नेपाल को शुरूवात किराँत काल देखि भएको हो 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @binitaaidee9396
      @binitaaidee9396 4 года назад +1

      hoin prst gopal bansa ho ...

    • @tilrupamongol1281
      @tilrupamongol1281 4 года назад +1

      @@binitaaidee9396
      Gopal bansa daparyug ko ho. Navaye mahavarat ma gopal banshi ra lord krisna sathi vaye ko prastaye ko xa. ra yo mahish paal banshi haru aaja ko yadav haru ho vaniye ko xa. Daparyug mai krishna le yadap haru dherai vayera paap bade ko le adha bansha binash gare ko vanne garinxa. ra Tehi yadap haru nai kaurab hun vaninxa. Bache khuche ko yadav haru daparyug samapti paxi kaliyug ma pani aafno bansh bachayera rakheko vetinxa. Jasko raja ko name nai mahishpaal ho. ( Jasko daxin vuvaag ma matrai simita thiyo vaninxa. Haal ko daxin varat nai yineru ko ho. Jaha yineruko bahulyata aaja pani dekhinxa. Ra hal ko varat ko paschim uttar ra purba gari sabai sthaan kirat purkha haru le saasan gare ko vhumi haru hun.) Tes paxi kirat raja le harayera nepal samrajya khadaa gareko ho vaniye ko xa. Mahavarat kalin aklabya pani kirat nai ho vaniye ko xa . Tehi aklabya ko santan nai yalambar lai maninxa. Aklabya ko babu aama vagawan mahadev ko sishya thiye./ Ra tyo maha varat yuddha mahadev bata rachit bishnu lord bata suru garayera daparyug ko antya gare ko thiyo vanera vaninxa. Yo thutuno bed bata aayeko ho . Satyata kati ko xa tyo ta hami ahile ko 22 sau satabdi ko vusuna haru lai k thaha 😂..? I

    • @niruchongbam9292
      @niruchongbam9292 4 года назад

      @@tilrupamongol1281 nai tapai galat hununxa gopal bamsa ko pala ma pura rajaya ko chalan thiyena bastab ma kirat bamsa ni pahila ho vane ra mahile padhe ko thiye kati satya xa kati jhut

    • @tilrupamongol1281
      @tilrupamongol1281 4 года назад

      @@niruchongbam9292
      Sis gopal bansa ko kahani ta daparyug mai bilaya garai deko xa. Ani hamlai kasari thaha hunxa ta. Mahishpaal bansha bare pani aspusta xa. I tara kirat yane mangol nasla ka ek hanga hamro purkha haru bare itihaash haru dherai xan. Tehi vyera biswash garinxa. Kirat vanya killa bata bane ko sahar vanne bujauxa .re. tapai khoji 2 herna bujna saknu hunxa. I

    • @SandeepRai-ux1pd
      @SandeepRai-ux1pd 4 года назад +1

      Besi halla bhayo mero nindra disturb bhayo satya kirat kaal dekhi kingdom suru bhako gopal kaal ra mahesh kaal bhanne thyo re tara ahile samma ko ho bhanera satya tathya niskeko xaina tesaile kirat nai pahilo ho 😏😏😏😏😏😏

  • @papolimbulaotipapolimbulao138
    @papolimbulaotipapolimbulao138 4 года назад +13

    जय किरात...

  • @lordbuddhatharu3731
    @lordbuddhatharu3731 4 года назад +64

    Lord Buddha was Kirati.
    We Tharus are also considered as Kirati or at least part of Kirat family.
    Lord Buddha was born into Tharu community means Lord Buddha was Kirati.

    • @yadasaemalara5839
      @yadasaemalara5839 4 года назад +6

      Kiratii naii ho tharu haru.. (Chakuwa/,chakwa/,rodukaa)5 xora ma kanxa meratti(mechey-kochey)vaninxa, jasantarjat tharu, dhimal, majhi, chaudhary, khawas, biswas, rajbangshi, mudiyarii, kewarat, munda parxa...ajjhaii thupraii xa hola khojnu parxa, vetinxa hola..tei mechey bata mechi khola ra kochey bata koshi hunu pugeko...paxii panchyat kal ma mechi ra koshii anchal ma parinat gariyoo..

    • @yadasaemalara5839
      @yadasaemalara5839 4 года назад +1

      @Gaurab Thapa you are right

    • @gyandrarai122
      @gyandrarai122 4 года назад +8

      थारुहरु कान्छा भाइ छुटिएर तराइ पसेको ईतिहास पाइन्छ

    • @yadasaemalara5839
      @yadasaemalara5839 4 года назад

      @@gyandrarai122 yes that's right...kirat ko kun vaii xora hoo gyandra hazur??

    • @lordbuddhatharu3731
      @lordbuddhatharu3731 4 года назад +9

      @@yadasaemalara5839 Do you know that the statue of Birupakshya found in Pasupathinath temple was built during the Kirat period?
      This statue is God of Kirati or King of Kirat.
      But too bad some Brahmins have connected this statue with Hinduism and created all kinds of bullshit stories.

  • @Ajay-cl9qb
    @Ajay-cl9qb 3 года назад +4

    जय किरात😘😘😘

  • @kumarrai3193
    @kumarrai3193 4 года назад +6

    Great performance n information Kirati is only the oldest n finest civilization in Nepal...

    • @Rebelass74
      @Rebelass74 3 года назад

      Not sure about that bro. Kirat history is more of a mythology. It’s not verified factual history.
      Anyhow, Kirat were primitive mountain dwelling people. They didn’t have advanced civilization.
      Newar civilization is the most advanced and best to come out of Nepal. Period! There is no comparison.

  • @chandrarai3148
    @chandrarai3148 4 года назад +4

    Hajur fatafat news lai dhaneyabwd 🌹🙏🌹jai nepal 🇳🇵🇳🇵🇳🇵💪💪

  • @omtazz1331
    @omtazz1331 4 года назад +4

    जय किरातेस्वर महादेव

  • @surenrai4262
    @surenrai4262 4 года назад +10

    जय किरात

  • @balaramrai8333
    @balaramrai8333 Год назад +1

    राई र लिम्बू एउटाइ हो। तर सामान्ती हरुले हाम्रो इतिसहरु मेटाएको छ। अब हामीले होस खोच्नु पर्छ।

  • @kushalsharmajii1326
    @kushalsharmajii1326 3 месяца назад +1

    किरात भन्दा आगाडी नेपाल मा दलितहरु को सासन थियॊ , येदि दलितको इतिहास मेतिंचा भने फेरी बिद्रोह हुन्छ
    Dalits were the first indigenous and real rulers of Nepal.

  • @bishalrai814
    @bishalrai814 8 месяцев назад

    हर हर महादेव
    हामरो कुलदेऊ महादेव जय किराँत

  • @sajanlimbo7099
    @sajanlimbo7099 4 года назад +2

    Thank you so much phatapat news lai

  • @padamrai6198
    @padamrai6198 4 года назад +4

    Thank you sir 100 right

  • @nabinyamphu5625
    @nabinyamphu5625 4 года назад +2

    Thank you a lot and good job

  • @jklimbu3176
    @jklimbu3176 2 года назад +2

    Nice video 👍 thank you sir

  • @purbeliprayascom
    @purbeliprayascom 4 года назад +56

    नेपाल मङ्गाेल किराँत राज्य हाे ईतिहास मा छर्लङ्ग छ ।

    • @appudai
      @appudai 4 года назад +6

      kirat ko rajya Assam, manipur, nagaland, meghalaya, sikkim, darjeeling pani ho............

    • @yadasaemalara5839
      @yadasaemalara5839 4 года назад +5

      Connection xa Nagaland songa.
      Kirat dharma panii purano dharma hoo, khoii ka xataw Ailey tyo dharma??
      Kina sapaii kiratii haru Eak hunu sakdaina.??
      Bahun xetrii le Nepal hadapii sako
      Tara k garnu

    • @notoriousme4316
      @notoriousme4316 4 года назад +1

      Tei kirat lai tw aaru raja harule jiteko ho tw.
      Hareko ho kirat

    • @purbeliprayascom
      @purbeliprayascom 4 года назад +1

      @@notoriousme4316 timle dekheko ho vai.????

    • @moviesking1060
      @moviesking1060 4 года назад +1

      @Jason rai ji assam ma basne nepali haru vanda purana Assamese ho uni haru le vanxan ki hami Nepali ho vanera daju bhai vanxan nepali lai

  • @user-yz9kp9rl1t
    @user-yz9kp9rl1t 4 года назад +5

    केही अबशेषहरु भेटिन्छ कि ?detector लिएर खोजी गर्न पर्यो / सिक्का भेटियो मात्र भने पनि ऐतिहासिक नेपाल को पहिलो सिक्का हुनेछ

  • @sapananembang2536
    @sapananembang2536 4 года назад +1

    Dherai ramro xa hjr ko prayas🙏

  • @kirawa2045
    @kirawa2045 4 года назад +4

    Proud to be npkirati💪🙏👍👌we are kirati.👍

  • @bishwanath3649
    @bishwanath3649 4 года назад +3

    जय किरात।

  • @thedarkhub321
    @thedarkhub321 4 года назад +6

    Kirateswor mahadev ki jai

  • @nareshrai8088
    @nareshrai8088 4 года назад +2

    जय किरात जय यलम्बर,

  • @sunbahadur4037
    @sunbahadur4037 4 года назад +1

    Derai ramro jankari

  • @neharai271
    @neharai271 Год назад

    Dhnyabad hrlai vidioko lgi

  • @Digibrary
    @Digibrary 3 года назад +2

    great, just watch this also.

  • @user-xc8hu6pf6g
    @user-xc8hu6pf6g 9 месяцев назад

    😮😮😮❤❤Jay kirat jay limbuwawan

  • @binodraikryb4063
    @binodraikryb4063 4 года назад +2

    Jai kirat from beldangi jhapa

  • @hamrokatha8529
    @hamrokatha8529 3 года назад +2

    Great vlog

  • @rahullimbu1356
    @rahullimbu1356 3 года назад +1

    लिम्बु राई को हात सत्ता दिनु पछॅ देश छिटो भन्दा छिटो बिकाश हुन्छ।

  • @prbsnepal6271
    @prbsnepal6271 4 года назад +9

    कुरा सही हो सर धेरै कुरा हरू भन्नमा मिस्टेक गर्नु भएको छ जानेर होकी नजानेर हो थाह भएन
    म एउटा छेत्रीको छोरो भएर पनि यति कुरा थाह छकी नेपालका असली किराँती भनेकै राई /लिम्बु हुन कालन्तरमा आएर ,सुनुवार,मगर,याख्खा,धिमाल,
    मेचे,कोचे,आदी जस्ता नाम थर हरु आफैले राखे आ_आफ्नै भाषा लिपिहरु बनाए कारण के भयो थाह भएन ,

    • @gorkhaliboy1800
      @gorkhaliboy1800 4 года назад +2

      Brooo magar population is heigest.gurung and magar have different history then kirati.we magar r real gurkhas and shah exapanded his kingdom with the help of mgar

    • @niruchongbam9292
      @niruchongbam9292 4 года назад +1

      @@gorkhaliboy1800history herda huncha kirat sasan pahi la ho ki tapai haru ko hami kirati sabai bhanda pahila sasan garne hum

    • @gorkhaliboy1800
      @gorkhaliboy1800 4 года назад

      @@niruchongbam9292 aigo feri arko namuna....chup lagerw basa mani magar ko xora ho.yo desh ma bahun ko chalxa...janajati ko haina..
      hamro history sabai galat x...temlai thaha hola.

    • @aftcinamatcvideo6101
      @aftcinamatcvideo6101 4 года назад

      Magar gurung ko pachim rajzya theyoo jo 24 rajzyaa theyoo rai limbu ko 10 rajzyaa theyoo jo purb theyoo aba vannu adi nepal rai limbu ko rajzyaa garako vayaa pachim ma kin rai limbu chinn ? Aaso aafoo bechara garnu paryoo

    • @gorkhaliboy1800
      @gorkhaliboy1800 4 года назад

      @@aftcinamatcvideo6101 pachhim ma haina...madhya pacchim ra gandagi area oripari...far western tira khas rajya thiyo...kirat harule north east india half tibet ma rajya gareko hooo pahile...

  • @anantasagar4851
    @anantasagar4851 4 года назад +2

    Very very great job and this all are real hidden truth

  • @KashyapSingh.
    @KashyapSingh. 2 года назад +1

    जय आदिवासी जय मुलबंसी 👑 जय किरात जय निषाद जय गोंड जय भील 👑

  • @seasonlove5099
    @seasonlove5099 11 месяцев назад

    Thank you for information 🙏

  • @funghang3482
    @funghang3482 Год назад +1

    Proud to be kirat ❤

  • @gihongurung3289
    @gihongurung3289 Год назад

    अधिकार,पहिचान,संस्कारसंस्कृत र भाषा कहिले पनि बाहुनबादले हामीलाई दिनेवाला छैन हामीलाई अधिकार दिने भन्दा देशनै बेच्न तयार हुन्छ।त्यसकारण अव मंगोलहरू एक जुट भई डटेर बाहुनबाद संग वर परको युद्ध लड्नुपर्छ।यो भन्दा अरू कुनै बिकल्प देख्दैन।जय मंगोल मूलबासी

  • @kiratraichannel
    @kiratraichannel 4 года назад +4

    Ancient Kiratdesh is very Big Territory Nepal, North East India, North Bengal, Uttarakhand, Uttarpradesh,Himachal Pradesh, hole Of Eastern Himalaya Inhabitat by Kirati People in Ancient Time Uttarakhand is called Kirat Mandal before Khas Mandal , North East Indian State Assam, and Tripura also mentioned Kiratdesh or The Land of the Kirata People , North Bengal Also Known as Kirat Bhumi in Ancient Time . Kirati People are Aboriginal Inhabitans of Eastern Himalaya

  • @sureshlimbu4549
    @sureshlimbu4549 4 года назад +2

    thankyou.Sar

  • @birbahadurgharti2507
    @birbahadurgharti2507 4 года назад +1

    किराँतहरु नेपालमा बैदिककालदेखी नै बस्दै आएका हुन । जस्को जन्म स्वयं महादेव र पार्वती किराँत र किराँतिनिको भेशमा सिकार खेल्दै गर्दा उनिहरुबाट जन्मेका सन्तानहरु नै किराँतहरु हुन।अहिले चीन, कोरिया जापान लगायत देशसम्म यो सम्प्रदायको बिस्तार भएको छ ।

    • @argsa2251
      @argsa2251 2 года назад

      testo kei pani hoina ...aba eta uti jodna nakhojeko ramro

  • @dambersubba5492
    @dambersubba5492 4 года назад +3

    बोल्ने नेता ले केहीले काम गर्दैनन् हेनुहोस् जस्तै हाम्रा सेर बाहादुर। माधव कुमार। प्रचन्ड अनि अन्य नेता हरू। म किराँत दाजु भाई लाई के भन्नु चाहन्छु भने अब हामी सबै किराँत सचेत हुनु पर्छ र ई भ्रष्टाचारी नेता हरु ई भ्रष्ट कर्मचारी हरु लाई एक दिन सिङ्ग दरबार बाटा बाटा मा उतार्नु पर्छ । म सचेत नेपालि

  • @radhekrishnaradhekrishna9279
    @radhekrishnaradhekrishna9279 4 года назад

    thanks for this history information

  • @tekthakulla7477
    @tekthakulla7477 Год назад

    म क्षत्री हु तर एकपटक नेपालको मौलिक किरात पनी सत्तामा आएको देख्न मन छ तर आजकल किरातीहरू नै कोही मंगोल र कोही कृष्टियन को प्रचार गर्दैछन खै के खै के??

  • @gyandrarai122
    @gyandrarai122 4 года назад +4

    सहि सत्य इतिहास

  • @pangeninawaraaz3035
    @pangeninawaraaz3035 4 года назад

    Aaja aaera herdaii xu nepal ko kirat saasan bare 😍😍

  • @biyogchemjong5676
    @biyogchemjong5676 3 года назад

    dhanyabad hajuralai jai nepal kirat

  • @kusaangchemjong5552
    @kusaangchemjong5552 3 года назад

    Thanks for the information "News fatafat nepal" we kirati

  • @arunlibang4636
    @arunlibang4636 11 месяцев назад

    म संखुवाशभा बाट हो हामी राई लिम्बू किराँती हौ हामी एकै वंशका हौँ भन्नेमा कुनै दुइमत छैन ।

  • @dhanmanrai5035
    @dhanmanrai5035 3 года назад

    ऊँ ऊँ ऊँ नमो शिवय भोलेनाथ भगवान् एकबार फेरी सत्य किराँत हरूको सासन चलावस।भगवान शिव शंकर भगवान भोलेनाथ पापी को नष्ट गर भगवान भोलेनाथ ।

  • @vasuspang7434
    @vasuspang7434 4 года назад +3

    Very educative ! Thanks ! Would have been more enlightening had Narad mani Rai' Kirat ko nalibeli been referred to !

  • @aabhaslimbu551
    @aabhaslimbu551 3 года назад +1

    You are right sir 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @BhimkumariLimbu-ne8zm
    @BhimkumariLimbu-ne8zm 5 месяцев назад

    Kirat itihas dekgna pauda dherai khushi lagyo nogen

  • @yawanit629
    @yawanit629 4 года назад +5

    Jay kirat..

  • @dipbahadurrai4764
    @dipbahadurrai4764 3 года назад

    The great,great, the kirat dynasty. Jay hos, jay kirat. Jay Nepal

  • @lovekush1779
    @lovekush1779 4 года назад +3

    Ho yo kura satey ho sabai vanda pahile kirat rajjy nai thiyo yelam Ber jai kirat jai kirat vhumi hamro Nepal

  • @sangitathapamagarmaclean3117
    @sangitathapamagarmaclean3117 4 года назад +2

    Great history of Nepal

  • @prabeshlimbu7531
    @prabeshlimbu7531 4 года назад

    Khusi lagyo jay kirat

  • @saymonboy6470
    @saymonboy6470 4 года назад +2

    I think good messeg

  • @aneeklimbu5716
    @aneeklimbu5716 4 года назад +24

    hami nepali sabai kirati gorkhali sabai jati nepali hau

    • @SandeepRai-ux1pd
      @SandeepRai-ux1pd 4 года назад +1

      Kaha bata aayo feri yo torpe xetri bahun kasari kirat bhayo

    • @bhumiputra7987
      @bhumiputra7987 4 года назад +1

      @@SandeepRai-ux1pd jhagda Nagarum na ho. K baccha jasto. Sabai ko ho kirat desh. K bahun k magar k rai sabai hami kirat ho. Jaat ko kurai ayena ni.

    • @SandeepRai-ux1pd
      @SandeepRai-ux1pd 4 года назад +5

      @@bhumiputra7987 feri atko torpe aayo hey vagwan jasari Mongolian ra arya ma farak xa tesari nai kirat ma pani jati haru ko aafno pahichan xa ahile aayera xetry bahun hami kirati bhanda kasaile pattaudaina hou jhagada hoina just satya kura gareko kina ki rai limbu lai awasya thaha hola ko kirati ho ra ko hoina tei bhannu khojeko

    • @panchalimbu875
      @panchalimbu875 3 года назад

      Mugi daju vhai sanga kura garnu vhanda kukur sanga bat marnu thik xa

    • @rahullimbu1356
      @rahullimbu1356 3 года назад

      जाठा बिग्रेको लिम्बु।

  • @user-ci2hs8pr1e
    @user-ci2hs8pr1e 9 месяцев назад

    Yo des Shah Rana bahun haru hija bhagagauda ko rupma kirat des maprabes gareka hun.halnepal ini haru le vasma bansudai can.mulbasi haru satarkta hunu jaruri xa.
    Jau kirat❤❤❤❤❤❤❤❤

  • @dipenlimbu4316
    @dipenlimbu4316 4 года назад +1

    ज्य नेपाल ज्य किरात

  • @dharanrai9175
    @dharanrai9175 Год назад

    जेसुकै होस नेपालि नेपालि मिलेर देस बनाउनु जोगाउनु पर्छ

  • @yusufpeedisai4754
    @yusufpeedisai4754 4 года назад +12

    Itihas herda yo hamro desh ko mato ko pahilo basi KIRATI haru nai thiye...rai limbu meche dhimal majhi serpa tharu dewan yakkha

    • @SandeepRai-ux1pd
      @SandeepRai-ux1pd 4 года назад

      Dewan yakha bhaneko k ho thaha xa tyo bela dewan yskha thyena

  • @khagendrarai9821
    @khagendrarai9821 15 дней назад

    किरात जात मेपालकै आदिवासी हुन् तर, यिनिहरु मंगोलियन चाँहि होइनन् मानव शास्त्रिय समुह बिभाजन अनुसार मंगोलाइड् समुह अन्तर्गत हुन् । तसर्थ मंगोलियन भन्नु र मंगोलाइड् भन्नु आकास जमिनको फरक विषय हो ।

  • @mahendralimbu3083
    @mahendralimbu3083 4 года назад +3

    Jai kirat.

  • @light-1985
    @light-1985 Год назад +1

    किराँतहरु मुलबासी हो आदिबासी होईन।

  • @bhimkumarilimbu489
    @bhimkumarilimbu489 4 года назад +1

    Jai kirat, jai ho youma samya sewaro, nogen,

  • @sumanrai4005
    @sumanrai4005 Год назад +1

    Jay kirat

  • @grishmakharel3579
    @grishmakharel3579 3 года назад

    So much nice video

  • @ashokrai33897
    @ashokrai33897 Год назад +1

    Jai kirati 🔥🔥🔥

  • @khadkalimbu8526
    @khadkalimbu8526 4 года назад +1

    Nice