नेपालको माहानाएक भनेको मात्र राजेश दाइ हो जस्को इज्जत सम्मान छ र जस्ले पुरै जीवन फिल्ममा दियो तिमिहरु जस्तो industry छोडेर भाकेको होइन राजेश दाइ mind it BOOLLYWOOD मा कति अफर आए तर कहिले गएन || बिपनाको लागि माहानाएक धोती होला ||
Teit yar k ho yo patrakarko kamxain jasle pani mahanayek ko ho vaner sodhxan yarr jabki barsau dekhi darsakle mandai aayeko kura yo sala patrakarle kin kotyai rax k maha nayek rajesh hamal nai hun
+Juwai naryan Bhirkote flop film dherai deko vaye 25 barsa samma continued film ma hiro kina linthyo producer le?timi ko jpt cmnt garne rajesh hamal jasto ko xa aru artist nepal ma ?
Dherai film flop xai diyeko actor ho he is a good actor highly educated Kaile controversy ma ayena that’s why he is regarded as mahanayak but pure track record herne ho vane bhuwan kc aile samma kai safal actor ho tara usko bad behavior le khaskako ho
Budhhi jibi hola tara maha naya ko darja dina nepal ma koi layak cha ra?internationally koi lai hamro maha naya k yo bhanera dekhunu paryo bhane k ijjat rahala ?hola timilai man parne nayak rajesh hamal .
सिंह बुढो भयो, शिकार गर्न सकेन भन्दैमा स्याल हुँदैन सिंह भनेको सिंह नै हो, बाघलाई राजा भन्दैमा बाघ सिंहको ठाउ लिन सक्दैन । नभए अनमोललाई मेघास्टार र किङ भन्ने हरुलाई फेरी नर्सरी कक्षामा भर्ना गराउनु परो, सिंह र बाघ छुट्याउन नसक्ने ।
Ho sing ko isthan Lina ni hunna arule sikaar gareko chorera khane alchi sing 😂 Tesaile baag lai testo alchi sang dajne baag ko bejat ho . Jungle ko asali raja vaneko baag ho u eklai bascha eklai sikaar garcha... Tara sing chahi pirai grup ma sikaar garcha, sachi sing lai ta usko budile po palnu parcha 😂😂.. Yo chahi baag Ra sing lai tapai alag tarika le tippani gareko vayera Vanya ho hai ..
मलाई नि ठिक लागेन लिब्बु सर बारम्बार एउटै प्रश्न माहानायक राजेश हमाल हाे भनेर साेध्नु भनेकाे गाैतम बुद्द नेपालमा जन्मेका हुन भनेर साेध्नु एउटै हाे याे कुरा सबैलाई थाहा भएकाे कुरा हाे अबदेखि याे topic नसाेध्नुहाेला plzzz
दुई चार जना कलाकार लाई अरुनै लाग्ला हाम्रो लागि महानायक राजेश हमाल नै हो विश्व सर यो प्रश्न नै नसोधे राम्रो , जबर्जस्ति अरुलाई महानायक भनेर हुन्छ र ? हमाल लाई कसैले जित्न सक्दैनन् ।
विश्व जी महानायक राजेश हमाल नै हो किन भुवन के सि सङ्ग तुलना गर्नु भा!! कृपया यस्तो प्रश्न नगर्नुहोला! अझै पनि महानायक को भनेर प्रश्न सोध्नु उचित लागेन!!!
राजेस हमाल हो महनाएक तिमीहरु हरु जस्तो नेपाली फिल्म लाई चाट्टक्क चोडेर कोही आमेरिका कोही बिहे गरेर इन्डिया गए जस्तो गरेर कतै गएनन राजेश दाई ।बिहे नगरिकन आफ्नो बैसे जिबन पुरै नेपाली फिल्म लाई सुम्प्पिनु भयो ।हामिलाई नेपाली फिल्म हेर्न्ने बानी बनाउनु भयो ।तेसै ले राजेस दाई हाम्रो लागि माहानाएक हो भने तिमीहरु जस्तो सबै नालाएक हुन ।
Bollywood को amita bachan र Kollywood को Rajesh Hamal महानायक हो.. इनि हरु को स्थान जो हिरोहरु आए पनि लिन सक्दैनन्... अरुले भन्दै मा केही हुने वाला छैन.. सुर्यको स्थान सुर्य कै हुन्छ.. चन्द्रमा ले लिन सक्दैन.. कुरो बुझौं
झापा कमल गाउपालिका वडा नम्बर १ मा मध्यम वर्गीय किसान परिवारमा जन्मेका कमरेड रञ्जित तामाङ माअाेवादी अान्दोलन बाट हरेक क्रान्तिमा सफल युवा दुई विद्यार्थी संगठनहरु को एकीकृत अनेरास्वियू केन्द्रीय अध्यक्ष मा चयन हुनुभएको बधाई तथा सफल कार्यकालको शुभकामना 💞💕✊✊
Nepal ma teen jana mahanayak chaa 1 rajesh khanaa 2 amitab bachen 3 shahrukh khan Nepali kai kura garne ho vate nepal ma aahile sama mahanayak janmeko chaa e na
अरु जे सुकै होस कलाकारहरु मध्य मैले जीवनमा प्रत्यक्ष भेटेको ब्याक्ती नै रमेश उप्रेती दाई हो कतारमा प्रोग्राम हुँदै गर्दा वहाँलाई वहाँहरु बस्ने होटलमा भेट्न गएका थियौ वहाँको स्वाभाव अती नै मिलनसार र फरासिलो ब्याकतित्वका धनी हुनु हुन्छ । मलाई अझै पनि याद छ वहाँले आफ्नो घरको नंबर पनि दिनु भएको थियो । मजाले बोल्ने हास्ने स्वभाबको वहाँ यस्तो लाग्दैन थियो कि एउटा सेलिब्रेटी भएर पनि त्यो खालको एटिच्युड कत्ती पनि थिएन खुशी लाग्यो आज बिपना थापा सँगको रमाइलो अन्तरबार्ता हेर्न पाउदा । Thanks Mero Online Tv
उहाँ हरु को कुरा सुन्द पनि यति आनन्द आउँदा झन movie को त कुरै नगरुम पुरानो कलाकार हरु मन नपर्नी त कमै होलान सबै कलाकार लाई सम्मान गर्द्छु 🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️
Bhuwan is Legend of Nepal Who’s rajesh🤣🤣🤣🤣🤣 Mind your language If you don’t know Bhowan I also don’t know Rajesh🤣🤣 I think he is ex Boyfriend of your mother 😂🤣
One of my favorite one actor Ramesh upreti sir ❤❣🙏I'm a biggest fan from sikkim.....so Please do another new interview with Ramesh Sir.....Please 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
मिडिया नै खत्तम हो हाम्रो नेपाल को जो पनि राम्रो कुरालाई नराम्रो बनाउने पटि लाग्छ ।अब माहानायक राजेश हमाल थियो हो र जहिले पनि भैरहन्छ के यो प्रश्न जस्लाइ नि सोध्नुनै पर्छ र?? नेपाल फिल्म लाई अहिले सम्म कै इतिहास मा राजेश हमाल ले जस्तो एक से एक सुपरहिट फिल्म के भुबन केसि ले देको छर ।। पत्रकार भयपछी सहि कुरा लाइ धेरै खण्डन गरेको सयद राम्रो हुन्न यो कुरा जनताले छुट्याउने र बुझ्ने हो ।। आज बाट यो च्यानल को केही कुरा हेरिन्न unsubscribed भयो अब bye
Mero Online TV लिम्बू जि म हजुर को एकदम ठूलो फ्यान थिय भन्दा पनि तपाईं को हरेक प्रोग्राम हेर्छु र लिम्बू जि अनि कन्तिपुर tv मा काम गर्दा देखिको हेर्दै आयको थिय र राम्रो प्रस्तुति दिनुहुन्छ तर यो माहानायक को प्रश्न अलिक ठिक भयन कि भन्ने मेरो मात्र जिज्ञासा सायद म गलत हुन सक्छु ।।मैले धेरै मिडिया हरुले यो प्रश्न सोधेको देखे र सयद पत्रकार को लागि नहोला राजेश हमाल माहानायक तर लिम्बू जि पनि यहि प्रश्न लाई हेडलाईन बनायर अलिक सुहाउँदो भयन कि भन्ने ।। सयद रजेश हमल नेपाली फिल्म मा नहुदोहोत अहिले याहा सम्म सायदै नेपाली फिल्म आउने थियन होला जस्तो लाग्छ तेसैले माहानायक को पद राजेश हमाल लाइ सुहाउछ होला ।।✌
Anmol is not mega star at all ...only Rajesh Hamal is mega star of Nepali Film Industry ..and guys don’t attack on someone’s personal life ...where she /he got married ,where they went bla bla ... these are self made actor actress not the star kids and also they have their personal life and future .. they gave their time n commitment to film industry when they were young and now it’s time to live their life and with family ..so stop bullying and giving negative comments ..Thanks
त्यो जमाना को फाइट र ज्यान भको बलादमी हिरो राजेश हमाल अनि चक्लेटी क्युट हिरो रमेश नै हो हिरोनिमा बिपना निरुता जल साह करिष्मा रेखा सबै खत्रा हिरोनी हरु हुन मलाइ अशाध्यै मन पर्छ
भाइ मोटाउदै मा दाइ हुदैन दुइ चार फिल्म खेल्दै चल्दै मा सुपर स्टार हुदैन मेगा स्टार रे मेगा स्टार भने को अन्तर्राष्ट्रियस्तर मा पर्छन भेडा हरु बिदेश को मा देखेर हुदैन त्यो केटि हरु ले अहिले को लभ को उमेर हुनाले युवा मन परेर हो हिट भा को उस्को बा ले गर्दा नत्र सबै को बाउ भने राजेश हो पुरानो भने पुरानो खेलाडी हो
नराम्रो भन्न खोजिन तर यहाँ दुबै जनालाई बढी बोल्न पर्नी रैछ एकजनाको भनाई सक्किया छैन अर्को बोलि हाल्ने यहि होला एक अर्काको आदर अनि राजेशदाई भनेको राजेश दाई उहाँको बौद्धिकता उहाँको समाज र देश प्रतिको लगाव कोहि सङ छ र अरु? उहाँ सबै कुरामा महान हुनुहुन्छ महानायाक हुनुहुन्छ अहिले अनमोलको पनि केहि राम्रो देखिन्छ हैन भन्न मिल्दैन होला तर हेर्न चै रमाइलो भए गलत नबुझौ होला
Kati ramro laagyo yo video dekhera...old is gold vaneko sahi rahexa..but ranesh uupreti lai without beared dekhna maan laayo..kati sweet dubai jana..love u both!!
कुनै जमनामा बेस्ट हिरो हिरोइन उहाहरुनै थियोे । मेरो रमाइलो लाग्यो ईन्टर भिउ तपाईंले नाच्नु भएको video अझै हेर्छु नारायण घाटैमा ।अनि लेकै र बेसि पाखामा फुलै को बास्ना फुलेछ सन्सारै हेर्नी आखा मा माया नै माया भैरे छ। हो बरि लै ।यो गाना अझै सुन्दा म कता कता हराउछु।कुरा आयो अप्सरा ।अप्सरा फिल्म को गीत म सङ सधै सुरछित हुन्छ र अप्सरा. एक नम्बर को पाखे. जिन्दागानी. त त सारै बिगृस नि बद्री .बरमाला फिल्म म अझै पनि adio मा गाडि चलाउदा सुन्दै हिद्छु। र महा नायाक राजेश हमाल नै हुनु पर्छ ।र मेघा stear चै अनमोल केसिले एस्तै भाउ खोज्दै गयो भने पल शाह हुन्छ अहिले को बेस्ट हिरो भनेको पल शाह र हिरोइन मा haaiit qt भनेको आचल सर्मा लाग्छ। है त.......
भुवन केसिको काम भनेको जिया केसि जस्ता बर्ष बिचछे घरमा अाईमाई लेरायो एउटै खाटमा सुत्यो मिडिया देखेसि भागेर हिड्यो माहानायक राजेश हमाल हो भुबन केसि अाईमाई जम्मा गरने नाईके हो
नेपालको माहानाएक भनेको मात्र राजेश दाइ हो जस्को इज्जत सम्मान छ र जस्ले पुरै जीवन फिल्ममा दियो तिमिहरु जस्तो industry छोडेर भाकेको होइन राजेश दाइ mind it BOOLLYWOOD मा कति अफर आए तर कहिले गएन || बिपनाको लागि माहानाएक धोती होला ||
Ramesh dai Nepal ko most handsome hero vanne kura ma ko ko sahamaat hunhunxa🖐️🖐️🖐️
दाइ मिल्छ भने रमेश उप्रेती , विपना थापा , निरुता सिंह , दिलिप राईमाझी सबैलाई एकैचोटि अन्तरवार्तामा ल्याउनु न ।
महानायक : राजेश हमाल
महानयीका : नीरुता सिंह
भन्ने जति हाजीर गरुम त ल ✋✋
Ya 100%
हैट माहा नाइकात करिश्मा माननधर होलाहौ सोल्टा
काम छैन निरुता रे । महानायक राजेश हमाल, महानायीका छैन ।
Karishma manandhar
Maha naeeka karishma manandar ho.
पुरानो कालकार नै सबै कुराबाट उत्कृष्ट हुनुहुन्छ ।।।।
आदरणीय रमेश उप्रेती दाई & बिपना थापा दिदी मा मेरो शिर झुकाई सम्मान गर्दछु।
महानायक राजेश हमाल लाई नै महानायक काे सम्मान दिएकाे छ मिडियाले सधै काे हाे महानायक भन्छ यार
Teit yar k ho yo patrakarko kamxain jasle pani mahanayek ko ho vaner sodhxan yarr jabki barsau dekhi darsakle mandai aayeko kura yo sala patrakarle kin kotyai rax k maha nayek rajesh hamal nai hun
Anmol hero ho?
महानायक त
राजेश हमाल नै हो जो
१=पढेको पनि
२=धेरै मुभी हित दिएको
३=Handsome
४=talented....
महानायक राजेश हमाल नै हो जो सुकै ले जे भनोस !!!!
right
dherai movie flop diyeko ho jpt hahaha
+Juwai naryan Bhirkote flop film dherai deko vaye 25 barsa samma continued film ma hiro kina linthyo producer le?timi ko jpt cmnt garne rajesh hamal jasto ko xa aru artist nepal ma ?
Dherai film flop xai diyeko actor ho he is a good actor highly educated Kaile controversy ma ayena that’s why he is regarded as mahanayak but pure track record herne ho vane bhuwan kc aile samma kai safal actor ho tara usko bad behavior le khaskako ho
Nepal MA dhari falap Dina manxa mahaniyak ra ha ha ha ha
राजेश हमाल लाई कसैले नि replace गर्न सक्दैन ! राजेश हमाल एउटा हिरो मात्र नभयेर बुद्दिजिबी ब्यक्तितब पनि हुनुन्छ
Arjun Gautam now anmol king
Rajesh hamal nai mahanayek ho yesma kunai 2 mat xena
Budhhi jibi hola tara maha naya ko darja dina nepal ma koi layak cha ra?internationally koi lai hamro maha naya k yo bhanera dekhunu paryo bhane k ijjat rahala ?hola timilai man parne nayak rajesh hamal .
@@kumartamang9032 haha kasari king ho anmol? Jasle 2/3 ota matra movie gareko xa
Arjun Gautam yes your right
सिंह बुढो भयो, शिकार गर्न सकेन भन्दैमा स्याल हुँदैन सिंह भनेको सिंह नै हो, बाघलाई राजा भन्दैमा बाघ सिंहको ठाउ लिन सक्दैन ।
नभए अनमोललाई मेघास्टार र किङ भन्ने हरुलाई फेरी नर्सरी कक्षामा भर्ना गराउनु परो, सिंह र बाघ छुट्याउन नसक्ने ।
yakdam thik
Ho sing ko isthan Lina ni hunna arule sikaar gareko chorera khane alchi sing 😂
Tesaile baag lai testo alchi sang dajne baag ko bejat ho . Jungle ko asali raja vaneko baag ho u eklai bascha eklai sikaar garcha...
Tara sing chahi pirai grup ma sikaar garcha, sachi sing lai ta usko budile po palnu parcha 😂😂..
Yo chahi baag Ra sing lai tapai alag tarika le tippani gareko vayera Vanya ho hai ..
रमेश दाईकाे एक-एक शब्दमा दम छ।
Ĺĺ
Most populer hero heroin in npl film indrusty i love you both🙏❤✔💯
महानायक राजेश हमाल नै हो
पडेको अनि इज्जतदार मान्छे
अनि निकै राम्रा फिल्म दियको लेजेन्ट राजेश हमाल नै हो यस्मा कुनै सङ्का छैन है।।।
NEPAL KUWAIT OnLiNe bhubhan kc sale character less boka ho
Maha naika niruta shing ho
Ho yr
Sabai jana ramro legend hun....... koi vanda koi kam chaina .....
NEPAL KUWAIT OnLiNe 9
यो रमेश उप्रेती को गफै है सबै actress उस्तै दिने गफ....😂😂😁😁
अनि राजेश हमला is king of nepali film industry
मलाई नि ठिक लागेन लिब्बु सर बारम्बार एउटै प्रश्न माहानायक राजेश हमाल हाे भनेर साेध्नु भनेकाे गाैतम बुद्द नेपालमा जन्मेका हुन भनेर साेध्नु एउटै हाे याे कुरा सबैलाई थाहा भएकाे कुरा हाे अबदेखि याे topic नसाेध्नुहाेला plzzz
समिर भः sahi
समिर भः agreed
agreed 😊
Yes
yes bro
Ramesh upreti “”must handsome and dashing hero of Nepali film industry 😊💯
दुई चार जना कलाकार लाई अरुनै लाग्ला हाम्रो लागि महानायक राजेश हमाल नै हो विश्व सर यो प्रश्न नै नसोधे राम्रो , जबर्जस्ति अरुलाई महानायक भनेर हुन्छ र ? हमाल लाई कसैले जित्न सक्दैनन् ।
Lover Music raja anmol king
I had Rajesh hamal😠😡😠😡😡😠😠😠😠😠😠😠😠😠
Rajesh hamal always king in nepali film industry
My best hero ramesh upreti he have lot up superhit movies.
Sahi vanyou ,Rajesh hamal is our mahanayak
पहिलाको फिल्मिहरु धेरै राम्रो छ। जो बा आमा दिदी बहिनी सङ्ग बसेर हेर्न मिल्छ।
अहिलेका मेघा स्टार भनाउँदाहरुको अभिनय कम नक्कल ज्यादा।
सहि हो हजुर .. अबको चलचित्र त एक्लै बसेर हेर्नुपर्ने जस्ता छन् ।
Aahile ko megastar superstar mahanayak only paul shah
Baki sab aalu star
विश्व जी महानायक राजेश हमाल नै हो किन भुवन के सि सङ्ग तुलना गर्नु भा!! कृपया यस्तो प्रश्न नगर्नुहोला! अझै पनि महानायक को भनेर प्रश्न सोध्नु उचित लागेन!!!
Sahi ho 2 mukhe huna bhayena hae patrakar jiu
राजेस हमाल हो महनाएक तिमीहरु हरु जस्तो नेपाली फिल्म लाई चाट्टक्क चोडेर कोही आमेरिका कोही बिहे गरेर इन्डिया गए जस्तो गरेर कतै गएनन राजेश दाई ।बिहे नगरिकन आफ्नो बैसे जिबन पुरै नेपाली फिल्म लाई सुम्प्पिनु भयो ।हामिलाई नेपाली फिल्म हेर्न्ने बानी बनाउनु भयो ।तेसै ले राजेस दाई हाम्रो लागि माहानाएक हो भने तिमीहरु जस्तो सबै नालाएक हुन ।
सबै कलाकारलाई सम्मान गराै तर याे २-३ अाेटा फिल्म खेल्दैमा मेघास्टर भनेर चाहिँ नभनिहालाै पुरानो कलाकारहरू लाई अपमान गरे जस्तो हुन्छ ।
सहि हो ।।।👌👌🤜
Hait 2,3 ta matra hoina hola
Bollywood को amita bachan र Kollywood को Rajesh Hamal महानायक हो.. इनि हरु को स्थान जो हिरोहरु आए पनि लिन सक्दैनन्... अरुले भन्दै मा केही हुने वाला छैन.. सुर्यको स्थान सुर्य कै हुन्छ.. चन्द्रमा ले लिन सक्दैन.. कुरो बुझौं
झापा कमल गाउपालिका वडा नम्बर १ मा मध्यम वर्गीय किसान परिवारमा जन्मेका कमरेड रञ्जित तामाङ माअाेवादी अान्दोलन बाट हरेक क्रान्तिमा सफल युवा दुई विद्यार्थी संगठनहरु को एकीकृत अनेरास्वियू केन्द्रीय अध्यक्ष मा चयन हुनुभएको बधाई तथा सफल कार्यकालको शुभकामना 💞💕✊✊
रमाईलो लाग्यो interview रमेश र बिपना को तर महानायक चै राजेश हमाल नै हो है ✌✌
राजेश हमाल माहा नायक हुन यसमा दुई मत छैन सबै काे मन मुटु मा बसन सफल हुनु भएकाे महा नायक हाे
Wow bipana thapa is female superstar. ....love you....plz Ramesh dai sangai aaunu hola
राजेस हमाल भन्दा राम्रो र महानायक पहिले देखि अहिले सम्म जन्मेको पनि छैन जन्मने पनि छैन।
Yo kura k ko lagi vneko
खुशी लाग्यो रमेश र बिपना को अन्तरबार्ता हेरेर।धन्यवाद ।
भोटिङ नै गर्न हो।भने पनि राजेश हमाल लाई ९०% भोट् आउँछ।सबै को फेब्रेट ...
Nepal ma teen jana mahanayak chaa
1 rajesh khanaa
2 amitab bachen
3 shahrukh khan
Nepali kai kura garne ho vate nepal ma aahile sama mahanayak janmeko chaa e na
✊हरेक फिल्म मा डाइलक हान्छ बबाल।
र मेरो नजरमा नेपालको महानायक only one राजेश हमाल ।😎✊✊✊✊✊✊
Mahanayak Rajesh Hamal 🙏🙏🙏🙏 favourite legend ♥️ Ramesh Upreti,Bipana Thapa ❤️❤️
धेरैई राम्रो लायो 2 जानाको कुरा काहानी नेपालको star हरुको
Kosto positive thinking n talk sir Ramesh ko r bipana ma’am koo
कति रमाइलो एकै साथ दुबै जना 😍
अरु जे सुकै होस कलाकारहरु मध्य मैले जीवनमा प्रत्यक्ष भेटेको ब्याक्ती नै रमेश उप्रेती दाई हो कतारमा प्रोग्राम हुँदै गर्दा वहाँलाई वहाँहरु बस्ने होटलमा भेट्न गएका थियौ वहाँको स्वाभाव अती नै मिलनसार र फरासिलो ब्याकतित्वका धनी हुनु हुन्छ । मलाई अझै पनि याद छ वहाँले आफ्नो घरको नंबर पनि दिनु भएको थियो । मजाले बोल्ने हास्ने स्वभाबको वहाँ यस्तो लाग्दैन थियो कि एउटा सेलिब्रेटी भएर पनि त्यो खालको एटिच्युड कत्ती पनि थिएन खुशी लाग्यो आज बिपना थापा सँगको रमाइलो अन्तरबार्ता हेर्न पाउदा । Thanks Mero Online Tv
Nepal को महानाएक Rajesh हमाल नै हो 100%
Bhuwan K.C. नेपाल को 1.मात्र एस्तो Actor जस्लाइ पायो तेसैलाइ Ghapa Ghap गर्ने Boka हो
सारै रमाइलो लाग्यो। आतितहरुको याद आयो यार।
Megha Star ra Super star wordlai sajilai prayog nagarau vannemaa 👍👍
उहाँ हरु को कुरा सुन्द पनि यति आनन्द आउँदा झन movie को त कुरै नगरुम पुरानो कलाकार हरु मन नपर्नी त कमै होलान सबै कलाकार लाई सम्मान गर्द्छु 🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️
जतिसुकै लामो कुरा गरेपनि माहानायक चेइ हमाल नै हो है अरु सब हीरो हुन ।।।।
पुरानो कलकारहरु सारै राम्रा राम्री थिये अहिलेकोत सब घमन्डी हरु मात्रै छन न बोल्ने ढङग छ न एक्टिङ्नै गर्न आउँछ गफ मात्रै धेरै
Amazing my favourite actress🙏🙏😍😍😘😘
दुबै जना अत्यन्तै राम्रो अभिनय गर्ने हुनुहुन्छ, यकै साथ देखदा खुशी लाग्यो
Bhuwan kc vanne ko ho I don't no please journalists don't compare rajesh hamal with others..... Rajesh is rajesh
Sherpa Pemdoma bhuban kc vanya rajesh hamal ko father ho
Binod Dahal 😀😀😀😀😀😀😀😀👍👍👍
शेर्पा होकि टोरपे हो
भुवन केसी भनेको नेपाल को पहिलो super स्तर हो टेस पछी राजेश हमाल दाई
Sherpa Pemdoma anmol king ho
Bhuwan is Legend of Nepal
Who’s rajesh🤣🤣🤣🤣🤣
Mind your language
If you don’t know Bhowan
I also don’t know Rajesh🤣🤣
I think he is ex Boyfriend of your mother 😂🤣
Dear Bipana Thapa! you are a great and real artist. I solute you.
रमेश उप्रेती जि बोल्दै गर्दै विचार गर्नु पर्यो कस्तो अाईमाई भनेर बाेलेकाे यहाँको त्यो शब्दमा सुधार गर्नुहोस्
Ramesh upreti and Bipana Thapa is my favorite artist
rajesh hamal iz rajesh hamal..
he iz great personalities of nepal✊🏼
One of my favorite one actor Ramesh upreti sir ❤❣🙏I'm a biggest fan from sikkim.....so Please do another new interview with Ramesh Sir.....Please 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
अनमोल लाई मेगास्टार मेगास्टार भन्ने भनेको मिडिया मात्रै हो ।नेपाल मा अनमोल लाई मेगास्टार मान्ने भनेको 100 जना भन्दा बढी छदै छैनन।
Who is anmol ?
midiya ले मात्र हो र सम्पुर्ण जनताले पनि महानायक राजेश हमाल नै भन्छ hajur...
हिरो हिरोनी मा भन्नू पर्दा पहिलेकै राम्रो थियो।माहा नायकको पद श्री राजेश हमाल नै हो।
Omg ramesh upreti ko kura le ekdam man khayo namaste hjr dubai jana lai ♥️♥️♥️♥️
Malai ekdam ramro lagyo yo interview..❤
Rashmi Sharma kaaari?
रमेश दाइ मान्छे हेन्डसम मात्र होइन दिमागमा पनि अब्बल बिपनाको पनि यो फिल्म क्षेत्रमा ठूलो योगदान छ।
Maha nayak rajesh hamal
Mahanayak rajesh hamal
नेपाल अब पहिलाको नेपाल रहेन,तर यो राजेश उहि पुरानै राजेश हो,,
मिडिया नै खत्तम हो हाम्रो नेपाल को जो पनि राम्रो कुरालाई नराम्रो बनाउने पटि लाग्छ ।अब माहानायक राजेश हमाल थियो हो र जहिले पनि भैरहन्छ के यो प्रश्न जस्लाइ नि सोध्नुनै पर्छ र?? नेपाल फिल्म लाई अहिले सम्म कै इतिहास मा राजेश हमाल ले जस्तो एक से एक सुपरहिट फिल्म के भुबन केसि ले देको छर ।। पत्रकार भयपछी सहि कुरा लाइ धेरै खण्डन गरेको सयद राम्रो हुन्न यो कुरा जनताले छुट्याउने र बुझ्ने हो ।। आज बाट यो च्यानल को केही कुरा हेरिन्न unsubscribed भयो अब bye
Hamal sir narisaunush na...hamile milayera sodheko ho
Mg nai chai navanam hola
Prd Hamal Ta pagal josto le nahirda pani hunxa pagal khate hami hirchhu
Super star Rajesh Hamal ho😐😏
Mero Online TV लिम्बू जि म हजुर को एकदम ठूलो फ्यान थिय भन्दा पनि तपाईं को हरेक प्रोग्राम हेर्छु र लिम्बू जि अनि कन्तिपुर tv मा काम गर्दा देखिको हेर्दै आयको थिय र राम्रो प्रस्तुति दिनुहुन्छ तर यो माहानायक को प्रश्न अलिक ठिक भयन कि भन्ने मेरो मात्र जिज्ञासा सायद म गलत हुन सक्छु ।।मैले धेरै मिडिया हरुले यो प्रश्न सोधेको देखे र सयद पत्रकार को लागि नहोला राजेश हमाल माहानायक तर लिम्बू जि पनि यहि प्रश्न लाई हेडलाईन बनायर अलिक सुहाउँदो भयन कि भन्ने ।। सयद रजेश हमल नेपाली फिल्म मा नहुदोहोत अहिले याहा सम्म सायदै नेपाली फिल्म आउने थियन होला जस्तो लाग्छ तेसैले माहानायक को पद राजेश हमाल लाइ सुहाउछ होला ।।✌
राजेश हमाल नै महानायक हुनुहुन्छ । यो प्रश्न नसोध्दा न्सि राम्रो होला ।
Anmol is not mega star at all ...only Rajesh Hamal is mega star of Nepali Film Industry ..and guys don’t attack on someone’s personal life ...where she /he got married ,where they went bla bla ... these are self made actor actress not the star kids and also they have their personal life and future .. they gave their time n commitment to film industry when they were young and now it’s time to live their life and with family ..so stop bullying and giving negative comments ..Thanks
Right Both of you
Rajesh hamal always king in nepali film industry
एकदम एकदम राम्रो कुरा गर्नु भयो 🙏🙏🙏👌👌👌👌👌दुबै जनाले
महानायक राजेश हमाल नै हो ।
Rajesh hamal..
Right
होनि राजेश जी नै हो।
Nepal ma mahanayak hune layak ko aahile sama janme ko chaa e na
त्यो जमाना को फाइट र ज्यान भको बलादमी हिरो राजेश हमाल अनि चक्लेटी क्युट हिरो रमेश नै हो हिरोनिमा बिपना निरुता जल साह करिष्मा रेखा सबै खत्रा हिरोनी हरु हुन मलाइ अशाध्यै मन पर्छ
"Anmol १००% स्टार हो, तर मेगा स्टार भन्नु चाहि सुहाउदैन" - रमेस र बिपनाले एकसाथ भने (best theme for this interview)
Anmol aalu star ho
धेरै पछि देखिन payau yi दुई jodilai ramesh & bipana
सबैलाई थाहा छ महानायक राजेश हमाल हो भनेर यो पत्रकार कोही कलाकार संग पनि अन्तरवार्ता लिदा किन महानायकको बारेमा सोद्छ
Old is gold ,,, lots of love to both of you
भाइ मोटाउदै मा दाइ हुदैन
दुइ चार फिल्म खेल्दै चल्दै मा सुपर स्टार हुदैन
मेगा स्टार रे मेगा स्टार भने को अन्तर्राष्ट्रियस्तर मा पर्छन भेडा हरु बिदेश को मा देखेर हुदैन त्यो केटि हरु ले अहिले को लभ को उमेर हुनाले युवा मन परेर हो हिट भा को उस्को बा ले गर्दा नत्र सबै को बाउ भने राजेश हो पुरानो भने पुरानो खेलाडी हो
Dilip sanga pani sathma leunu paryo bipna ji lai online tv ma thank you.
Old is gold my best heroni bipana thapa
Ramesh dai so swt wel, thik vannu vayo dai...
नराम्रो भन्न खोजिन तर यहाँ दुबै जनालाई बढी बोल्न पर्नी रैछ एकजनाको भनाई सक्किया छैन अर्को बोलि हाल्ने यहि होला एक अर्काको आदर अनि राजेशदाई भनेको राजेश दाई उहाँको बौद्धिकता उहाँको समाज र देश प्रतिको लगाव कोहि सङ छ र अरु? उहाँ सबै कुरामा महान हुनुहुन्छ महानायाक हुनुहुन्छ अहिले अनमोलको पनि केहि राम्रो देखिन्छ हैन भन्न मिल्दैन होला तर हेर्न चै रमाइलो भए गलत नबुझौ होला
Akdam thikk bhannu bhayo 👍
बाघलाई शेर भन्ने बित्तिकै उस्ले सिंहको ठाउ लिन सक्दैन शेर भनेको आखिर सिंह नै हो ।
Dhoti ko interview hera Milayera bolxa biyejat garxa yar hamro nepali kalakar ko
Dhoti ko interview hera sala haru
Maha nayak chai rajesh hamal nai ho but abinaya ko raja chai dilip raimaji mattra ho
सायद धेरै पछि मनमिल्ने साथिहरु भेट भएर होला सयौ भावना हरु उर्लेर आएकोले बोल्दा एकको कुरा नसकिदै अर्कोले बोले जस्तो लाग्ने! तर एकदम रमाइलो लाग्यो !
I really appreciate the style & body maintenance of ramesh dae. ..evergreen men.✋✋✋
Aainda mahanayek ko barema sodis vane Maris...Mahanayek always Rajesh hamal
Kati ramro laagyo yo video dekhera...old is gold vaneko sahi rahexa..but ranesh uupreti lai without beared dekhna maan laayo..kati sweet dubai jana..love u both!!
महा_नाएक राजेस हमाल भन्ने सब लाई थाछ ।राजेश लाई महानाएक नमान्ने लाई RIP ।।।।
Ramesh ra bipana lai sangai baseko herne man thiyo aja interview ma dekhiyo sarhai khusi laagyo iam fan with ramesh and bipana
I'm agree with bipana & Ramesh🙏🙏♥️♥️💖💖
कुनै समय को बबाल जोडी लाई फेरि एक साथ देख्न पाइयो
माहानायक राजेस हमाल नै हो यश मा कोइ दुबिधा नमाने हुन्छ।
कति धेरै ज्ञान गुनका कुरा आहा❤
महानायक राजेश हमाल ❤
कुनै जमनामा बेस्ट हिरो हिरोइन उहाहरुनै थियोे । मेरो रमाइलो लाग्यो ईन्टर भिउ तपाईंले नाच्नु भएको video अझै हेर्छु नारायण घाटैमा ।अनि लेकै र बेसि पाखामा फुलै को बास्ना फुलेछ सन्सारै हेर्नी आखा मा माया नै माया भैरे छ। हो बरि लै ।यो गाना अझै सुन्दा म कता कता हराउछु।कुरा आयो अप्सरा ।अप्सरा फिल्म को गीत म सङ सधै सुरछित हुन्छ र अप्सरा. एक नम्बर को पाखे. जिन्दागानी. त त सारै बिगृस नि बद्री .बरमाला फिल्म म अझै पनि adio मा गाडि चलाउदा सुन्दै हिद्छु। र महा नायाक राजेश हमाल नै हुनु पर्छ ।र मेघा stear चै अनमोल केसिले एस्तै भाउ खोज्दै गयो भने पल शाह हुन्छ अहिले को बेस्ट हिरो भनेको पल शाह र हिरोइन मा haaiit qt भनेको आचल सर्मा लाग्छ। है त.......
भुवन केसिको काम भनेको जिया केसि जस्ता बर्ष बिचछे घरमा अाईमाई लेरायो एउटै खाटमा सुत्यो मिडिया देखेसि भागेर हिड्यो माहानायक राजेश हमाल हो भुबन केसि अाईमाई जम्मा गरने नाईके हो
wow good job reporter sir...Ramesh and Bipana jiko kura derai effective xa...nice vedio
Best advice for youngsters well done Ramesh da and bipana di
Kati ramilo2 kuraharu sunirahu lagne dherai khusi lagyo malai man parne hiro ma parxa ramesh upreti bipna thapani man parne ho kuraharu sunera dhit marena ajahi🌷🌷🌷🌷🌷🥀🌹💕💕
rajesh hamal and then anmol kc
alyz in heart(💕)
हाम्रो देश नेपाल म महानयाक राजेश हमाल नै हो
Old is gold..
Mindblowing thinks and things both of Ramesh sir and bipana ma'am.....I agreed 100% both of things n thinks ❤❤
पत्रकारहरु कमेत हेरन महानायक राजेस दाईहो | भूबन केसी त संगीत चोर हो थाहा छैन
Haha sahi ho2
100%right anmol yeuta bacha ho...100ma 100 sattya kura ho
Mahanayak Rajesh hamal maha nayika Niruta sign hunu parx mero bichar ma
Antim Gurung ahh yup n anmol king hai
Wowww yo honita tarika Kasto ramro enterview jati suno uti ramailo kura kani ramro lagyo kati positive Kasto understanding ❤❤
यो दुईजना खातेहरूले नमानेर हुन्छ सम्पूर्ण नेपाली दर्शकहरुले बनाएको महानायक राजेश हमाल मात्र हो
Kunai belako nepali cinemako super hit jodi bipana thapa ra ramesh upreti
Rajesh hamal one of the only mhanayak