माया प्रेमको गहिराई, त्याग बलिदानी र समर्पणको बेजोड रचना छ ! धाराबासीको भावना र शब्द जोड लेखन गज्जब र अर्थैअर्थहरुले भरिएको संदेशमुलक ज्ञानको भण्डार पनि छ ! धाराबासीको अर्को उपन्यास 'आधा बाटो' पनि आफनै कथा भने झै लाग्छ !
अच्युत घिमेरे सर को अत्यन्तै मीठो स्वरमा सुन्न पाउँदा अतिनै आन्नद आउनुको साथै नारिहरुको कोमलता धैर्यता कति सम्म हुन्छ भन्ने कुरा उपन्यासमा प्रस्टाई रहदा झनै आन्नद आईरह्यो ।
राधाले धेरै भाबुक बनायो, कहिले आँखा पनि रसाइदियो, सार्है मार्मिक र मिठो लाग्यो। अब त्यसपछि राधा द्वारिका सम्म पुगे या पुगेन त्याहासम्मको पनि केही कुरा जान्ने जिज्ञासा अति गडेको छ मनमा।
पुराण मा बर्णित सबै पात्रहरू राधा कृष्ण बलराम देवकी बशुदेव यशाेधा नन्दबाबा राेहिणी गर्ग ऋषि एकाँशा गाेपिनीहरु कंश लगायत पाण्डव युधिष्ठिर कुन्ति द्रौपदी सुर्य भिष्म पितामह दुर्याेधन सबै सबैलाई रचनाकार कृष्ण धरावाशी काे अौपन्यासिक विश्लेषणमा आकर्षक र व्यबहारिक सिपका साथ पस्कनु भएको रहेछ । गाेकुल मथुरा द्वारका हस्तिनापुर आदि स्थान र त्यहाँ विकसित मानव सभ्यता परिवार समाज राजनिती धर्म मा आधारित जीवन शैलीको व्याख्या वर्णन ले पाठकलाई जीवन जिउने कला बुझ्न काे लागि गिता ज्ञानले मार्ग निर्देश गरेको शुक्ष्म प्रकाश समेत सम्प्रेषण भएको छ ।
राधा उपन्यास पड्नेलाइ धेरै रमाइलो लाग्छ चाख लाग्दोछ , मलाई खुब मनपर्छ पहिले किताब पढेकिथिए , आज यो पुरै सुने फेरि पनि कृष्ण धराबासी सरको यो पुस्तक निकै काल्पनिक छ धार्मिक पुस्तक हरु पढेर निकालिएको यो कथा निकै आकर्षक छ जयहोस अरुपनी यस्ता पुस्तक हरु आउन !
मेरो मनमा भएको खुलदुली अन्तिममा मेटियो। त्यो बाबा र उसले पढेका बाकसमा भएका पाता पढेको, सबै नामहरु उल्लेख गरिएको छ, प्रिजअ, एसएसपी सबै बास्तबिक जस्तो लागेको थियो। तर अन्तिममा बाबा जि ले ५००० बर्ष देखि घुमन्ते जीवन बिताएको छु भनेपछि मात्र त्यो कालपनिक रहेछ भन्ने बुझिन्छ। अरु त पुरान हरुको कथालाई जिवन्तता दिँदै राधा मार्फत एउटा बोल्ड वुमन चरित्र देखाईएको छ। सारै मन पर्यो, १ दिनमै ८ घन्टा सुनेर सके। यो लकडाउन को समयमा।
पढ्दा पढ्दै हराएको किताबको माया लाग्दथ्यो । आधामै सुन्ने सौभाग्य पाएको थियो दाजुको मुखारबिन्दुबाट देश छाड्नु अधि तर अधुरै थियो तर आज धेरै पछि फेरि सुन्न पाएँ धन्यवाद दाजु 🙏🏻🙏🏻🙏🏻
Sad ending radha rw krishan ko lastma vet vyo ki vynaaa radha kaha gainn 😭😭kati mahan xa naari jati kati rooy sunda sundai kaha harayxu thanku krishna dharabasi ji🙏🙏man dekhi namannn
Covid ko sankraman le ashanta vayko man Radha le shanta banaidiyo ... Dherae dherae dhanyabad adarniy krishna dharabasi sir ani sumadhur aawajka Dhani Achyut ghimire dai lai..
म त कता हराए जस्तो पो भयो अनी भागवत म भएको कृष्ण र यहा भएका कृष्ण कती फरक कती राम्रो नोवेल पुस्तक त यहाँ सम्भब नभए सुन्न पाउदा पनि खुसी लाग्यो thank u so much audio उपलब्ध गराईदिनु भएको मा🙏🙏❤️❤️
अचम्म लाग्छ प्रेम का प्रतीक मानेर पूजा गरिने राधा कृष्ण बीचको प्रेम कथा सुन्दा ,माया सीमा भन्दा बढी छ तर त्यस प्रतिको इमान्दारीतामा कसरी लापरबाही हुन सक्छ ,यहाँ म मलाई मात्र माया गर्ने र मैले मात्र माया गर्न सक्ने मान्छे को खोजीमा छु।तर भगवानको पालामा पनि नभएको प्रेम कसरी प्राप्त गर्ला र यो मन ले 😌💝
I was 14 when I had first read this novel then I just thought ok this is just a mythological retelling but now after 6 years I decided to listen to it again and I now understand why this is a masterpiece.
I am completing it in a single day 2021-5-30 from morning to evening.. What a great analysis from the perspective of radha.. How can a person analyze mahabharata as this... So amazing... Amazing analysis and creativity of writer..... Amazing novel❤️
म हरेक क्षण आँखा मा पिल पिल आँसु पार्दै मन लाई सान्त गराउदै यो उपन्यास सुनिरकेहो थिए। एकासी एउटा साथी आएर ओइ भन्यो म झसङ्ग झस्किए मत उपन्यास कै पात्र भै कल्पनामा डुबेको रहेछु।।।😢😢😢😢
उपन्यास सुनिरहदा माया,प्रेमको थोरै उन्माद,दुख,रोदन,मलाई पनि भावुक बनायो कति ठाँउमा रोए पनि।राधाले गरेको संघर्षको बयानले महिलालाई शक्तिको बिम्ब पनि देखाउनु भएकोछ। अन्तमा कुरुक्षेत्रको लडाइँ सुन्दा नेपाली राजनीतिको अबस्था पनि उस्तै ठ्याक्कै मेलेको अवस्था छ।यही कुरुक्षेत्रको राजनीति सिकेर यसको प्रयोग गरे झैं लाग्छ।
Yo Katha suner Kati vabuk vaye Kati patak aashu nai jhare kahile dherai man vaye Tara euta Kura Radha r Krishna KO kahile bhet bhayena bhanne suneko Tara Yaha vayo ni Satya ke ho bujhaidinu na hai❤
उपन्यास र वाचन दुबै मिलेको सुन्दै जादा कुनै ठाउमा निकै खुशि भने कुनै ठाउमा भावुक बनाएर आशु झरेको थाहै पाइएन तीर्थको क्रममा राधाको कृष्ण सङ्गको अप्रत्यासित भेटबाट भएको रुहाइले मलाई पनि आफ्नि राधाको माया थपिदिएको थियो। समग्रमा उपन्यास राम्रो लाग्यो ।। नारि साच्चिकै महान हुन्छन्
Very nice story Really enjoyed it !! Achyut sir's voice is so soothing ... Likewise, thanks to Sushil dhakal sir for bringing this vedio to RUclips Eagerly waiting for other novel's audiobook . 💞❣️💕
Last part unexpected 😳😳 अवस्थामा 😳😳 जब अवस्थामा पढेको थिएँ राधा पढ्ने मन थियो अाज सुने मन मा अब एउटा प्रश्न छ माहाभारत किन रचियो ? अब भागवत् गिता पढ्ने पालो 🥀
Background sound, copyright strike avoid गर्न हालिएको हो! असुविधाको निम्ति माफी माग्न चाहान्छौ!
Back music le grda yo audio cherry on.the cake bhairaxa xa dai❣❣
@@ishakatwal1343 💚 thank you nani!
@@SushilDhakal need to fix it
,
Background music ma raag matra bhYeko bhaye majja aauthyo tara extra music le kasto kasto lAgne.
यो उपन्यास सुनेर , कहिले हासे, कहिले रोयें, कहिले गम्भीर बने, र कहिले सारै रिसायें।
नारी कति कोमल, सुन्दर, असहाये,
तरह पनि कति सरल, साहसी स्वाभिमानि
😭😭😭😭😭
super
🎉
हे अपरिचित लेखक धराबासी !!! सुन्दसुन्दै अर्कै लोकमा पुर्याउने यो कालजयी रचनाका लागि तपाईंलाई धेरै धेरै धन्यवाद !!!
अच्युत घिमिरेका स्वरवाचन "राधा" सुनेर गज्जबको मज्जा आयो।
2024 ma sunirayeko xuu book napuani yaha Bides ma huda time milaudai sunerw afaii radha vaye jhai feel vako cha❤
माया प्रेमको गहिराई, त्याग बलिदानी र समर्पणको बेजोड रचना छ ! धाराबासीको भावना र शब्द जोड लेखन गज्जब र अर्थैअर्थहरुले भरिएको संदेशमुलक ज्ञानको भण्डार पनि छ ! धाराबासीको अर्को उपन्यास 'आधा बाटो' पनि आफनै कथा भने झै लाग्छ !
अर्कै संसारमा पुगेको अनुभव भयो मिठो स्वर मा इतिहास बुझ्न पाइयो कृष्ण धरावासी प्रति हार्दिक नमन 🙏🙏
अच्युत घिमेरे सर को अत्यन्तै मीठो स्वरमा सुन्न पाउँदा अतिनै आन्नद आउनुको साथै नारिहरुको कोमलता धैर्यता कति सम्म हुन्छ भन्ने कुरा उपन्यासमा प्रस्टाई रहदा झनै आन्नद आईरह्यो ।
यतिबेला को कथा लेख्ने लेखक लाइ धन्यबाद ज्ञापन गर्दछु।यो लेख सुनेर भगवान र मानिस दुइ लाइ नै दुख छ
राधाले धेरै भाबुक बनायो, कहिले आँखा पनि रसाइदियो, सार्है मार्मिक र मिठो लाग्यो। अब त्यसपछि राधा द्वारिका सम्म पुगे या पुगेन त्याहासम्मको पनि केही कुरा जान्ने जिज्ञासा अति गडेको छ मनमा।
Best novel 2021 of century
यो कलि युग हो जस्लो जे पनि गर्छ तर हामी न्याय को लागि लड्नु पर्छ
Everytime I listen to this, I remember my "Radha".❤️
I hope, one day she would see this.
एकदमै राम्रो उपन्यास रहेछ 🙏
लेख र वाचक दुवैजनालाई नमन🙏
एक पटक त पढेको छु।
अब त सुन्न पनि पाइने भो।
अच्युत दाईको आवाजले त सुनमा सुगन्ध भर्छ।
💛💛💛
💛💛💛
सुनेर कहिले हासे रमाए दुखी बने रिसाए
आवेसमा आए यो उपन्यास फेरि सुन्न मन पराए...
जय श्री राधे कृष्ण....
i read and also listened this novel "RADHA".....heat touching
पुराण मा बर्णित सबै पात्रहरू राधा कृष्ण बलराम देवकी बशुदेव यशाेधा नन्दबाबा राेहिणी गर्ग ऋषि एकाँशा गाेपिनीहरु कंश लगायत पाण्डव युधिष्ठिर कुन्ति द्रौपदी सुर्य भिष्म पितामह दुर्याेधन सबै सबैलाई रचनाकार कृष्ण धरावाशी काे अौपन्यासिक विश्लेषणमा आकर्षक र व्यबहारिक सिपका साथ पस्कनु भएको रहेछ । गाेकुल मथुरा द्वारका हस्तिनापुर आदि स्थान र त्यहाँ विकसित मानव सभ्यता परिवार समाज राजनिती धर्म मा आधारित जीवन शैलीको व्याख्या वर्णन ले पाठकलाई जीवन जिउने कला बुझ्न काे लागि गिता ज्ञानले मार्ग निर्देश गरेको शुक्ष्म प्रकाश समेत सम्प्रेषण भएको छ ।
राधा उपन्यास पड्नेलाइ धेरै रमाइलो लाग्छ चाख लाग्दोछ , मलाई खुब मनपर्छ पहिले किताब पढेकिथिए , आज यो पुरै सुने फेरि पनि
कृष्ण धराबासी सरको यो पुस्तक निकै काल्पनिक छ
धार्मिक पुस्तक हरु पढेर निकालिएको यो कथा निकै आकर्षक छ
जयहोस अरुपनी यस्ता पुस्तक हरु आउन
!
राधा , साच्चै तिमीले म काल्पनिक कृष्णको मनलाई आफ्नो बसमा पार्यौ । अच्युत घिमिरेको मीठो आवाजले गर्दा अझ आनन्द मिल्यो❤️🙏✨
❤️🥀
@@shantisharma1634 Ok
@@shantisharma1634 w
प्रेमको अर्को परिभाषा हो यो राधा उपन्यास ।
मैले तीन पल्ट सुनिसके र पनि मन चित्त बुझ्दैन नसुनी आज नि सुन्दैछु।2078,2 17 ❤️👌😘
Same here this is my 3 rd time ..I want to watch this with video !!!
@@pratikbhattarai8724 That show is all fake if you didnt know. No point in watching something fake, rather read the history.
म अाज २०७८ /८/७ मा साउदीबाट सुन्दैछु।
लेखक र वाचक दुवैमा नमन🙏🙏🙏🙏
Wow maile tw 5000 years vanda panii 50,,60 barsha aaghiiko jasto lagyoo yeha vitrako (Radha)Patra,,,sarai ramro,,,,,,layo (Respected Krishna dharabashi sir laai नमन)🙏yo Sundar उप्न्यासको लागी ।
याे मन छुने उपन्यास ले निःशब्द छु 🙏😭😭🙏
2 बर्स भएछ ।यो कथा को बाचन भएको । जिज्ञासा भैरह्यो अब फेरि राधाकृष्ण को मिलन हुन्छ कि हुदैन होला 🙏❣️😌
Ashwatthama le aafule dekheko mahavarat sunako Katha aaisakeko xa yo link ma janu hola ruclips.net/video/9meGuAvCrFg/видео.htmlsi=FGoyryNxgl1KQeNH
मेरो मनमा भएको खुलदुली अन्तिममा मेटियो। त्यो बाबा र उसले पढेका बाकसमा भएका पाता पढेको, सबै नामहरु उल्लेख गरिएको छ, प्रिजअ, एसएसपी सबै बास्तबिक जस्तो लागेको थियो। तर अन्तिममा बाबा जि ले ५००० बर्ष देखि घुमन्ते जीवन बिताएको छु भनेपछि मात्र त्यो कालपनिक रहेछ भन्ने बुझिन्छ। अरु त पुरान हरुको कथालाई जिवन्तता दिँदै राधा मार्फत एउटा बोल्ड वुमन चरित्र देखाईएको छ। सारै मन पर्यो, १ दिनमै ८ घन्टा सुनेर सके। यो लकडाउन को समयमा।
निकै अगाडि मैले यो उपन्यास पढेको रहेछु र पनि तपाइको आवाजमा सुन्न पाउँदा एकदमै खुशी लाग्यो । हरि बङ्श आचर्यको जिवनी सुन्न पाइएला ??? 👌👍️👍️👏👏
पढ्दा पढ्दै हराएको किताबको माया लाग्दथ्यो । आधामै सुन्ने सौभाग्य पाएको थियो दाजुको मुखारबिन्दुबाट देश छाड्नु अधि तर अधुरै थियो तर आज धेरै पछि फेरि सुन्न पाएँ धन्यवाद दाजु 🙏🏻🙏🏻🙏🏻
Sad ending radha rw krishan ko lastma vet vyo ki vynaaa radha kaha gainn 😭😭kati mahan xa naari jati kati rooy sunda sundai kaha harayxu thanku krishna dharabasi ji🙏🙏man dekhi namannn
राधा - मेरो जीवन को सबै भन्दा धन्य महसुस गरेको उपन्यास । किन किन म आफै लिप्त हुन्छु जति पटक सुने पनि ❤️
Worth to listen. at one point I thought that all of this story was real and I get lost in my thinking
Covid ko sankraman le ashanta vayko man Radha le shanta banaidiyo ... Dherae dherae dhanyabad adarniy krishna dharabasi sir ani sumadhur aawajka Dhani Achyut ghimire dai lai..
म त कता हराए जस्तो पो भयो अनी भागवत म भएको कृष्ण र यहा भएका कृष्ण कती फरक कती राम्रो नोवेल पुस्तक त यहाँ सम्भब नभए सुन्न पाउदा पनि खुसी लाग्यो thank u so much audio उपलब्ध गराईदिनु भएको मा🙏🙏❤️❤️
3 Din ma sake . Vabuk dherai banayo ❤ beautiful novel
अचम्म लाग्छ प्रेम का प्रतीक मानेर पूजा गरिने राधा कृष्ण बीचको प्रेम कथा सुन्दा ,माया सीमा भन्दा बढी छ तर त्यस प्रतिको इमान्दारीतामा कसरी लापरबाही हुन सक्छ ,यहाँ म मलाई मात्र माया गर्ने र मैले मात्र माया गर्न सक्ने मान्छे को खोजीमा छु।तर भगवानको पालामा पनि नभएको प्रेम कसरी प्राप्त गर्ला र यो मन ले 😌💝
🥺
मैले पनि राधा पटक पटक सुनेको छु मलाई पनि हजुरको जस्तै चिन्ताले साधु बनमकी जस्तो लाग्छ।
🖤
❤❤❤❤2024 ❤❤❤❤
Never thought I'll get a chance to listen the book of this true gem krishna dharabasi.
Thank you achyut sir for this , your voice is amazing
I skipped my school to listen to this novel it was 8 years back, and got detention next day for skipping(bunking) but it was totally worth it! 😊
उत्कृष्ट पौराणिक कथामा आधारित कथा वाचन झन् उत्कृष्ट
धेरै राम्रो उपन्यास `राधा´❣️❣️❣️
उत्कृष्ट उपन्यास प्रेम ले मान्छे लाई यो अबस्थामा पुर्याउने रहेछ कृष्ण र राधा निश्चल प्रेम रहेछ
Such a sublime talent .. Novel and the narrator 🔥
It was unimaginably a great feeling to listen the audio version of the book. I felt the same pleasure of reading it many years back. 🙏🏿🙏🏿
उपन्यास वाचक जि सारै मन छुने आवाज हजुर को 😍😍😍
सारै मन छोयो।एक पटक पढ् नै पर्ने छ ।
यो सुनेर यस्तो लाग्यो कि महाभारत र कृष्ण को कथाहरु सबै मानव सॅग घटेका हुन्।
Dhaerai ramro cha Achyut Ghimire ko swor ra Radha too ❤️❤️
धेरै ठाउँ मा एकदमै भावुक भएर रोहिरहे ।।😥❤️❤️धेरै पटक गम्भीर भएर नारी हरुको सहनसिलता लाई मनमनै सलाम गरिरहे जय राधा🙏
Radhe Radhe 💝✌️🥰✨
I was 14 when I had first read this novel then I just thought ok this is just a mythological retelling but now after 6 years I decided to listen to it again and I now understand why this is a masterpiece.
Book lover?
🔥🥀
@@beyearkdk 🥀🔥
Jya shreekrishna Radhe radhe🙏🙏❤❤
Ati maan chhoyo .writer lai naman xa.
This types of programs is we need on podcast.
Maile pani sunisake haii.. ekdam ramro lagyo ❤
🤗
I am completing it in a single day 2021-5-30 from morning to evening..
What a great analysis from the perspective of radha..
How can a person analyze mahabharata as this... So amazing...
Amazing analysis and creativity of writer.....
Amazing novel❤️
कृष्ण धराबासीलाई राधे-राधे । 🙏
Radhe Radhe ❤❤
प्रत्येक वर्ष एकपटक नसुनि धितै नमर्ने प्रिय उपन्यास राधा!
Literally loved it..❤ Radha 💗
7,8 बर्ष पहिलो 50 पटक पढेको छु यो पुस्तक मैले जति पढे पनि न पुग्ने मलाई यो पुस्तक
कति पटक रोय को छु यो पढेर म❤❤
म हरेक क्षण आँखा मा पिल पिल आँसु पार्दै मन लाई सान्त गराउदै यो उपन्यास सुनिरकेहो थिए। एकासी एउटा साथी आएर ओइ भन्यो म झसङ्ग झस्किए मत उपन्यास कै पात्र भै कल्पनामा डुबेको रहेछु।।।😢😢😢😢
Ashwatthama le aafule dekheko mahavarat sunako Katha aaisakeko xa yo link ma janu hola ruclips.net/video/9meGuAvCrFg/видео.htmlsi=FGoyryNxgl1KQeNH
धेरै आनन्द लाग्यो कथा सुन्दा❤❤🙏🙏
मलाई मन लाई शान्त बनाउने एक मात्र उपन्यास "राधा"❤️
When krishna said...hami ek arka lai herera runa sakchau tara chuna sakdainau🙁 sarai mann choyo🥺
कस्तो अमर प्रेम कहानि❤❤
Listening Radha in 2022, Jan 28..... Ramro chha
I was really lost in this novel ❤️
I myself cant believe एक दिनमै सुनेर सके😊
नेपाली मूभि झोलाका कथाकार कृष्ण धराबासी🙏हजार नमस्कार,कति राम्रो रचना-त्यो मेटल पातामा लेखिएको देवानगरी-संस्कृत लिपि सांच्चै पुरानो ग्रन्थ हो र?
Haina Tara yasto ni huna sakcha vane
कती आन्द ले सुनियो। thank you writer and बाचक ब्रो। अति राम्रो।
This novel is too good😥 related to women's right
धेरै राम्रो लेख। धन्यवाद
Radhe Radhe
LOVE from the stand point of Female (Radha)
No one can beats achyut dai voice… not saigrace not anyone…
Listening Second time after 2 years 2080-12-01, one of my favourite novel.
यश उपन्यासले मनसिक सोच्ने अबस्था नै बदल्न मदत गरेको पाउन सकिन्छ।
Malai dherai man paryo
Dhanyabaad lekhak ani bachak lai
❤❤❤
When Radha said"उमेर नपुगुन्जेल राजकुमारी लाई जस्ताे हुर्काउने अनी उमेर पुगेपछि दासी लाई झै मिलकाउने" it explains the reality of our society 😔
🥺
J kura lai ni society sanga najoda na timi chai khali
@@Infoinsight168 gg,,,
❤
कति गाह्राे छ है
उपन्यास सुनिरहदा माया,प्रेमको थोरै उन्माद,दुख,रोदन,मलाई पनि भावुक बनायो कति ठाँउमा रोए पनि।राधाले गरेको संघर्षको बयानले महिलालाई शक्तिको बिम्ब पनि देखाउनु भएकोछ। अन्तमा कुरुक्षेत्रको लडाइँ सुन्दा नेपाली राजनीतिको अबस्था पनि उस्तै ठ्याक्कै मेलेको अवस्था छ।यही कुरुक्षेत्रको राजनीति सिकेर यसको प्रयोग गरे झैं लाग्छ।
The Best Everrr!!
ruclips.net/video/Dj9yBvCpeV8/видео.html
मलै भखर रै सुनिसके सुन्दै गर्दा कत्ति भक्कानिए खुसि नि भए प्रेरणा नि मिल्यो मन नै आन्दिहीत भयो😊😇🙏💗
Yo Katha suner Kati vabuk vaye Kati patak aashu nai jhare kahile dherai man vaye Tara euta Kura Radha r Krishna KO kahile bhet bhayena bhanne suneko Tara Yaha vayo ni Satya ke ho bujhaidinu na hai❤
It’s such a wonderful novel indeed.
राधा सुनीरहदा सायद आफुलाई पात्रमा पाए , आफुलाई तेही कहि छोड़ेजस्तो लाग्छ।। धन्य लेखकज्यु🙏
2010 ma padheko ani FM ma suneko yo upansh sune paxi ma sansarik moh dekhi tuteko thiye
मैले नि सुन्न सुरु गरे है ❤❤❤❤❤❤
उपन्यास र वाचन दुबै मिलेको सुन्दै जादा कुनै ठाउमा निकै खुशि भने कुनै ठाउमा भावुक बनाएर आशु झरेको थाहै पाइएन तीर्थको क्रममा राधाको कृष्ण सङ्गको अप्रत्यासित भेटबाट भएको रुहाइले मलाई पनि आफ्नि राधाको माया थपिदिएको थियो। समग्रमा उपन्यास राम्रो लाग्यो ।।
नारि साच्चिकै महान हुन्छन्
हो नि🥺🥺🥺🥺
कृष्ण धराबासी सर नमन 💐💐💐💐💐💐💐🙏🙏🙏🙏 🌺🌺🌺🌺🌺
सारै राम्रो लायो मलाई यो उपन्यास ❤
यो त राधाको भोगाई भयो
कृष्णको भोगाई कस्तो थियो होला ?
Yestaii radha jasto upanyash upload garna paryo dharma sanga relate wala🇳🇵♥️💯🇳🇵🇳🇵
आखाँ रसाई रहे राधाको जिवनकालको हरेक उतारचढाव सुनेर।
Very nice story
Really enjoyed it !!
Achyut sir's voice is so soothing ...
Likewise, thanks to Sushil dhakal sir for bringing this vedio to RUclips
Eagerly waiting for other novel's audiobook . 💞❣️💕
Always welcome❤️
Wow Aja janmasthami kai din feri sunne mauka milyo.
Malai ekdam ramro lagyo yo kriti ❤️
❤️❤️❤️
Last part unexpected 😳😳 अवस्थामा 😳😳
जब अवस्थामा पढेको थिएँ राधा पढ्ने मन थियो अाज सुने मन मा अब एउटा प्रश्न छ माहाभारत किन रचियो ? अब भागवत् गिता पढ्ने पालो 🥀
Ekdam ramro.. sunna suru garesi .. nasakikana roknai man lagena..
Dherai ramro
अति सुन्दर विश्लेसन !!
अति उत्कृष्ट ❤
I completed the whole audio of novel in just 2 days.....
dherai ramro lagyo aaja suunna pauda kunai bela yo upanyas aafaile padeki thiye
आजसम्म सुनेको उपन्यास भन्दा धेरै राम्रो लाग्यो skip नगरी सम्पुर्ण उपन्यास सुने कल्पना मा हराउदै !! कसरी ८घन्टा बित्यो थाहै भयन