Kina Lajaki - Khem Century • Sumi Roka Magar • Bimal • Suman • Karishma• Aarati• New Lok Dohori Song
HTML-код
- Опубликовано: 23 янв 2024
- Presenting new Nepali lok dohori song Kina lajaki by Khem Century & Sumi Roka Magar penned & composed by Ramesh Pariyar featuring Bimal Adhikari, Suman Pariyar, Karishma Dhakal & Aarati Ale Magar only on Ramesh Pariyar's official RUclips channel.
Lakhan Thapa Magar Presents:- New Nepali lok dohori song 2080
|| Kina Lajaki किन लजाकी ||
#khemcentury
#sumirokamagar
#newlokdohori
#rameshpariyar
#bimaladhikari
#sumanpariyar
#karishmadhakal
#aaratialemagar
#nepalisong
#newsong
#musicvideo
#nepalisong
-------------------------------------------
🎶 Audio Credits:-
♬ Vocal:-
Khem Century @KhemCenturyOfficial
Sumi Roka Magar
♬ Lyrics | Music:-
Ramesh Pariyar
♬ Music Arranger:-
Krishna KC
♬ Mixing | Mastering:-
Bimal Chhinal
♬ Recording Studio:-
Ozone
♬ Recordist:-
Binod Pariyar
♬ Audio | Video:-
Sadikshya Films
+977-9821118201
+977-9845396420
-------------------------------------
🎬️ Video Credits:-
🎬 Producer:-
Lakhan Thapa Magar
🎬 Direction | Choreography:-
Smriti Timilsina "Guruaama"
🎬 Cast:-
Bimal Adhikari @officialbimaladhikari
Suman Pariyar @SumanPariyarOfficial
Karishma Dhakal
Aarati Ale Magar
🎥 Cinematographer:-
Durga Poudel
🎬 Edit | Color:-
Dipak Vista
🎬 Make Up Artist:-
Sarita Magar
🎬 Dress:-
Guruaama Boutique
🎬 Post Production:-
Guruaama Films
© Ramesh Pariyar, 2024
All Rights Reserved
---------------------------------------
Social Links:-
RUclips:- tinyurl.com/RameshPariyarFB
Facebook:- tinyurl.com/RameshPariyarYT
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Ramesh Pariyar. Embedding to a website is allowed. Видеоклипы
नमस्कार म सर्जक रमेश परियार, मेरो लय शब्दमा खेम सेन्चुरी र सुमी रोक्का मगरको स्वरमा बिमल अधिकारी, सुमन परियार, करिश्मा ढकाल, आरति आले मगरको नृत्य स्मृति तिमिल्सिनाको निर्देशनमा किन लजाकी गीत आईसक्यो हेरेर सुनेर प्रतिकृया दिनुहोला है।
Ramro xa
😂😂😂😂karesma moti
तर सुमन दाइ यक्लै हुन पर्नी होके act मा दामी हुनि थियो कि कति सुवायो यार सुमन दाइ नाचेको👌👌👌❤️❤️यनिवोय सबै राम्रो छ सफलता को सुभकामन्😘
❤❤❤Damai ramesh dada🎉🎉🎉
कुनै गित त अाफै गायकाे हुन्थियाे नि बरै
खेम सेन्चुरी दाजु को फ्यान जति यता हाजिर हुम है साथी हरु❤❤❤❤❤
नमस्कार म सुमन परियार यो मिठो गीतमा म पनि जोडिएको छु। कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला है। विशेष धन्यवाद रमेश परियार भान्जा लाई मिठो गीतमा मलाई सम्झिनु भएकोमा।
दामी 👌👌👌छ सुमन जि !💜💜
Ab Suman sir hajur ra asmita ko dori ni chaiyo waiting me ❤❤❤❤
So nice ❤❤
damix
Summi ko aawaj ati ramrro ❤❤ pargati ko kamana .
यो सुमन दाइको भिडियो आएपछि म जति खुसीको होला हिरो सुमन परियार लाइभ दोहोरेका राजा
😊😅😅😅
मीठो गीत सुभकामना ❤
tiktok मा clip सुनेर आउने जति यता हाजिर ।
Ma
Hami
म पनि
really😅😅😅
Ma pni ho hai
सफलता को भब्य शुभकामना टिमलाई❤❤❤
हाम्रो नेपाली कला भाषा साहित्य अनि संस्कृती को सधैं संमान गरौँ ।❤️❤️❤️❤️🙏🙏🙏🇳🇵🇳🇵
गैरिखेत बाझै भाको हो त हजुर😂😂
सबै जना फुर्सद मै छन है कहिले जोत्न आउनु पर्ने😂😂 मुसो दुलो म पस्यो बबै😂😂😂 हिलो को ठाँउ धुलो मा पो
कस्तो सब्दहरु हालेको होला छि
सारै मीठो गित मा राम्रो अभिनय
सुमन जि लाई करिस्मा अनि बिमल जि लाई आरती हुनु पर्ने थियो अझै बेटल हुनि थ्यो❤❤
आहा मीठो गित बनेको रछ हार्दिक बधाई सुमि मगर जि करोडौं क्लबको अग्रिम शुभकामना 👌👌🌹🌹❤️
मिठो गीतलाई धेरै शुभकामना
आदरणीय सम्पुर्ण लाई उच्च सम्मान संगै हार्दिक बधाई अनि सफलता को धेरै धेरै शुभकामना छ यो गित मा आबद्ध सम्पुर्ण सम्पुर्ण लाई गित करोड कलव मा पुगोस सारै नै राम्रो छ गित मैले हेरि सके अब सबैले हेरेर साथ दिनु होला 🎼🎼♨️💗💗💗✍️✍️🙏🙏🙏🙏😘😘😘
शुभकामना टिमलाई❤❤
आहा कति सुन्दर अभिनय अति मीठो गीत सुमी बैनी लगायत सम्पूर्ण संगित प्रेमी मनहरु प्रति हिर्दय देखिनै उच्च सम्मान गर्न चाहन्छु 💐💐💐💐💐 (लक्ष्मण कार्की )
आहा आहा कति मीठो गित छम छम नाच्ने सफल्ताको सुभ कामना सफल्ताको सुभकामना सुमि जि लगायत यहाहरु सम्पुर्न टिम 🙏🙏🙏❤️❤️❤️❤️💃💃💃💃💃💃💃
मिलियन भ्युजको शुभकामना ❣️🙏
जे होस् सुमन परिवार को नाच देख्न पाइयो खुसी लाग्यो सफलताको कामना❤❤❤❤
करिश्मा लाई धेरै दिन पछि देखियो नयाँ भिडियोमा❤खुशि लाग्यो गित अभिनय सबैको उत्कृष्ट 🎉🎉लाग्यो 🎉🎉😊❤
आज सम्म को सुप्पर हित लोक दोहोरी गित 2080 ❤❤❤
जति चोती गित प्ले गर्दा नाचम नाचम लाग्ने क्या 😊😊😊😊❤❤❤
आहा कति राम्रो हजुर को गित शुभ कामना सबैलाई है दिदी💜💜💜🙏👌👌
आहा कति राम्रो गीत विशेष धन्यवाद सुमन सरलाई❤❤❤
🎉❤❤आहाँ क्या मीठो गित जति सुन्यो उति सुन्म सुन्म हुनि सम्पूर्ण गित सङ्गगीत प्रेमी हरुमा मीठो मायाँ अनि सफ्ताको शुभ कामना❣️❣️❣️❣️👌👌👌🙏🙏🙏🙏🥀🥀🥀🥀😘
एकदमै राम्रो सबद संगित ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉
आहा 👌👌👌👌❤️❤️❤️❤️बधाई छ सबै टिमलाई 🙏🙏🙏
आहा कति मिठो❤ voice ❤सुमि प्यारी दिदी को♦️ i like you voice♦️ सफलताको सुभकमना ❤❤❤❤
बिशेसगरि यो गितको लय सृजना गर्ने लाई बिशेष धन्यबाद ।उत्कृष्ट लय सृजनाको लागि ।गायिका सुमि को स्वरमा जादु छ ।खेम जिको पनि आकर्शक छ
आहा अति सुन्दर गित सारै मन परेको मलाई पनि , 👌👌👌 आगामि दिन हरुमा पनि यस्तै सुन्दर रमनिय गित भिडियो हेर्न देख्न पाइयोस अगृम सुभ कामना सम्पुर्ण यस म्युजिक परिवार लाई ❤❤❤❤❤🙏🙏🙏🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺
आहा नि कति मीठो गित
सुमन भाइले गाएकाे नाचेकाे जे भएपनि केहि छुटाउ दिन सारै मनपर्छ
आहा अति मिठो प्रस्तुति अझै धेरै भन्दा धेरै अन्य प्रस्तुतिहरु सुन्न पाइयोस सफलताको शुभकामना छ🙏🙏🙏
आहा कति राम्रो गित खेम दाजी ❤️❤️
आहा मीठो गित सफलताको सुभकामना सुमि प्यारी 👌👌🙏
सफलता को धेरै धेरै सुभकामना सुमन दाईलाई ❤❤❤❤❤❤🎉🎉🎉🎉❤❤❤❤❤🎉🎉🎉
साच्चिकै जति सुने पनि हेरे पनि सुनी रहु हेरि रहु जस्तो लाग्ने ।अति मन पर्यो ।गीतकार , संगीतकार लाई ह्रदय देखि सम्मान छ ।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
दाइ गित खत्रा मिठो छअजै देस खानु पर्छ यक्चोति
Wow yo गीत दिनको दुई चोटि न सुनी मलाई निद्रा नै लाग्दैन के भाको❤❤❤
नमस्कार म हाल मलेसियाबाट साह्रै राम्रो गीत ल्याउनुभएको छ। धेरै धेरै शुभकामना आगामी दिनहरूमा पनि यस्तै मीठामिठा गीत सुन्न पाइयोस् 🙏🙏
आहा सारै राम्रो गीत सम्पुर्णलाई सफलताको सुभकामना
आहा कती राम्रो गीत ❤❤❤ मीठो गीत सुन्दा धेरै मन छोयो❤❤ सुमी मगर लगयेत सम्पुर्न कलाकार तीम लाइ बधाई छ ❤❤❤
आहा मीठो गित सफलताको शुभकामना !!
धेरै राम्राे गित बजारमा ल्याएको मा बधाई तथा सफलताको कामना सबैलाई टिम लगायतका सुमि मिस खेम दाजुलाई 👌👌👌👌👌👌👌💋
दामी छ है हजुर हजुर्को पर्तुति
यो गित आउना धेरै टाईम लागो किना होला अति मीठो गित❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Wow Kati ramro git sampurna team lae safltako agrim suvkamana ❤❤❤
Khem dae big fan ma hjur ❤❤
सारै मिठो songs सिस उत्र उत्र पर्गतिको पैला बडदै जाउन येछ शुभकामना my lovely sis❤
यो गित सुनेर म जस्तै कति जना नाच्नु भयो 🥰🥰🥰🥰❤️❤️❤️❤️
धेरै बदाई छ सबैलाई गित सुपर छ सुमन को big फेनहोम
आहा अति मीठो गित सफलताको सुभकामना सम्पूर्ण टीम लाई 🎉❤
सारै मजाको गीत बधाई छ टीम
यो गीतको सम्पूर्ण कलाकारहरूले धेरै राम्रो गर्नुभाको छ मलाई मनपर्ने गीत यस्तै हो सबै कलाकारहरु अझै अगाडी बढ्नुहोला भन्न चाहन्छु
धेरै नै राम्रो छ गित सफलता को सुभकामना छ सम्पुर्ण मा🇳🇵
गीत निकै मार्मिक छ सफलता को शुभकामना
अहा कती मिठो गीत बधाई छ सफलतको शुभकामना❤❤❤❤❤
सरै मीठो गित खेम भई को अवज सरै मीठो छ सम्पूर्ण टिमलाई धेरै धेरै शुभकामना🙏
Aaha kati mitho git safaltako suvakamana sumee👌👌👌👌👌👌👌👌
आहा गीत त यस्थो पो होट सुँदा पनी आनन्द आऊने हार्दिक बधाई सपूर्ण कलाकार हरूँलाई❤❤❤❤
आहा कति राम्रो गित सफलता को कामना ❤❤❤
राम्रो लाई राम्रो भन्नै पर्छ अनि हाम्रो साथ छ ।❤❤❤❤❤❤❤
किन लजाकी 🙈🙈🙈🙈 खायो खायो सफलता को शुभकामना 🎉🎉🎉
वा कति मीठो सुमि जि को स्वर सबै टिम लाई बधाई
सुमी जी को स्वर tiktok मा सुनेको धेरै राम्रो लागेको थियो आज राम्रै गीतमा स्वर भरेको सुने क्या आनन्द लाग्यो सफलताको शुभकामना छ अल्लतिम लाई❤❤❤
सुमि सिस हजुरको स्वर सार्है राम्रो छ अझै हजुरको गायन क्षेत्र फ्दै जावस्🙏🙏💞
धेरै राम्रो गित हजुरहरुलाई बधाई छ
आहा कति मीठो गित सम्पुर्ण टिमप्रती हार्दिक बधाई तथा शुभकामना।।🙏🌹
उत्कृष्ट गित wowow नेपाल् खाए अब लाहुरेनी ले अग्रिम शुभकामना सबैलाई ❤❤
नमस्कार सम्पूर्ण लाई ❤❤ आहा कती राम्रो गीत ❤❤❤ सारै मिठो गीत सून्दा सारै मन छोयो 😢❤❤ सम्पूर्ण कलाकार टिमलाई धेरै धेरै धन्यवाद छ साथै मिठो सम्झना सहित सम्मान छ सबैलाई ❤❤❤❤❤❤
अाहा सारै राम्रो लागो सुमन भाइ लाई देखेर मीडीयो हेन पसेको बधाई छ संम्पुण लाई
ल बधाई छ बहिनी सुमि साथै सम्पूर्ण टिमलाई❤
राम्रो छ गित सफलताको सुभकामना
10 चोटि सुन्दा पनि अझैँ धित मरेको छैन गित निकै उत्कृष्ट छ सुमधुर स्वरका धनी आदरणीय खेम सेन्चुरी को लागि बयान गरु भने मेरो कुनै पनि शब्द ले पनि पुग्दैन ❤❤ शब्द सङगित पनि धेरै भन्दा धेरै राम्राे छ सम्पुर्ण परिवार लाई शुभकामना 🎉🎉🎉🎉❤❤❤❤💋💋💋
❤❤❤❤उत्कृष्ट शब्दमा बनेको गित राम्रो छ ❤सफलताको शुभकामना सिस्
❤❤❤आजा थाकाली घर मा यो गित सुनेर खोज्दै आको .. बालाजु चोक थकाली घरमा धेरै नाचियो यो गित मा❤❤
आह मीठो है सम्पूर्ण टिम लाई हार्दिक बधाई छ सफलता को शुभकामना
❤wow न्यायाधीश हुन खेम दाजु त लोकदोहोरी निधा मा उहाँकै स्मुधुर स्वर हाम्रो जीवन सस्कार ध्यानीएको छ❤
बधाई सँगै सफलताको सुभ कामना सुमी दिदी लगायत सम्पूर्ण टीम प्रति
आहा 🤞🤞सफलताको शुभकामना।❤❤🎉🎉
Aaha mitho git daji congratulations ❤❤Sabai timlai❤
Aaha best wishes all tem ❤❤
DBOfficial. 🙏♥️♥️
आहा कति मिठो गित बधाई तथा सफलताको शुभकामना सम्पूर्ण टिमलाई❣️🇳🇵♥️🎉
बेस्ट अफ लक मेरो अन्लाईनको सहकर्मी बहिनी सुमि मगर सफलताको अत्यधिक शुभकामना
निकै राम्रो गीत सफलताको शुभकामना ❤
खेम सुन्चुरी दादा को म बिग फ्यान है सुमि दिदी को पनि भ्वाइस बबाल छ भिडियो झन बबाल छ सुमन र बिमल को❤❤❤❤
नेपाली गीत सगीत लाई एउटा उच्च स्थान मा पुराउनु हुन्ने सिर्जानाको खानी रमेश परियार दाजु आवाज मिठास पछिलो समय मा सयौ गीतहरुले नेपाली समाज मा बहुचर्चित खेम सेन्चुरि दाई सगै यस गीत को सबै सदस्यहरु मा सफलताको शुभकामना ❤🙏
आहा गित साह्रै राम्रो आवाज उस्तै सुमधुर सुमी रोका मगर्नी जिको। खेम सेन्चुरी ज्यु त झन् भन्नै परेन भने मोडल नृत्य आराती आले मगर्नी जि मेरी साली उत्पातै राम्री भने गोर्खाली चेली हाम्री करिश्मा ढकाल बैनी झन् राम्री।❤❤❤❤❤
आहा निकै राम्रो गीत ! गजब लाग्यो बधाई छ सबैलाई !
आहा सफलता को शुभकामना ❤❤
आहा कति राम्रो गीत अनि भिडियो।❤❤❤❤ बधाई छ। सम्पूर्ण टिमलाई
आहा कति मिठाे भाका सुमि सिस लगायत सम्पुर्ण माबधाई छ 👌👌👌💐💐💐💐❤️❤️❤️
आहा आदरणीय मेम सुमि ज्यु खेम सर रमेश राजा सुमन राजा आरती करिस्मा ज्यु बिमल राजा धेरै राम्रो अभिनय स्वर हार्दिक बधाई ❤❤❤❤❤❤
Mitho git raja badhai xa❤❤❤
अती मिठो लोक गीत सफलताको शुभकामना
कति मीठो गित बधाइ तथा सुभ कमना
आहा क्यामिठो गित मिठो गितको भिऊजनै जादैन सबैले हेरौहै ।
आहा कति मिठो गित सफलताको शुभ कामना सम्पुर्ण टिम लाई 🎉❤
उदाउदै गरेकि नव गाईका सुमि मगर लाई सबैले मोया अर्नुस❤❤
बधाई छ दाजु❤❤❤🎉🎉🎉
Fantastic khem dai ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Geet Saharai ramro xa khem bhai lagayat sampurna team lai best of luck.
म्युजिक यरेनजर लाइ सलाम छ कति मिथो बाजा
हार्दिक बधाई छ सबै कलाकार लाई🙏