एनआरएन नागरिकताले नेपाली समाज र अर्थतन्त्रमा दिने टेवा

Поделиться
HTML-код
  • Опубликовано: 16 ноя 2024

Комментарии • 97

  • @sajgautam
    @sajgautam Месяц назад +2

    अति सुन्दर प्रस्तुति ...नेपाल अब नेपाल भित्र र नेपाल बाहिर बनेको छ , यसलाई जोड्नु होला , जोड्नु पर्छ

    • @ManiKumar-ht1cf
      @ManiKumar-ht1cf 10 дней назад

      नेपाल बाहिर नेपाली छैनन भए पनि नबुझेर छन
      नेपाल ले जसरी भूटानी नेपालीहरूलाई “ तिमीहरू भूटानी होइनौभन् नेपाली पनिंहोइनौ”भव्र लावारिस बनाये त्योसबक िश्व ले बुंंझ्केछ।यहाँ सम्म कीभूटानी शरणार्ंंथीको नाममा बेचबिंखन धरूँ गर्यों
      दीक्षित बाजे

  • @manlimbu-d3x
    @manlimbu-d3x Месяц назад +8

    No NRN नागरिकता। दोहोरो नागरिकताको व्यवस्था हुनु पर्छ।

    • @sikasbkoju3715
      @sikasbkoju3715 Месяц назад

      Hunu hunna

    • @sisnudhedo75
      @sisnudhedo75 Месяц назад

      Yes totally agreed. Once a Nepali always a Nepali 🙏

    • @rabindrakc6760
      @rabindrakc6760 6 дней назад

      बंगलादेशमा नेपालभन्दा कम भ्रष्टाचार हुंदा पनि त्यहांको सरकारले आफ्ना नागरिकलाई ड्यूअल सिटिजनशीप दिएको उदार छ।नेपालमा रेमीट्यान्स चाहिं सरकारले सजिलै लिने-तर ने.नागरिकलाई ३पुस्ते नागरिकता हेरी छोराछोरीःतिनका सन्तानलाई यदि नेपालमा जन्मेको हो भने दिंदा हुन्छ।गोरागोरी,नेपालीबाहेकको बंशजलाई दोहोरो नागरिकता नदिईःयदि नेपालको जन्म छ र मोरल् क्यारेक्टर राम्रो भए,संबिधान सॅशोधन गरेर भएनि दिनुपर्छ।बहश धेरै सान्दर्भिक छ-सरकारलाई सर्बत्रबाट यसबारे दबाव दिनुपर्ला।

  • @kishorrajbhandari5085
    @kishorrajbhandari5085 Месяц назад +3

    बहस हाम्रोलाई निकै उपयोगी छ। म 68 भएं म USA मा छु , social security पाई राखेको छु।म नेपाल बस्न चाहन्छु र भारत मा झै OCI सुविधा उपलब्ध हुने ब्यवस्था भएमा नेपाल आईनेछ। त्यस्तै अरू धेरै western countries हरूबाट आउनेछन् जसले डलरको राम्रो खेती हुने जानकारी गर्दछु। पहलको लागि अनुरोध छ।

  • @binodroka1
    @binodroka1 Месяц назад +1

    It was an excellent discussion. There is no words to add on it. ✍🏽

  • @sabhyatagurung8324
    @sabhyatagurung8324 Месяц назад +6

    नागरिकताको निरन्तरता हुनुपर्छ ।

  • @prithbirai5432
    @prithbirai5432 Месяц назад +1

    Very useful discussion on NRN issues relating to their legal status and financial investment in Nepal.
    I agree with the views of Mr Satish that there is very unfavorable environment for investment because of corrupt politicians and bureaucrats

  • @wochyu1
    @wochyu1 Месяц назад +1

    समग्र नेपाल र नेपाली हरु काे लागि अहिले काे नितान्त सान्दर्भिक बहस्, धन्यबाद् 🙏

  • @pradhumnarayamajhi8428
    @pradhumnarayamajhi8428 19 дней назад

    म NRN भएको नाताले धेरै राम्रो बहस लाग्यो यो निरन्तर भैरहनु पर्दछ । येस्तो बहस खासमा NRN को तर्फ बाट हुनुपर्दछ र सरकारलाई दबाब दिनु पर्दछ । हिमाल खबर र कनक मणी ज्युलाई धेरै धेरै धन्यवाद । 🎉

  • @rajuhumagain3540
    @rajuhumagain3540 Месяц назад +1

    बहस निकै सुन्दर छ । सारा समस्याको जड नेपाली 3rd डिग्रीका नेता अनि उनीहरुको अघिपछि लाग्ने लाई समेत राखेर सार्थक बहस भने खड्कियो

  • @ManiKumar-ht1cf
    @ManiKumar-ht1cf 3 дня назад

    कटकज्यू
    जयगोर्खा।
    यहाँबाट
    पाठक , श्रोता वादर्शक हरूलेसुन्न पायौं ती हामी सिमरण मा राेख्ने छौ।तर नेपाली बिहारी नेपाली बंगाली नेपाली मारवाढी त छन तर नेपीली गोर्खाखोई।Nepali diaspora is an dreamy expression unlikeGorkhajatiDiaspora which carries our mental history of our historic role in maintaining peace in the post second world era speciallly .
    IfNepal continues to disownGorkhaIdentity Gotkha language name it may lose itself sooner or latter.
    Dr Mani kumar Sharma
    Siliguri
    India

  • @dhshekhar1
    @dhshekhar1 Месяц назад +10

    अमेरिकामा भारतीय हरुको उपस्थितिको इतिहास २० बर्ष होइन १५० बर्ष लामो छ र अहिले ४ करोड भन्दा बढी छ। अमेरिकामा अहिले नेपालीको संख्या करिब सवा तिन लाख पुगी सक्यो अमेरिकामा नेपालीको स्थायी बसोबास १९७६ देखि अर्थात् करिब ५० बर्ष भयो जुन बेला योग्य र दक्ष नेपाली रहन्थे अहिले ६० % शरणार्थीको स्टाटस मार्फत बैधता लिएका हुन् बाँकी बिधार्थी DV मार्फत आएर छन् पलायनको बाढी १९९५ पछी र माओबादी आतंक पछी थप उर्लिएको हो
    नेपालमा डेढ अक्कले खुराफाती सोचले स्थान पाउछ अन्यथा राजनैतिक अधिकार बाहेक दोहोरो नागरिकता दिन सानो मन गरि राखेको छ। भारतमा अम्मानी लगायत लाखौ धनाढ्य हरुको दोहोरो नागरिकता छ NRI ले राजनीति गर्न न पाउने मतदान गर्न न पाउने र सरकारी तलब भत्ता खान न पाउने गरि दोहोरो नागरिकता र राहदानी को सुबिधा दिएको छ तर नेपालको राज्य नागरिक लाइ दुख दिने मात्र सोच्ने गर्दछ

    • @ManiKumar-ht1cf
      @ManiKumar-ht1cf 10 дней назад

      गोर्खाजातीयताबोधक शब्द हो१९३२ देखि र नेपाली नेपालकोनागरिकत्व बुझाउने शब्द हो
      ।योकुरा नेपाली कि नेपाली भन्नेहरू े जबसम्म बुझ्दैनन तीसबै तबसम्म तीभारतीय मूलका दीक्षित बाजे हरू जस्ता महतोजी जस्ता महामानव हरूका चक्रमा किन परिरहन्ंछन।
      नेपालकोसंबिधान ले े कुन जातसमूहलाई मूलबासी मानेको छ? बाहुन की मंगोल लाई? मदिसे बाहुनकोआरंक्षंण छ रे तर पहाडीय बाहुनहरू को पनि बराबर अधिकार छ? आज त माथिबाहुन र क्षेत्रीछन तर भोली त्यस्तै रहन्छ र nepotism कोधार?
      नेपालीनाम नै भिर्ने होभने भीरतीय मूलका दीक्षित बाजेमहतोलकाजीहरबका कुरामा भर परेर होइन? भोली मदिसेको संख्यात्मक जित्योंभने पहाडीको हालत के हुन्लबुझ्रेर मात्रै बाहिर दुख गरेर जोढ्ेको जेथा वही रांखे
      नानीहरू त सुखसांथ बाच्नु पाउलान!
      Congratulation on rejecting NRN
      OCI सरहOCN दियों भरने पनि नलिने बरू नेपाली मैं हुनचाह् come bag and baggage back toNepal takeNepali citizenship and live wealthy and healthy politically too.otherwise u have nothing but misery .

  • @kabindrabikramkarki8286
    @kabindrabikramkarki8286 Месяц назад

    तिनपुस्ता देखिको नेपाली नागरिक जहिले स्वदेश फर्किएपनि नेपाली नागरिक हुन पाउनु पर्छ तर नव-नागरिकलाई होइन!

  • @vimalalbhattarai4674
    @vimalalbhattarai4674 Месяц назад

    यो पृथ्बीमा नेपालीहरू झण्डै तिन करोड छौं र नेपालको मांया जुन कुनै पुस्ताले पनि गर्ला नगर्ला तर खासगरी नेपालले नै चाहेन भने नेपालको औचित्य कहांसम्म रहिरहला।
    खोजी खोजी जोजहां भए पनि आऊं र नेपाली नै भईरहौं भन्नुको साटो ऊल्टो लखेट्छौं यो दुखद छ।
    जिबाजीले भने झै निरन्तरता हुनुपर्छ।

  • @bishnugiri7978
    @bishnugiri7978 Месяц назад +2

    यो बहसमा धेरै मान्छेका थरी-थरी कुरा सुनियो। कोहि नेपाली नागरिकता चाहिदैन भन्छन। कोहि नागरिकताको। अनेकथरी परिभाषा लगाउछन् । नेपाली नागरिकता बोकेर संसारका जुनसुकै देशमा गएर बसोबास गरे पनि त्यो नेपाली हो र हुन पाउनु पर्छ। दोस्रो र पुनः नागारिकता भन्ने कुरा नै विदेशमा बस्ने नेपालीलाई दुःख दिने कागजी खोस्टा हो।नागरिक्ता न‌भएका र विदेशमा बसेका नेपालीलाई कसरी समेट्‌ने अलग पाटो होला। पहिलेको पुस्ताको नेपालीको सन्तानलाई दिने नागारिका दोस्रो होला ठीक छ । यो एनआरएन भन्ने संस्था पार्टीका एनजीओ नभई विदेशमा बस्ने नेपालीको आफ्नो संस्था बनोस धन्यबाद !

  • @Bidur1
    @Bidur1 Месяц назад

    Good topic for discussion...

  • @Chitrapanta1
    @Chitrapanta1 Месяц назад +1

    रेमिट्यान्सले चल्ने देश र ईमिग्राण्ट्सले चल्ने देशहरु बिचको भिन्नतालाई गहिराईमा डुबेर खोज्दा त्यहाँ भित्र अनेकौ भिन्नताहरुको बाबजुद आवरणको भैतिक् सुख सयलमा डुबेर तड्पिरहेको मानसपटलको भारी बोकेका अनगिन्ती अनागरिकहरु नायकको भुमिकामा रहेको भेटिन्छ ।

  • @balaramsharma9687
    @balaramsharma9687 Месяц назад

    Kanak जीको राम्रो काम हो ।

  • @UmapatiLamichhane
    @UmapatiLamichhane Месяц назад +1

    A.........p..............j........... Lamichhane 88welcome milestone season ❤❤

  • @somnathniraula6405
    @somnathniraula6405 Месяц назад

    जिबाजी समस्या परेका कुरा यसरी समस्या समाधान को छल फल गरि देश मा उद्योग ब्यबसाय चलाऔ

  • @dr.rasaily4878
    @dr.rasaily4878 Месяц назад +2

    Retirement lifel gets the money from the working country and that money will be used in nepal, which is another economic free bushes for 🇳🇵

  • @manabhana522
    @manabhana522 Месяц назад +1

    दोस्रो नगारिकता किन भन्नु पर्यो ? नेपालि नागरिकता पहिलो र दोस्रो हुन्छ ? रबि लामिछाने बाट नै नेपालि नागरिकता लोप हुंदैन भन्ने प्रमाणित भैसके पछि अरु के चाहियो ?

  • @RatnaThapaMagar
    @RatnaThapaMagar Месяц назад

    वंशजको नागरिकता खारेज गर्ने यो एन आर एनको नियम ठिक छैन!

  • @bikashghimire9954
    @bikashghimire9954 Месяц назад

    Thank you Lamichane jee, I appreciate your comments.

  • @gurunghi9
    @gurunghi9 Месяц назад

    नकारात्मक बहस सुन्दा सुन्दा वाक्कै भएको बेला कस्ता खाले बहस केही प्रति उत्पादक होल भन्ने लाग्दछ। नकारात्मकले नकारात्मक सोचलाई बढावा दिन्छ सानै भएपनि सकारात्मक कामकाजकै बहस गरौ जसले सकारात्मक कुराहरु सोच्न र गर्न प्रोत्साहन गरोस्।

  • @binode8
    @binode8 Месяц назад

    हामि स्वार्थ को कारण ले बिदेशिन्न र देश ले बिरानो भन्न पनि पाऊदैन
    यन रा यन मा झगडा हूनु नराम्रो हो अनि राजनिति गरि नेता हर ले फाईदा लिनु कर्मचारितनत्र ले दूख दिनु झन दूखद कूरा भो

  • @somnathniraula6405
    @somnathniraula6405 Месяц назад

    जसरी सहयोग गर्नु भएको छ अशुबिधा काकुरा सरकार मा राखौ

  • @shovashrestha8137
    @shovashrestha8137 Месяц назад

    we are Nepali by birth by heart so continuity of our citizenship is important . We want to invest in Nepal but it is impossible to bring it back when we need .

  • @prativasubedi2605
    @prativasubedi2605 Месяц назад +1

    एन आरएने नागरिकता क महत्वो बुझन सकिएन ।

  • @freemovie2006
    @freemovie2006 Месяц назад +1

    So, what is the conclusion ?

  • @hariramgrg
    @hariramgrg Месяц назад

    नमस्कार ,सबैभन्दा पहिले NRNA को हो? भनेर पहिचान नै प्रस्ट छैन। जो कोहि नेपाल सरकारले अनुमती दिएर ( भिसा) बिदेश मा पढ्न, जागिर खान या बस्न गएका छन अनि उनिहरुको हातमा नेपाली नागरिकता को प्रमाण प्रत्र र भिसा ठोकेका पासपोर्ट बोकेकाहरु लाई NRNA को सुचिमा नराखियोस। हामी खाटी नेपाली हो। हामी त्यो NRNA नागरिकक्ता लिदैनौ।

  • @ombasnet3488
    @ombasnet3488 Месяц назад

    I am still have way through this informative session. However, I I feel like Nepal should start on selling its treasury bonds to NRNs. This way Nepal can accumulate tons of cash that it can invest on building infrastructures in much cheaper.

  • @hem726
    @hem726 Месяц назад

    युरोप अमेरिका र अस्ट्रेलियाबाट Remittance थोरै देखिनुको कारण यी बिकसित देशमा बस्नेहरूले नेपालमा पैसा पठाउदा २-४ पैसाको लोभमा Banking system बाट हैनन कि हुण्डी गरेर पठाउछन।जसले गर्दा रास्ट्रलाई केही फाइदा छैन।

  • @gunanidhisharma2203
    @gunanidhisharma2203 29 дней назад

    गफै त हुन् संधी………………………😉😉😉😉😉😉😫😫😫😪😪😪😥😥😥😎😎😍😍

  • @janakbahadurshahi1816
    @janakbahadurshahi1816 Месяц назад

    जोर्ज सोरसले यो बहसकोलागि नयाँ किस्ता दिएको जस्तो छ?

  • @ManiKumar-ht1cf
    @ManiKumar-ht1cf День назад

    Othelo:-“YOU HEARD her say herself ..it was Not I”
    While killing Desdemona ,OTHELO - the murderer was uttering these words to the maid who was the only witness of what happened.
    ‘ This is all ‘you need to remember before you apply for NRN

  • @somnathniraula6405
    @somnathniraula6405 Месяц назад

    यहाका नेताले भाग खोज्दा रहेछ्न अनि चुनाब ताका पुराना नेता ले भोट खोज्दा रहेछन

  • @dineshmalla3651
    @dineshmalla3651 Месяц назад

    Chauvinist mindset of bureaucracy must change in Nepal. Only then NRN will return to Nepal .

  • @ravikantmanandhar4660
    @ravikantmanandhar4660 Месяц назад

    The smell in Bagmati River must end for encouraging any NRN to invest in Nepal .

  • @art3m1s9
    @art3m1s9 Месяц назад

    अहिले काठमाडौँ वरिपरि आनाको ५० ६० लाख पुगिसक्यो अनि अब नागरिकता दिएपछि चैँ एनरनएन र उनका छोराछोरीले कर्नर गरेर यहाँका भावी पुस्ताले कसरी मर्यादित बस्ने ठाउँ पाउने होला ,क्यापिटल फलाइट त छदैँ छ खै जमीन को कुरा त आउदैँ आएन, फेरि गाउँ फर्क राष्ट्रिय अभियान त चलाउन खोज्या हैन नि जीवा जी

  • @MohlaKc
    @MohlaKc 29 дней назад

    Fight for double citizenship... pressure corrupt political party..remove political right for nrn..must get political right.

  • @jhalak24538
    @jhalak24538 Месяц назад +3

    NRN नागरिकताको काम छैन। यहुदीहरु ससारभर जहाँ बसेपनी उनिहरु इजरायली नागरिक हुन्छ।हाम्रो स्वाठहरुले कुरा बुझेको छैन। 2nd Generation को नेपाली नेपाल नफर्केपनी 1 st Generation त confirm फर्किन्छ। नेपाल आउँदा visa चाहिने भएपछि त्यस्तालाई केको नागरिकता भन्ने।

    • @ombasnet3488
      @ombasnet3488 Месяц назад

      Teita kasto achamma Visa fee tirna parne re. Kasto comical 😂?

    • @akashgiri1985
      @akashgiri1985 Месяц назад

      $500 tirera NRN ID banayechi chahi barsa ko $500 tirera barsabhari basna paune re.

    • @ombasnet3488
      @ombasnet3488 Месяц назад

      @@akashgiri1985 Fataha le jpt gareka chhan.

  • @somnathniraula6405
    @somnathniraula6405 Месяц назад

    यो सोचाइ राम्रो नेपाल् का नेता नै न बुझ्ने हो

  • @seanshrestha7053
    @seanshrestha7053 Месяц назад

    We do have double taxation in The United States.

  • @ManiKumar-ht1cf
    @ManiKumar-ht1cf День назад

    Beaurocrat jue को नाम क्लीर भएन तर उहाँको कुरा कटकजी र खरेलजी का कुरा मिल्यो। who is a Nepali ंभनेमा ती दुई categories आए v good मेरो research भयो vayo tara I have a question
    Who is a Nepali Gorkha? Who is a Nepali Marwari? Nepali
    Bengali ? Nepali Nepali?
    Unless this is clear no one can apply forNRN ? Can you
    Make NRG nonresident Gorkha ?
    How can I know the answer?
    Jai Gorkha
    Can you call yourself Nepali Indian ? Why not mrDikshit ? Can your king call himself NepaliIndian - No
    he is a Nepali Gorkha

  • @ManiKumar-ht1cf
    @ManiKumar-ht1cf 4 дня назад

    एउटा कुरो स्पष्ट भयो फेरीपनि- जसकोन्पालको नागरिकता हुनको लिखित प्रमाण पत्र छ ऊ नै नेपाली चाहे तीगोर्खाजातिका हुन वा गोर्खाभाषी , वा चाहे नेपाली नागरिकताभएका तर मदिसेहुन भोजपूरीभाषी वा नेपालीनागरिकता भएका तर जातिसत्ता बंगाली हुन बंगलाभाषी वा नेपालको नागरिकता लिएर बसेका बेलाायति नै किन नहोस Englishspeaking Nepali citizen त्यो मात्रै नेपाली जो नेपाली भईरहनको प्रमाण दिन सक्छ।के यो मूजिबर रहमानीज्म भएन र?
    के नेपाली मदिसेलाई नेपाली जातिभन्ने ? त्यस्तो हुन्छ र? बंगाली जातिसत्तालाई यत्तिकै नेपाली बनाउन मिल्छ?

  • @harithapa7346
    @harithapa7346 Месяц назад

    🙏🙏🙏

  • @rajeshshrestha9995
    @rajeshshrestha9995 27 дней назад

    Listening to this talk show, I don’t see getting bansaj citizenship.

  • @shobhakantbhandari6162
    @shobhakantbhandari6162 Месяц назад

    नागरिकताकाे प्र प हुदाहुदै किन , n r n लाद्न लागेकाे ?

  • @somnathniraula6405
    @somnathniraula6405 Месяц назад

    रेमिट्यान्स थोरै भयो यो बडाउन खोजौ

  • @yeti9127
    @yeti9127 Месяц назад

    Jugal again focuses mostly on business people like gas station owners and not the other diaspora. This is how they set the trend… Jugal, Mahato, Jiba.. and Ghale… This is exactly why NRA organization has lost its credibility. 😅 Their NRA organization never became the proponent of the thousands of professional capital. Sad!

  • @prativasubedi2605
    @prativasubedi2605 Месяц назад

    यो कार्यक्रम राम्रो । दोहरो नागरकता को कुरा बकवास एनआरएने नागरिकता लाई नेपालमा मान्यता छैन।

    • @prativasubedi2605
      @prativasubedi2605 Месяц назад

      गैर आवासिय नेपाली नागरिकता लिए पनि जग्गा किन्न जादा चितवनमा मालपोत कार्यालय ले नमानेको समाचार छ ।
      यो हिमालय खबर मा विकास राज न्यौपानेले लेख्नु भएको धेरै भएको छैन

    • @jhalak24538
      @jhalak24538 Месяц назад +1

      नेपाली नागरिकता रे नेपाल आउँदा visa चाहिने। NRN नागरिकता भन्नुको अर्थ छैन। NRN नागरिकताको केही value छैन।

    • @SantaKharel-c1b
      @SantaKharel-c1b Месяц назад

      K garnu yo nagrita nepal aauda visa linu parne

  • @rajeshshrestha9995
    @rajeshshrestha9995 27 дней назад

    Bipinjiko comments ko lagi🙏🙏🙏

  • @sisnudhedo75
    @sisnudhedo75 Месяц назад

    Our political elites are highly susceptible with perceived threats from overseas Nepali. If millions of people living abroad are given voting rights it’s a foregone conclusion which way they are going to vote. You have only to look the way Balen and Ravi’s election thumping victory influenced by our relatives based overseas. With growing protests against our politicians including KP Oli recently it is not too difficult to understand why our government are reluctant to give a full fledged citizenship,as saying goes “turkeys do not vote an early Christmas”😅

  • @sudeeppradhananga9453
    @sudeeppradhananga9453 Месяц назад

    Divide and rule for NRNs, deployed by the "ruling class" to subdue the provision of automatic relinquishment of N. citizenship when acquiring foreign citizenship. The reason is the imminent threat against "ruling class parties". Alternative forces in Nepal will be aided by voting and financial rights to overthrow and punish the "ruling class parties" for good. Looking at the number of people in NRN board and number of NRNs all over the world shows they are getting quantity over qualities and this makes road to capture the organization through bad apples.

  • @ashokpathak4695
    @ashokpathak4695 Месяц назад

    damber sir ko views parkheko thiye

  • @himalayanheritageresturant5784
    @himalayanheritageresturant5784 Месяц назад

    ke karan le hamro nagarikta kayam hundaina

  • @ChandrabahadurGurung-qm2uu
    @ChandrabahadurGurung-qm2uu Месяц назад +1

    Hoina nepal ma bahun lai mulbashi ko anumati bina manpari kanun banauna adhikar xaina bahun xetri le kanun bsnsuda mulbashi ko anumati chshinxa yo ho mukhya kura

  • @chandrarai8930
    @chandrarai8930 Месяц назад

    Garib bhayera kehi nalagema gharbaari bechne din auchha, kathai tyo din naawosh!

  • @DalBahadurRanaMagar-iq4fb
    @DalBahadurRanaMagar-iq4fb Месяц назад

    Indra didi le bhannu bhako sahi kura ho...Nepali haru Nepal ma bhanda badi bidesh ma rajniti garchhan..Yini harulai dual citizenship diyo bhane ta ke po garchhan.citizenship bhaneko nationality sanga matra sanbancha rahanchha,,moraharulai financial right paye pachhi keko political right chaiyo? Bideshi passport liyera..

  • @rameshacharya1032
    @rameshacharya1032 Месяц назад

    Samsad huna paune nagarikta dina parx ani balla linxan😂😂😂

  • @mahendraranabhat8809
    @mahendraranabhat8809 Месяц назад

    Ye puranjan Achrya buda le sadhai NRNA ko aganest ma kura garchan kina hola??

  • @Angelaangela-c7g
    @Angelaangela-c7g 25 дней назад

    First generation Diaspora whatever bubble creating abroad supported by their strong supportive economic background back home or massively profitable businesses rooted in nepal to shift corrupted money abroad. Whatever economy sucess seen on businesses, what made those businesses sucess need to be discussed. Can bogus business give true inspiration to young generation. And top issue,
    if a person is given dual citizenship and in future he/she has to choose one country over other, will they choose Nepal or their own country?
    Nepal has no history of forced mass immigration like other countries in colonisation period.
    But current NRNA leaders acting like they lived abroad for centuries and they contributed to make those countries prosper.

    • @ManiKumar-ht1cf
      @ManiKumar-ht1cf День назад

      You seem to understand better than most. Thank u for writing the truth

  • @right2liveworld478
    @right2liveworld478 Месяц назад

    Sanima bank ko paisa

  • @lalpm1296
    @lalpm1296 Месяц назад

    Jo jasle gaf diya pani last maa NRNA ra student neta bepari haru le Nepal ko paisa bidesh lanu ho aru kei hoina

  • @ManiKumar-ht1cf
    @ManiKumar-ht1cf 3 дня назад

    GlobalNepali but who is aNepali ?
    Any way
    You knew
    1) Dr IndraBhadurRai Darjeeling - literature
    2) -DrKumarPradhan-Kurseong Historian
    3(Prem ALAY Advocate Darjeeling
    all of them had taken Nepali language and literature as special study and wrote well
    IB Rai was the first to be awarded SahityaAcademy Puraskar India
    They repeatedly opined :-
    “नेपालमा नेपालीराष्ट्रियता छ तर त्यहाँ नेपाली जाति छैन!
    And my investigation
    revealed there are
    Nepali Marwari i
    Nepali Bengali
    Nepali Bhojpuri
    Nepali Musalman
    But no Nepali Gorkha inNepal
    Therefore who are yourNRNs ?
    You are not forcing yourself to be calledNEPALI-Nepali?
    Please let know how to address yourKing who is member of the great Gorkha dynasty.and from Gorkhajati .
    Anticipating your just opinion so that no confusion remains about Our great Gorkha ancestors.
    WasDrIBRai and other learned friends correct in their diagnosis?

  • @dhaulagiri154
    @dhaulagiri154 Месяц назад

    Yek patak ko Nepali sadhai ko Nepali. Tesaile sabai NRN le uni haru ko puranai nagarikta kayam garna paunu parcha. Jasle naya banaucha uniharu le pani bina janjhat banauna paunu parcha.

  • @somnathniraula6405
    @somnathniraula6405 Месяц назад +1

    जेश्ठ नागरिक भएर देश फर्कदा उनी हरुलाइ ब्यबस्थित बसोबास को ब्यबस्था हुन जरुरी छ

    • @RamRai-xp3gh
      @RamRai-xp3gh Месяц назад

      Uba Abastha Bideshma Marna Lai Nepal kina Aaune.?

  • @kishorsunuwar3504
    @kishorsunuwar3504 Месяц назад

    Nepal ma Nepali le pida dinu bahek kehi Jane xaina vanne jhalko yo ho ? Yo karyakram ma subject ma bolne kohi pani dekhidaina ta? Gobbar haru vaneko yesto hunchha?

  • @sushilpandey4408
    @sushilpandey4408 Месяц назад

    The nation becomes nothing more than dalali politics with erosion of nationality. Money laundering becomes easy from poor country to advanced economies with benefits of control by advanced industrialised nations with stronger military and intelligence. The assets of Nepal will flow outward with increasing cleptocracy in the country.Forget this Liberal idea Nepal will loose all identity whether its culture. The world has not entered the era of free movement of labour. Global Nepali will have to learn several languages to survive the liberal free world.

  • @biduradhikari7914
    @biduradhikari7914 28 дней назад

    यो नागरिकता ले नेपाल र नेपाली को हित मा काम हुने कुरामा म ढुक्क छैन

  • @sikasbkoju3715
    @sikasbkoju3715 Месяц назад

    Thait bakwass. Budeshkal lagyeesi baula justo soch aaudo raixha, chora chori bidesh ma ramako dekhyera. Nana thaari j pai tei nagrikta banaurako chan. Yesto kura lai kharej gareko ramro. Rastrako hit ma chaina. Bhikari ko soch le aagai badhyera desh kaile bandaina.