देश बीदेस❤️ काहा बाट , कमेडी हब💕 हेर्दै हुनुहुन्छ ✨ कमेन्ट मा रीपलाइ दिनु हस र हाम्रा देस बीदेस बस्नु हुने सम्पूर्ण नेपाली दाजुभाई दिदी बहिनी हरु मा दीपावली को शुभकामना छ 🍁
सम्पुर्ण नेपाली हरुलाई महान चाड शुभ दिपावलिको पावन अवसरमा हार्दिक मङ्गलमय शुभ-कामना🙏💥🙏मलाई असाध्यै मन पर्ने टिभी शो मध्यको एउटा कमेडी-हव👍️❤️अरु प्रगतिको कामना🙏
नमस्कार म गायक अमृत खाती । चर्चित रियालिटी कमेडी हब❤❤❤ हेर्नु हुने सम्पुर्ण नेपाली दाजु भाइ दिदी बहिनी हरुलाई शुभ दीपावली २०७९ को हार्दिक मङ्गलमय शुभकामना ❤❤❤❤❤
RAJARAM JI YO PROGRAM KO CONCEPT, NIRMATA, DIRECTOR RA ARU SIRJAN SIL SAHABHAGI HARU KO MEHENAT GIRDAI GAYEKO DEKHINCHHA. TAPAI KO EKLO BAL LE MATRA HUNDAINA. MAF GARNU HOLA, NAJIK KO SUBHA CHINTAK BHAYERA MATRA BHANEKO.
आयो दशै पूरा हुन्छ ,टीका सबले लाए पछि। भाग्यमानी हुम्ला सबै आशीर्वचन पाएपछि।। घरदेश्मा झलमल्ल हुन्छ,दशै तिहार आएपछि। परदेशमा खलवल हुन्छ,चाडवाड आएपछि ।। परदेश मन रुवाउन, आउदो रहेछन् चाडपर्व । हृदय भित्र हलचल हुन्छ,चाड पर्व आएपछि ।। नयाँ लगाउछन मिठो खान्छन,जताततै रङ्गिचङ्गि। गाउँठाउँ पुरै फेरवदल हुन्छ ,दशै तिहार आएपछि ।। परदेशी त आउदैन रे, रुवाउने भो बुवा आमा लाई । बुवा आमा कुरिराछन,लाउन टीका लाउरे छोरो आएपछि ।। एत्रो महान पर्वमा एकल,सातसमुन्द्र पारी हुदा। मनमा उथलपुथल हुन्छ, दशै तिहार आए पछि।।।।। ......🙏🙏🙏विजय दशमी तथा दिपावाली को पावर अवसर मा देश बिदेश मा रहनु भएका समस्त नेपाली बुवा ,आमा,दाजु,भाइ दिदिबहिनी तथा सम्पुर्ण साथी भाइ आफन्त इस्टमित्र मा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु🙏🙏🙏 .....🙏🙏🙏सुरेन्द्र थापा🙏🙏🙏हाल :-यु ए ई🇳🇵🇦🇪
आज गोरु पुजा को हार्दिक मंगलमय शुभकामना 🎉💟💟
हेरौँ यो 🇳🇵 झन्डा मा कति लाइक आउँछ ❤️
जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ, भगवानले उहाँको परिवारको कल्याण गरून्❤️
नेपालीहरुको महान चाड सुभ दिपावलीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना ।
❤️❤️❤️
Same to you ❤️
दीपेस ब्रो को प्रस्तुति बब्बाल लाग्छ ।भबिस्य राम्रो छ।जारी रहोस👏👏👏
या देवी सर्वभूतेषु लक्ष्मीरूपेण संस्थिता
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः
मेरा मान्यजन, आफन्त, बन्धुवान्धव, इष्टमित्र सबैमा सुख-समृद्धिदात्री लक्ष्मीमाताको कृपा रहोस् 🙏🏽
लक्ष्मी माताले सबैको कल्याण गरुन !
जीवन सधै दिपावलीमय होस् !💕
बुढा बुढी को कथा यथार्तता छ मन छियी अनि मजा पनि आयो रमाइलो र सन्देश मुलक आहा🇳🇵🇳🇵🇳🇵🇳🇵👨❤️👨👨❤️👨👨❤️👨👨❤️👨
durga sir you are rock..
🙏जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ, भगवानले उहाँको परिवारको कल्याण गरून्💖म्यानमार बर्मा देखि प्रेम 🌹💌
thank you!!
Love 💞
१ भाग देखि २२ सम हेरदई छु शुभ कामना छ कमेडि हव काे पिरवार लाई ❤️❤️❤️
दुर्गा सर जियु लाई बिन्ति छ आफ्नै देश को पोशाक लगाउनु भएको भए अति उत्तम हुने थियो
my favrate durga prasai🙏❤️
I am from Thailand 🇹🇭
Actually Nepal is very beautiful..💗
Everyone have to visit Nepal once before you die
*khairey haru lai vanya hai Guys..*
Super best wishes all team Congratulations
सम्पूर्ण नेपालीहरूलाई छट पर्वको सबैमा शुभकामना🥰
दुर्गा प्रसाईं सरले महान काम गर्नुभएको छ स्यालुट छ यहालाई
ल है आज को भाग phul मस्ती छ hjur, म India bat herdai xu
देश तथा परदेश मा रहनु भयका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीहरु लाई तिहारको धेरै धेरै शुभकामना छ!❤️❤️👉️🇳🇵🇳🇵🇳🇵❤️❤️❤️
Its captivating show♥️♥️♥️♥️♥️
आजको झन सबै भन्दा खत्तम झुर।।।।
I never miss watching any apisode this serial because i like very much
पहिलो प्रस्तुतिले मन छाेयाे वास्तविकतामा अाधारित ।
माग्ने बुढा नआउँदा पनि उहाँको रेकर्डेड हासो सुन्नेजति यता हाजिर होऔं त 😂😂😂
दुर्गा सर साच्चिकै अतिथि बन्न लायक हुनुहुन्छ, कमेडी हबलाई सलाम छ !!
Love this comedy show♥️🙏
आजको पैलो पर्सतुती धेरै राम्रो लाग्यो आगो आगो
याे comedy hub अलि फरक तरिकाबाट चलाउनु पर्छ याे अलि त्यति चम्किलो लागेन मलाइ ।।।
खबपू रमाइलो प्रस्तुति नेपालमा हुने धेरै उधारो हरेक क्षेत्रमा उधरोले डुबायो औषधि पसल हस्पिटल, स्कुल र यातायात बाहेक अरु क्षेत्र त उधारै उधारो
देश बीदेस❤️ काहा बाट , कमेडी हब💕 हेर्दै हुनुहुन्छ ✨ कमेन्ट मा रीपलाइ दिनु हस र हाम्रा देस बीदेस बस्नु हुने सम्पूर्ण नेपाली दाजुभाई दिदी बहिनी हरु मा दीपावली को शुभकामना छ 🍁
हजुरलाई पनि शुभ दिपावलिकाे शुभकामना दिदि❤️🙏
Kanxi lai pani dipawali ko shubha kamana , hal malaysia bata herdai xu kanxi
Comedy Hub ramaelo lagcha 🙏🙏
कमेडी मार्फ आज यथार्थ कथा पस्कनु भयो !! धन्यवाद छ सम्पुर्ण टिमलाई !! आज धेरै राम्रो लाग्यो यो शो!!
Sarai ramro xa no comments ok best of luck 👍
सम्पुर्ण नेपाली हरुलाई महान चाड शुभ दिपावलिको पावन अवसरमा हार्दिक मङ्गलमय शुभ-कामना🙏💥🙏मलाई असाध्यै मन पर्ने टिभी शो मध्यको एउटा कमेडी-हव👍️❤️अरु प्रगतिको कामना🙏
नेपालिहरूकाे महान पर्व शुभ दिपावलिकाे पावना अवसरमा देश विदेशमा बस्नु हुने दाजुभाइ दिदिबहिनी लगायग सम्पूर्ण नेपालिमा शुभकामना ❤️🙏🙏
I love your comedy!
नमस्कार म गायक अमृत खाती ।
चर्चित रियालिटी कमेडी हब❤❤❤ हेर्नु हुने सम्पुर्ण नेपाली दाजु भाइ दिदी बहिनी हरुलाई शुभ दीपावली २०७९ को हार्दिक मङ्गलमय शुभकामना ❤❤❤❤❤
Durga ji is great salam chha
Pailo prastuti damee lagyo.durga sir mai namaskar
Khadga punko comedy best lagyo
ati ramailo chha .
nice entertainment 👏👏👏
JAI DURGE 🇳🇵 ❤
firstko budabudiko comedy sarai ramro lagyo
RAJARAM JI YO PROGRAM KO CONCEPT, NIRMATA, DIRECTOR RA ARU SIRJAN SIL SAHABHAGI HARU KO MEHENAT GIRDAI GAYEKO DEKHINCHHA. TAPAI KO EKLO BAL LE MATRA HUNDAINA.
MAF GARNU HOLA, NAJIK KO SUBHA CHINTAK BHAYERA MATRA BHANEKO.
तिहार को शुभकामना सबैलाई🙏❤️
very Good
Great 👍
कार्यक्रम वन्द गर्दा राम्रो ! यस्तो चलाउनु भन्दा
Ekdamai right kura
Durga sir ra gyanendra sahi haru mile Dekhi yo deshma khi hunthyo
Jay hos
Nepal ko No 1 comedy show banos agrim subhakamana
कस्तो कस्तो खै मज्जा आएन ।।
Durga prasai❤
Comedy Hub को स्तर त राम्रै संग खस्के छ नि कोइ नपाएर दुर्गा प्रसाई !
कल्पना खतिवडा र अनिल राई ज्यूको प्रस्तुतिले एकदम मन छोयो😢😢😢😢
Durga sir 💯 good 👍
Poisai poisa poisai poisa wow🤘🤘🤘👍️👍️
Episode २१की २२ तोइट
great
Comedy bhanda badi informative vayo comedy hub
असाध्यै रमाइलो comedy लाग्छ दिपावलीको सुभकामना
खुबपु काे राम्राे छ
यो दुर्गा दाइ पनि आलु जस्तै भो जस्मा पनि मिसाउनु मिल्ने
दुर्गा पर्साँइ लेपनि मेरोफनउठाउनु जन्म।
comedy hoina kawadi prg !! yo bhanda ta comedy with champions dherai ramro!!
♥️♥️♥️♥️♥️
बुबाअामालाई वृध्दाश्रम नपठाँउ कसैले बिन्ती 🙏मन साह्रै राेयाे😢😢😢
all the best all off you
सबै को प्रस्तुति damdar छ
Wow
100% gread
Dherai ramro lagyo sabai janalai dhanyebad namaskar hjr
मन छुवो
Deepace sir ❤️❤️❤️
कमेडिहव काे नियमित दर्सक सबैलाई नमस्कार ।
Good khababu
दुर्गा दाइको फ्यान म मात्रै होकि अरु नि छन्
सीता नेउपाने कता हराइन प्रस्तुती राम्रो दिदै थिइन।
Supperb
Dami
सन्देश मुलक प्रस्तुति को लागि धन्यवाद सबैलाई
❤️❤️🙏❤️❤️
कमिडी को रुपमा चेतना दिने वृद्ध वुवा आमा बन्नु हुने दुबै प्रती हार्दिक आभार प्रकट गरे अझै सफलता को शुभकामना
हिन्दि मुभि बगवान को कपि हो अन्तिममा तर त्यति मजेदार थिएन ।
Happy tihar festival 🎎 all of you.
आयो दशै पूरा हुन्छ ,टीका सबले लाए पछि।
भाग्यमानी हुम्ला सबै आशीर्वचन पाएपछि।।
घरदेश्मा झलमल्ल हुन्छ,दशै तिहार आएपछि।
परदेशमा खलवल हुन्छ,चाडवाड आएपछि ।।
परदेश मन रुवाउन, आउदो रहेछन् चाडपर्व ।
हृदय भित्र हलचल हुन्छ,चाड पर्व आएपछि ।।
नयाँ लगाउछन मिठो खान्छन,जताततै रङ्गिचङ्गि।
गाउँठाउँ पुरै फेरवदल हुन्छ ,दशै तिहार आएपछि ।।
परदेशी त आउदैन रे, रुवाउने भो बुवा आमा लाई ।
बुवा आमा कुरिराछन,लाउन टीका लाउरे छोरो आएपछि ।।
एत्रो महान पर्वमा एकल,सातसमुन्द्र पारी हुदा।
मनमा उथलपुथल हुन्छ, दशै तिहार आए पछि।।।।।
......🙏🙏🙏विजय दशमी तथा दिपावाली को पावर अवसर मा देश बिदेश मा रहनु भएका समस्त नेपाली बुवा ,आमा,दाजु,भाइ दिदिबहिनी तथा सम्पुर्ण साथी भाइ आफन्त इस्टमित्र मा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु🙏🙏🙏
.....🙏🙏🙏सुरेन्द्र थापा🙏🙏🙏हाल :-यु ए ई🇳🇵🇦🇪
Salam chha Durga sir tmlai
💖💖
देश तथा बिदेशमा बस्नुहुने सम्पूर्ण नेपाली भाषी मा दिपावलिको हार्दिक शुभकामना साथै यो कार्यक्रमका मुल पात्र माग्ने बुढा बिना अपुरो अधुरो लाग्छ
Durga sir jasto himtilo bektily jitnaparx 🙏🇳🇵
13ma hajir vaye aajata tq all team lai 🎊 👏 💐 ❤️
Durga Prasai is great person
Let all Nepalis celebrate Tihar
तिहारको शुभकामना सबैलाई
Durga dai
wow very nice
Damien xa hjr
दुर्गा प्रसाई को मजाक उडाउने हैन ,
दुर्गा प्रसाई लाई सम्मान गर्नु , इज्जत गर्नु पर्छ।
Durga sir is king
यदी देशद्रोही केपीको गीत गाउन छाड्ने हो भने अनि रबि जस्ता सपुतक बिरोध नगर्दो हो दुर्गा प्रसाईं सबैको आखामा पर्थे ।