Комментарии •

  • @laxamanacharya5215
    @laxamanacharya5215 2 часа назад

    बास स्थान दिनुपर्छ सरकारले दीर्घकालीन सम्म को लागि , जग्गा जमिन को पनि बेबस्था गर्नुपर्छ , नेपाली नागरिक को सरकार हो भने,

  • @razzpahadi4682
    @razzpahadi4682 3 часа назад +1

    विदेश भएत २४ घण्टामै क्लियर गरिदिन्थे.. तर यो नेपाल हो यहाँ अर्को दशैंसम्म बनाइदिए भनेपनि झोलेहरु एकदमै खुसी हुनेछन्!!🤔🤔

  • @JessuGhalan
    @JessuGhalan Час назад

    अ ब यो ठाउँ मा बस्ती बस्न हुँदैन फेरि ५० ६० बर्ष पछि यस तै हुन्छ।

  • @ShreeManandhar
    @ShreeManandhar 2 часа назад

    वनजङ्गल सीमसार संरक्षण गर्नु आवश्यक छ।भएको वनजङ्गल मासेर मानिसहरूले घारको जोहो गर्छ। अलि वनजङ्गल मासन र दोहनहरु कम गराउनु पर्नेछ

  • @somandas8320
    @somandas8320 Час назад

    Sarkarle xeti dinxa holani

  • @KrishnaBudhathoki-eb5vn
    @KrishnaBudhathoki-eb5vn 2 часа назад

    Ta mugi aru Kam xhaina tension dena zanxhas mugi