दुर्गा प्रसाई पक्राउ पर्दा सुनिल शर्माले केपि ओलीलाई चेतावनी, हजारौ युवालाई सडकमा आउन आग्रह
HTML-код
- Опубликовано: 27 сен 2024
- sunaulo nepal online प्रालि द्वारा उत्पादित कुनै पनि भिडियोहरु कपि डाउनलोड तथा अपलोड गर्न पूर्ण प्रतिबन्ध गरिएको छ l
Camera:- Nishan Magar
Video Editor : Amit Thakur
Production :- Sunaulo Nepal Online Pvt. Ltd.
Phone - 01 - 4102664
Official Facebook - / sunalonepal.co
Official website - www.sunaulonepa...
Follow us onTwitter: / sunaulo_npl
contact us in email -sunaulonepalnews@gmail.com
Embedding to a website is allowed.
Re-uploading or re-posting this video in to the other channels are strictly prohibited.
#sunilsharma #durgaprasai #sunaulonepaltv #sunaulonepal
नेता देशभक्त एस्तालाई भनिन्छ भतुवा कार्यकर्ता गुलाम गोबर हरु एउटा् काङ्ग्रेस को माननीय भएर पनि आफ्नै गृहमन्त्री सरकार लाई खबर गर्दै हुनुहुन्छ सलाम सुनिल शर्मा
दुर्गा प्रसाईं र सुनिल शर्मा धेरै नै मिल्ने साथी हुन । तेहि भएर प्राय दुर्गा प्रसाइको आन्दोलनमा घाइते भएका लाई सुनिल शर्माकै केएमसि मेडिकल अस्पतालमा निशुल्क उपचार गरिन्छ ।
अति राम्रो बिचार
Good🎉🎉🎉🎉❤❤❤
नेपाली कांग्रेस भित्र पनि यस्तो राम्रो सोचबिचार भएको संसद रहेछ खुसी लाग्यो जय दुर्गा जय नेपाल
1Ghar 1Durga...ghar ghar durga....
Salute xa sunil sir you are right leader ❤❤❤❤❤
Good❤❤❤
सुनिल जि काङ्रेस ले हजुर लाइ कार्बाहि गर्ला फेरि।।
नक्कली डाक्टर माफियालाई पनि जेल हल्नु पर्छ राज्य अगाडिभरी स्वागत योगेछ
Great DR. Sunil Sharma 🫡🙏🙏
GET NEPAL WELL SOON.🎉🎉
जय दुर्गा
सर्मा जि..... धनराज गुरुङ को बारेमा कहिले बोल्नु हुन्छ ? भाउजू बारे कहिले बोल्नु हुन्छ ? दिपक खड्का बारे कहिले बोल्नु हुन्छ ?
हैन डाक्टर साब लाई के भयो आज
दुर्गा पर्साइलाइ रिहाइ गर
A jatho police batoma hidna ni napaune bhayo 🥵
Durga bhanne manchhe kai abhiyanta yo chai sida sada janta lai bharam ma pari garib ko gala ghotne kam garirakheko chh hekka rakhnu
Mulya bridhi mahangi ko kura kina uthdaina ?????. Nepal ko rajniti ra rajnitigya ko kura matra kina hunxa?????.....
सबैलाई छाडा छाड्दा देश कसरी चल्ला त माननीय ज्यु
bloody gadatantra ko khel samapta vahi sakyo....
तपाइ त काक्रे स होइन देस को सपुत हो नेपाल आमा को सपुत छोरो हो
Ye desh ma thula rajnitigya ko bare ma aafno negative dharana byaqta garnu vaneko thulo crime deshdroha sarah ho ki kya ho....????....
😂😂😂😂
डा-सुनिललाई सुझाब आफ्नै सभापति को ढाड भाचिदिए ओली आफै गल्छ ओलि भन्दा बढ्ता दोषी देउवा हो
सच्चा नेता सुनिल शर्मा। नेताभएर यस्तै हुनुपर्छ।
धन्यवाद नेताजी तपाई जस्ता देश भक्त हुनु आवश्यक छ।
निर्वाचन खर्चको गुन तिर्नुभाको हो
भ्रष्टाचार को सरकार
Good taking
जय दुर्गा दाई ❤❤
Good sunil sir❤❤❤❤❤❤❤
GoodSR
दुर्गा प्रसाईं जिन्दावाद जिन्दावाद जिन्दावाद देश भरी आगो लगाउनु प्रक्ष इ दलाल नेता तस्कर झोले हरु क घर घर मा