धन्यवाद पर्मेश्वर ✝️🛐पाष्टर सर जय मसिह 🙏तपाईले प्रशारण गर्नुभएकाे प्रभुकाे याे शक्तिशाली वचनद्वारा आज म आशिषित भएँ !!मेराे सारा श्रापहरू ताेडिए !धन्यवाद सर 🙏🙏🛐✝️❤️❤️
परमेश्वरलाई महिमा होस पास्टर बालाइ जयमसिह मेरो लागी पर्थना गरिदिनु होला मेरो जिवनमा पनि चिन्ता र अनि स्वास्थ्य कइलैइ थिक हुदैन हाल कुबेट बाट हेर्दै छु आमेन ❤❤
Amen 🙏🙏🙏🙏🙏❤❤❤❤❤परम पिता परमेश्वर लाई करोड करोड अनगिन्ति धन्यवाद गदैछु येशू मसिको नाउँमा आमिन सदासबदन महिमा होस् राज्य आईरहोस तपाईंकै ईच्छा पुरा होस् धन्यवाद पिता
आमेन ✝️ आमेन ✝️ आमेन ✝️ हल्लेलूयाह यस्तो शक्तिशाली प्राथना र चङगाइ, श्रापबाट छुटकारा को प्रार्थना पाए मेरो सबै बन्धन सराप सबै तोडिएको छ जरासमेत सुकेको छ। धन्यवाद पिता परमेश्वर हजुरलाई यशु खृष्ट को जिवित र शक्तिशाली नाउमा 🙏 आमेन
जय मसिह पास्टर बाव बिशाल गुरुङ म भारत महाराष्ट्र पुना बाट हो प्राथाना को लागि हाम्रो परिवार मा मेलमिलापको लागि प्राथाना माग्दै छु प्रभुको महिमा होस् आमेन हालेलुयाहा
सर्बप्रथम परमेस्वर लाई धन्यवाद भएको होस उहाँ लाई नै केबल उहाँ लाइनै महिमा भएको होस आदरणीय प्रभु को दास लाई जयमसिह 🙏 साच्चै नै आशिष मय अनि छुट कारा को बचन अनि प्राथना मा प्रभु ले यसरि जोडिने समय अनि मौका दिनु भयो।प्रभु को महिमा भएको होस।🛐✝️🙏🙏🙏🙏
जय मसीह 🙏 पास्टर बुवा म मलेसिया बाट हजुरले बोल्दै गरेको बचन सुन्दैछु यो बचन द्वारा धेरै आसीसीत भय परमेश्वरलाई धन्यवाद भएको होस साथै हजुरलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस् हजुरको सेवाकाई म
हजुर्लाइनी धेरै धन्नेवाद pastor buwa हजुर्को शक्तिशाली वचन प्राथर्ना ले मेरो जीवन मा भएको श्राप निरास हटेर गएको छ अझै आगामी दिन हरुमा एसरिनै आशिष् त वचन को सुन्न ग्रहन गर्न पाउ जैमशी 🙏🙏@@bishalgurungofficialyt
Aameen Aameen Aameen halleluyah jaimashi ha dhanebath parampita Parmeshwar lai ani dhanebath Pastor Buwa Mitho ani shaktisali bachan prathana ko lagee Aameen
धन्यवाद पिता परमेश्वरको वा आजको यो बचनको लागि आज यति शान्ति मै बचनको लागि धन्यवाद जसद्वासबाट सुन्न पाए उहाँलाई पनि तपाईँले आशिष दिइसक्नुभएको छ। आमेन आमेन आमेन 🙏🙏🙏 कास्टर बुबालाई अनुरोध निवेदन साथ मेरो निम्ति प्राथना गरिदिनुहोस्। शरीरमा कमजोरीको भए को छु प्रार्थनाहरू गर्न सकेको छैन बाइबर पढ्न मन लाग्दैन। प मेरो निम्ति प्राथना गरिदिनुहोस् मेरो
हो , प्रभु मैले मेरो आमाको गर्भ देखी लिएर अहिले यो। समयसम्म मैले गरेका देखिने नदेखिने चाहे त्यो। आत्मीक रूपमा होस् । चाहे शारीरिक रूपमा चाहे त्यो गुप्तम गरेको होस । चाहे खुलस्त मा गरेको होस् । ती सबै गल्तीलाई प्रभु हजुरको नाम मा सुइकार गर्द्छु! र ती सबै पाप , अधर्म र श्रापित बन्धनहरु तोडिगएको घोषणा गर्दछु!
Yes amen amen hallelujah hallelujah hallelujah hallelujah hallelujah hallelujah hallelujah hallelujah hallelujah guru ba jmc Mero xoriko skin ma khatira skin chilaune hunx guru ba 🙏❤️🙏
जय मसिह गुरु बा। प्रभुको महिमा भएको होस।। म हिड्न सक्दिन मेरो लागि प्राथना गरिदिनु होस।। म हिड्न सकुर र दान भेटी दसम्शा अनि गवाहिको साथ मंडली मा आउन सकु।।
Mero prathana gari denu hos ahely ma haderbad yosodha hospital ma treatment ko lagi ako thum bone marrow transplant garnu ko lagi tara hami sanga 30 lakh above lagne huda mero transplant impossible ra ma affno ghar sikkim farkendai chum mero jeewan mero sarir atma pran lai prabhu ma samarpan gardai jaimashi🙏🙏
Parmeswar lai dhany bat vayko hos amen 🙏♥️
Halelueya parmeshorko mahima hos pastar buba mero lagi mero family members ko lagi sewa ko lagi prathana garidinu la
धन्यवाद पर्मेश्वर ✝️🛐पाष्टर सर जय मसिह 🙏तपाईले प्रशारण गर्नुभएकाे प्रभुकाे याे शक्तिशाली वचनद्वारा आज म आशिषित भएँ !!मेराे सारा श्रापहरू ताेडिए !धन्यवाद सर 🙏🙏🛐✝️❤️❤️
आमेन आमेन आमेन 🔥🔥 प्रभुको स्तुति होस् आजदेखि तपाईँको जीवनमा, तपाईँको परिवारमा, कुनै पनि दुष्ट आत्माको श्रापहरूको बन्धन छैन। येशू ख्रीष्टको नाम सबै तोडिएको छ। आजदेखि तपाईंको जीवनमा परमेश्वरको आशिषहरूलाई महसुस गर्नुहुनेछ । आमेन ।
अमेन 🙏🙏🙏🙏🙏🙏❤❤❤❤❤❤❤
Amen Jay Masih hajur
Amen amen 🙌 Jaya mashih 🙏
धननेबाद पाटर बुवा
धन्यवाद 🙏👍👍गुरु बालाइ धेरै
Jaimashi pastar buwa hamro pariwar lagi.parthna gardinu hos ❤🎉🎉🎉
Jaymasihi Has hunxa 🙏✝️🥰
धन्यबाद परमेश्वरलाई आमेन 🛐
धन्य बाद गर्दा छू परमेश्वरको नाउँमा मलाई दुष्ट धेरै चलाउ छ न राम्रो श्चोच हरु ख्याल हरु धेरै आउँछ मेरो लागि प्रार्थना गर्नु होस् आमेन
जयेमसि सर मेराे घरमा पनि🙏🙏 तेस्तैलथालिङ हुदैछ 😢😢🎉❤
साच्चिकै हामी पापी हौ परमेस्वरलाई महिमा किन कि हामिले गरेको पापको लेखा राख्नु भएन
yes amen mero jiwan upyog bhachan ko nimti
परमेश्वरलाई महिमा होस पास्टर बालाइ जयमसिह मेरो लागी पर्थना गरिदिनु होला मेरो जिवनमा पनि चिन्ता र अनि स्वास्थ्य कइलैइ थिक हुदैन हाल कुबेट बाट हेर्दै छु आमेन ❤❤
प्रार्थनाको लागि ह्वाट्सएपमा जोडिनुहोस्
+9779749826668
Amen 🙏🙏🙏🙏🙏❤❤❤❤❤परम पिता परमेश्वर लाई करोड करोड अनगिन्ति धन्यवाद गदैछु येशू मसिको नाउँमा आमिन सदासबदन महिमा होस् राज्य आईरहोस तपाईंकै ईच्छा पुरा होस् धन्यवाद पिता
Powerful, Good advice n Blessed message Ps 🙏
धन्यवाद छ परमेश्वर लाई जो आशिष का बचन द्वारा छुट्कारा दिनु भयोे आमेन 🙏
आमेन आमेन आमेन 🙏🥰
Yes Amen saktisali bachan ps.buwa dhanyabad, bachanko lagi 🙏
प्रभुको स्तुति होस् धेरै धन्यबाद हजुरलाई 🙏❤️❤️❤️❤️
आमेन आमेन आमेन ।परमेश्वरको महिमा भएको होस्। जयमसीह गुरुबा।
अमेन✝️✝️अमेन🛐🛐अमेन✝️✝️अमेन✝️✝️ परमेरश्रर पिता धन्यबाद पास्टर बुवा जयमसिह धन्यबाद हजुरलाई 🛐✝️🛐✝️🛐✝️
प्रभुको स्तुति होस् धेरै धन्यबाद हजुरलाई 🙏❤️
सुरु देखि अन्तिम समयसम्म प्रार्थना मा बस्ने समय आज मिल्यो धन्यवाद पिता परमेश्वर हजुरलाई यशु खृष्ट को जिवित र शक्तिशाली नाउमा आमेन 🛐✝️🛐❤️
आमेन ✝️ आमेन ✝️ आमेन ✝️ हल्लेलूयाह
यस्तो शक्तिशाली प्राथना र चङगाइ, श्रापबाट छुटकारा को प्रार्थना पाए मेरो सबै बन्धन सराप सबै तोडिएको छ जरासमेत सुकेको छ। धन्यवाद पिता परमेश्वर हजुरलाई यशु खृष्ट को जिवित र शक्तिशाली नाउमा 🙏 आमेन
आमेन आमेन आमेन 🙏❤️
जयमसिह गुरुबा म हाल सईप्रसमा छु मेराे निम्ति प्राथाना गरीदीनु हाेला मेराे परीबामा गाराे छ ✝️🛐🛐🛐🙏🙏🙏
मलाई यो whatsapp नम्बरमा सम्पर्क गर्नुहोला । धन्यवाद
+9779749826668
आज फेरि पनि दोहोर्याएर सुने धेरै आशिषित भए। हल्लेलूयाह ✝️ आमेन 🛐
Amen Amen Amen 🙏🙏❤️🙏🙏 God bless you babu
Aman. Aman. Aman. ❤❤❤❤❤❤❤
जय मसिह पास्टर बाव बिशाल गुरुङ म भारत महाराष्ट्र पुना बाट हो प्राथाना को लागि हाम्रो परिवार मा मेलमिलापको लागि प्राथाना माग्दै छु प्रभुको महिमा होस् आमेन हालेलुयाहा
हुन्छ हामी प्रार्थनामा सम्झिनेछौं 🙏✝️🥰
सर्बप्रथम परमेस्वर लाई धन्यवाद भएको होस
उहाँ लाई नै केबल उहाँ लाइनै महिमा भएको होस
आदरणीय प्रभु को दास लाई जयमसिह 🙏
साच्चै नै आशिष मय अनि छुट कारा को बचन अनि प्राथना मा प्रभु ले यसरि जोडिने समय अनि मौका दिनु भयो।प्रभु को महिमा भएको होस।🛐✝️🙏🙏🙏🙏
आमेन आमेन आमेन 🙏 प्रभुको स्तुति होस् धेरै धन्यबाद हजुरलाई 🙏❤️
jaymasi pastarbua machahi dhading. aibangbat. ho. mero priwarma. kamjorxa. prathana. gardinuhos
मलाई दुष्ट ले धेरै चलाउँगा
Praise The Lord
Thank Heavenly Father
Glory To Lord Jesus Christ Amen 🔥🕊️❤️🙏🌹👍✝️
Amen amen 🙌🙏 praise the lord 🙏❤️
जय मसीह 🙏 पास्टर बुवा म मलेसिया बाट हजुरले बोल्दै गरेको बचन सुन्दैछु यो बचन द्वारा धेरै आसीसीत भय परमेश्वरलाई धन्यवाद भएको होस साथै हजुरलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस् हजुरको सेवाकाई म
प्रभुको स्तुति होस् धेरै धन्यबाद हजुरलाई 🙏 परमेश्वरले हजुरलाई प्रशस्त मात्रामा आशिष दिनुभएको होस् । हामीसँग प्रार्थनामा जोडिन ह्वाट्सएपमा +9779749826668 शुक्रबार बेलुका ७0बजे शक्तिशाली प्रार्थना हुन्छ ह्वाट्सएपमा ।
Aju dekhey harak banden chutkara vayako cha Amen
Jay.mashi.🙏🙏🙏🙏.molaii.pani.prathana.garinuna.Nita.gurung
Hunchha Facebook ma jodinuhos la pray gardinxau
Danyebad parmeshor KO stuti hos aaamen
धेरै आसिसित हुने मौका पाएय pator buwa 🙏🙏🙏❤️
Amen 🙏 dherai dhanyabaad hajurlai ❤️🙏
हजुर्लाइनी धेरै धन्नेवाद pastor buwa हजुर्को शक्तिशाली वचन प्राथर्ना ले मेरो जीवन मा भएको श्राप निरास हटेर गएको छ अझै आगामी दिन हरुमा एसरिनै आशिष् त वचन को सुन्न ग्रहन गर्न पाउ जैमशी 🙏🙏@@bishalgurungofficialyt
Jai mashi paster bao, mero sabai sraap bata chhutkara ko nimti Prathna magdachu, Alleluia alleluia alleluia Amen àmen amen amen amen amen,👍🙏.
Aman
धन्यवाद सर यो सक्तिसाली वचन को लागि म धेरै आसिसित भयको छु अमेन❤
Amen amen 🙏🙌
Jmc Guruba yo asissiata bachan ko lagi dharai 3 dhanabad dhanabad
Amen Amen Amen 🙏❤️ God bless you 🙏
Yes lord Amen Amen Amen mero chora ko jeewan ma ashish paysakako cha yesu ko name Amen nasocha ko kam pura vaysakako cha
Danya bathos parvuko maimahos mero sirmanko lag partna garidinuhola
Hallelujah parbhu ko Mahima hos,,,
Halllelujah praise the lord 🙏 PS ba plz pray for my family and Surendra Kumar karki and his work ❤ amen 💖 jaimashi sabailai
Praying for you 🙏
Parmesorlai dannebadmahima prasangsa❤❤amen
Powerful message God bless you ps baw
आमेन जैमसि मपनि आसिषस पाएको छु धेरैधेरै धन्यवाद
Aameen Aameen Aameen halleluyah jaimashi ha dhanebath parampita Parmeshwar lai ani dhanebath Pastor Buwa Mitho ani shaktisali bachan prathana ko lagee Aameen
आमेन आमेन आमेन 🙏🥰
👏👌
धन्यवाद पिता परमेश्वरको वा आजको यो बचनको लागि आज यति शान्ति मै बचनको लागि धन्यवाद जसद्वासबाट सुन्न पाए उहाँलाई पनि तपाईँले आशिष दिइसक्नुभएको छ। आमेन आमेन आमेन 🙏🙏🙏 कास्टर बुबालाई अनुरोध निवेदन साथ मेरो निम्ति प्राथना गरिदिनुहोस्। शरीरमा कमजोरीको भए को छु प्रार्थनाहरू गर्न सकेको छैन बाइबर पढ्न मन लाग्दैन। प मेरो निम्ति प्राथना गरिदिनुहोस् मेरो
मेरो नाम श्रीमती रिना राई आमेन आमेन आमेन ✝️🙏🙏🙏
हस हामी प्रार्थनामा सम्झिनेछौं 🙏❤️
Sanga sangai pray gare maileni, dhanyabad tapailai mero lagi pray gardinu hola
Hununchha Facebook ma jodinuhos online prayer gardinexu
Ok maile follow gareko chu@@bishalgurungofficialyt
Paster buwa Mero lagi prathana gardinunw❤❤❤❤
Has hunxa ✝️🇳🇵❤️🙏
❤
जयमसि गुरुबा म हाल साईप्र बाट हाे 🙏🙏🙏👏👏✝️🛐🛐🛐🛐🛐🛐
जयमसिह हजुर
Thank you Lord Jesus🙏🙏 tapai ko abhisekko lagi dhanyavaad prabhu
जयमसिह हजुर पा. ज्यु मेरो जीवनमा पनि धेरै प्रयास र सङ्हर्ष गर्दागर्दै पनि सफल हुन सकिरहेकोे छैन ।
प्रार्थनाको लागि ह्वाट्सएपमा जोडिनुहोस् +9779749826668
Sssssssssssssssssss आमेन गुरु बुवा जयमशिह हालुलेया आमेन 🙋♀️
Amen hallelujah 🙌🙏🙏
Amen 🙏
अामेन.. अामेन।
हो , प्रभु मैले मेरो आमाको गर्भ देखी लिएर अहिले यो। समयसम्म मैले गरेका देखिने नदेखिने चाहे त्यो। आत्मीक रूपमा होस् । चाहे शारीरिक रूपमा चाहे त्यो गुप्तम गरेको होस । चाहे खुलस्त मा गरेको होस् । ती सबै गल्तीलाई प्रभु हजुरको नाम मा सुइकार गर्द्छु! र ती सबै पाप , अधर्म र श्रापित बन्धनहरु तोडिगएको घोषणा गर्दछु!
Amen 🙏🙏🙏
धनेबत पशटर भाय❤🎉🎉 बचन प्रचार गरनु भयेको धनेबात हालेलुया अमेन जयमसी
Amen Amen ✝️🙏 parmeswar ko mahima hos
Jay Mashih Pastor Sir.
अामेन 🙏🙏🙏🛐🛐🛐🛐🛐🛐🛐🛐🛐🛐🛐🛐🛐
अामिन
Amen ✝️🙏🎀👏👏🎉🎉
Dhanyabad pastor sir pravu lae Mahima hosh 🙏🙏🙏
Gread preaching ❤❤
Thanks for listening
❤❤🙏🙏🙏amen ❤
Amen 🙏
AMEN
Amen 🙏🙏🙏
Thank u Paster babu for such eye opening teachings based on d word of God. May God bless u more n more.
You're most welcome, God bless you abundantly 🥰🙏✝️
Thank you Lord Jesus 🙏
धेरै धेरै धन्यवाद
Praise the lord
अमेन
Yes amen amen hallelujah hallelujah hallelujah hallelujah hallelujah hallelujah hallelujah hallelujah hallelujah guru ba jmc Mero xoriko skin ma khatira skin chilaune hunx guru ba 🙏❤️🙏
हस येशूको नाउँमा निको हुनुहुनेछ।
Amen Amen 🙌✝️🛐🌹🌹🌹❤️❤️❤️😭😭
Haleluya prabulai mahima❤❤
Pastor baba m solubata ho dheerai dhanyabad Hjurlai praVuko Mahima Vyeko Vyeko Hos
जय मसिह गुरु बा। प्रभुको महिमा भएको होस।। म हिड्न सक्दिन मेरो लागि प्राथना गरिदिनु होस।। म हिड्न सकुर र दान भेटी दसम्शा अनि गवाहिको साथ मंडली मा आउन सकु।।
हस हुन्छ म प्रार्थनामा सम्झिनेछु 🔥🙏✝️
Amèn Amen halaluya praise the lord jesus Christ ❤❤
Aaman
Amen .Amen Amen.,Dhannybad pravu ko mahima hos
Amen Halleluyah Thank you jesus Halleluyah
आमेन👏👏👏
Sachni samarthilo bachan sunara assis th bhaya ko xu thanku paster pow nthank you Jesus Amen hallelujah 🙏🙏🙏❤
Amen Amen Amen Praise God dherai dhanyabaad hajurlai 🙏❤️❤️❤️
Jai ma shi P. ba Praise The Lord🎉🎉🎉🎉🎉❤❤❤
आमेन आमेन आमेन जयमसिह 🙏🙏🛐🛐✝️✝️❤️❤️
आमेन आमेन आमेन 🙏❤️
Jaimash ps Babu
Thank you
Jaymasihi hajur 🙏❤️
Thank you pastor da blessed message 🎉🎉❤❤
Amen ✝️🙌❤ hallelujah 🙏❣️
Amen 🙌🙏🙌
Amen
Praise the lord 🙏
Dhyannyabad pita mashi YHWH ko Naam ma Amen 🙏🙏🙌
Jaimashi paster buwa❤🙏🙏
Mero prathana gari denu hos ahely ma haderbad yosodha hospital ma treatment ko lagi ako thum bone marrow transplant garnu ko lagi tara hami sanga 30 lakh above lagne huda mero transplant impossible ra ma affno ghar sikkim farkendai chum mero jeewan mero sarir atma pran lai prabhu ma samarpan gardai jaimashi🙏🙏
जय मसि दाइ
Prabuko mahima hos
Amen amen amen 🙏🙏🙏 dhanbad buwa 🙏 parbhu ko mahima vayko hos 🙏🙏🙏
Amen. Haluluya.