नेपाली मौलिक भजन एल्बम धुरी लेकैमा ||गौ माता कि त्रिपुटा भजनnepali bhajan2080 song by dr Anil thapa

Поделиться
HTML-код
  • Опубликовано: 7 сен 2024
  • नेपाली मौलिक भजन एल्बम धुरी लेकैमा || गौ माता कि आरती भजन nepali bhajan 2080 song by dr Anil thapa
    song creat by Dr Anil thapa by Debisthan [ Hyamgja pokhara ] bhajan samuha
    vocal by Dr Anil thapa
    video creat by pokhreli magne buda dhurmus
    thanks for watching
    Vedio creat by pokhereli magne Buddha dhurmus RUclips channel
    song by dr Anil Thapa Devisthan bhajan samuha (Pokhara -25 Hemja)
    त्रिपुटा भजन / Triputa original Nepali bhajan song
    Vocal - Anil Thapa
    collection - Devisthan bhajan samuha
    Music arrangement- Rom Tamang
    chorous- Rom Tamang, Jaya chapagai,Richa Subedi, lakshin Tripathi
    Recording - Jaya chapagai (Anusuya digital recording studio Naya bazar Pokhara ) Acting - Devisthan bhajan samuha family
    हार्दिक अभार - देबिस्थान भजन समुह परिवार हेमजा, माछापुच्छ्रे सेवा समाज हेमजा, बिष्णुपादुका मन्दिर ब्यबस्थापन समिति हेमजा।
    देविस्थान भजन समुह बिगत २५,३० बर्ष अगाडि देखि नेपाली मौलिक भजनको संकलन गर्ने र नेपाली भजन को जगेर्ना गर्ने काममा योगदान गर्दै आहिरहेको छ । यो भजन समुह द्वारा बिभिन्न सामाजिक सेवामा योगदान गर्ने र भजन चुड्का संरक्षण मा लागेका ब्यक्तिको सम्मान गर्ने,मठमन्दिर हरु निर्माण गर्ने र बिभिन्न सामाजिक तथा मानब सेवामा भजन कीर्तन गएर संकलित रकम सहयोग गर्दै आइरहेको छ। भजन एल्बम द्वारा लोक भजन चुड्का संरक्षण र सम्बर्द्धन गरि रहेको छ। बिष्णुपादुका माताको मन्दिर लाइ हेमजाको ठेट भाषामा देविस्थान बिगत ३०० बर्ष देखि भन्दै आएको पाइन्छ त्यसैलाइ आत्मसाथ गर्दै यो भजन समुहको नाम पनि देविस्थान भजन समुह राखिएको हो।
    बिष्णु पादुका माताले हामी सबैको कल्याण गरुन र सनातन हिन्दू धर्म र संस्कृतिको रक्षा गर्न हामी सबैलाई सामर्थ्य प्रदान गरुन।।
    ॐ नमो शिवाय,
    जय नेपाल आमा
    बुद्धम् शरणम् गच्छामि( यस्य धम्मो सनातनो )

Комментарии • 34

  • @pokhrelimagnebudadhurmus
    @pokhrelimagnebudadhurmus  Год назад +1

    thanks for watching

  • @user-ly8uf1cq6j
    @user-ly8uf1cq6j Год назад +1

    आहा कति राम्रो मौलिक भजन

  • @madhavprasadparajuli3211
    @madhavprasadparajuli3211 Год назад +1

    गौमातासम्बन्दी भजन अतो सान्दर्भिक छ।शब्द र भाबार्थबुज्नसके ।

    • @Anil_Thapa-654
      @Anil_Thapa-654 Год назад

      माथि लेकमा जहाँ मिठो घाँस पाइने ठाउँ छ त्यहाँ गौमाता चर्न गइन जसले मिठो दुध दिन्छन् जसमा बच्छोको हक छ त्यसलाइ गौमाता सँग मागीदै छ धन बिना धर्म हुदैन रे दुध दिएर सहयाेग गर्नुहोस र गौमाता को सेवा गर्न प्रोत्साहन गरिन्छ यस गीतमा

  • @govinacharya5792
    @govinacharya5792 Год назад +1

    सुन्दर एबम मौलिक भजन सम्पूर्ण भक्तजन मा नमन 🙏🙏

    • @Anil_Thapa-654
      @Anil_Thapa-654 Год назад

      हार्दिक धन्यवाद कृपया हेरेर सेयर गरिदिनु होला

  • @roshandahal6299
    @roshandahal6299 Год назад +1

    आदरणीय भगवान रूपी दर्सकहरुमा हर्दिक नमन हाम्रो देबिस्थान भजन समुहले संकलन गरेको मौलिक त्रिपुटा भजन लाई हजुरहरुले माया गरिदिनु हुनेछ भन्ने बिश्वास मा छु राम चन्द्र दाहाल सदस्य देबिस्थान भजन समुह

  • @krishnaraut8783
    @krishnaraut8783 Год назад +1

    कति राम्रो भजन
    ॐ गौमाता कि जय 🙏🙏🙏🙏🙏

    • @Anil_Thapa-654
      @Anil_Thapa-654 Год назад

      हार्दिक धन्यवाद कृपया मौलिक त्रिपुटा भजन लाइ सेयर गरिदिनु होला

  • @user-xg6wo9ub2y
    @user-xg6wo9ub2y Год назад +1

    एउटा नि छैन लोक्ल गाई सबै जर्सी देख्छु।
    मनका भावना हे गोरख मत अब लेख्छु।।
    नेपाली हरु को बिग्रेमति जर्सी गाई पुज्छन्।
    हे गोरख नेपाली हरु कहिले कुरा बुझछन।।
    बिदेशी ले जाल बिछाईछ धर्म मास्न भनि।
    नेपाली हरु नाम राख्छन् भजन मन्डली भनि।।
    सब्दै सब्दले खाई सक्यो हिन्दू धर्म पनि।
    पाठशाला लाई ईसुकुल भनि पढन हिड छन् अनि।।
    जय गोरख।

  • @user-co3ns4oj2x
    @user-co3ns4oj2x Год назад +1

    मौलिक नेपाली गित भजन हाम्रो पहिचान हो

  • @debendra7687
    @debendra7687 Год назад +1

    भजन राम्रो छ । शुभकामना

    • @Anil_Thapa-654
      @Anil_Thapa-654 Год назад

      Share गरेर सहयोग गरीदिनु होला

  • @shivadevkota9952
    @shivadevkota9952 Год назад +1

    मीठो भजन मन पर्यो

    • @Anil_Thapa-654
      @Anil_Thapa-654 Год назад

      हार्दिक धन्यवाद कृपया हेरेर सेयर गरिदिनु होला मौलिक नेपाली त्रिपुटा भजन लाइ प्रबर्धन गर्न सहयोग गरीदिनु होला

  • @Anil_Thapa-654
    @Anil_Thapa-654 Год назад

    आदरणीय दर्शकवृन्दमा हार्दिक नमन म यस गीतको गाएक डा.अनिल थापा यो हाम्रो गाउँ घर मा गाइरहेको त्रिपुटा भजन देविस्थान भजन समुह पोखरा २५ हेमजाले संकलन गरेको हाम्रो मौलिक संस्कृति हो यसको प्रबर्धन गर्ने हामी सबै को कर्तब्य हो त्यसैले यसलाई सेयर गरी प्रबर्धन गर्न सहयोग गरीदिनु होला जय नेपाली मौलिकता हार्दिक नमन

  • @anitadahal2625
    @anitadahal2625 Год назад +1

    Lovely bhajan totally different

  • @Ayurved_Life
    @Ayurved_Life Год назад +1

    Very good Dr. Anil Thapa
    Good step to save our culture

    • @Anil_Thapa-654
      @Anil_Thapa-654 Год назад

      Thank you so much Dr sab please share and support

  • @bharatgautam2055
    @bharatgautam2055 Год назад +1

    Jaya bishnu paduka mataa

  • @anandaghimire4285
    @anandaghimire4285 Год назад +1

    Thanks for promoting original nepali bhajan it is trikuta bhajan not aarati please love and support nepali originality

  • @smt_6795
    @smt_6795 Год назад +1

    Sarai ramro afnu maulik jogaunu parxa 🙏🙏🙏

    • @Anil_Thapa-654
      @Anil_Thapa-654 Год назад

      हार्दिक धन्यवाद कृपया मौलिक त्रिपुटा भजन लाइ सेयर गरी सहयोग गरीदिनु होला

  • @kismitasubedi2854
    @kismitasubedi2854 Год назад +1

    Hamro maulikata Lai maya gaaru

  • @kunwar2067
    @kunwar2067 Год назад +2

    Very Nice.

    • @Anil_Thapa-654
      @Anil_Thapa-654 Год назад

      हार्दिक आभार दाजु

  • @user-ee5yz9bt6v
    @user-ee5yz9bt6v Год назад +2

    Love our tradition ❤❤❤❤

  • @sushilabanstola9936
    @sushilabanstola9936 Год назад +1

    love our tradition

  • @akashgc3141
    @akashgc3141 Год назад +1

    awesome

    • @Anil_Thapa-654
      @Anil_Thapa-654 Год назад

      सेयर गरी सहयोग गरीदिनु होला

  • @rhythm.chhetri
    @rhythm.chhetri Год назад +1

    Good. Promote our culture.

  • @nehaneupane9299
    @nehaneupane9299 Год назад +1

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @user-he4lq3fg4w
    @user-he4lq3fg4w 11 месяцев назад

    Gaai ta laxmi videoma dekhako mau matrai xa baccha khoi baxxo kya baxxo