माहाकाली बेच्नेहरुको हातमा देश गए बर्बाद हुन्छ भन्दै प्रचण्डले चाले कडा कदम चोक चोकमा पुलिस परिचालन

Поделиться
HTML-код
  • Опубликовано: 19 окт 2024
  • माहाकाली बेच्नेहरुको हातमा देश गए बर्बाद हुन्छ भन्दै प्रचण्डले चाले कडा कदम चोक चोकमा पुलिस परिच
    #prachanda #kpsharmaoli #deuwa #todaynews #nepalinews #rabilamichhane #gsonlinetv #wavenepal #samacharpati
    subscribe my channel
    / @gsonlinetv
    Download video editer app InShot inshot.com/
    contact us : gokuldevkota2@gmail.com
    Facebook / gokul.devkota.5
    जि एस अनलाइन टिभिको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    Gs online Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    *All Rights Reserved ©Gsonlinetv

Комментарии • 58

  • @Gsonlinetv
    @Gsonlinetv  3 месяца назад +8

    नमस्कार सम्पुर्ण दर्शक हरुमा कृपया यस्तै यस्तै जानाकारी मुलक भिडियो हरु हेर्नको लागि हाम्रो युटुब च्यानल Gs online tv लाइ लाइक कमेन्ट शेयर subscribe गरिदिनु होला ।

  • @indraacharya-zo9st
    @indraacharya-zo9st 3 месяца назад +4

    श्रद्धेय कामरेड प्रचन्ड्ड अझै २० दिन बाँकि६ । सत्ताबाट बाहिर भाेलिनै राजिनामा नदिनुहाेस ! समयसम्म सरकारमानै बसेर यिनिहरुकाे हुलिया उजागर गर्नुहाेस् ! सलाम !!!

  • @bnsuppliersSuppliers
    @bnsuppliersSuppliers 3 месяца назад +2

    राज गद्दी राजा लाई दियर कार्यकारी प्रधानमन्त्री आफै बस्नुस प्रचण्ड जि र गृहमन्त्री मा रबि लाई नै राख्दा राम्रो हुन्छ।

  • @netraprasadpoudel9608
    @netraprasadpoudel9608 3 месяца назад +1

    माहाकालि बेचुया कलकारखाना बेचुया एकभए

  • @sunainachaudhary8a279
    @sunainachaudhary8a279 3 месяца назад +1

    ❤❤❤❤❤ Rabi sir Prachand Right 👍👍👍👍

  • @bijayp3i
    @bijayp3i 3 месяца назад

    अब प्रचन्ड को सकति कति हो भन्ने कुरा भोलिको दिन ले बताउने छ प्रचन्ड पद जिन्दाबद अब भ्रस्ट हरुको अन्त्य हुनेछ जन्ताले कुरा आजै बुझ्न जरुरि छ प्रचन्ड नै प्रधान्मन्त्री नै हुनेछन जय प्रचन्ड पद

  • @Happyblog-jj1xt
    @Happyblog-jj1xt 3 месяца назад +2

    सही भनाई प्रचण्ड जीको..

  • @rupbahadurgurung9539
    @rupbahadurgurung9539 3 месяца назад

    बहुनको बिसवास लागदैन सबै अपसरबादीहुनछ

  • @khatrichhetri837
    @khatrichhetri837 3 месяца назад +2

    कांग्रेस र एमाले लाई सत्ता दिनू हूंदैन सिधै राजा लाई अधिकार दिनूपर्दछ ❤

  • @miraupadhyaya6574
    @miraupadhyaya6574 3 месяца назад +1

    खल्तीबाट निकालेका झोले मात्र खुसी छन् तमाम जनता दिक्क छन् कसलाई हात हल्लाई हांसेको ।

  • @RameshwarChaulagain
    @RameshwarChaulagain 3 месяца назад

    य महाकालि मात्र बेच्न नि मिल्छर किन्ने कस्ताे बेच्ने काेकाे हेरै सबैलाइ था हुनु पर्याे नि।दले काे काे।लखेट्नु पर्याे त।

  • @मानसिंहरावल-म4फ
    @मानसिंहरावल-म4फ 3 месяца назад

    जातितो को कुरा गर्नु भन्दा त्योठाउमा कसरी पुग्ने भन्ने सोचराखौ अधिकार सबको बरा बरछ बरु देश बिकास कसरी गर्ने जनताको बिकास कसरी गर्ने भन्ने वाणी सशोचौ र भ्रस्टचारी लाई कसरी पाखालगाउने भन्ने बारेमा सोचउ सबै जनताले लडाइनगरौ जोकोहीपनि नसके लडी रहनेहो भने सत्ता राजालाइ देउ देशका गार्जेन जनताका गार्जेन राजा हुन झर्को नमानि कन पुरानै कानुन ठिक्छ पुरानै सत्ता ठिक्छ जनतालाइ नेतालाइ मात्रहो अरु गछैन्न है

  • @HastabahadurBc-wz3sq
    @HastabahadurBc-wz3sq 3 месяца назад

    नेपाल्का एउटै आमाबुवाले जन्माएको दाजु भाइत काताकात गर्छन भने योत राजनितिक हो यो सब सम्सद भबनमा त्याम्पास्को लागि महिनाको तलब पर्खेर मात्र बसेकाछ्न गर्ने केही होइन सब भारतिय मोदिका छ्याउरा हुन

  • @kbrayamajhee7344
    @kbrayamajhee7344 3 месяца назад

    जनताकाे सहानुभूति प्र. मं. प्रचण्ड ज्यू प्रति नै छ , सत्ता माेह तर्फ ध्यानाकर्षण हुनु चाहीं अस्वाभाविक हैन ।

  • @padambiswakarma8042
    @padambiswakarma8042 3 месяца назад +1

    भोलिको बिक्रि बिनिमय दर कति देखि कति सम्म भयो होला र अब नेपाली जनताको टाउकाेमा कति थप रिन थपिएला?

  • @jangarai2582
    @jangarai2582 3 месяца назад

    ए माले होस या काङग्रेस होस या माओबादी होस, यो ३ दल बि देशीकै सक्ती बाट चलेकाहुन,जसरी पनी, अमेरिका को हातमा देश सुम्पिने, यो बाध्यता छ, यदि नं सुम्पे, सुलेमिनी हो,हेरौँ सजिलै बाँचुला र लुटेको।समपती खिऊला नंभने हुन्छ

  • @rajeshmandal8978
    @rajeshmandal8978 3 месяца назад

    परचंडजिलेसताराजाकोहतमासोपनुरसपइफइलखोलनुस रापइभरसटाचारिहरुलाआजिबनजेलकोचनुपरछइनिहरुकोसारासंपतिइजपतगरनुपरछ

  • @KeshChhetri-u9c
    @KeshChhetri-u9c 3 месяца назад

    अहिलेकाे काङ्ग्रेस र यमाले काे पाटिकाे गठबन्धन सरकार भ्रष्टाचारिकाे बचौकाेलागि बनेकाे सरकार हाे भन्ने कुरा चाेक चाेकमा सुन्दा दुख,लाग्छ किन कि महिले पनि १८ ब्रर्ष देखि ४५ ब्रर्ष सम्म एमालेमा नै मत दिदै आयकाे थिय अब याे गठबन्दकाे सरकारले भ्रष्टचार मुछियका आफ्नो छाेरा ,श्रीमती श्रिमान किन नहाेस् त्यस्ता भ्रष्टाचारि हरुलाइ हात खुट्टा भाचेर जेल काेचेकाे देख्न पाहियाे भने मात्रै जन्ताले मुल्यांकन गरि पुराना ठुला दुई दललाई मत दिनु हाेला नत्र मत खेरा नफाल्नु हाेला २0८४ मा भन्न चाहान्छु

  • @rajendrapokharel5987
    @rajendrapokharel5987 3 месяца назад

    राजीनामा दिनैहुदैन।

  • @gyankajishrestha8542
    @gyankajishrestha8542 3 месяца назад +1

    महाकाली बेच्ने भनेर थाहा पाउँदा पाउँदै महाकाली बेच्ने संग पनि गठबन्धन गरि सरकार चलायाै त ! जनतालाई भ्रममा पारेर कति दिन राजनीतिक गर्छाै। एक दिन मर्नु पर्छ, हेक्का रहाेस्, यमलाेकमा राजनीति चल्दैन।।

    • @BikaahShrestha
      @BikaahShrestha 3 месяца назад

      Srkakar chlayepni desh bechenekam greko xain usko ausar chleko nvyer gathbndhn tuteko thsxain

  • @netraprasadpoudel9608
    @netraprasadpoudel9608 3 месяца назад

    थुथुथु सेरे अाेलि थु देसलुटाहाे थु

  • @SuraBahadur-il9ue
    @SuraBahadur-il9ue 2 месяца назад

    यो देश माओवादी पार्टी को हात मा छ कसैले फुति नगरे हुन्छ यो देश मा माओवादी नहुदा सम्म अरु कसै को काम छैन भने कुरा परस्ट थाहा भयको छ

  • @dhanetamang936
    @dhanetamang936 3 месяца назад

    Ser rw prachanda ekai ho

  • @sanjurai7102
    @sanjurai7102 3 месяца назад

    गिरीबन्धु बा जिन्दावाद😂😂😂😂😂😂😂😂

  • @kumarkarki5772
    @kumarkarki5772 3 месяца назад

    Prchndalai hudaina

  • @dornachaulagal9506
    @dornachaulagal9506 3 месяца назад

    हो बरु ज्यानमाराको सुन तस्करी जस्ता को साथमा भएको राम्रो

    • @BikaahShrestha
      @BikaahShrestha 3 месяца назад

      Tero bau ko jyan mara vnxax kukur mandle tero bau kp le jyan mareko xain? Kangres le jyan mareko xain? Jwaf de mzndle

  • @LoveNepal-u4z
    @LoveNepal-u4z 3 месяца назад

    कठै माउबादि काे सत्ता छाड्नु काे पिडा😂😂😂😂

  • @roshansunar4364
    @roshansunar4364 3 месяца назад

    केपी बा लाई सत्ता नदेऊ pirchind काका तिम्रै बाजेलाई देउ है 😂, जिउँदा भए 😂, मोर्या भए चिहान गई देउ 😂! सत्ता मा टाँसिन कोसिस छ Auncle लाई😅

  • @SitaTamang-ji3lu
    @SitaTamang-ji3lu 3 месяца назад

    👍👍❤️❤️❤️💐💐

  • @purangurung8164
    @purangurung8164 3 месяца назад

    ma congress ho congress ko hat ma dna hunna aba dekhi jay ghanti

  • @pradiptamang1550
    @pradiptamang1550 3 месяца назад

    Yo byabas thapan garna mildaina mildaina mildaina jo sarkar xa ramro hos rahos 4 barsha paxi matra sarkar ko Chen fen voting duwara matra hunu parxa ???

  • @bhimchhetri9257
    @bhimchhetri9257 3 месяца назад

    Rastrapati lai p m. Ley dabab dinu mildaina.paidaina

  • @kumarkarki5772
    @kumarkarki5772 3 месяца назад

    Maubadilai hudaina

  • @AamarRai-m3l
    @AamarRai-m3l 3 месяца назад

    Cangresh desh derai

  • @neerajjoshi8371
    @neerajjoshi8371 3 месяца назад

    kursimaa hunjel tehi maanxa thik thiyo ni hoina ra ? balla paryo nirmaayaa ....

  • @Bishnumenu
    @Bishnumenu 3 месяца назад

    Abo uthal puthal nagari hudaina pardhanmantri le.kinaki yo dui paties choraihun bhanda duimad chhaina.

  • @ratnasunuwar3539
    @ratnasunuwar3539 3 месяца назад

    Sere ra K P lai pradhan mantri Kunai halatma banaunu hudaina

  • @aryanpudasaini175
    @aryanpudasaini175 3 месяца назад

    J0 aaya pani chor daka deshdhrohi kulangar hun hami lai baaaaallllll

  • @chandrabahadur25
    @chandrabahadur25 3 месяца назад

    Aafai bharasta bhrastachari kasari bachne bhani anekau tikram garna khojda arko sarkar nirman hudai garda jel po haldine po hunki bhani chinta xa ajhai aneka bhram failaher bachxuki vnne hola tar janatale bujisakeka xan bekar nabhuka xupukka basa

  • @NarayanShrestha-py7dz
    @NarayanShrestha-py7dz 3 месяца назад

    Makali bechuwa lai pm dey k garch hola

  • @narayanchhetri8923
    @narayanchhetri8923 3 месяца назад

    Haju ko katni kaam garnu bhayo ni prachand ji

  • @gopalachhami773
    @gopalachhami773 3 месяца назад

    Hun ta kehi hola jasto xain kale kale miler khai halxan .. prachand ji tar himmat naharnu aajh nabhay boli yoniharu ko din aaux tara tapai sadak ma aauna parx

  • @chhetrimithhoxahaesisgobin5356
    @chhetrimithhoxahaesisgobin5356 3 месяца назад

    Luteraa harw yakye thaw hune vya

  • @jhamakdhakal1305
    @jhamakdhakal1305 3 месяца назад

    Madhesh baadi samsad ta jata thulo haddi dekyo tetai khutta uchalera daudanchan.

  • @krishnashah6421
    @krishnashah6421 3 месяца назад

    desdrohi oli deuba lai jail kochnai parxa.